Saturday, August 18

बिचित्रसंसार

नानी च्यापेर झाडु लगाउने यी युवतीको फोटो भयो भाइरल ! हेर्नूहोस

नानी च्यापेर झाडु लगाउने यी युवतीको फोटो भयो भाइरल ! हेर्नूहोस

Posted in बिचित्रसंसार
अहिले सामाजिक संजालले सडकका मान्छेलाई ‘हिरो’ बनाउन थालेको छ । कहिले तरकारीवाली, कहिले चियावाला । यस्तै, अहिले एक युवतीको फोटो भाइरल भएको छ । ती युवती नीलो जिन्स लगाएर, छातीमा बच्चालाई च्यापेर झाडु लगाइरहेकी छिन् । आखिर को हुन् उनी ? अनि किन भाइरल भइरहेको छ उनको फोटो ? यो फोटो एकजना भारतीय युवती हो । उनी ‘स्वच्छ मंगलुरु अभियान’ अन्तर्गत सडकको सरसफाइमा सरिक भएकी हुन् । उनको नाम सुधीक्षा किरण हो । कर्नाटकका पूर्व मुख्यमन्त्री एवं प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका क्याबिनेट मन्त्री सदानन्द गौडले उक्त फोटो हाइलाइट गरेपछि सोसल मिडियामा भाइरल भएको हो । उनीहरूले ती युवतीलाई ‘असली मिस इन्डिया’ भनी तारिफ गरेका छन् ।  
समुद्रको लहरले लडाएर डुब्दै गर्दा एउटा कुकुरले यसरी बचायो बच्चालाई (भिडियो सहित)

समुद्रको लहरले लडाएर डुब्दै गर्दा एउटा कुकुरले यसरी बचायो बच्चालाई (भिडियो सहित)

Posted in बिचित्रसंसार
समुद्रको लहरले लडाएर डुब्दै गर्दा एउटा कुकुरले यसरी बचायो बच्चालाई (भिडियो सहित) एजेन्सी । फ्रान्समा समुद्री लहरमा एक बच्ची खेलिरहेकी थिइन् । अचानक लहर बढे । अनि बच्चीनजिक रहेको घरपालुवा कुकुरलाई खतरा अनुभव भयो । उसले बच्चीको कपडालाई दाँतले च्याप्यो र खिच्दै समुद्र किनारसम्म पु–यायो । यो घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मानिसहरू कुकुरलाई खुबै प्रशंसा गरिरहेका छन् । गौविल–सुर–मेर नजिक मात्यास नामक बालिका पौडी खेलिरहेकी थिइन् । उनलाई लहर बढेपछि हजुरबुवाको कुकुरले तानेर किनारमा ल्यायो । समुद्रको लहरले लडाएपछि बच्चीको कपडामा दाँतले च्यापेर कुकुरले किनारमा ल्याएको देखिन्छ । घटना भइरहँदा बच्चीको अनुहारमा मुस्कान देखिन्छ । कुकुरसँग खेलेजस्तो मात्र लाग्यो बच्चीलाई । हेर्नुहोस भिडियो:
नेपालमै भेटीए अद्भुत शक्ति भएका बालक । प्रधानमन्त्री ओलीदेखि पत्रकार रवीलामिछाने, अशोक दर्जीलाई समेत यसरी छामेर चिन्ने (भिडियो हेर्नूहोस)

नेपालमै भेटीए अद्भुत शक्ति भएका बालक । प्रधानमन्त्री ओलीदेखि पत्रकार रवीलामिछाने, अशोक दर्जीलाई समेत यसरी छामेर चिन्ने (भिडियो हेर्नूहोस)

