Monday, March 30

अन्तरबार्ता

भर्खʼरै बिवाह बन्धनमा बाधिएकी नायिका आंचल शर्माको ससुराले नाती खेʼलाउने रहर राखेपछि (भिडियो सहि रमाइलो कुराकानी)

भर्खʼरै बिवाह बन्धनमा बाधिएकी नायिका आंचल शर्माको ससुराले नाती खेʼलाउने रहर राखेपछि (भिडियो सहि रमाइलो कुराकानी)

Posted in अन्तरबार्ता, भिडियो
काठमाण्डौं- नायिका आँचल शर्माले आज आफ्नो जन्मदिन मनाएकी छिन् । विवाह पश्चातको पहिलो जन्मदिनमा आँचलले ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएकी छिन् । आँचल शर्माको जन्मदिन मनाउन आँचल र श्रीमान् उदिप श्रेष्ठ आमाबुवा सहित ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ पुगेर जन्मदिन मनाएका हुन् । पहिलोचोटी आँचल आफ्नो परिवार सहित मिडियामा समेत आएकी हुन् र अन्तरक्रिया गरेकी छिन् । आँचलको आमा बुवा सहित सासु ससुराले शुभकामना दिंदै नाति नातिना खेलाउने रहर समेत व्यक्त गरेका छन् । उदिपको बुवाले आँचललाई बुहारी भन्दा छोरी पाएको अनुभव मिडियामा राख्दै भने, “अब नाति नातिना खेलाउने रहर छ त्यो चाँही चाडै पुरा होस् भन्ने छ ।” आँचलसंग छोराछोरीको आशा गरेको सुन्दै गर्दा आँचल लाजले भुत्तुकै भएकी थिईन ।आँचलले प्राय सधै आफ्नो जन्मदिनमा समाजसेवा गरेर मनाउने गरेकी छिन् । केहिदिन
भिडियोमा हेर्नुस्.. गायिका बिष्णु माझीको पहिलो अन्तʼरबार्ता रेकर्ड बाʼहिरियो: लुʼक्ने कोठा देखि श्रीमान सम्मको रहʼस्य

भिडियोमा हेर्नुस्.. गायिका बिष्णु माझीको पहिलो अन्तʼरबार्ता रेकर्ड बाʼहिरियो: लुʼक्ने कोठा देखि श्रीमान सम्मको रहʼस्य

Posted in अन्तरबार्ता, भिडियो
काठमाण्डौं- नेपाली गीत संगीतकि लोकप्रिय गायिका बिष्णु माझीको बारेमा धेरैको चासो छ उनि के गर्छिन कहाँ बस्छिन,किन मिडियामा देखिन्न जस्तो प्रश्नले सबै समू उनीलाई खोजिरहेकै हुन्छ। सोहि बीच बिष्णु माझीको पहिलो अन्तरबार्ता लिने मिडिया कर्मी पहिलोपटक हामी माझ आएका छन।बिष्णु माझीले गाउने गीत जति उत्कृष्ट छ त्यतिकै महंगी गायिकामा उनि छिन। बिष्णु माझी बस्ने ठाउँ देखि उनी अनुहार पुरै छोप्नु सम्मको कारण पहिलोपटक बाहिरिएको छ।उनि आज भन्दा १० बर्ष अगाडी खुल्लेआम सबै समू खुलेरै बोल्ने र अनुहार देखाएरै हिड्ने गायिका रहिछन। जव सुन्दरमणि अधिकारी संग उनको बिबाह भयो त्यस पछि माझी आफुलाई अदृश्य गायिकाको रुपमा प्रस्तुत गर्न थालिन र त्यसैको फलस्वरूप अहिले सबै भन्दा महंगी गायिका भएकी हुन।के उनि साच्चै मिडिया देखि सधाको लागि टाढा भएकै हुन् र के उनि बस्ने र खाने सबै सामान्य हो ? हेरौ यो बिशेष कुराकान
भिडिʼयोमा हेर्नुस.. कोरोना भाइरʼस हटोस भनी प्राथना गर्न मुक्तिनाथ पुगे पल पूजा ( भिडिʼयो सहित )

भिडिʼयोमा हेर्नुस.. कोरोना भाइरʼस हटोस भनी प्राथना गर्न मुक्तिनाथ पुगे पल पूजा ( भिडिʼयो सहित )

