2020-11-29 1557
पछिल्ला दिनमा नेपाल’मा हाँस्यशृखलाहरुको निर्माण हुनेक्रम बढ्दो छ । कोरोना कहरको समयमा पनि जसमध्येको एक हो नेपाल टेलिभिजनमा प्रसारण भइरहेका आधा दर्जन टेलिशृखला’हरुमध्येको एक हो गोलमाल ।
नेत्र राउतले निर्देशन गर्दै आएको शृख’लामा चर्चित कलाकारहरु शिवहरी आचार्य, शम्भु थापा, बिनोद राई, पवन खति’वडा म्याकुरी, प्रयांकस्टार एलिश राई, नबिना सिलवाल खुईली, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्ग बहा’दुर पुनमगर खबपु, लगाय’तका लोकप्रिय कलाकार’हरुको अभिनय रहेको छ ।
शृखला हरेक बिहिबार राती नेपाल टेलिभिज’नमा ८ बजेर ५० मिनेटमा र युट्युवमा बिहिबार नै ९ बजेर ३० मिनेटमा प्रशारण हुँदै आएको छ । समसा’मयिक वि’षयमा ब्यग्य गर्दै तयार पारिएको गोलमा’लको १ सय २४ औँ शृखला .
हेर्नुहोस् भिडियोमा ।
प्रतिकृया दिनुहोस्