Tuesday, October 22

सामाज

बुहारीलाई छोरीसरह सासुससुराले  घरबाटै अन्माए …  पूरा खबर हेर्नुहोस्

बुहारीलाई छोरीसरह सासुससुराले घरबाटै अन्माए … पूरा खबर हेर्नुहोस्

Posted in सामाज
केराबारी / मोरङको केराबारी ९ भलुवाका कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । २०६७ साल असार १४ गते २४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह उनीहरुले विवाह गरिदिएका हुुन् । दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले गाउँका आफन्त तथा भद्रभलादमी सबै बोलाएर झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विहीबार विवाह गरिदिएका हुन । सुनिता र पुण्यप्रसादबिच २०६५ सालमा विवाह भएको थियो । विरामी हजुरबालाई उपचार गर्न अस्पताल लैजादै गर्दा मोटरसाईकल दुर्घटनामा परी पुन्यको निधन भएको थियो । त्यतिखेर सुनिताको छोरी डेडवर्षको मात्र रहेकी थिईन् । पोख्रेल केराबारी ९ कै घंघरुस्थित स्वास्थ्य संस्थामा कार्यरत थिए । श्रीमानको निधन पश्चात घरपरिवारको सल्लाह र सहमतिमा छोरी सहित सुनिता मा
दयालु  रवी लामिछानेकी श्रीमती निकिता पौडेलले दशैंमा ७० जना वृद्धवृद्धा तथा अनाथ बालबालिकालाई यस्तो सहयोग

दयालु रवी लामिछानेकी श्रीमती निकिता पौडेलले दशैंमा ७० जना वृद्धवृद्धा तथा अनाथ बालबालिकालाई यस्तो सहयोग

Posted in सामाज
काठमाडौं । उद्दब पौडेल फाउन्डे*सनले बालबालिका र बृद्धबृद्धालाई दशैंको शुभकामना दिंदै उपहार वितरण गरेको छ । टोखामा आयोजित एक कार्यक्रममा फाउन्डेशनले पवित्र समाज नेपालका ७० जना वृद्धवृ*द्धा तथा बालबालिकालाई नयाँ लुगा उपहार दिएको हो । बृद्धबृद्धा र अनाथ बालबालिकाले पनि अरुले मनाए जसरी नै दशैं मनाउन सकुन् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको फाउन्डेन्सनले जनाएको छ । साथै उक्त कार्यक्रमको उद्घाटनमा फाउण्डेशनका सानो सदस्य आरिया पौडेलले, पवित्र समाजका अनाथ बालबालिकालाई दशैको उपलक्ष्य*मा लुगा, कपडा उपहार दिएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । साथै फाउण्डेशनका अध्यक्ष निकिता पौडेलले दशैमा कोही पनि दुः*खी नहुन भन्दै र खुसीका साथ दशै मनाउन् भन्ने उद्देश्यले सहयोग गरेको बताएकी छन् । यस्तै फाउण्डेशनले सहयोगी हात अन्य क्षेत्रमा पनि गर्ने प्रतिबद्ध*ता जनाएको छ । साथै उपाध्यक्ष नि
गाउँपालिकाले सुत्के*रीलाई ‘रातो भाले’ उपहार दिने…

गाउँपालिकाले सुत्के*रीलाई ‘रातो भाले’ उपहार दिने…

Posted in सामाज
बागलुङ, १७ असाेज : बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्के*रीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचौं गाउँसभा*मार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नी₹ति लिएको छ । गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण झोला र सुत्केऽरीलाई रातो भाले कार्यक्रम ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । “स्वास्थ्य संस्थामा नियमितरूपमा गर्भ परीक्षण नगर्दा प्रसूतिको बेला आमा, बच्चाको ज्यानसमेत जाने जोखिम हुन्छ”, अध्यक्ष शर्माले भन्नुभयो, “गर्भःवती, सुत्केरी हुने बेलाको संवेदनशीलताबारे सबैलाई जानकारीसहित जिम्मेवार बनाउन सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको हो ।”
रमेश प्रसाई भन्छन्:-  यो धर्तीमा जन्मि*एपछि कसै न कसैको साथ पा*इन्छ… हेर्नुहोस्

रमेश प्रसाई भन्छन्:- यो धर्तीमा जन्मि*एपछि कसै न कसैको साथ पा*इन्छ… हेर्नुहोस्

Posted in सामाज
इलाम, ५ असोज । अना*थहरुको भविष्य अन्धका*रसँग नै जोडिएको हुन्छ । तर सबै अनाथहरु पनि अभागी हुँदैनन् । उनीहरुको सुनौलो भविष्यका लागि सहयोगी हातहरु अघि बढिरहेकै हुन्छन । पूर्वी नेपालको इलाममा पनि यस्तै पवित्र सोंच राखेर एउटा अनाथलय खोलियो । चन्द्र हाङ्ग*खिम राईको संयोजकत्वमा बिनय तिम्सीना, नरेश श्रेष्ठ, महेश श्रेष्ठ र वुद्धमाया सोङमीको सदस्यतामा रहेको राहसल स्रोत व्यवस्थापन अभियान समितिले ४२ लाखको लागतमा निर्माण गरेको भवन शनिबार हस्तान्तरण गरिएको छ । दुई बालबालिकाबाट सुरु भएको अनाथलयमा अहिले १५ बालबालिका पुगिसकेका छन् । तर बालबालिकाको बढ्दो संख्यासंगै उनीहरुलाई बिभिन्न अभावहरु देखिन थाले । २०७५ साल फागुनमा निमार्ण शुरुगरेको भवन शनिबार हस्तातरण गरिएको हो ।भवन हस्तान्तरण कार्यक्रममा पव्लिक स्पी*कर रमेश प्रसाई र सामाजिक अभियानता रञ्जीता गुरुङ अतिथि रहेका थिए । हस्तान्तरण कार्यक्रम
पत्रकार रबि लामिछानेको आज जन्म दिन , कति बर्ष लागे रबि ? हेर्नुहोस्….

पत्रकार रबि लामिछानेको आज जन्म दिन , कति बर्ष लागे रबि ? हेर्नुहोस्….

Posted in सामाज
काठमान्डौ , आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ | रवि लामिछानेको जन्म (१९७४-०९-०५) सेप्टेम्बर ५, मा भ₹क्तपुर मा भएको थियो । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रे₹कर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्। भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुट₹तन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेको कामहरु उदाहरणीय छ । उनको साथमा करौडौ जनता छन् ! रवि लामिछानेको निवेदनमाथि उच्च अदालतको प्रारम्भिक सुनुवाई सकियो, कारण देखाऊ आदेश जारी पूरा खबर
लामो समयपछि रवि लामिछानेको परिवारसँग मिलन तस्वीर सार्वजनिक – हेर्नुहोस (फोटो फिचर)

लामो समयपछि रवि लामिछानेको परिवारसँग मिलन तस्वीर सार्वजनिक – हेर्नुहोस (फोटो फिचर)

Posted in सामाज
लामो समयपछि रवि लामिछानेको परिवारसँग मिलन तस्वीर सार्वजनिक - हेर्नुहोस (फोटो फिचर) काठमाडौं ।  टेलिभिजन प्रस्तोता रवि लामिछाने आफ्नो परिवारसँगका भेटघाटमा छन् । हालै ११ दिन प्रहरीको न्यायिक हिरासतमा रहेर धरौटीमा रिहा भएका उनी आफ्नो परिवारका सदस्यसँग भेटघाट गरेको तस्विर सार्वजनिक सञ्जालमा पोष्ट गरिएको छ । लामो समयपछि उनको परिवारिक सदस्यसँगको भेटघाटको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरिएको हो । यद्यपी सार्वजनिक तस्विर कहिले खिचेकाे हाे यसबारे केही खुलाइएकाे छैन । तर, नेपाली नारीहरुकाे महान पर्व हरितालिका तीजकाे भाेलिपल्ट मंगलबार फेसबुकमा शेयर गरिएकाे छ ।
दयाका खानी शिशिर अन्ततः  डस्बिनमा भेटिएको बालक १ बर्षका भएको जन्मदिनमा पुगे शिशिर भण्डारी (भिडियो सहित)

दयाका खानी शिशिर अन्ततः डस्बिनमा भेटिएको बालक १ बर्षका भएको जन्मदिनमा पुगे शिशिर भण्डारी (भिडियो सहित)

Posted in भिडियो, सामाज
एक बर्ष अघि डस्बिनमा भेटिएका बालकको जन्मदिनको अबसरमा पुगेका शिशिर भण्डारीले फेसबुक मार्फत सार्वजनिक गरे जन्मदिनका तस्बिर हरु। शिशिर भण्डारीको फेसबुक स्टाटस... सबैले शेयर गरौं (एक बर्षअघि पशुपति क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका बाबु भविष्य यति राम्रा भएछन्। उनको जन्मदिनमा सबैले शुभकामना दिनुहोला । ) आज हामी पुगेका छौं, ललितरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र ठाउँ- नेपाल स्नेही काखमा । मनारोगी दिदी बहिनीहरु र उनीहरुबाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा आज हामी बाबु भविष्यको जन्मदिन मनाउन पुगेका थियौं । एक बर्षअघि पशुपछत क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका भविष्य निकै राम्रा भएछन् । भविष्यको पालन पोषणका लागि हामीले पनि नेपाल स्नेही काखकी आमा श्रीनेहा पोख्रेललाई सहयोग गर्दै आएका छौं । सोही अनुसार बार्षिय २४ हजार रुपैंया उनको लागि छुट
रबि लामिछाने र निकिता पौडेल बिच बिवाह सम्पन्न ! हेर्नुहोस ताजा तस्विरहरु…..