Posted in अन्तरबार्ता, भिडियो
काठमाण्डौं- कोरोनाले नेपाल अहिले त्रासमा रहेको छ, जुनसुकै बेला कोरोना भित्रिन सक्ने भन्दै सरकारले उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरिरहेको छ । आम सर्वसाधारण नागरिक सँगै नेपाली चलचित्रमा कोरोनाको ठूलो प्रभाव परेको छ । सरकारले भिडकाडमा नजान र सार्वजनिक कार्यक्रम, मेला महोत्सव नगर्न अनुरोध गरेपछि यसबर्षको प्रतिक्षित फिल्महरुमा ठूलो धक्का लागेको छ । फागुन ३० गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको पल शाह र पूजा शर्मा स्टारर चलचित्र “म यस्तो गीत गाउँछु २” कोरोना त्रासले सरेको छ । म यस्तो गीत गाउँछु २’ समुह मुक्तिनाथ मन्दिर पुगेर प्रार्थना गरेका छन् । कोरोना संक्रमणले गर्दा फिल्मको प्रदर्शन मिति स्थगन भएपछि निर्देशक सुदर्शन थापा, नायक पल शाह र नायिका पूजा शर्माले मुत्तिनाथ मन्दिरमा गएर दर्शक गरेका हुन् । निर्माता समेत रहेका सुदर्शन थापाले कोरोना संक्रमण विश्वबाट हटोस् भनी मुत्ति
इन्द्रेʼणीकी गायिका कल्पनालाई पर्यो ठुलो बज्रʼपात,कहिल्यै नफʼर्कने गरि गए दाजुभाइ यो संसारबाट (भिडियो सहित)

इन्द्रेʼणीकी गायिका कल्पनालाई पर्यो ठुलो बज्रʼपात,कहिल्यै नफʼर्कने गरि गए दाजुभाइ यो संसारबाट (भिडियो सहित)

Posted in अन्तरबार्ता, भिडियो
यस्तो कहानी हामीले कमै देखेका छौ देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घटना घट्यो गायिका कल्पना दाहालको जीवनमा। सिन्धुपाल्चोककि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिदै फाइनलमा पुग्दै थिईन अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो? कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र?”उतर आयो “अर्जुनको डोजर दुर्घटनामा मृ*त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हालिन सक्छिन र। कल्पना फाइनलमा पगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भयो। कल्पना आफुलाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शहनसिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’। कल्पना संगको यो भिडियो हेर्नुहोस उनि दोहोरी खेल्दा खेल्दै बे*होस् हुन पुगिन।
५ रुपैयाको खाना बन्द गर्दिʼएपछि कुमारले गरे यस्तो काम , हेर्नुस यस्तो माʼन्छेको खोजीमा कुमार ,अब के होʼला ? (भिʼडियो सहित)

५ रुपैयाको खाना बन्द गर्दिʼएपछि कुमारले गरे यस्तो काम , हेर्नुस यस्तो माʼन्छेको खोजीमा कुमार ,अब के होʼला ? (भिʼडियो सहित)

Posted in अन्तरबार्ता, भिडियो
५ रुपैयाको खाना बन्द गर्दिएपछि कुमारले गरे यस्तो काम , हेर्नुस यस्तो मान्छेको खोजीमा कुमार ,अब के होला ? (भिडियो सहित) झापा , दमक। ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेकाे गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेकाे एउटा स्टल रहेकाे छ । अगाडी पट्टी केही टेवल र कुर्सी पनि राखिएकाे छ । हाे यही स्थानमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खान पाइन्छ । उर्लाबारीस्थित नमूना बाल गृहका बालबालिकाहरुलाई खाना खुवाउँदै पत्रकारहरुसँगको कुराकानीमा आफू अत्यन्तै दुखी बनेको बताएका हुन् ।गरिब तथा विपन्न समूदायको हितमा आफूले काम गरेपनि सडक अतिक्रमण हटाउने क्रममा आफ्नो टहरा पनि हटाइएपछि बाध्य भएर बन्द गर्नु परेको उल्लेख गरे । उनले ५ रुपैयाँको भात अभियान पुन
३५ लाख पैसा लिएर फʼरार भन्दै श्रीमान मिडियामा आʼएपछि, श्रीमती घर फर्किन, यथार्थ कुरा अर्कै रʼहेछ (भिडीʼयो सहित)

