Monday, October 2

ब्यानर पोस्ट

एकै पलमा सबै खुशी लुटियो ,३१ बर्षका खेमराज सुवेदीको यसरी जिन्दगीमै ग्रहण लगाइदियो (भिडियो सहित)

एकै पलमा सबै खुशी लुटियो ,३१ बर्षका खेमराज सुवेदीको यसरी जिन्दगीमै ग्रहण लगाइदियो (भिडियो सहित)

Posted in अन्तरवार्ता, ब्यानर पोस्ट, भिडियो
३१ बर्षका खेमराज सुवेदी पुर्वी नवलपरासीको कावासोतीमा सुवेदी इलेक्ट्रोनिक पसल चलाएर राम्रैसँग आफ्नो गुजरा चलाउदै आइरहेका थिए। २०७१ साउन २२ गते साँझ नारयणगडबाट सामान लेर फर्कदै गरेका खेमराज ट्रकले ओभरटेक र तरकारीको ठेलासँगै काटिदिंदा तरकारीको ठेलासँग ठोकिन पुगे त्यसपछीका यी ९ वर्ष कहिले अस्पताल त कहिले घर गर्दै बितिरहेको छ। दुर्घटनामा आफ्नो नलीखुट्टाको हड्डी नराम्ररी भाचिन पुग्यो भने तरकारीको ठेलावाला र वाइकको पछाडीका दुबैको उपचार खर्च पनि आँफैले बेहोर्न पर्यो ।ठेलावाला र बाइकको पछाडी बस्ने त धेरै अगाडी ठिक भइसके तर खेमराजको भने दुर्घटनाले जिन्दगीमै ग्रहण लगाइदियो । उपाचारकै निम्ती खेमराजको सबै सम्पती सकेर अहिले ३५ लाखको ॠणको भारी पनि बोक्नु परेको छ। उनकी श्रीमती भन्छिन अबत ॠण पनि गर्ने ठाँउ छैन आफन्त पनि टाढिए । नत उनको कसैले फोन नै उठाउछन् । भाँचिएको खुट्टाको मासु पुरै ड्यामेज भएको थ
तारा एयर विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूले ५ दिन पछी बुझे शव आर्यघाटमा रोकिएन आँखामा आँशु (भिडियो सहित)

तारा एयर विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूले ५ दिन पछी बुझे शव आर्यघाटमा रोकिएन आँखामा आँशु (भिडियो सहित)

Posted in ब्यानर पोस्ट, भिडियो
काठमाडौं, १९ जेठ-तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो । सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ । सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो । स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार
सगरमाथा चढेर गायक राजु लामाले रचे इतिहास , यसरी गरियो सम्मान (भिडियो सहित)

सगरमाथा चढेर गायक राजु लामाले रचे इतिहास , यसरी गरियो सम्मान (भिडियो सहित)

Posted in अन्तरवार्ता, ब्यानर पोस्ट, भिडियो
काठमाडौँ — गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प—३ मा पुगेर गीत गाएका हुन् । उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ ।राजुले आफ्नो सार्वजनिक नै नभएको हिमालले डाक्यो मलाई बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन् । यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए । ु६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन, गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै लेखेका छन्, ‘तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्‍यो । हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो । यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्
अभिनेत्री स्वस्तिमा खड्काले मेयरका उम्मेदवार बालेनको समर्थन गर्दै यस्तो भनिन् …

अभिनेत्री स्वस्तिमा खड्काले मेयरका उम्मेदवार बालेनको समर्थन गर्दै यस्तो भनिन् …

Posted in ब्यानर पोस्ट, राजनीति
अभिनेत्री स्वस्तिमा खड्का काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहको समर्थनमा उभिएकी छन्। उनले आफ्नो फेसबुकमा ‘भोट फर बालेन’ ह्यासट्यागसहित बालेनले सार्वजनिक गरेको घोषणापत्र सेयर गरेकी छन्। स्वस्तिमाले बालेन स्वतन्त्र उठेको र युवा पनि भएकाले आफूलाई उक्त कुरा मन परेको बताइन्। स्वस्तिमाले भनिन्, ‘मुख्य कुरा उहाँ स्वतन्त्र उठ्नुभएको छ। मेयरको पद भनेको राजनीतिक हुनुहुँदैन। अर्को कुरा हामी आफैं पनि युवा नेतृत्व हुनुपर्छ भनेर कुरा गर्छौं। त्यसैले एउटा युवा नेतृत्वमा आउन खोजिराख्दा समर्थन गरेको हो।’उनले आफूलाई बालेन शाहको योजनाहरू पनि मन परेको बताइन्। बालेनको योजनाहरू अन्य राजनीतिक दलले बाँडेको सपनाजस्तो नभएको उल्लेख गर्दै उनले भनिन्, ‘उहाँको योजनाहरू हेर्दा व्यवहारिक नै देखिएको छ। अरू राजनीतिक दलहरूको जस्तो स्वीट्जरल्यान्ड, सिंगापुर बनाउँछु भन्ने खालको छैन।’ स्वस्तिमाले अहिलेस
राप्रपाको यस्तो घोषणापत्र: कक्षा १२ सम्म निःशुल्क शिक्षा, ३ हजार मासिक तीन महिनासम्म भत्ता सुत्केरीलाई

