Wednesday, December 19

विचार

भारतीय कांग्रेस नेता अहमद भन्छन् : मोदी सरकारको अहंकारले भारतसँग नेपाल र नेपाली टाढिए -हेरेर शेयर गरौ।

भारतीय कांग्रेस नेता अहमद भन्छन् : मोदी सरकारको अहंकारले भारतसँग नेपाल र नेपाली टाढिए -हेरेर शेयर गरौ।

Posted in विचार
भारतको विपक्षी दल कांग्रेस आइका वरिष्ठ नेता शकील अहमदले मोदी सरकारको अहंकारका कारण भारतसँग नेपाल र नेपाली जनता टाढिएको आरोप लगाएका छन् ।नेपालमा हालै १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोटमा लगाइएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले यसमा मोदी सरकारकै अहंकार मुख्य जिम्मेवार रहेको बताए । सोमबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भारत सरकारका अहंकारका कारण नेपालले भारतीय नोटमा प्रतिबन्ध लगाएको हो, यसको समाधानका लागि तत्काल पहल गर्न आवश्यक छ ।’पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका अहमदले ठूला दरका भारतीय नोटमाथिको प्रतिबन्धका कारण सीमा क्षेत्रका नागरिकलाई समस्या भएको बताए । ‘केन्द्र सरकारको अपरिपक्वता र कुटनीतिक क्षेत्रको खराब सोचका कारण छिमेकी मुलुक नेपालसँग हाम्रो सम्बन्धमा तनाब आएको छ,’ उनले भने, ‘केन्द्र सरकारले नेपाल र नेपाली जनतालाई लगातार चिढ्याएको छ । यसको सुरुवात भार
काठमाडौँमा घर भएर पनि डेराभाडा बुझ्ने सांसदमाथि माग्ने बुढाको यस्तो गतिलो झटारो हेर्नुहोस जस्ताको तस्तै…

काठमाडौँमा घर भएर पनि डेराभाडा बुझ्ने सांसदमाथि माग्ने बुढाको यस्तो गतिलो झटारो हेर्नुहोस जस्ताको तस्तै…

Posted in विचार
काठमाडौं, ३ पुष । नेपालका हांस्य कलाकारहरु आफ्नो कला मार्फत दर्शकलाई हसाउने मात्र होइन सामाजिक सञ्जाल मार्फत राजनीतिक ब्यङ्ग समेत गर्न थालेका छन् । दशैंको समयमा राष्ट्रपति विद्यादेवि भण्डारीकहाँ टिका थाप्नेहरुलाई भुईमा बसाएको र उठेरै टिका थापेको विषयमा ब्यङ्ग गरेका हास्य कलाकार केदार घिमिरे माग्ने बुढाले फेरी अर्काे विषयमा ब्यङ्ग गर्दै सामाजिक सञ्जालमा लेखेका छन् । उनले काठमाडौँमा घर भएर पनि संसदबाट डेराभाडाबापतको पैसा लिने सांसदहरु र सांसदलाई थाहै नदिइ रकम खातामा हाल्दिने संसद सचिवालयमाथि कडा व्यंग्य गरेका छन्। सत्तारुढ दल देखि प्रतिपक्षी दलसम्माका काठमाडौँमा घर भएका सांसदहरुले डेराभाडा बापतको शूल्क बुझेको समाचार सार्वजनिक भए पछि सर्वसाधारणले समेत निकै विरोध गरे । सामाजिक सञ्जालमा पनि विरोध भएपछि केही सांसदले घरभाडा बापतको रकम फिर्ता गरिसकेको र कसैले आफ्नो खातामा घर भाडा बापतको रकम जम्
के आइडलको नतिजा ‘लिक’ भएकै हो ? रविले बोले यथार्थ कुरा ! हेर्नुहोस

