Saturday, March 25

कल्पनाकी आमा आइन मिडियामा,कल्पनाको जीवनमा वितेको कहालिलाग्दो घटना सम्झेर, पिडाले रोयरै सकियो अन्तरवार्ता ( भिडियो हेर्नुहोस )

2020-12-03 1417

छिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ सोहि क्रममा आज भने पहिलोपटक कल्पना दाहाल र उनकी आमा सहित एकसाथ मिडियामा लिएर आएका छौ।कल्पना र उनको प्रेमको बिषयमा उनकी आमालाई प्रश्न गर्दा निकै लाजाइन।

हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेश ले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी छिन एता कल्पनाले पनि भाग्यमा लेखेको छ भने बिहे हुने समेत बताएकी छिन।

कल्पनाले आफ्नो दाईलाई सम्झेर रुन पुगिन।उनकी आमा १२ दिन सम्म अस्पतालमा अन्तिम अबस्थाबाट पुनर्जन्म पाएर फर्केको समेत बताउदै तिहार खल्लो भएको उनले कुराकानीमा भनिन।

हेरौ यो मन छुने अन्तरबार्ता :

 

प्रतिकृया दिनुहोस्