३५ लाख पैसा लिएर फʼरार भन्दै श्रीमान मिडियामा आʼएपछि, श्रीमती घर फर्किन, यथार्थ कुरा अर्कै रʼहेछ (भिडीʼयो सहित)

Posted in अन्तरबार्ता, भिडियो
जिवनभर माया गर्छु भनेर विवाह गरेर ल्याʼएका श्रीमानले घोँडा चढेर घाँटी अटचेर जिवन लिन खोजेपछि श्रीमती अहिले मिडियामा आएकी छन् । उनलाई श्रीमानले आफ्नो श्रीमतीको अनैतिक सम्बन्ध पनि रहेको र पैसा पनि लिएर गएको आरोप लगाएपछि उनको श्रीमतीले आफ्नो सफाई दिएकी छन् । उनले आफ्नो फुपुʼको छोराले घर बनाउँदा पनि सहयोग गरेको र पैसा पनि उनीसंग लिʼएको बताइन् । आफ्नो घरमा काम गर्ने ब्यक्तिलाई कहिले काँही भाई आउ चिया खाउ त भन्ने पर्यो । उनले भनिन्, आफ्नै घरमा काम गरेको छ हामी चिया खाएर बसेका छौं आउ भाई चिया खान त जसले पनि भन्छ । आʼफुले खाँʼदा भाईलाई त्यतीकै रहेर बस भन्न त मिʼलेन ? उनको भनाई छ ।   महिलाले घर बनाउँʼदा लिएको ऋणका बारेमा आफ्ना श्रीमानले अनावश्यक आरोप लगाएको बताइन् । उनले आफ्ना श्रीमानलाई सबै आरोपको खण्डन गर्दै लागेको हिसाव बुझाएकी छन् । घरजग्गा ऋ{णमा राखेर उनले लिएको पैसाको बार
हरे भगवान! ११ वर्षकी नानीले साना २ भाइबहिनी पाʼल्दै, छोडेर गएका आमाबुवालाई सम्झेर सिरकले मुख छोपेर भोकोपेट रुँʼदै सुत्छʼन् (भिडियो सहित)

हरे भगवान! ११ वर्षकी नानीले साना २ भाइबहिनी पाʼल्दै, छोडेर गएका आमाबुवालाई सम्झेर सिरकले मुख छोपेर भोकोपेट रुँʼदै सुत्छʼन् (भिडियो सहित)

Posted in अन्तरबार्ता
काठमाडौं । सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको भावरटोलमा एक परिवार छ जसको ठूलो अभिभावक भनेको नै ११ वर्षीया बालिका हुन् । आमाले छोडेर गएपछि ११ वर्षीया छोरीले भाइबहिनी हेरेर बसेकी थिइन् । बुवा भारतमा वैदेशिक रोजगारीमा रहेका कारण घरमा साना छोराछोरी मात्र छन् । ११ वर्षको छोरीले भाइबहिनी पालेर बसेकी थिइन् । त्यो अवस्थाको बारेमा भिडियो सार्वजनिक भएपछि भारतमा रहेका बुवा भने अहिले फर्केर आएका छन् । तर उनीहरुको आर्थिक अवस्था भने निकै कमजोर छ । ११ वर्षको छोरीले आफु सहित ४ जनाको भाइबहिनी पालेर बसेकी थिइन् । उनको बुवाले दोस्रो विवाह पछि यि चार छोराछोरी जन्मिएका थिए । दलबहादुर दमाई नाम बताएका उनले भने पहिलो विवाह गरेको थिए त्यो श्रीमतीवाट छोराछोरी जन्मिएनन् । त्यसपछि दोस्रो विवाह गरेँ । मेरो र श्रीमतीको उमेरको निकै फरक थियो । मेरो उमेर अलि बढी भइसकको थियो घरमा श्रीमती सुन्दर र भर्खरकी थिइन् ।
खुशीको खबर … बिजुलीकाे महशुल आधा स,स्तो हुँदैछ – कुलमान घिसिङ (भि;डियो सहित)

खुशीको खबर … बिजुलीकाे महशुल आधा स,स्तो हुँदैछ – कुलमान घिसिङ (भि;डियो सहित)

Posted in अन्तरबार्ता, भिडियो
काठमाडौं । नेपाल विद्युत् प्राधि'करणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः आफ्नो कार्यकाल दोहोर्याउनेमा अनिच्छा प्रकट गर्नुभएको छ । जनता टेलिभिजनको कर्पाेरेट टक कार्यक्रममा कुराकानी गर्दै घिसिङले एउटै पदमा बसेर कार्य गरिरहनु त्यति राम्रो नहुने भन्दै यस्तो इच्छा व्यक्त गर्नुभएको हो । सरकार वा सबै क्षेत्रले चाहना गरेमा भने आफूले गरिरहेको का;र्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । तीन वर्षमा हरेक नेपालीको घरघरमा बिजुली पुर्याइने घिसिङले दाबी गर्नुभएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकाे बेला तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले आफूलाई यो स्थानमा अवसर दिएको उहाँकाे भनाइ छ । घिसिङले आफ्नो का;र्यकालका सबै सरकार र सम्बन्धित निकायले सहयोग गरेका आज देशमा लोडसेडिङ अन्त्य भएको बताउनुभएको छ । बिजुलीको मह;शुल आधा सस्तो बनाउने गरी प्राधिकरणले प्रस्ताव गरेको र छिट्टै घ'रायासी सँगै
कमला घिमिरेको पʼढाइमा असर पर्यो भन्दै राजु परियार मिʼडियामा,कमलाको बुबालाई मिडियाबाटै यस्तो संʼदेश (भिडियो सहित)

कमला घिमिरेको पʼढाइमा असर पर्यो भन्दै राजु परियार मिʼडियामा,कमलाको बुबालाई मिडियाबाटै यस्तो संʼदेश (भिडियो सहित)

Posted in अन्तरबार्ता
काठमाण्डौं- केहि समय देखि युटुबमा भाइरल भएकी कमला घिमिरे अहिले स्टेजमा सर्बाधिक पारिश्रमिक लिएर जाने गर्दछिन। उनि दैनिक कार्यक्रममा एक लाख पारिश्रमिक लिने गरेको बिशेष श्रोतबाट जानकारी आएको छ।एता कमलालाई अगाडी बढाउँन बिशेष भूमिका खेल्ने लोक गायक राजु परियारले उक्त बिषयको खण्डन गरेका छन। एकोहोरो पढाइलाइ रोकेर बाल मनस्थितिमा असर गर्ने काम भएको भन्दै तत्काल कमलाको बुबाले आफ्नो छोरीको भबिष्य सोच्नु पर्ने बताएका छन। कमलालाई पढ्न समेत मन लाग्न छाडेको उनको आसय छ।कमला स्टेजमा धेरै देखिने भएकै कारण पनि हुन सक्छ अहिले उनि स्कुल न गएको आकलन सहजै गरिएको।हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै : भिडियो हेर्नुहोस्...
खु: शीको खबर: चीनले आफै बनायो कोरोना भाइ” रसको औ’षधि पुरा खबर हेर्नुहोस ….

खु: शीको खबर: चीनले आफै बनायो कोरोना भाइ” रसको औ’षधि पुरा खबर हेर्नुहोस ….

Posted in अन्तरबार्ता, स्वास्थ्य/ जीबन शैली
बेइजिङ ,टि यानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) काे औ’षधि विकसित गरेको दा’बी गरेको छ। विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खो’प विकसि'त गरि'एको हो। उनी आफैंले चार मात्रामा औ’षधि से’वन गरिसकेका छन्। त्यसबाट उनलाई कुनै न’का' रात्मक अ’सर नपरे को प्राप्त समाचारमा जनाइएको छ। विश्ववि'द्यालय अब क्लि’निकल प’रीक्षण र यसको प्र’वद्र्धनका लागि सा’झेदारको खोजीमा रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। ‘यो खो’पले कोरोना भाइरससँग ल’ड्न प्र’तिरोधात्मक क्ष’मता विकास गर्छ’, विश्ववि'द्यालयलाई उधृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ। औ’षधि अत्य'न्त सु’रक्षित रहेको, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिने हुआङले बताएका छन्। डिसेम्बरमा चीनको हुबेईमा देखा परेको यो भाइरस संक्रमणबाट विभिन्न देशमा गरी अहिलेसम्म २७०० भन्दा बढी मानिसको ज्या’न गइसकेको छ । चीनबाहेक अन्य म