Posted in बिचित्रसंसार, भिडियो
काठमाडौ – कपिलबस्तुका अविरल पोखरेल यति बेला मिडियामा निकै चर्चित भएका बालक हुन् । बुधबारको सिधा कुरा जनतासंग भागमा रवि लामिछानेसंग अन्तर्वाता दिएका अविरल पोखरेल आफूसंग भएको अदभूत कला र क्षमताका कारण उनी चर्चामा आएका हुन् । कपिलबस्तुको होराइजन बोर्डिङस्कूलमा अध्ययन गरिरहेका बालक अविरल आँखा नहरेरै रंग चिन्न सक्ने , लोकप्रिय व्यक्तिहरुको फोटो छामेर नै चिन्न सक्ने, पढ्न सक्ने , सुँघेर नै वस्तु चिन्ने जस्ता असाधारण क्षमता भएकै कारण उनको चर्चा देश विदेशमा चुलिएको छ । अविरलले आँखा छोपेर कपिमा लेखेका कुराहरु छामेकै भरमा पढ्न सक्छन् । त्यस्तै उनले आँखामा पट्टि बाँधेर नै कसैको फोटो देखाएमा छामेर, सुँगेर ति ब्यक्तिले लगाएको लुगाको रंग र व्यक्तिको नाम भनिदिने अदभूत कलाले धेरैलाई अचम्मित तुल्याएको छ । अविरल संगै काठमाण्डौ आएका उनका पिता कमलप्रसाद पोखरेल आफ्नो छोराको क्षमतालाई धेरैले शंका ग
चरा जस्तै आकाशमा फन्को मार्ने नेपाली युवा निदेशले अमेरिकालाई समेत अचम्मीत पार्दै गिनिज वुकमा राखे दोस्रो रेकर्ड (भिडियो सहित)

चरा जस्तै आकाशमा फन्को मार्ने नेपाली युवा निदेशले अमेरिकालाई समेत अचम्मीत पार्दै गिनिज वुकमा राखे दोस्रो रेकर्ड (भिडियो सहित)

Posted in बिचित्रसंसार, भिडियो
चरा जस्तै आकाशमा फन्को मार्ने नेपाली युवा निदेशले अमेरिकालाई समेत अचम्मीत पार्दै गिनिज वुकमा राखे दोस्रो रेकर्ड (भिडियो सहित) शसस्त्र प्रहरीका जवान नेपाली पार्कर दिनेश सुनारले  दोस्रो पटक गिनिज बुकमा नाम लेखाएका छन् । उनले गिनिज बुकमा दुई विधामा नाम लेखाएका हुन् । केही महिना अघि मात्र तालिमका लागि अमेरिका पुगेका उनले दोस्रो पटक पार्कर बिधामा नाम लेखाउँदै नेपालको नाम विश्वमाझ चिनाएका हुन् । चरा झै उड्ने दिनेशको अहिले नेपालमा मात्रै नभर विश्वभर चर्चा हुने गरेको छ । वल्र्ड फ्रि रनिङ पार्कर फेडेरशनले निम्तोमा उनी अमेरिकाको फ्लोरिडा पुगेर वल्र्ड च्याम्पियनशीपमा सहभागिता जनाएका थिए । सशस्त्र प्रहरीका जवानसमेत रहेका दिनेशले सामान्य जिम्न्यास्टिक खेलाडी हुन् । तर यतिबेला भने उनी नेपाली पार्करको रुपले परिचित भएका छन् । हेर्दा सामान्य जस्तो देखिने उनी पहाडका गोरेटो बगर पहाड खोल्सा जतातत
अचम्मको नेपाली मन्दिर, जहाँ घण्टी बजाउँदा मन्दीरको ढोका आँफै खुल्छ –(भिडियो सहित)

अचम्मको नेपाली मन्दिर, जहाँ घण्टी बजाउँदा मन्दीरको ढोका आँफै खुल्छ –(भिडियो सहित)

Posted in बिचित्रसंसार, भिडियो
अचम्मको नेपाली मन्दिर, जहाँ घण्टी बजाउँदा मन्दीरको ढोका आँफै खुल्छ –(भिडियो सहित) काठमाडौँ । भनिन्छ जति टाढा उती गाढा माया । यस्तै भावना पोखेका छन् विगत ७ वर्षदेखि बेलायतमा बस्दै आएका अर्जुन सागर खत्रीले । हसतकलामा विशेष दख्खल राख्ने खत्रीले नेपाली कला संस्कृतिको जर्गेनाका खातिर बेलायतमा रहेर पनि विभिन्न कामहरु गर्दै आएका छन् । उनले धेरै मेहेनत गरेर बनाएको मन्दिरमा रोचक पक्ष पनि रहेको छ । जसको ढोका नजिकै रहेको घण्टी बजाउँदा मन्दिरको ढोका आँफै खुल्छ । हेर्नुहोस् भिडियो
यी पाँच देशमा हुँदैन रात, ७६ दिनसम्म डुब्दैन सूर्य ! जानीराखौ …

यी पाँच देशमा हुँदैन रात, ७६ दिनसम्म डुब्दैन सूर्य ! जानीराखौ …

Posted in बिचित्रसंसार
यी पाँच देशमा हुँदैन रात, ७६ दिनसम्म डुब्दैन सूर्य ! जानीराखौ ... संसारभरी सूर्य उदायपछि दिनको सुरुवात हुन्छ र सूर्य अस्ताएपछि रात पर्न सुरु गर्छ तर के तपाईंलाई थाहा छ, संसारमा यस्ता पनि देश छन् जहाँ सूर्य अस्ताउँदैन । थाहा पाऔं, सूर्यास्त नहुने यी पाँच देश बारेः 1 नर्वेः नर्वे पहाडले घेरिएको देश हो । यो देशमा मे महिनादेखि जुलाईसम्म लगभग ७६ दिनसम्म सूर्य अस्ताउँदैन् । यो देशलाई ‘ल्याण्ड अफ द मिड नाइट सन’ पनि भनिन्छ । यदि तपाईं लामो समयसम्म उज्यालोको मजा लिन चाहनुहुन्छ भने यो देशमा घुम्न जान सक्नुहुन्छ । 2 स्विडेनः स्विडेन एउटा यस्तो देश हो जहाँ तपाईं आधा रातमा पनि सूर्य देख्न सक्नुहुन्छ । यहाँ मे महिनाको सुरु देखि अगस्ट महिनाको आधासम्म राती सूर्य अस्ताउँदैन । 3 आइसल्याण्डः आइसल्याण्डमा पनि तपाईं आधा रातसम्म सूर्यको उज्यालोको मजा लिन सक्नुहुन्छ । यहाँका झरना, ज्वालामुखी,
सर्पले निलेको मान्छे सर्पकै पेटभित्र उठेको भिडियो भाइरल (भिडियो सहित)

सर्पले निलेको मान्छे सर्पकै पेटभित्र उठेको भिडियो भाइरल (भिडियो सहित)

Posted in बिचित्रसंसार
काठमाडौं । पछिल्ला वर्षमा सामाजिक सञ्जाल प्रयोगले व्यापकता पाएसँगै अपत्यारिला घटनाहरु बाहिर आउन थालेका छन् । समाजमा लुकेका र विश्वास गर्न कठिन हुने घटना बाहिर आउने गरेका छन् । यस्तै अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ । जुन भिडियोमा सर्पले मानिसलाई निलेको छ । मानिस सर्पको पेटभित्र पुगेको देखिन्छ । सम्भवतः मानिस यो अवस्थामा जिउँदो रहने सम्भवना क्षिण हुन्छ । तर, सो भिडियो फरक देखिएको छ । सर्पले निलेको मानिस सर्पकै पेटभित्र उभिन खोजेको देखिन्छ । सर्प लामो तर, मोटाइ निकै कम हुन्छ, जहाँ मानिस उभिन र बस्न कठिन हुन्छ । यसरी निलिएका बस्तुहरु सर्पकै आकारमा सुतेको अवस्थामा देखिन्छन् । तर, सो भिडियोमा भने सर्पले निलेको मानिस बसेको देखिन्छ । भिडियो हेर्नूहोस
बलात्कार गर्न खोज्ने प्रहरीलाई रुखमा बाधेर महिलाले मरणासन्न हुने गरी पिटेको भिडियो भाइरल हुदै (हेर्नुहोस् भिडियो)

बलात्कार गर्न खोज्ने प्रहरीलाई रुखमा बाधेर महिलाले मरणासन्न हुने गरी पिटेको भिडियो भाइरल हुदै (हेर्नुहोस् भिडियो)

Posted in बिचित्रसंसार
बलात्कार गर्न खोज्ने प्रहरीलाई रुखमा बाधेर महिलाले मरणासन्न हुने गरी पिटेको भिडियो भाइरल हुदै तलको हेर्नुहोस् भिडियो यति बेला भारतीय संचार माध्यममा एक महिलाले रुखमा डोरीले बाँधेर पिटिरहेको भिडियो भाइरल बनिरहेको छ । यस भिडियोलाई भारतीय संचार माध्यमहरुले धेरै प्राथमिकता राखेर देखाइरहेका छन् । यस भिडियोले भारतीय प्रहरी माथिनै प्रश्न उठेको बताउन थालिएको छ । भिडियोमा महिला आफ्नो सम्पूर्ण बल प्रयोग गरेर उक्त प्रहरीलाई कुटी रहेको देख्न सकिन्छ । घाइतेलाई प्रहरीले उद्धार गरि अहिले अस्पतालमा भर्ना गरिएको जानकारी प्राप्त भएको छ। महिलाले बताइए अनुसार उक्त प्रहरीले आफुलाई बलात्कारको प्रयास गरेको कारण यसरी प्रतिकार गर्नु परेको हो। मादकपदार्थ शेवन गरेर आरोपी प्रहरी आफ्नो घरमा जबर्जस्ति घुसेर दुस्कर्मको प्रयास गरेको महिलाको आरोप रहेको छ। घर भित्र चिरेर बलात्कारको प्रयास गर्दा असफल भए पछि म
छोरा पाउने आशाले ८३ वर्षको उमेरमा बेहुला बनेर बिबाह

छोरा पाउने आशाले ८३ वर्षको उमेरमा बेहुला बनेर बिबाह

Posted in बिचित्रसंसार
 काठमाडौँ । छोरा पाउने रहरले भारत राजस्थानका एक जना वृद्धले अर्को बिबाह गरेका छन । सोही ठाउँका सुखराम बैरवाले ८३ वर्षको उमेरका बेहुला बनेर बिबाह गरेका हुन । हिन्दू परम्पराअनुसार मंगल गीत गाएर धुमधामसँग उनको विवाह भएको थियो । केही दिनपछि उनले आफूभन्दा ५३ वर्ष कान्छी रमेशीसँग विवाह गरेका हुन् । वैवाहिक समारोहमा सुखरामकी पहिली श्रीमती पनि उपस्थित थिइन् । विवाहपछि प्रहरीले कानुनी कारबाहीको बाटो अँगाल्छ कि भनेर सुखरामको परिवार चिन्तित देखिए पनि प्रहरीले भने आफूलाई घटनाका बारेमा केही जानकारी नभएको बताएको छ ।
सडक बिचमै यी महिलाको उत्तेजक नृत्यले सबैलाई चकित बनायो (भिडियो सहित )

सडक बिचमै यी महिलाको उत्तेजक नृत्यले सबैलाई चकित बनायो (भिडियो सहित )

Posted in बिचित्रसंसार
एक स्थानमा महिलाहरुले गानाको सुरमा आफ्नै तालमा बाटोको छेवेमा बसेर नाचेको दृष्यले निकै हाँसाउछ । यो भिडियो हेरेर तपाँइ आफ्नो हाँसो रोक्न सक्नुहुन्न । हरेक मान्छेहरुमा एक किसिमको प्रतिभा रहेको हुन्छ । कसैकसैमा अद्भुद क्षमता रहेको हुन्छ र उनीहरुले सानै उमेर देखि नै आफ्नो विचित्रको प्रतिभा देखाउन थाल्छन् ।उनको यो प्रतिभा विरलै मानिसहरुसंग हुन् । यो भिडियो हेरेर तपाँइले निकै मनोरञ्जन गर्न सक्नु हुन्छ । आकाशको मुनि खुला स्थान र बाटोको किनारामा आफ्नो मन खोलेर नाचेकी यी महिलाले निकै रमाइलो नृत्य गरेकी छन्तर आँफुसंग प्रतिभा छ भन्दैमा समाजको ख्यालै नगरी जथाभावी भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्न त भएननी । भिडियो हेर्नुहोस