Thursday, May 26

अन्तत: जनक १७ वर्षपछि आफ्नै चिहा’न खोज्दै पुगे जङ्गलमा, मलामीहरू सबै चकित परे -हेर्नुहोस् (भिडियो सहित)

2022-05-06 218

नाम उनको राजु घर थर उनलाई केहि थाहा छैन करिब १७ वर्ष पहिले नै आगलागीमा परेर दाहसस्कार गरेका राजु आज आफ्नो घर थर खोज्दै आफ्नो गाउ जादै छन् , तपाइलाई आश्चर्य लग्न सक्छ यस्तो पनि हुन् सक्छ र ? यहि हाम्रो देशनेपाल को घटना हो यो | यहि घटना अहिले मिडियामा आयको छ | नाम थर र घर समेत थाहा नभयक करिब १७ साल अहिले नै जलेर मरेको भन्ने छ सबैलाई किनकि उनको अन्तिम दाहसस्कार परम्परा अनुसार सकियको छ |

आज तपाइलाई यस्तो घटना देखाउदै छौ त्यो मिल्दो छ तर राजु एक्लैले आफ्नो घर पुग्न सकिरहेका छैनन् , हुन त राजुले कसरि चिन्लान र मेरो बुवा आमा यीनै हुन् भनेर उन ७ बर्षका पनि थियनन जुन बेला नै उनि त्यो ठाउ छोडेका थिय | २०६२ साल माग ०२ गते सुर्खेत जिल्लाको चिंगार गाउपलिका ०१ उनको घरमा बुवा आमा कोहि नभयको बेला घरमा आगलागी हुदा दाजु बहिनि थिय | उनीहरुको एकसाथ दाहासस्कार गरियको थियो |उनको बहिनीको भने जलेर निधन भयो तर उनि कसरि बाच्न सफल भय तिनै घटना दाइ अर्थात् राजु …

जब उनका बुवा आमा घर फर्केर आउदा घर पुरै जलेको र छोराछोरी नदेख्दा आमा बेहोस भइन…. जलेको घरबाट कोहि पनि भेटीयनन भोलिपल्टै उनीहरुको बिधि अनुसार दहःसंस्कार गरियको थियो | मरिसके भनि दहःसंस्कार समेत सकेका राजु कहाँ थिय त ? कसरी यस्तो भयो त के साचिकै उन घटना बाट बचेका ब्यक्ति हुन् त् ? आखिर के हो त यो घटना ? आज हामी तापैहरुलाई यो निकै अचम्मको घटना देखाउदै छौ ……

हेर्नुह्स तलको भिडियोमानै ….

प्रतिकृया दिनुहोस्