के आइडलको नतिजा ‘लिक’ भएकै हो ? रविले बोले यथार्थ कुरा ! हेर्नुहोस

Posted in विचार
काठमाडौं , नेपाल आइडल सिजन–२ को ‘नतिजा’ बारे विभिन्न भ्रम फैलिरहेकाले त्यसको पछाडि नलाग्न आइडलको फाइनलमा पुगेका प्रतिस्पर्धीले आग्रह गरेका छन् । उनीहरुले आधिकारीक ‘नतिजा’ फिनालेकै दिनमात्र सार्वजनिक हुने भएकाले हल्लाका पछाडि नलाग्न प्रतिस्पर्धीले आग्रह गरेका हुन् । यसैबीच, आइडलको ‘फाइनल’ मा पुगेका रवि ओडले भनेका छन्, ‘आधिकारिक रुपमा भोट फिनालेको दिन मात्रै सार्वजनिक हुन्छ त्यसैले अहिले फैलिएको सबै हल्ला झुटो हो । कृपया हल्लाको भरमा नपर्नुहोला ।’ सामाजिक सञ्जालमा ‘फिनाले’ मा पुगेका प्रतिस्पर्धीले हालसम्म यती भोट ल्याए, को अगाडिलगायतका हल्लाहरु फैलिएपछि रविले सबै समर्थकमा यस्तो आग्रह गरेका हुन् । भ्रमपूर्ण जानकारी भन्दा सहयोग पुर्याउने कुरामा जोड दिन आइडलका प्रतिस्पर्धीले आग्रह गरेका छन् । आइडलको फाइनलमा रबिसहित बिक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठक पुगेका छन् । आफूलाई मन पर्ने
क्याप्टेन विजय लामा जव आफ्नै देशका युवाहरु जहाजमा बोकेर बेच्न उडिरहेन्छन…एक पल्ट हेरेर शेयर गर्नुहोस

क्याप्टेन विजय लामा जव आफ्नै देशका युवाहरु जहाजमा बोकेर बेच्न उडिरहेन्छन…एक पल्ट हेरेर शेयर गर्नुहोस

Posted in विचार
काठमाडौ । क्याप्टेन विजय लामाले नेपाली ध्वजावाहक जहाज मलेसिया र खाडी मुलुकतिर जव उडान भर्छन, तव पौरखी नेपाली युवाहरुले उनको जहाँन सर्लकै भरिएको देख्छन । अनि हरेक हवाई यात्रामा मिस्रित भावनाले उनलाई सताउने गर्छ । आफ्नै नेपाली ध्वजावाहक जहाजलाई माया गरेर, टन्नै भरिएको जहाज देख्दा एकातिर उनलाई केहि खुसि त मिल्छ नै तर आफ्नै स्वदेश बनाउने युवाहरु सात समुन्द्र पारीको देश बनाउन उडीरहदा क्याप्टेन लामाको मनमा सारै पिडा उत्पन्न हुन्छ । क्याप्टेन लामालाई यस्तो लाग्छ, आफ्नै देशका पौरखी युवाहरुलाई सिमापारीको देशमा बेच्न हिडिरहेको छु, उडिरहेको छु । यसरि कल्पनाको खुल्ला आकाशमा उडिरहेको बेला आफुले उडाई रहेको जहाज बादलमा कहिँ कतै ठोकिदा झस्किदै कल्पनाबाट मुक्ति पाउछन, अनि निरस हुँदै श्रम खरिद गर्ने शहरको गन्तव्यमा पुग्न खुल्ला आकाशमा जहाँज उडाई रहन्छन। युवाहरु आफु बेचिन उडिरहेको देख्दा फिटिक्कै चि
नेपाल आइडलका रवि ओड धनगढी पुगे, धनगढी पुगे लगत्तै आफ्ना शुभचिन्तक साथि-भाईलाई यसो भने रविले हेर्नुहोस….

नेपाल आइडलका रवि ओड धनगढी पुगे, धनगढी पुगे लगत्तै आफ्ना शुभचिन्तक साथि-भाईलाई यसो भने रविले हेर्नुहोस….

Posted in विचार
धनगढी। नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रवि ओड उत्कृष्ट ४ मा पुगेका छन्। विक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठकसंगै रवि ओड आइडलको उत्कृष्ट ४ मा स्थान बनाउन सफल भएका हुन्। यो साता आइडलबाट अमित बराल बाहिरिएका छन्। नेपाल आईडलको उत्कृष्ट ४ मा पुग्न सफल कञ्चनपुरका रवि ओड आज धनगढी पुगेका छन् । अडिसनको सुरुवातदेखि नै अब्बल प्रस्तुती दिईरहेका रवि उत्कृष्ट ४ मा परेपछि सुदूरपश्चिम आउन आएका हुन् । आज ९ बजे धनगढी आउने ओडले जानकारी दिए। नेपाल आयडलको उत्कृष्ट ४ मा पुगेका सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी ओडको विमानस्थलमै स्वागत गरीएको छ । उनले सुदूरपश्चिम बसाईको क्रममा आफुलाई भोट माग्दै विभिन्न व्यक्तिलाई भेट्ने कार्यक्रम रहेको बताए। सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रविको अब्बल चमकले उनलाई नेपाली संगीतमा स्थापित हुने अवस्था वलियो वन्दै गएको छ। ''आदरणीय सम्पुर्ण मेरा श
मिस वर्ल्ड फाईनल आज: एक पल्ट  शृङ्खलालाई भोट दिनुहोस! शुभकामना सहित एक-एक सेयर गर्नुहोस

मिस वर्ल्ड फाईनल आज: एक पल्ट शृङ्खलालाई भोट दिनुहोस! शुभकामना सहित एक-एक सेयर गर्नुहोस

Posted in विचार
काठमाडौं, मंसिर । मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्ड–२०१८ को उपाधीको नजिक पुगेकी छिन् । प्रतियोगिताको अन्तिम नतिजा शनिवार सार्वजनिक हुदैछ । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी हुन् । चीनको सान्या शहरमा भइरहेको प्रतियोगितामा श्रृङ्खलालाई उत्साह प्रदान गर्न श्रृङ्खलाका आमा मुनु सिग्देल र बुवा बिरोध खतिवडान सान्या पुगेका छन् । बुवा खतिवडा सङ्घीय संसद्मा र आमा सिग्देल प्रदेश नम्बर ३ को प्रदेशसभामा सदस्य छन् । मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा छन् । चीनमा हुँदै गरेको प्रतियोगितामा १२० देशका सुन्दरीहरू प्रतिस्पर्धा गर्दैछन्। श्रृङ्खलाले मिस वल्र्ड २०१८ को अनलाइन
मिस वल्ड २०१८ को फाईनलको लागी भोटिंग खुल्यो, यसरी भोट गरौँ, देखाउँ नेपालीको पावर,सक्दो सेयर गरौँ….

मिस वल्ड २०१८ को फाईनलको लागी भोटिंग खुल्यो, यसरी भोट गरौँ, देखाउँ नेपालीको पावर,सक्दो सेयर गरौँ….

Posted in विचार
चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगिताको फाईनल भोटिंग भर्खरै खुलेको छ । मात्र दुई दिन छ यो वर्षको मिस वल्डको क्राउन कुन देशले लिने रस्साकस्सीको ।केहि मिनेट अघि मिस वल्डको आधिकारिक पेजमा मिसवल्ड २०१८ को फाईनल भोटिंग खुलेको जानकारी दिएको छ । भोटिंग जम्मा तिन तरिका बाट गर्न सकिनेछ । १, मिस वल्डको वेबसाईट बाट २, मोडेल पावर लाईभ बाट ३, मोवस्टार अयाप मार्फत भोट कसरी गर्ने त ? तरिका नम्बर १: तपाईको मोवाईलमा Mobstar भन्ने App डाउनलोड गर्नुहोस अनि शृंखला खतिवडाको फोटो, पोस्टहरु लाइक सेयर र कमेन्ट गर्नुहोस । पहिले यो अयाप डाउनलोड गर्नुहोस अनि तपाइको फेसबुक एकाउन्ट वा कुनैपनि ईमेल एकाउन्टबाट लगइन गरेर शृंखलाको भेरीफाईड (निलो टिक लगाएको) प्रोफाइलमा गएर भोटिंग गर्नुहोस तरिका नम्बर २: मोडेलपावर लाईभ एक चाईनिज वेबसाईट ह
ओठे जवाफ फर्काएर बस्ने काम टोलका अल्लारे गुण्डाहरुको हो- मन्त्री, प्रधानमन्त्रीको होइन ! – रवी

ओठे जवाफ फर्काएर बस्ने काम टोलका अल्लारे गुण्डाहरुको हो- मन्त्री, प्रधानमन्त्रीको होइन ! – रवी