राप्रपाको यस्तो घोषणापत्र: कक्षा १२ सम्म निःशुल्क शिक्षा, ३ हजार मासिक तीन महिनासम्म भत्ता सुत्केरीलाई

Posted in ब्यानर पोस्ट, राजनीति
काठमाडौं । राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ। साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक पत्रमा उल्लेख छ। यसैगरी, सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँका दरले सुत्केरी भत्ता दिने पनि राप्रपाले प्रतिबद्धतापत्रमा उल्लेख छ।हरेक वडामा प्रसूति सेवा दिने र किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने राप्रपाले प्रतिबद्धता जनाएको छ। छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने पनि उल्लेख छ।
भोलि मंसिर ३ गते शताब्दीकै ठुलो चन्द्र, ग्रहण, हेर्नुस भनिन्छ भुलेर पनि यस्ता काम गर्न हुँ, दैन् !

भोलि मंसिर ३ गते शताब्दीकै ठुलो चन्द्र, ग्रहण, हेर्नुस भनिन्छ भुलेर पनि यस्ता काम गर्न हुँ, दैन् !

Posted in ब्यानर पोस्ट
काठमाडौँ मंसिर ३ आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्रग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्रग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्रग्रहण लाग्दैछ ।यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्रग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।५८० वर्ष यता यति लामो अवधिको चन्द्रग्रहण लागेको थिएन । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । अब यति लामो चन्द्रग्रहण ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । यो पनि पढ्नुहोस काठमाडौं- करीब दुईतिहाइ मत ल्याएर पनि सरकार चलाउन असमर्थ रहेको पहिलाको
महानायक राजेश हमाल भन्छन्: ”जनतालाई मान्य नहुने एमसीसी लागू गर्नु हुदैन” (भिडियो सहित)

महानायक राजेश हमाल भन्छन्: ”जनतालाई मान्य नहुने एमसीसी लागू गर्नु हुदैन” (भिडियो सहित)

Posted in ब्यानर पोस्ट, भिडियो
काठमाडौं । पछिल्लो समय नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार गर्ने/नगर्ने विषयमा सडकदेखि सदनसम्म चर्को बहस चलिरहको छ । यसैबीच हमानायक राजेश हमालले पनि एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । महानायक हमालले सोसल मिडिया फेसबुकमार्फत् एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । सडकदेखि सदनसम्म नै एमसीसीको चर्को विरोध भइरहेको समयमा महानायक हमालले पनि एमसीसी लागू गर्न नहुने बताएका छन् । फेसबुकमा भिडियो पोष्ट गर्दै हमालले नेपाली जनता नै एमसीसीको विरुद्धमा भएकाले यसलाई लागू गर्न नहुने बताएका हुन् । उनले अमेरिकाको बिग्रँदो छविका कारण नेपाली जनता एमसीसीको विरुद्धमा भएको र जनतालाई मान्य नहुने एमसीसी लागू गर्न नहुने बताएका छन् । सार्वजनिक भिडियोमा हमालले भनेका छन्, ‘अहिले जल्दोबल्दो विषय मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत अमेरिकाको सहयोग न
सारी लगाएर नाच्दै भाइरल भयकी”सारिवाली” गोमा आइन मिडियामा,रमाइलो कुराकानी, यति राम्रो हाँसो  (भिडियो सहित)

सारी लगाएर नाच्दै भाइरल भयकी”सारिवाली” गोमा आइन मिडियामा,रमाइलो कुराकानी, यति राम्रो हाँसो (भिडियो सहित)

