Saturday, September 26

थाईल्याण्डमा घट्यो विश्व फुटबलकै दुर्लभ घटना (भिडीयो हेर्नुहोस)

पेनाल्टी सुटआउटमा बैंककका एक खेलाडीको प्रहार गरेको पेनाल्टीले सबैको ध्यान खिचेको छ। उनले प्रहार गरेको बल गोलपोष्टको बिममा लागेर फर्कियो।

पेनाल्टी शुट आउटको उक्त प्रहार बिममा लागेपछि खुसी हुँदै नाचेका सात्री क्लबका गोलकिपर त्यतिबेला स्तब्ध भए, जब बल भुइँमा ठोकिएर पुनः दिशा परिवर्तन गर्दै गोलमा परिणत भयो। बिममा बल लागेपछि निराश बनेका बैंककका खेलाडीभने पछि खुसि बने। यो भिडियो फेसबुकमा मात्र २० लाखभन्दा बढीले हेरिसकेका छन्।

बाँकी भिडियोमा हेर्नुहोस: