बागलुङको गल्कोटबाट वीरजंग भण्डारी सहितका ६ जना यात्रु कैलाश एयरको हेलिकोप्टरमा काठ-माडौँतिर उडे।
पौने एक बजेतिर हेलि:कोप्टर उडेको थियो। मौसम सफा भएकाले पाइलटसँगैको अघिल्लो सिटमा बसे’का भण्डारी हिमाल, ताल, जंगलको मनोरम दृश्यहरुको भिडि’यो खि’चिरहेका थिए।
तर, उडेको केहीबे’रमै विमानमा चरा ठोक्कियो। दुर्घ:टना हुँदा अब बाँचिदैन भन्ने लागेको भण्डारी बताउँछन्। ‘म भिडि:यो खिच्नमै व्यस्त थिएँ। एक्कासि पाइल’टको साइड’बाट चरा आयो।
पाइ’लटले छल्न प्रयास गरेपनि ठोक्किइहाल्यो,’ भण्डारीले दु’र्घटनाको क्षण सम्झिए, ‘एउटा झ्यालमा ठोक्कि’एको चरा अर्को झ्यालबाट निस्कियो। सिसा झर् याम:झुरुम भए।’
‘केही सोच्न-सक्ने स्थिति नै थिएन। अब रहिँदैन भन्ने लागि-सकेको थियो,’ उनले थपे। चरा ठोक्कि-एपछि हेलि-कोप्टरको अगाडिको काँच र एकातिरको झ्याल फुटे’को छ। काँचले भण्डा’रीको हात र खुट्टामा सामान्य चो’ट लागेको छ। अन्य यात्रु भने सुरक्षित छन्।
चरा ठोक्कि’एलगत्तै पाइ:लटले सुझ’बुझपूर्ण तरिकाले हेलिकोप्टर अवतरण गरेपछि आफू’हरु जोगिएको भण्डारी बताउँछन्। ‘हामी २५ सय मिटरको उचा’इमा थियौं। सिसा सबै फु’टेपछि हावा जोड:ले चल्न थाल्यो। हेडफोन र चस्मा उडे।
सिटबेल्ट कसेका:ले हामी सिटमै थियौं,’ भण्डारीले भने, ‘हेलिकोप्टर अनि’यन्त्रित हुन लाग्दा-लाग्दै पनि पाइलटले सुझ-बुझपूर्ण रुपमा फोर्स ल्याल्डिङ गराएर ठूलो दुर्घ-टना टारे।’
नुवाकोटमा हेलि’कोप्टर अवतरण भएपछि भण्डारी’लगायत यात्रुुले ठूलो राहतको श्वास फेरे। हेलि+कोप्टरमा भण्डारी’सहित अमृत खत्री, सुरेन्द्र श्रेष्ठ, दीपा मल्ल, सरोज मल्ल र पाइलट थिए।
ल्यान्ड भएको केही मिनेटमा पाइ-लटले कम्पनीसँग कोअर्डिनेसन गरेर दुर्घ ट’नाबारे जानकारी गराए। आधा घण्टा-पछि उनीहरु’लाई लिन नयाँ हेलिकोप्टर आइ’पुग्यो। त्यसमा अहिले सबैजना काठ’माडौंमा सुरक्षित रुपमा अवतरण भइसकेका छन्।
यति ठूलो दुर्घ’ट नाबाट जोगिर काठमाडौं पुग्दा पनि हेलि’कोप्टर कम्पनीले मतलब नराखेको भण्डा’रीको गुनासो छ।
‘हामी त्यत्रो दु र्घट’नाबाट जोगियौँ। यहाँ आइ पु’गेपछि उनीहरुले प्राथमिक उपचारका लागि सोध्ने मान वीय संवेद’ना पनि देखाएनन्,’ भण्डारीले भने।-यज्ञराज जोशी/नेपालखबर
प्रतिकृया दिनुहोस्