Thursday, January 21

‘मैले ग; लत बोलें’ भन्दै भा,ईरल ड्राईभर भाई सुजनले मागे माफी, भाग्य न्यौपाने र शिशिरको नाम लिँदा गा, ली (भिडि;यो हेर्नुस)

2020-12-01 476

भाईरल ड्रईभर भनेर चिनिएका सुजन बाबु गुरुङ पछिल्ले समय इन्द्रेणीमा गीत गाईसकेपछि झनै चर्चामा छ् । दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ गीतको साथमा दर्शक माँझ आएका सुजनको उक्त गीतलाई धेरैले रुचाए । शिशिर भण्डारीले सुजनलाई सहयोग गर्दै उको गीत पनि निकालिदिए ।

यस्तैमा शिशिर र सुजनको दोहोरी भिडियो युट्युबमा आएको छ । दोहोरी गाउन खप्पिस दुवै जनाको दोहोरी हेर्न लायक देखिएको छ । जहाँ शिशिरले सुजनलाई जिस्काए र हुमालाई नजर हान्ने भन्दै गीत गाए ।

यता सुजनले अरु प्रेमिका बनाए भाउजुलाई भनिदिन्छु भन्दै शिशिरलाई टुक्का हाने । शिशिरले भने टिका सानुलाई गीतबाटै माया गर्छु भने ।

यसैबिच सुजनले आफुले मिडियामा प्रस्तुत हुँदा बोलेको केहि कुरालाई लिएर माफी पनि मागे । शिशिर भण्डारी र भाग्य न्यौपाने बोलेको एक कुराले उनलाई नराम्रो कमेन्ट आएपछि के भने ?

हेर्नुस यो पुरा भिडियो :

प्रतिकृया दिनुहोस्