Tuesday, June 18

सामाज

बावु बिते, आमा जेलमा, दाजु मुग्लान् : आमा बुवाको घटना सोध्यो कि, आँशुले मन थाम्नै सक्दैनन् ! बिबरण सहित हेरी सेयर गरौ…

बावु बिते, आमा जेलमा, दाजु मुग्लान् : आमा बुवाको घटना सोध्यो कि, आँशुले मन थाम्नै सक्दैनन् ! बिबरण सहित हेरी सेयर गरौ…

Posted in सामाज
प्यूठान : झिमरुक गाउँपालिका-१ सौतामारे तल्लोगाउँ प्यूठानका विष्णु थापा र उनकी श्रीमती सीताको बेला बेला झै-झगडा हुने गथ्र्यो ।छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो ।गत वर्षको चैत २० गते पनि उनीहरु बीच सधैँ झैँ सामान्य कुरामा झगडा भयो । भनाभन चलिरह्यो । सीताले श्रीमानलाई सम्झाउँदै थिइन् । तर, विष्णुले मानेनन् । स्थानीयका अनुसार उनले मदिरा सेवन गरेका थिए ।रिसको आवेगमा सीताले छेउमै रहेको हसियाको पछाडिको भागले हान्न खोज्दा दुर्घट नावश् अगाडिको धारिलो भागले लाग्यो । हातमा गहिरो चोट लाग्यो । धेरै रगत बगेपछि विष्णुको उपचार गर्न नपाउँदै घरमै मृत्यु भयो ।श्रीमानको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि ४२ वर्षीया सीता अहिले जिल्ला कारागारमा छिन् । एउटै गल्तीले श्रीमान गुमाएकी उनलाई २० वर्ष जेल सजाय तोकिएको छ ।बुवा आमाको कारण नावालक छोराछोरीले भने पीडामा दैनिकी गुजार्नु परे
रबि जस्तै भ्रस्टाचार बिरुद्ध लड्ने पत्रकार अपिल त्रिपाठी माथि मुद्दा ! यस्तो छ बास्तबिकता -बिबरण सहित हेरी सेयर गरौ।।

रबि जस्तै भ्रस्टाचार बिरुद्ध लड्ने पत्रकार अपिल त्रिपाठी माथि मुद्दा ! यस्तो छ बास्तबिकता -बिबरण सहित हेरी सेयर गरौ।।

Posted in सामाज
रबि लामिछाने जस्तै गरि आफ्नो टेलिभिजन कार्यक्रमको माध्यम बाट भ्रस्टाचार र समाज मा रहेको विसंगति बिरुद्ध आवाज उठाउदै चर्को स्वरमा बिरोध गर्दै आएका पत्रकार अपिल त्रिपाठीले आफ्नो फेसबुक मार्फत एक स्टेटस लेख्दै आफु माथि उच्च अदालत मा मुद्दा दायर भएको जानकारी दिएका छन्। नेपाल टेलिकमले बिपक्षी बनाएर उच्च अदालतमा उनि बिरुद्ध मुद्दा दायर गरेको गरेको जानकारी उनले फेसबुक स्टेटस मार्फत जानकारी गराएका हुन्। यस क्रममा उनले फेसबुक मार्फत नै उनले बिगत १ बर्ष देखि उनले यसै मुद्दाको कारण अदालत धाइरहनु परेको समेत लेखेका छन्। पोखरा स्थित गण्डकी टेलिभिजनमा गण्डकी छड्के कार्यक्रम चलाएर भ्रस्टाचार र समाजमा रहेको विसंगति बिरुद्ध आवाज उठाउदै आएका छन्। आफुले समाजमा भएको विसंगतिका बिरुद्ध आवाज उठाउदा आफुलाई यस्तो कठघरामा उभ्याइएको लेखेका छन्। बिशेष गरि सरकारी कार्यालयमा छड्के कार्यक्रम संचालन गरेर उनले सर्बस
महानायक राजेश हमालले गरे गरिब परिवारलाई यति ठूलो सहयोग … पूरा खबर हेरी सेयर गरौ।

महानायक राजेश हमालले गरे गरिब परिवारलाई यति ठूलो सहयोग … पूरा खबर हेरी सेयर गरौ।

Posted in सामाज
काठमान्डौ , महानायक राजेश हमालले नवलपरासीस्थित आफ्नो पुख्र्यौली सम्पत्तिमध्ये २ करोड मूल्य बराबरको जग्गा घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई प्रदान गरेका छन्।तीन पुस्तादेखि घेरूलु काममा सहयोग गर्नेहरुलाई उनले जग्गा प्रदान गरेका हुन्।तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मनकुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाअध्यक्ष माधव केसीले जनाए। जग्गा प्रदान गर्न राजेश हमाल भाइ राकेशसहित नवलपरा सीस्थित मालपोत कार्यालय पुगेका थिए। हमालले आफ्नो हजुरआमाको समय देखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन् । भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी बिकलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले पुस्टि गरे । ६० वर्षअघि
मनकारी जोडी ! बिहेकै दिन विद्यालयलाई यति ठूलो सहयोग ( बिबरण सहित हेरी सेयर गरौ)

मनकारी जोडी ! बिहेकै दिन विद्यालयलाई यति ठूलो सहयोग ( बिबरण सहित हेरी सेयर गरौ)

Posted in सामाज
काठमान्डौ , रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक जोडीले बिहेकै दिन रु पाँच लाख बाराबर विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ । यहाँका नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रीना राईले प्रगति शील विवाह गरेर विवाहमा लाग्ने सबै खर्च आज विद्यालयलाई प्रदान गरेका हुन् । विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा वैवाहिक कार्यक्रम गरेर उक्त सहयोग गरे । छोराबुहारीको इच्छानुसार विवाहमा लाग्ने सबै फजुल खर्च कटाएर सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुबा फत्तेसिंह नेपालीले बताए । उनका अनुसार विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा केही भड्किलोपन बढेको उल्लेख गर्दै त्यसलाई निरुत्साहन गरी नयाँ संस्कारको थालनी गरिएको हो ।वैवाहिक कार्यक्रमकै दिन सरस्वती मावि सल्लेलाई रु एक लाख ५१ हजार तथा रु ५० हजार बराबरको कापीकलम, डायरी र ५० हजार रुपैयाँ बराबरको जीवनोपय
तेलमा डुबेका २ बर्षे शिशिर खड्कालाई भेट्दा अनुभव रेग्मी धुरुधुरु रोए ! पुरै कपडा खोल्दा यस्तो देखियो-हेर्नुहोस ताजा (भिडियो सहित)

तेलमा डुबेका २ बर्षे शिशिर खड्कालाई भेट्दा अनुभव रेग्मी धुरुधुरु रोए ! पुरै कपडा खोल्दा यस्तो देखियो-हेर्नुहोस ताजा (भिडियो सहित)

Posted in सामाज, स्वास्थ्य/ जीबन शैली
काठमाडौं- कति सुन्दर थियो यो परिवार । प्युठानका २ बर्षका शिशिर खड्का आफ्नो आमा बुवासंग दंग थिए । तर गएको असारको त्यो घटनाले शिशिरको जीवन मात्रै हैन यो परिवारको खुशी नै खोसिदियो । साथीहरुसंग खेलिरहेका शिशिर पुरी पकाउन उमालिरहेको तेलमा डुबे । पानी लिन गएकी आमा फर्केर आउंदा छोराको त्यो अवस्था देखेर मुर्छा परेर ढलिन् । भारतमा रहेका शिशिरका बुवा खबर थाहा पाउने बित्तिकै घर फर्के । शिशिरका दाई पनि छन् । चरण चरणको अप्रेशनले शिशिरलाई यो अवस्थामा ल्याउन सकियो । खुशीको कुरा शिशिर बांचे तर उनको त्यो सुन्दर अनुहार र शरीर यस्तो भयो । नमस्कार म शिशिर भण्डारी.. अर्को एउटा दुखद भिडियो लिएर आएको छु । यो भिडियो हेर्ने जति सबैले लाईक गरारैं अनि पुरा भिडियो हेरेर सबैले सेयर गरौं । सबै नेपाली मांझ पुर्याऊं है । गरिब परिवारले शिशिरको उपचारका लागि हालसम्म १२ लाख भन्दा माथि खर्चिसकेको छ । ऋण गरेर छोराको
प्रधानमन्त्रीसँग सीधाकुरा ‘प्रधानमन्त्री ज्यु ! यस्तै हो भने ‘लुट्न सके लुट कान्छा’ नै हुन्छ’- रबि लामिछाने- हेर्नुहोस (भिडियो सहित )

प्रधानमन्त्रीसँग सीधाकुरा ‘प्रधानमन्त्री ज्यु ! यस्तै हो भने ‘लुट्न सके लुट कान्छा’ नै हुन्छ’- रबि लामिछाने- हेर्नुहोस (भिडियो सहित )

Posted in भिडियो, विचार, समाचार, सामाज
प्रधानमन्त्रीले उद्घाटन गरेको विजुली बस ग्यारेजमा नै थन्किएको समाचार प्राप्त भएको छ । आज पनि आसेपासेलाई साइड लाग भन्दै म मेरा प्रधानमन्त्रीसँग सीधाकुरा गर्न चाहन्छु । बारम्बार देशका प्रधानमन्त्रीसँग निजी टेलिभिजनको स्टुडियोबाट सीधाकुरा गरिरहँदा हाम्रो सम्बन्ध प्रधानमन्त्रीसँग विग्रिन्छ भनेर हल्का पिर लागेपनि डर चाँही लागेको छैन । किन भने यो देश निर्माणको स्वर्ण युग हो । प्रधानमन्त्रीसँगको व्यक्तिगत सम्बन्ध प्रगाढ बनाएर के मतलब भो र जब यो देशका जनता र प्रधानमन्त्रीको सम्बन्ध सुधार्न सकिएन भने । कान फुक्नेहरुका कुरा मात्र सुन्ने खालका छैनन् हाम्रा प्रधानमन्त्री । केटो चर्को भएपनि नचाहिने कुरो चाँही गर्दैन होला भनेर शंकाको सुविधा सम्माननिय प्रधानमन्त्री ज्युले दिनु हुनेछ भन्ने कुरामा विश्वास छ । यत्ति भने अब थप चाकडी गर्ने जिम्मा आशा, उत्साह वालाहरुलाई । रिसाए रिसाउनुस, एक दिन भेटेरै फक
नेपाली चेलीको उद्दारका लागि गेष्ठहाउसमा छापा हान्न नयाँ दिल्ली पुगे रबि , यसरि गरे होटलमा रहेका चेलीको उद्दार…हेर्नुहोस

नेपाली चेलीको उद्दारका लागि गेष्ठहाउसमा छापा हान्न नयाँ दिल्ली पुगे रबि , यसरि गरे होटलमा रहेका चेलीको उद्दार…हेर्नुहोस

Posted in सामाज
काठमान्डौ , काठमाडौं नजिकका जिल्लाहरु सिन्धुपाल्चोक, नुवाकोट र धादिङबाट ३० जनाको संख्यामा नेपाली चेलीहरु इराक, लिविया, ओमन र कुवेत जस्ता देशहरुमा लग्दै गरेको सुचना ‘सीधाकुरा टिम’लाई आयो । उनीहरुलाई दिल्ली हुँदै ती मुलुकमा पु¥याउन लागेको सुचना पाएपछि हाम्रो टिम दिल्ली पुगेको छ ।हामीले यस अघि नै दिल्ली महिला आयोग र केआई नेपालका प्रतिनिधि नविन जोशीलाई साथमा लिई नेपाली चलीहरुलाई राखिएको सम्भावित ठाउँहरुमा जाने योजना बनायाँै र हामी दिल्ली महिला आयोगको कार्यालयमा पुग्यौं । महिला आयोगका कर्मचारी, केआई नेपालका प्रतिनिधिसँग छलफल गरी नेपालीहरुले सञ्चालन गरेका दिल्लीका केही होटलहरुमा चेक गर्न प्रबन्ध मिलायांै । हामीले पडागञ्जको होटल वेलकम र स्काई भ्यु र महिपालपुरको सोल्टो होटल एण्ड गेष्ठ हाउसमा जाने प्लान बनायांै ।महिला आयोग र दिल्ली प्रहरीको सहयोगमा ७ बजे दुवै स्थानमा छापा हान्ने योजना बन्यो । २
आर्थिक सहयोग जुटाउन मलेसिया पुगेका धुर्मुस सुन्तलीको कार्यक्रम बन्यो यस्तो भब्य (बिबरण सहित हेरी शेयर गरौ)

आर्थिक सहयोग जुटाउन मलेसिया पुगेका धुर्मुस सुन्तलीको कार्यक्रम बन्यो यस्तो भब्य (बिबरण सहित हेरी शेयर गरौ)