Posted in अन्तरवार्ता, ब्यानर पोस्ट, भिडियो, मनोरंजन
टिकटकमा भाईरल भएकी गोमा ज्ञावाली युटुबमा पनि भाईरल भएकी छिन् । सारीवाली नामले चिनिएकी बुटवली गोमा टिकटकमा ७ लाख भन्दा बढि फलोअर्स कमाउँदै अगाडि बढिरहेको समयमा शिशिर भण्डारीसँगको युटुब कुराकानी पनि अहिले नेपालको टैण्डिँग नँ १ मा छिन् । उनीसँग शिशिरको कृुराकानीलाई धेरैले रुचाएपछि पछिल्लो समय ट्रेण्डिँग एक मा एकछत्र राज गरिरहेको प्रकाश सपुतको गीत कुरा बुझ्न पर्च पछि तल झरेको हो । धेरैले उनको मिठो कुराकानी र मिठो हाँसोलाई मन पराएका छन् । गोमा पनि आफुलाई अन्तर्वार्ता पनि दर्शकहरुले रुचाएपछि खुशी छिन् । धेरैले अब ट्रेण्ड अनुसार के गोमा म्युजिक भिडियो अभिनयमा आउलिन् त भन्ने कौतुहलता जनाएका छन् । बुटवलकी गोमालाई सानै देखि नृत्यमा रुचि थियो तर उनी आफुलाई नृत्यमा पारँगत भने मान्दिनन् । व्यवसायको रुपमा उनको सारी पसल पनि छ । परिवारको सपोर्टमा टिकटकमा पनि अघि बढिरहेकी गोमा आफ्नो पसलमा आएका सार
आहा ! नायिका श्वेता खड्कालाई  बिजेन्द्रले साइकल सिकाउदै टिक-टक भिडियो भाइरल (हेर्नुस् भिडियो सहित )

आहा ! नायिका श्वेता खड्कालाई बिजेन्द्रले साइकल सिकाउदै टिक-टक भिडियो भाइरल (हेर्नुस् भिडियो सहित )

Posted in ब्यानर पोस्ट, भिडियो, मनोरंजन
नायिका श्वेता खड्कालाई निकै लामो समयपछि हामिले सामाजिक संजालमा खुसि भएको देख्न पाइरहेका छौ । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो । केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।त्यसपछि उनले अन्ततः बिवाहमा नै निचोड निकालेर यशलाई नै आफ्नो गुमेको हासो फर्काउन सकिने आश बोकेर बिजेन्द्रसग गासिन पुगिन्। श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसार
यी ३ महिनाहरूमा जन्मिनेहरु हुन्छन् धेरै भा, ग्यमानी, सधैँ दिन्छ भाग्यले साथ ..

यी ३ महिनाहरूमा जन्मिनेहरु हुन्छन् धेरै भा, ग्यमानी, सधैँ दिन्छ भाग्यले साथ ..

Posted in ब्यानर पोस्ट, रोचक
फरक-फरक महिनामा जन्मने व्यक्तिको भाग्य र व्यवहार पनि छुट्टै-छुट्टै हुन्छ। यसरी भाग्य र व्यवहार फरक-फरक हुनुमा ग्रहहरुको प्रभावको विशेष भूमिका हुन्छ। ज्योतिषशास्त्रका अनुसार ग्रहहरुको शुभ प्रभाव भएको समयमा जन्मने व्यक्तिहरु धेरै नै भाग्यमानी हुन्छन्। सामान्यतया निम्न तीन महिनामा जन्मने व्यक्तिहरु धेरै भाग्यमानि हुन्छन्। जुन/ज्योतिषका अनुसार, जुन महिनामा जन्मेका मानिसहरू आर्थिक हिसाबले धेरै भाग्यशाली हुन्छन्। यी व्यक्तिहरूले कम मेहनत गरेर पनि धेरै पैसा कमाउँछन्। यो विश्वास गरिन्छ कि यस महिनामा जन्मेका मानिसहरू आत्मविश्वासले भरिएका हुन्छन् र भाग्य सधै उनीहरूको साथ हुन्छ। फेब्रुअरी/ज्योतिषका अनुसार फेब्रुअरीमा जन्मेका मानिसहरू धेरै भाग्यशाली हुन्छन्। फेब्रुअरी महिनामा जन्मनेहरू भाग्यमा धेरै धनी हुन्छन्। यो विश्वास गरिन्छ कि यस महिनामा जन्मेका मानिसहरूले धेरै मेहनत गर्नुपर्दैन। भाग्यवस