Wednesday, September 19

दुखद पिडा दलित भएकै कारण यति सम्म यातना ५ महिनाको बिरामी बच्चा लिएर कहाँ जाऊ रबि लामिछाने सँग गुहार माग्दै चेली ! (भिडियो सहित )

दुखद पिडा दलित भएकै कारण यति सम्म यातना ५ महिनाको बच्चा लिएर कहाँ जाऊ रबि लामिछाने सँग गुहार माग्दै ! भिडिओ सहित !

रबिना बादी माईति जाजरकोट जिल्ला भेरि न पा १ राहुत गाउँ श्रीमानको नाम श्याम लाल ओलि बर्दिया बासघारी न पा बेलराजा काठ्वा ठेगाना बताउदै न्यायको भिक माग्दै म  रहेकी छु । मेरो जवानी हुने सम्म म दलित भन्ने थाहा हुदाहुदै कुनै फरक परेन। आज मेरो बच्चा जन्मिए पछि मेरो जवानी लुटेर मेरो श्रीमान फरार हुनु भएको छ ।

मेरो परिवारले मलाई दलित भएको कारण धेरै टचर दिदै आएको छ। यो भिडियो रबि लामिछाने दाइ सम्म पुर्‍याउन अनुरोध गर्दै न्यायको भिक मागी रहेकी छ्न । कृपया सेयर गरि सहयोग गर्नु होला !

हेर्नूहोस उनको यो भिडियो

Similiar Post