
आजको राशिफलः बि.स.२०८० बैशाख १७ गते आइतबार इश्वी सन २०२३ अप्रिल ३० तारीख
Posted in राशिफल
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख १७ गते आइतबार इश्वी सन २०२३ अप्रिल ३० तारीख वैशाख शुक्लपक्ष दशमी तिथी मघा नक्षत्र वृद्धि योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा मुद्गर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनक