Sunday, June 7

Author: admin

कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने डा. दास मिडियामा, के भन्नुहुन्छ ? (भिडियो सहित)

कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने डा. दास मिडियामा, के भन्नुहुन्छ ? (भिडियो सहित)

Posted in अन्तरबार्ता, भिडियो
कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने डा. ललितकुमार दासलाई औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले दियो सुझाव। कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् ! डाक्टर दासलाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ। भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ। हेरौ यसै सम्बन्धम
कोरोना संक्र,मण नियन्त्र’णका लागि हिमानी कोषले गर्यो फेरी यति ठुलो सह,योग !

कोरोना संक्र,मण नियन्त्र’णका लागि हिमानी कोषले गर्यो फेरी यति ठुलो सह,योग !

Posted in समाचार
काठमाडौं, २३ जेठ । हिमानी कोषले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको छ । यही क्रममा शुक्रबार पनि कोषले बिभिन्न संस्था र क्षेत्रलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । शुक्रबार हिमानी कोषलको कार्यालय बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सामग्री उपल्ब्ध गराइएको हो । उक्त सामग्रीहरु प्रसुति अस्पताल थापाथली, सुदूरपश्चिमको गौरीफन्टा नाका र फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । कोषले प्रसुति गृहलाई २ सय थान पीपीई र सोही मात्रामा केएन नाईन्टीफाइभ मास्क, स्यानिटाईजर, गौरीफन्टाको लागि एक सय थान पीपीई, पच्चीस सय थान सर्जिकल मास्क, ग्लोब्स तथा पन्ध्र सय कार्टुन पानी, फोहरमैला संकलन केन्द्रलाई दश थान पीपीई, दश÷दश थान सर्जिकल मास्क तथा युटिलिटी ग्लोब्स लगायतका सामग्री उपलब्ध गराइएको हो
खुसीको खबर : नेपालमा कोʼरोनाको औषधि तयारी सुरु भयो नेपाली बैज्ञानिकले भने- हेर्नुहोस (भि’डियो सहित)

खुसीको खबर : नेपालमा कोʼरोनाको औषधि तयारी सुरु भयो नेपाली बैज्ञानिकले भने- हेर्नुहोस (भि’डियो सहित)

Posted in भिडियो, स्वास्थ्य/ जीबन शैली
कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने डा. ललितकुमार दासलाई औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले दियो सुझाव। कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् ! डाक्टर दासलाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ। भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ। हेरौ यसै सम्बन्धम
“हुर्रे-अब खुसीको समाचार सुन्नु होस्”-राष्ट्रिय आविष्कार केन्द्रबाट महाविर पुन खुशी हुदै यस्तो स्टाटस्

“हुर्रे-अब खुसीको समाचार सुन्नु होस्”-राष्ट्रिय आविष्कार केन्द्रबाट महाविर पुन खुशी हुदै यस्तो स्टाटस्

Posted in विचार, समाचार
सामाजिक संजाल फेसबुकमा :महाविर पुन खुशी हुदै यस्तो स्टाटस... "हुर्रे-अब खुसीको समाचार सुन्नु होस्" हिजो जापान बाट कोरोना रोकथामको लागी राष्ट्रिय आविष्कार केन्द्रमा बनि रहेको बिभिन्न सामानहरु बनाउनको लागी चाहिने पार्ट पुर्जाहरु र सामानहरु नेपाल एअरलाइन्सको फ्लाईट बाट काठमान्डू आइ पुग्यो. ति सामानहरु मध्य मुख्य सामान स्वाब निकाल्ने सुईरो बनाउने 3D प्रिन्टर थियो जसको मुल्य करिब रु.१४ लाख परेको छ.। ति सामानहरु किन्नको लागी मैले अमेरिकामा उठेको दान करिब रु. ८ लाख जापान पठाउने र बाँकी रकम जापानमा सापटी अथवा दान लिने भन्ने थियो. तर जापानमा भएका दाताहरुले प्रिन्टर किन्नको लागी मात्र भनेर अनुरोध गरेको रकम भन्दा बढी पनि दान संकलन गर्नु भएको हुनाले अरु धेरै सामानहरु पनि किन्न सकियो. सो काममा NRNA Japan, MRR Japan र अन्य दाताहरुले निम्न अनुसारको कुल जापानिज ¥ 1,927,080 दान गर्नु भएको छ जसको नेपा
हेर्नुस्.. भाइरल जोडी रुपा र कृष्ण वलीले दिए खुसीको खबर, यस्तो स्टाटस लेख्दै राखिन् यी तस्विरहरू !

हेर्नुस्.. भाइरल जोडी रुपा र कृष्ण वलीले दिए खुसीको खबर, यस्तो स्टाटस लेख्दै राखिन् यी तस्विरहरू !

Posted in मनोरंजन, स्वास्थ्य/ जीबन शैली
काठमाडौं । रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जा' लमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेर'णा दिने खालको छ । रुपा र कृष्ण क लियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । निकै अप्ठेरो अवस्था,मा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दु "खद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लास,पूर्ण तरिकाले बिता,एका छन् । दुर्घ,टना मा हात र खुट्टा गुमा,एका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाjएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जा'लमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा
यति धेरै माया, यति धेरै पि’डा, आसु रोकि’एनन नवराजको लागी यी चेलीको (हेर्नु”होस भिडि’यो सहित)

यति धेरै माया, यति धेरै पि’डा, आसु रोकि’एनन नवराजको लागी यी चेलीको (हेर्नु”होस भिडि’यो सहित)

Posted in भिडियो
रुकुम पश्चिम चौरजहारीमा भएको नवराज विश्वकर्मा लगायतको ह,,त्या,प्रकरणको निश्पक्ष छानको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डा. गोपाल गुरुङ संगठनको केन्द्रीय सदस्य एवम् संञ्चार विभाग प्रमुख जीवन मंगोलको नेतृत्वमा माईतिघर मण्डला, काठमाडौमा हʼत्याप्रकरण विरुद्धको शान्तिपूर्ण विरोध सभा सम्पन्न भएको छ । उक्त विरोध र्यालीमा मानवअधिकार लागू गर, हʼत्या,,प्रकरणको दोषिलाई कारबाई गर, नस्लिय विभेद बन्द गर, मुलवासी मंगोल एक हौ, रङगविभेद अन्त गर भन्ने जस्ता नाराको लगाइएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य जीवन मंगोल र तीन नम्बर प्रदेश प्रमुख सेरप तामाङले मन्तब्य राखेका थिए । कार्यक्रममा दोलखा,सोलुखम्बु,खोटाङ, काब्रे र काठमाडौं लगायतका जिल्ला अध्यक्ष सहितका नेता कार्यकर्ताहरुको सहभागिता थियो । त्यस्तै फेसबुक बाट पनि लाइव भिडियो मार्फत धेरै चेली को यसको सत्य तथ्य छानबिन होस् भन्दै धेरै को भिडियो बा
हेर्नुहोस डलर, साउदी, कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउ

हेर्नुहोस डलर, साउदी, कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउ

Posted in बिजनेस
साउदी, कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा  .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर… नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा व
नेपालमै कोʼरोनाको औषधिको परी’क्षण प्रक्रिया सुरु: डब्ल्युएच ओले दियो १६ पृष्ठको सु’झाव

नेपालमै कोʼरोनाको औषधिको परी’क्षण प्रक्रिया सुरु: डब्ल्युएच ओले दियो १६ पृष्ठको सु’झाव

Posted in समाचार
मकवानपुर । कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सह–प्रा.डा. ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् ।उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजदेखि औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन् ।औषधिका सम्बन्धमा मन्त्री युवराज दुलाल ‘शरद’ले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए । छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिए ।“अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ”, उनले भने । डा. दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उनको भनाइ छ ।आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्
आजको राशिफलः बि.स.२०७७ साल ज्येष्ठ २४ गते शनिबार इश्वी सन २०२० जुन ६ तारीख

आजको राशिफलः बि.स.२०७७ साल ज्येष्ठ २४ गते शनिबार इश्वी सन २०२० जुन ६ तारीख

Posted in राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २४ गते शनिबार इश्वी सन २०२० जुन ६ तारीख आषाढ कृष्णपक्ष प्रतिपदा तिथी ज्येष्ठा नक्षत्र साध्य योग वालव करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा मुसल योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोर
सरिता गिरीलाई गंगा चौधरीको ज’वाफ : “भारतबाट आउनेलाई भारतीय चेली नै भन्ने हो, संसदमा हिन्दीमा भाषण गर्न पाइदैन” (भिडियो सहित कुराकानी)

सरिता गिरीलाई गंगा चौधरीको ज’वाफ : “भारतबाट आउनेलाई भारतीय चेली नै भन्ने हो, संसदमा हिन्दीमा भाषण गर्न पाइदैन” (भिडियो सहित कुराकानी)

Posted in भिडियो, राजनीति
काठमाडौँ – नेकपा सांसद गंगा चौधरीको भनाइप्रति सरिता गिरीले आपत्ति जनाएकी छिन्। चौधरीले आफ्नो मान मर्दन हुने गरी संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै विरोध जनाएकी हुन्। जेठ १९ गतेको बैठकमा सांसद चौधरीले ‘नेपालको संसदमा भारतीय चेलीहरुले दा'दागि'री गर्न थालेको’ भन्दै गिरीले संसदमा व्यक्त गर्दै आएको भना'इप्रति आपत्ति जनाएʼकी थिइन्। नेपालले एक पक्षीय रुपमा नक्सा सावʼर्जनक गरेर भारतलाई चिढ्याएको भन्दै गिरीले पटक पटक आवाज उठाएपछि त्यसको जवाफ स्वरुप चौधरीले त्यसप्रति लक्षित गर्दै कडा अभिव्यक्त दिएका थिइन्। जेठ १९ को बैठकमा चौधरीले भनेकी थिइन्, ‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन् । भन्दाभन्दै भाʼरतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुप¥यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस