Sunday, April 18

भाईर, ल बाहुन र दलितको प्रेम सडकमा यस्तो अवस्था–आशु झर्दै भन्छ्न फेरी अब रुकुम का;ण्ड नहोस (भिडियो सहित)

2020-12-02 750

कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातिय विवाह गरेकाहरुको जीवनयापन अन्य जोडी भन्दा कम छैन् । अन्तरजातिय विवहा गरेका जोडीहरुको जीवन खुसी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् ।

अन्तरजातिय विवाह प्राय प्रेम गरेर विवहा गरेका जोडी हुन् ।

त्यसैले पनि परिपक्क उमेरमा प्रेम विवाह गरेका अन्तरजातिय जोडीहरु सफल भएका छन् भने समाजमा एउटा उदाहरणी पात्र बन्ने गरेका छन् ।

यस्तो एउटा सफल उदारणिय जोडी हुन रञ्जिता अधिकारी र जिबन परियार, अन्तरजातिय विवहा गरे पछी रञ्जितालाई परिवार बाट टाढा छिन ।

तर पनी खुशी छिन। उनी भाबुक हुदै भन्छिन परिवारको फोटो फेसबुकमा हेरी रमाउछु ।

हेरौ यो भिडियो

 

प्रतिकृया दिनुहोस्