Tuesday, September 29

चर्चित हिन्दी सिरियल ‘कुमकुम भाग्य’ कि प्रज्ञा नेपालमा जन्मिएको खुलेपछि भारतभर हंगामा! आखिर किन ?

हिन्दि सिरियल प्राय नेपालिले हेर्छन र अझ विशेषत महिलाहरुका लागी सिरियल भनेपछि प्राय सबैभाग कन्ठै हुन्छन ! त्यस्तै निकै चर्चित सिरियल हो ‘कुमकुम भाग्य’ जुन नेपालमा पनि अत्याधिक हेरिन्छ तर त्यसको बारेमा एउटा अनौठो कुरा इन्डियन मिडियाहरुमा यतिबेला सर्वत्र छ त्यो हो ‘कुमकुम भाग्य’ की प्रज्ञाको जन्म कहाँ भएको थियो भनेर !

हुनत नेपालि उदित नारायण झाँले पनि भारतमा तहल्का नपिटेका होईनन त्यस्तै पछिल्नो समय टेरिया मगर शुसान्त खत्री निर्मल तामांग लगायत धेरैले नेपालीले इण्डियामा आफ्नो करियर बनाएका छन् !

कुरा गरौँ ‘कुमकुम भाग्य’ की प्रज्ञाको उनको जन्म नेपालको सर्लाही जिल्लामा २०४३ सालमा भएको थियो र उनीले आफ्नो पढाई काठमाण्डौं बाट पुरा गरेकी थिईन ! केहि इण्डियन मिडियाहरुले उनलाई बिहारमा जन्मिएकी भने पनि बिहार नभई उनि खास नेपालि र नेपालमै जन्मिएकी थिईन !

धुम मच्चाओ धुममा मालिनी शर्मा बाट डेब्यु गरेकी प्रज्ञा अहिले भारतकी चर्चित कलाकार मध्यकी एक हुन् !

समाचार स्रोत:- डोननेपालबाट |