काठमाडौ । केही समय अघिबाट अहिले मिडियामा एकदमै छयापछयाप्ती भएका बिषय छन श्रीमानले श्रीमती छोडेका र श्रीमतीले श्रीमान छोडेर अर्कैस“ग फ’रार भएका तैपनि एकलै हैन सारा सम्पतीसम्म लिएर फ’रार भएका छन कोईकोई त ।
यस्ता घ’टनामा अचम्म तब लाग्छ जब जुनी जुनी साथ दिन्छु भनेर राजी खुशी भएर बसेकाहरुनै श्रीमान श्रीमतीलाई धो’का दिएर अर्कै लिएर फ”रार हुन्छन ।
यो कलियुगमा यस्तै घ’टनाले यो तामाङ परिबारलाई पनि छोडेन । सानो परिबार सुखी परिबार भएर बसको यो परिबारमा अचानक ब’ज्रपात परयो ।
उमेश तामाङ नामका यि युवाको श्रीमती अहिले फ’रार छिन, बिहे गरेको २ बर्ष पछि १० महिने नानी छाडेर सारा सम्पती लिएर कहा गईन भन्ने अतोपतो छैन । सम्पतीको नाममा भएको अ’पांग भता र गिलाश भाडाकुडा जस्ता सबै सामान लिएर अहिले कुलेलाम ठोकेकी छिन ।
बिहे गर्ने बेला अ’पांग श्रीमान छ भन्दाभन्दै थाहा पाउदा पनि बिहे गरेकी यिनी अहिले कहा गईन कोस“ग किन गईन ? भन्ने कुरा थाहा नपाउदा श्रीमान भ’क्कानिन्छन भने नानीले मम्मी बुबु भन्दा झन आ’शु झर्छ आखाबाट, हेर्नुस —
प्रतिकृया दिनुहोस्