Sunday, June 7

धर्म-कर्म

गाई काटेर खान्छु भन्नेहरुले किन कुकुर काटेर खान्छु भन्दैनन ?: संसद राजेन्द्र लिङ्देन (भिडियो सहित )

गाई काटेर खान्छु भन्नेहरुले किन कुकुर काटेर खान्छु भन्दैनन ?: संसद राजेन्द्र लिङ्देन (भिडियो सहित )

Posted in धर्म-कर्म
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका एक मात्र संसद राजेन्द्र लिङ्देनले गाई काटेर खानु प्रति घोर बिरोध र आपत्ति जनाएका छन्। उपसभामुख राधिका तामाङ्गले गाई काटेर खानु पाउनु पर्छ भन्ने कुरा भने पनि नभने पनि यो अशोभनीय छ । अहिलेको शताब्दीमा गाइ मात्रै हैन कुनै पनि जनावरलाई काटेर खानु हुदैन । पशु अधिकार को कुराहरु छन् त्यसैले पनि यस्तो कुरा गर्नु उचित छैन । त्यसै माथि राष्ट्रिय जनावर गाई खानु पाउनु पर्छ भनेर भन्नु निन्दनीय छ । भत्सना पूर्ण छ । सडकहरुमा बग्रेल्ती छाडा छोडिएको गाइगोरु मात्रै हैन त्यतिकै मात्रामा कुकुर पनि छन् के त्यसलाई पनि काटेर खानु पाइन्छ त ? पाइदैन नि ! त्यसैले कुनै पनि जनावर काटेर खानु पाउनु पर्छ भनेर नारा लगाउनु निन्दनीय छ । संविधानमा जे व्यस्था छ त्यहि अनुसार राष्ट्रिय जनावर गाई काटेर खानु पाइदैन । भिडियो हेर्नूहोस
गाईको मासु खाने विषयमा एक ब्राम्हण युवकले सम्झाए – मेरो छोरी पो छोरी मैले खुट्टा ढोग्छु भन्दै ( भिडियो सहित)

गाईको मासु खाने विषयमा एक ब्राम्हण युवकले सम्झाए – मेरो छोरी पो छोरी मैले खुट्टा ढोग्छु भन्दै ( भिडियो सहित)

Posted in धर्म-कर्म
सौल । हिजो आज गाइको मासु खाने नखाने विषयमा निक्कै ठुलो वहस चली रहेको छ । विशेष गरि सामाजिक संजालमा त एक प्रकारको युद्द नै चली रहेको छ । गाईलाई हिन्दु धर्ममा माता अथवा आमा समान मानिन्छ त्यति मात्र हैन त्यहि गाईलाई नेपालको राष्ट्रिय जनावर पनि बनाइएको छ । तर नेपाल मै त्यस्ता धेरै वासिन्दा छन जसले गाइ गोरुको मासु खाने गर्दछन । यहि विषयलाई लिएर कोरियामा कार्यरत एक युवकले आफ्नो गहन विचार राखेका छन । उनले आफ्नो विचार राख्ने क्रममा भनेका छन – ‘मेरो छोरी पो छोरी मैले खुट्टा ढोग्छु, ज्वाईले लगे पछी त ढोग्दैन होला नि !’ उनको विचार हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस :
गाई काटेर मासु खानु भनेको हिन्दू धर्मालवम्बीको आस्थामाथि हमला हो : डा. शेखर कोइराला

गाई काटेर मासु खानु भनेको हिन्दू धर्मालवम्बीको आस्थामाथि हमला हो : डा. शेखर कोइराला

Posted in धर्म-कर्म, राजनीति
काठमाडौँ / नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले युरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएकाले यसको विरोध गर्नुपर्ने बताउनुभएको छ । वसन्तश्रीद्वारा लिखित पुस्तक ‘यार्सा’ को विमोचन कार्यक्रममा उहाँले जातीय युद्ध निम्त्याउने षड्यन्त्रबाट इयुले प्रतिवेदन तयार गरेकामा यसप्रति सबैलाई चनाखो बन्न आग्रह गर्नुभयो । नेता डा. कोइरालाले आर्थिक अवस्था कमजोर भएका खस, आर्यलाई पनि आरक्षणको कुरा गरिएको बताउँदै गाई काटेर खाने वा नखाने प्रश्न ठूलो नभए पनि राष्ट्रिय जनावार भएकाले काट्न नहुने धारणा व्यक्त गर्नुभयो ।   “प्रदेशदेखि केन्द्रसम्म कम्युनिष्टकै बहुमत छ, तर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ, शक्ति पृथकीकरणको बेवास्ता गरिँदैछ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले राज्यका अंगलाई अलग बनाएर निरंकुशताको अभ्यास गरिर
आजको राशिफल: वि.सं. २०७४ चैत्र १४ गते बुधबार तदनुसार ई. सं. २०१८ मार्च २८ तारिख

आजको राशिफल: वि.सं. २०७४ चैत्र १४ गते बुधबार तदनुसार ई. सं. २०१८ मार्च २८ तारिख

Posted in धर्म-कर्म, राशिफल
वि.सं. २०७४ चैत्र १४ गते बुधबार तदनुसार ई. सं. २०१८ मार्च २८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३९, (चौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०६:१० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे, चैत्र शुक्लपक्षको द्वादशी तिथि, बेलुका १०:२७ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, अश्लेषा नक्षत्र, बिहान ०९:०९ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, बिहान ०९:०९ बजेसम्म, त्यसपछि सिंह राशिमा, धृति योग, दिउँसो ०२:३६ बजेसम्म, त्यसपछि शूल योग, बब करण, बेलुका १०:२७ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य, वारशूल : उत्तर, आजको मूह
आज चैतेदसैँ र रामनवमी मनाइँदैः यसकारण मनाउन थालियो रामनवमी पर्व…

आज चैतेदसैँ र रामनवमी मनाइँदैः यसकारण मनाउन थालियो रामनवमी पर्व…

Posted in धर्म-कर्म
काठमाडौं – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । अष्टमी र नवमी आजै आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । रामचन्द्रको जन्म त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने रामचन्द्रको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । दुर्लभ योग भगवान
‘गाई काट्न पाउँ’ भन्नुको मतलव नेपाली मार्न पाउँ भनेको हो….

‘गाई काट्न पाउँ’ भन्नुको मतलव नेपाली मार्न पाउँ भनेको हो….

Posted in धर्म-कर्म
अस्मिता भण्डारी, महासचिव, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियहामी नेपाली सदियौंदेखि मिलेर बसेका छौं । मिलेर बसेको देखिनसहनेहरुले जनयुद्ध नामक एक युद्ध चलाइदिए । हाम्रा १७ हजार दाजुभाई दिदीबहिनीलाई हामीले गुमाऔं । अब त्यो अध्याय समाप्त भयो । अब विदेशी एजेन्ट, विदेशी एजेन्सीले नेपालमा कसरी नेपालीहरु आपसमा लडेर मर्छन्, कसरी मार्न सकिन्छ भन्ने सोचेर बसेका छन् । एउटा प्रदेशको एक उपसभामुखले गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिनु भएको भनेर मिडियामा विषयहरु आइरहेका छन् । यो कति सत्य हो भन्ने त खुल्दै जाला तर यस्ता अभिव्यक्ति आउनु अनौठो होइन । यो कुनै स्वतस्फूर्त आएको अभिव्यक्ति होइन । यो नियोजित रुपमै अभिव्यक्त गराईएको हो । यो बोली विदेशीको हो । वोल्न मान्छे एक बुख्याचा हो । बुख्याचाले आफ्नो मालिकको आज्ञा पालना गरेको मात्रै हो । किनभने हाम्रो देशमा ८४ प्रतिशत हिन्दु छन् । ९४ प्रतिशत ओमक
गाईको मासुको बिषय चुलियकै बेला गाइकाण्ड प्रति एडिसनको आयो यस्तो गीत (भिडियो)

गाईको मासुको बिषय चुलियकै बेला गाइकाण्ड प्रति एडिसनको आयो यस्तो गीत (भिडियो)

Posted in धर्म-कर्म, भिडियो
बौद्धिक क्षमताका धनी तथा लाखौं आफ्ना फ्यान,फलोअर्स बटुल्दै गरेका लोकप्रिय युवा हुन् एडिसन दर्लामी मगर | लाखौं आफ्ना फ्यान,फलोअर्सको मन जित्न सफल एडिसन दर्लामी मगर पछिल्लो समय झनै भाइरल तथा सबैको लोकप्रिय बनेका छन् | देशमा घटिरहेका व्यतिथी तथा तितो यथार्थलाई व्यंग्य हान्दै त कहिले मन छुने मार्मिक गीत गाउदै उनी यति बेला लाखौं नेपालीहरुको मन मुटुमा बस्न सफल छन् | समाज, देश तथा देशको राजनीतिमा घटिरहेको तितो यथार्थ घटनालाई व्यंग्य हान्दै गीत गाउनुनै उनको विशेषता हो | यति बेला नेपालमा गाइकाण्डले उग्र रुप लिदै छ | कसैले गाइ काट्नु पर्छ भन्ने छन् भने कसैले काट्न हुन्न भनेर एकआपसमा कुराहरु बाझिएका छन् | उसो त लोकप्रिय युवा एडिसन दर्लामी मगरले उक्त गाइकाण्डको विषयलाई लिएर अर्को गित गाएका छन् : हुन त यो गीतले उनलाई यसपाली भने निक्कै विवादमा तानेको देखिन्छ | बने अर्को तर्फ कतिले राम्रो पनि भनेका छन
यसपटकको साकेलामा मुख्यमन्त्री शेरधन राईलाई बोलाएर गोरु काटिन्छ : आङ्काजी शेर्पा