रबि लामिछाने र निकिता पौडेल बिच बिवाह सम्पन्न ! हेर्नुहोस ताजा तस्विरहरु…..

Posted in सामाज
‍लोकप्रिय सञ्चारकर्मी रवी लामिछाने शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका छन् । केही महिना अघि कानुनी विवाह गरिसकेका उनीहरुले आज परम्परागत रुपमा बिहे गरेका हुन् । न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार रवी लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने मिति केही दिन अगाडी नै सार्वजनिक भईसकेको थियो ।केहि समय अघिनै काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसके का उनीहरुले आज परम्प रागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका हुन् । उनले आज शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन् । पारिवारिक स्रोतका अनुसार रविले विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन् ।विवाहको कार्यक्रम गोप्य राखिएको छ।उनले गत माघ सात गते निकितासँग अदालती विवाह गरेका
एक पिताले आफ्नी छोरीलाई दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! एकपल्ट अबस्य हेर्नुहोला

एक पिताले आफ्नी छोरीलाई दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! एकपल्ट अबस्य हेर्नुहोला

Posted in रोचक, विचार, सामाज
काठमाडौं । हाम्रो समाजमा आज आफ्ना अभिभावक प्रतिको सम्मान विस्तारैं कम हुँदैं गइरहेको जस्तो देखिन थालेको छ । हरेक अभिभावकले आफ्नो सन्तानको भविष्यको लागि सकारतात्मक सोच्ने गर्दछन । आज हामी एकजना बुवाले आफ्नो छोरीलाई भनेको यो अत्यन्तै उपयोगी कुरा तपाईमा जानकारी गराउँन गइरहेका छौं । बुवाले छोरीलाई उसको आइफोन उपहार दिनुभयो ।भोलीपल्ट छोरीलाई सोध्नुभयो, प्यारी छोरी ! आइफोन पाएपछि तिमीले सबैभन्दा पहिला के गर्यौ ? छोरीः बाबा मैले स्क्रेच गार्ड र कभरको अर्डर दिए, बाबाः तिमीलाई यस्तो गर्न कसैले बाध्य गर्यो कि आफैं गरेको ? छोरीः होइन,कसैले पनि गरेन, बाबाः आइफोन निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई ? छोरीः लाग्दैन,बल्कि निर्माता स्वयंले नै कभर र स्क्रेच गार्ड लगाउने सल्लाह दिएको थियो, बाबाः त्यसो भए त आइफोन नै देख्नमा खराब देखिन्छ होला, त्यसै कारण तिमीले कभर
राई र विश्वकर्माबीच मागी विवाह, नवीन र सुष्मालाई सफलताको शुभकामना!

राई र विश्वकर्माबीच मागी विवाह, नवीन र सुष्मालाई सफलताको शुभकामना!

Posted in सामाज
धरान – शनिबार र आइतबार धरानका एक नवविवाहित जोडी एकाएक अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भयो ।कारण थियो दलित समुदायकी बेहुली र गैरदलित समुदायका बेहुलाबीच भएको मागी विवाह ।बेहुला हुन्, हाल धरान उपमहानगरपालिका–१३ का नवीन राई । बेहुली धरान–१५ की सुष्मा कालिकोटे (विश्वकर्मा) । पुरातन नेपाली समाज र सोचको भाषामा भन्ने हो भने बेहुला कथित पानी चल्ने र बेहुली कथित पानी नचल्ने जात । यी दुई जातिबीचको बिहेवारीलाई अझै पनि नेपाली समाजले सहज रूपमा पचाउन सकेको छैन । तर नवीन र सुष्माले आधा दशक लामो चिनजान र प्रेमलाई सहज रूपमा विवाहमा परिणत गरे । उनीहरूको निर्णयलाई दुवैका परिवारले सहर्ष स्वीकार पनि गरे ।प्रेम विवाह गरेका नवीनको परिवारले शुक्रबार साँझ सुष्माको माइतीघरमा पुगेर रितअनुसार ‘चोरको सोर’ (भगाएर बिहे गरेपछि रीत बुझाउने चलन) बुझाएको थियो । त्यसका लागि नवीनको तर्फबाट उनका जेठा दाजु भीम राई ज्वा