Posted in विचार
अमेरिकाका ३० औँ राष्ट्रपति क्याल्वीन कुलिजको एउटा सनाइबाट प्रसंगको शुरुवात गर्छु । राजनीतिमा आफूले सिकेको महत्वपुर्ण कुरा बनाउँदै उनले भनेका थिए, उच्च अहोदामा पुगेको मानिसले बोल्नु पर्ने अवस्थामा पनि बोल्नु हुँदैन, केवल काम मात्रै गर्नुपर्छ । मलाई पत्र पत्रिकाका सम्पादकहरुले बोल्न धेरै कर गर्थे, किन कि उनिहरु समाचार चाहान्थे । मैले नबोलेरै आफ्नो कार्यकाल पुरा गरे । जीवनमा जब जब बोले, विवादमा परे । आज भुतपूर्व अमेरिकी राष्ट्रपतिको यही भनाइको सेरोफेरोमा रहेर केही कुरा राख्दैछु । सरकारको चौतर्फी आलोचना भैरहेको सन्दर्भमा यो विषय उपयोगी हुन सक्छ । तर सरकार र प्रधानमन्त्रीको वरपर रहेका मित्रहरुले इगो त्यागेर सुन्नु भो र मान्नु भो भने मात्रै । फेरी प्रधानमन्त्री भन्दा, हामी भन्दा नै जान्ने, थला पार्छु भन्नु भने चाही कुरा मिल्दैन । देशको सरकार पाइलै पिच्छे आलोचित हुने, देशका प्रधानमन्त्र
महानायक राजेश हमालले फोटो सहित शेयर गरे यो फोटोको,  फुच्चे भाई अहिलेका चर्चित कलाकार हुन्, राजेश हमालले भने ‘म भन्दा पनि हिट’ भनेका छन् …

महानायक राजेश हमालले फोटो सहित शेयर गरे यो फोटोको, फुच्चे भाई अहिलेका चर्चित कलाकार हुन्, राजेश हमालले भने ‘म भन्दा पनि हिट’ भनेका छन् …

Posted in विचार
काठमाडौँ । देश विदेशमा अत्याधिक माग हुने एक कलाकारको नाम हो विल्सन बिक्रम राई । उहाले एक कार्यक्रममा सुनाएको कथा जस्तो लाग्ने सत्य घटना हो – करिब दुई दशकअघिको कुरा हो। महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित फिल्म ‘साथी’को सुटिङ चलिरहेको थियो। त्यति बेला फिल्मको सुटिङ भनेपछि हेर्न जानेको लर्को लामै हुन्थ्यो। त्यो लाइनमा युवा थिए। बृद्धबृद्धा थिए, अनि बालबालिका पनि थिए। झापा–इलाममा सुटिङ भएको फिल्मको सुटिङ हेर्न जाने शिलशिलामा एक जना बालकले त खेल्न अवसर नै पाए। बाल कलाकारको अवसर पाएका ती बालक अरु कोहि नभएर अहिलेका चर्चित कलाकार विल्सनबिक्रम राई अर्थात तक्मे बुडा हुन्। दशकौ अगाडिको फोटोलाई महानायक राजेश हमालले आफ्नो फेसबुकमा शेयर गर्दै भनेका छन् – ‘मेरो छेउमा उभिएको (क्याप वाला) सानो केटा अहिलेको विल्सनविक्रम राई (तक्मेबुढा) हो । ऊ बेला झापा–इलाममा ‘साथी’ फिल्मको सुटिङ ह
शृंखलाले भनिन एउटा बिशेष समाचार चाडै सुनाउँछु : भोटलाइ निरन्तरता दिनुस हेर्नुहोस जस्ताको तस्तै….

शृंखलाले भनिन एउटा बिशेष समाचार चाडै सुनाउँछु : भोटलाइ निरन्तरता दिनुस हेर्नुहोस जस्ताको तस्तै….

Posted in विचार
मङ्सिर, काठमाडौँ। चिनको सान्यमा भइरहेको मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड र ब्युटी विद अ पर्पोज अवार्ड  जित्दै  टप ३० मा स्थान सुरक्षित गरेकी शृंखला खतिवडाले भोटिङ्गलाइ निरन्तरता दिन सम्पूर्णमा अनुरोध गरेकी छन्। साथै चाडै एउटा महत्वपुर्ण समाचार सार्बजनिक गर्ने पनि बताएकी छन्। मिस नेपाल वर्ल्डको आधिकारिक फेसबुक पेजमा शुक्रवार  साँझ एक सन्देस मार्फत  उक्त कुरा बताएकी हुन्। मिस वर्ल्डका अनुसार फाइनलको दिन शनिवार डिसेम्बर ८ तारिख  तदनुसार मङ्सिर २२ गते राति सम्म भोट गर्न सकिने छ। भोट गर्नका लागि मिस वर्ल्डको वेबसाइट, मोडल पावर लाइभ साथै  मोबाइलमा मोब्स्टार एप्लिकेशनको प्रयोग गर्न सकिन्छ।