यसपटकको साकेलामा मुख्यमन्त्री शेरधन राईलाई बोलाएर गोरु काटिन्छ : आङ्काजी शेर्पा

Posted in धर्म-कर्म
काठमाडौं – नेपाल आदिवासी जनजाती महासंघ का पुर्व महासचिव आङ्काजी शेर्पाले किरातीहरुको महान पर्व साकेला चासाेक तड०नाम मा प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा गोरु काटेर मनाउने घोषणा गरेका छन् l धर्मनिरपेक्ष नेपालमा संस्कृतिलाई पुन जीवित गराउने हाम्राे अभियान भन्दै नेता शेर्पाले साकेला तड०नाम मा गृह मन्त्रि राम बहादुर थापा बादल प्रदेश ३ को उपसभामुख राधिका तामांग को बिशेष आतिथ्यमा सो कार्यक्रम आयोजना गर्ने बताएका छन् l पितृहरूकाे सम्मानमा “ गाेरू “ चढाउनु पर्छ ! सबैलाई गाेरूकाे सुकुटी र माेमाे खुवाउनु पर्छ भन्दै  फोरम नेपाल का नेता समेत रहेको शेर्पाले सवैलाई त्यसमा सहयोग गर्न आह्वान गरेका छन् l किरात समुदायहरु को सास्कृतिक पितृ पुजा अर्थात घर पुजा गर्दा गाई गोरुको टाउको राखेर पुज्नु पर्ने अनिवार्य रिति छ तर राज्य ले गाई गोरु काटेमा जेल हाल्ने कानुन बनाएर सास्कृतिक
राधिका तामाङको माग एउटा, हल्ला अर्कै ! (बिबरण सहित हेर्नूहोस)

राधिका तामाङको माग एउटा, हल्ला अर्कै ! (बिबरण सहित हेर्नूहोस)

Posted in धर्म-कर्म, राजनीति
काठमाडौँ । ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङले हालै गृहमन्त्री रामबहादुर थापा बादलसँग राखेको माग सामाजिक सञ्जालमा अहिले बहसको रुपमा अगाडि आएको छ । राधिकाको पक्षमा उभिने र विपक्षमा उभिएकाहरुबीच अहिले सामाजिक सञ्जालमा दोहोरो बहस भइरहेको छ । केही अनलाईन मिडियाहरुले उपभाुमख तामाङले गृहमन्त्रीसमक्ष राखेको मागको विषयमा तथ्यपूर्ण समाचार प्रकाशन नगर्दा यो अवस्था सिर्जना भएको हो भन्नेमा दुईमत छैन । बिहीबार केही अनलाईनमा ‘गाईको मासु खाना पाउने गरी विधिगत नियम बनाउन गृहमन्त्रीसँग राधिकाको माग ।’ शीर्षकमा समाचार आयो । केही समयपछि उपसभामुख तामाङले गृहमन्त्रीसँग राखिएको भनिएका यो मागको विषयमा सामाजिक सञ्जालमा आलोचना र समर्थन सुरुवात भयो, यो क्रम अहिलेसम्म जारी छ । वास्तविकता के हो ? ७ चैत २०७४ मा तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ‘गाईको मास
अरुको भलाई नचाहने मान्छे कहिल्लै खुसी हुन सक्दैन. अवश्य हेर्नूहोला ज्ञान बड्नेछ।

अरुको भलाई नचाहने मान्छे कहिल्लै खुसी हुन सक्दैन. अवश्य हेर्नूहोला ज्ञान बड्नेछ।

Posted in धर्म-कर्म, विचार
१, भलाईको काम गर्नु कर्तव्य होइन, आनन्द हो किनकी त्यसले तिम्रो स्वास्थ्य र सुख वृद्धी हुन्छ । – जरथ्रुस्त २, जसले मसंग भलाईका काम गर्छ त्यसले मलाई असल हुन सिकाउँछ । – थोमस फुलर ३, संसारमा भलाई मात्रै बाँकी रहन्छ यसबाहेक सवै बस्तु नष्ट हुन्छन् । – जापानी उखान ४, भलाई जति वढी गरिन्छ त्यती नै बढी फैलन्छ । – मिल्टन ५, हाम्रो उदेश्य संसारको प्रति भलाई गर्नु हो, आफ्नो गुण गाउनु होइन । – स्वामी विवेकानन्द ६, जसरी एउटा सानो दियोको प्रकाश टाढासम्म फैलन्छ, त्यसैगरी खरावको दुनियामा भलाई टाढासम्म फैलन्छ । – सेक्सपियर ७, जो अरुको भलाई चाहन्छ, उसले आफ्नो भलाई त भैहाल्छ । – कन्फ्युसियस ८, भलाईको बाटो हिड्ने मानिस यस लोकमा र परलोकमा पनि खुसी रहन्छ । – गौतमबुद्ध