Tuesday, September 29

वडा अध्यक्षको मोटरसाइकल ट्राफिकले समाएपछि…( भिडियो )

लमजुङ – जिल्लाको सदरमुकाम बेसिसहर हुँदै गाउँ जान हिडेका वडाअध्यक्ष ट्राफिकको कारवाहिमा परे । सरकारी नम्बर प्लेटको मोटरसाइकलका चालक एक युवा थिए त्यसमा पछाडि सवार थिए वडा अध्यक्ष।

विदाको दिन सरकारी नम्बरका सवारी गडाउन नपाइने नियम मत्रै मिचिएको हैन; मोटर साइकल चालक र ती वडाअध्यक्ष दुबैको लाइसेन्स पनि रहेनछ। ब्लुबुक माग्दा त्यो पनि छैन।

भिडियोमा हेर्नुस् ट्राफिकले सरकारी मोटरसाइकल समाएपछि के भयोः