Saturday, June 3

टिक-टक चलाएर झुपढीबाट ७० लाखको महलसम्म पुगे नेत्र भुसाल- उनलाई सबैले बौलायो भन्थे ( भिडियो सहित)

2022-04-22 624

सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । युवा युवती हरु मात्र होइन उमेर ढल्की सकेका हरु पनि सामाजिक सञ्जालमा समय बिताउन थालेका छन् ।आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवाहरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बनाउन लोभि`एका छन् । कतिले त टिक टक मार्फ`त नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखि`एका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं स`र्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जाल`मा भाइर`ल बनिर`हेका हुन्छन् ।

सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मकर र नकारात्मक । त्यसैगरि टिकट|कमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीय|ताको कुरा गर्ने हो भने टिकटक निकै असु`रक्षित र खत`रनाक छ ।

किनकि यसमा केवल दुईवटा प्राइभे`सी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडि`यो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने विज्ञहरुका अनुसार टिकट`कमा कुनै पनि सामा`ग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतर`नाक हुनसक्छ ।

यस्तोमा टिकटक इन्टरनेट|मा अरुको खिल्ली उडाउने वा दुव्र्य|वहार गर्ने अर्थात् साइबर बुलिङ्ग|को अ|स्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।

टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञह`रु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोने|सियामा टिकटकमाथि प्रति`बन्ध लगाइएको थियो ।

किशोर किशोरीहरुले अश्ली`ल सामाग्री अप`लोड तथा शेयर गर्नका लागि टिकटकको अत्या`धिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामा`सँगै टिक`टकमाथिको प्र`तिबन्ध ह|टाइएको थियो । तर पनि टिक`टकमा अश्ली`ल सामाग्री अपलोड गर्न भने रोकि`एको छैन् ।

आजकल धेरैजसो एपहरुले आर्टि`फिसियल इन्टेलिजेन्सको सह`योगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डि`लिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जान`कारीहरु सधैका लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइटको प्रयोगको प्रयोग गर्दा निकै होसि`यार हुनुपर्दछ ।

पछिल्लो समयमा टिकटक सबैको साथि भएको छ। आफु जे जस्तो अवस्थामा हुदा पनि टिकटक सबैले हेर्ने गर्छन। अहिले समयमा टिकटक नचलाउने सायद कोहि छैन होला। टिकटक मा धेरै मानिसले आफु भित्र लुकेर रहेको प्रतिभालाई देखाउने गर्दछन। टिकटक बाटै धेरै मानिसहरु कलाकार समेत भएका छन्। टिकटकमा लाइभ बसेपछि पैसा आउने थाहा पाएपछि अहिले धेरै मानिसहरु लाइभ बस्ने गरेका छन्। त्यहि टिकटक लाइभ बसेर महिनाको २०/३० लाख कमाउने मध्ये एक हुन् नेत्र भुषाल।

अर्घाखाची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न.२ मा बस्ने गर्छन। आज भन्दा ६ बर्ष अघि बाबाको दुखद निधन भयो। घरकै मुली मान्छेको स्वर्गारोहण सगै घर, परिवारमा आर्थिक भार पर्न गयो। बुवाले दुख सुख गरेर बनाएको यहि एउटा सानो घर पनि मर्मत हुन नपाउदा बिस्तारै जिर्ण हुदै गयो । टिनको छानो पुरोनो हुदै प्वाल पर्न थाल्यो। त्यही प्वालहरू बाट बर्खामा पनि चुन थाल्यो । घर खर्च र पढाईका लागि लिएको ऋण पनि लाखौँ पुग्दै गयो। घरको जेठो छोरो भएकै हिसाबले नेत्रलाई सकस हुदै गयो के गर्ने कसो गर्ने ?

नेत्रले धेरै ठाउँ काम गरे तर कतै भने जस्तो भएन। नेपालमा टिकटक म्युजिकलीको नामबाट मौलाउदै गर्दा नेत्रले आफ्नो दुख बिसाउने माध्यमकारूपमा त्यसलाई चलाउन थाले। म्युजिकलीको नाम चेन्ज भयो टिकटक। टिकटकले लाईभ गर्न मिल्ने र मन परेको मान्छेलाई गिफ्ट दिन मिल्ने सिस्टम ल्याएको थियो तर त्यो समय नेपालमा टिकटक लाईभ बस्ने कोहि भेटिदैनथे । लाईभ बस्दा कस्तो हुदो रैछ भन्दै पहिलो पटक नेत्र भुसालले टिकटक लाईभ गरे, बिस्तारै उनलाई लाईभ बस्न मज्जा आउन थाल्यो ।

यसरी टिकटकबाट कमाई हुने कुरा नेत्रले थाहँ पाएपछि बल्ल सिरियसरूपमै झनै धेरै समय टिकटक लाईभमा बस्न थाले । नेत्रले पहिलो पटक झण्डै नेपाली ३० लाख रूपैया निकाले तर जस्ले त्यो पैसा निकालिदियो उस्ले कमिसन चार्ज नै १५ लाख खाईदिएछ। ३० लाख बाट जम्मा १५ लाख मात्रै पाउदा पनि नेत्र धेरै खुशी भए। पछि त बिस्तारै पैसा निकाल्ने तरिका पनि आफै सिके। नेत्रले नै लाईभबाट पैसा कमाउन सकिन्छ भनेर धेरै लाई सिकाए। जस्तो अहिलेका चर्चित टिकटक होस्टर अंशु बर्मालाई पनि नेत्रले नै सिकाएका हुन् उनिहरू अहिले मिलेर काम गर्छन् ।

यो घर पुरानो हुदै थियो नेत्रकी आमा कमलाले लिपपोट गर्दा नेत्रका बुवा सोभाखरले सधै जसो भन्ने गर्थे।बुढी तलाई कहिल्यै सुख दिन सकिन अब त ऋिण काडेर भएपनि एउटा राम्रो पक्की घर बनाएर तिमीहरूलाई सुख सगँ राख्नेछु तर उनको त्यो सपना सपनामा मात्रै सिमित भयो जब एका नेत्रका बुवा सोभाकर गाउमै संकासंपरूमा मृत अबस्थामा फेला परे। अहिले बुवाको त्यो सपना छोट्टो समयमै नेत्रले पुरा गरिदिएका छन् । नेत्र भन्छन् बुवा भएको भए सायद कत्ती खुशी हुनुहुन्थ्यो होला तर पनि मैले बुबाको सपना पुरा गर्दै छु।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिकृया दिनुहोस्