सपनाले पाइन यति ठुलो सम्मान: आकाश श्रेष्ठले दिए यस्तो उपहार (भिडियो सहित)
परा पूर्वकाल’देखि नै मृत शरीर’लाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछि’ल्लो समय छोरीले पनि दा’गबत्ती दिने गरेको र छोरासरह क्रिया’पुत्री बस्ने गरेको उदाहर’णहरु आइरहेका छन्।
म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरी’रलाई दागबत्ती दिन्छिन्। उनको अवस्था भने अरु’को भन्दा फरक छ। वेवारिसे अवस्था’मा भेटिएका शवहरुलाई दाग’बत्ती दिएर अन्तिम संस्का’र गर्छिन् सपना।
परिचय नै नभएका वेवा’रिसे शवको व्यवस्था’पन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उनले हालसम्म ४५ वटाभन्दा बढी वेवारिसे शवको व्यवस्था’पन गरिसकेकी छन्।
सायद, परिस्थिति अनु’कूल हुन्थ्यो त उनी यति’बेला आफ्नै संसा’रमा रमा’इरहेकी हुन्थिन्। तर कोरोना भाइरसको महामा’रीले गर्दा उनको काम अहि’लेका लागि रोकिएको छ।
तलको भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्