पाइलटले छल्न खोज्दा जता-जता गयो हेलिकप्टर त्यतै आएर ठोक्कियो चिल (भिडियोसहित)
बागलुङ गलकोट हटि-याबाट यात्रु बोकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको कैलाश एअरको हेलिकप्टरमा चरा ठोक्कि-एको छ। आइत’बार दिउँसो १:४० मा हेलि-कप्टरमा चिल ठोक्कि-एपछि आकस्मिक अव-तरण गरिएको थियो।
‘हामी करिब दुई हजार मिटर उचाइमा उडिर’हेका थियौं। एक्कासी चिल देखा पर्यो,’ हेलि-कप्टरमा रहेका यात्रु, गलकोट नगर-पालिका वडा नम्बर ३ का अध्यक्ष वीरजङ्ग भण्डा-रीले सेतो;पाटीसँग भने, ‘पाइलटले चिल छल्न खोज्नुभएको थियो तर जता हेली लग्यो उतै चिल गयो र हेलि-कप्टरको शिशामा ठोक्कियो।’
हेलि’कप्टरको अगाडि सिटमा पाइलट’सँगै भण्डारी बसेका थिए। ‘म बसेको ठाउँमा चिल ठो’क्कियो, पाइलटतिर साइड’मा ठोक्किएको भए त आक’स्मिक अवतरण गर्न पनि गाह्रो पर्ने रहेछ,’ उनले भने।
चिल ठोक्किए’पछि हेलिकप्टरको अगा’डिको भागको शिशा फु’टेको छ। ‘चिल हेलि’कप्टरभित्रै पसेर ढोका’बाट निस्कि’एको हो,’ उनले भने। वडाध्यक्ष भण्डारीले हटि’याबाट उडेदेखि नै भिडि’ओ खिच्दै आएका थिए।
‘मसँग चिल हेलि’कप्टरमा ठक्कर खाएको फुटेज पनि छ,’ उनले भने।चिल ठोक्किए’को झन्डै २ मिनेटमा पाइलट दीपक पुनले हेलि’कप्टर आ’कस्मिक अव’तरण गरेको उनले बताए।
‘ठाउँ हेरेर तत्कालै पाइ-लटले आक’स्मिक अवतरण गर्नुभयो। मेरो हात र घुँडामा हल्का चो’ट लागेको छ। अरू’लाई केही पनि भएको छैन,’ भण्डारीले भने।
उक्त हेलि’कप्टरमा भण्डारी, पाइलट पुन, अमृत खत्री, सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार थिए। उनी’हरू साढे १२ बजे बाग-लुङ हटियाबाट काठमाडौं’तर्फ उडेका थिए।
अर्को हेलि+कप्टर नुवाकोट पुगेपछि उनीहरू केहीबेर अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लि’एका छन्। आफूहरू’लाई हेलि’कप्टर कम्पनीले राम्रो रेक्स’पोन्स नगरेको उनको गु’नासो छ।
‘सामान्य चो’ट लागेको छ, प्राथ-मिक उप’चार त हामी आफैं गरौंला,’ उनले भने, ‘हेली कम्पनीले राम्रोसँग रेस्पोन्स गरेन। हाम्रो आइ’डी कार्ड खिचेर लगेको छ। कम्पनी यस्तो घटनामा जिम्मे-वार बन्नु पर्ने हो।’ यो खबर प्रसन्न पोखरेलले सेतो-पाटीमा लेख्नु भएको छ ।
भिडियो हेरौँ…
प्रतिकृया दिनुहोस्