Posted in भिडियो, सामाज
आर्थिक सहयोग जुटाउन मलेसिया पुगेका धुर्मुस सुन्तलीको कार्यक्रम बन्यो यस्तो भब्य (बिबरण सहित हेरी शेयर गरौ) केहि दिन अगाडी मात्र घोषणा गरिएको अभियानलाई लिएर मलेसिया पुगेका धुर्मुस र सुन्तलीले आफ्नो शानदार प्रस्तुतिले स्थानीयको मन जितेका छन् । नेपालमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला घोषणा गरे लगतै पहिलो प्रस्तुतिको लागि मलेसिया पुगेका सिताराम कट्टेल र कुन्जना घिमिरेको भव्य स्वागत भएको छ । यी दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तिन शारमा ‘सिटी एक्सप्रेस : धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको हो ।उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनय लाई दर्शकले भरपुर साथ् दिएका छन् । जसअन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भईसकेको छ । यी दुईसँगै लोक गायक बद्रि पंगेनी , गतिकै
चर्चित संचारकर्मी रबि लामीछानेको नेतृत्वमा बन्दै गरेको रासकोट अस्पताल निर्माणको लागि इशा गुरुङ्द्वारा यति ठूलो रकम संकलन…..

चर्चित संचारकर्मी रबि लामीछानेको नेतृत्वमा बन्दै गरेको रासकोट अस्पताल निर्माणको लागि इशा गुरुङ्द्वारा यति ठूलो रकम संकलन…..

Posted in सामाज
बेलायतमा बस्दै आएकी चर्चित सामाजिक अभियानता अर्थात समाजसेवी इशा गुरुङ् को नेतृत्वमा २४ लाख १ सय रुपैया संकलन भएको छ । पछिल्लो समय कालिकोटमा बन्दै गरेको रासकोट सामुदायिक अस्पताल चर्चा को विषय बनेको छ । चर्चित संचारकर्मी रबि लामीछाने को नेतृत्व बन्दै गरेको रासकोट सामुदायिक अस्पताललागि समाजसेवी गुरुङले अहोरात्र खटिएर यति ठुलो रक़म संकलन गर्न सफल हुनुभएको हो ।१५ बेडको लगभग तिन करोड लगानीमा बन्दै गरेको हस्पिटल कर्णाली जनताकालागि मात्रै नभएर नेपालमै एक नमूना हस्पिटलको रुपले लिइएको छ । गरिव जनता समयमै उपचार नपाएर अकालमै मृत्यु को मुखसम्म पुगेको धेरै घटनाहरु विगतमा घटिसकेकोले यस्तो अब नहोस भन्दै यस अभियानमा जनता आफै जागरुक भएको देखीन्छ ।ज्यान बेलायतमा भएपनि मन नेपाल मा भएकाले कुनै पनि विरोधिहरुको कुरा नसुनेर देश र जनताकालागि यस्ता अभियानहरुले निरन्तरता पाउने जिकिर गर्नुभयो । ओएस नेपाल संग को
लमजुङका शिक्षक शमशेरबहादुर थापा छानिए १० करोड १२ लाख रुपैयाँको अन्तर्राष्ट्रिय पुरस्कारमा (पूरा खबर हेरी सक्दो शेयर गरौ।)

लमजुङका शिक्षक शमशेरबहादुर थापा छानिए १० करोड १२ लाख रुपैयाँको अन्तर्राष्ट्रिय पुरस्कारमा (पूरा खबर हेरी सक्दो शेयर गरौ।)

Posted in सामाज
बेसीसहर : लमजुङका शिक्षक शमशेरबहादुर थापा अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन्। विश्वका १७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपालबाट थापा छानिएका हुन्।अनलाइन माध्यमबाट उक्त पुरस्कार को दाबी गर्दै १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए। तीमध्येबाट ३८ देशका ५० जना छनौैट भएको थापाले बताए। बेलयती संस्था भार्की फाउन्डेसनले वार्षिक रुपमा दिने यो पुरस्कारको राशि एक मिलियन अमेरिकी डलर (१० करोड १२ लाख रुपैयाँभन्दा बढी) छ। त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा सार्वजनिक हुनेछ।यदि आफू पुरस्कृत भएमा पुरस्कारको रकम कक्षा ५ र ६ का विद्यार्थीहरुका लागि कक्षाकोठा बनाउन खर्चिने थापाले बताएको भार्की फाउन्डेसनको वेबसाइटमा रहेको उनको प्रोफाइलमा उल्लेख छ। बे सीशहर–३, गाउँशहरका थापा ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहे। थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन