Wednesday, December 2

मनोरंजन

‘सबैले हाम्रो बिहे होस्’ भनेका छन् कल्पनाले भन्दा रमेशको गितबाटै यस्तो जवाफ (भिडियो सहित)

‘सबैले हाम्रो बिहे होस्’ भनेका छन् कल्पनाले भन्दा रमेशको गितबाटै यस्तो जवाफ (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
काठमाडौ । कल्पना दाहाल र रमेश प्रसाईको दोहोरी नेपाली इतिहासमा सबैभन्दा धेरै हेरिएको लोक दोहोरि बनेको छ । लाईभ हेराईमा यसले रेकर्ड तोडेको थियो । इन्द्रेणी युबट्युव च्यानलबाट अपलोड गरिएको भिडियो अहिलेपनि सर्वाधिक कमेण्ट र हेरिएको भिडियोमा रेकर्डपनि कायम हुँदैछ । त्यही गीतबाट कल्पना दाहालको उचाई एकदमै उचाईमा पुग्यो । त्यसपछि पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ, उनिहरुका शुभचिन्तकहरु चाहन्छनकि उनिहरु वास्तविक जिवनमै जोडी बनुन । उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् । रमेशसंग कल्पनाको विवाहलाई लिएर कल्पनाको आमाले पनि स्वीकृति दिएकी छन्,यो कुराले उनिहरुलाई माया गर्ने सबै निकै खुशी भएका छन । कल्पनाको रोजाई रमेश हुन् भने आफुलाई कुनै गुनासो नभएको उनको आमाको भनाई छ । उनीहरुको दोहोरी र टिकटक हेरेर वास्तविक जिवनमा पनि जोडी बन
रमेश प्रसाई र कल्पना दाहालको सबैतिर बिहेको चर्चा चल्दा दो,होरीबाटै खोले बिहेको रह, स्य (भिडियो सहित )

विबाह गर्दै रमेश प्रसाई, यि हुन् रमेशलाई जीवन साथीको रुपमा पाएकी भाग्य; मानी युवती (तस्विरहरू)

विबाह गर्दै रमेश प्रसाई, यि हुन् रमेशलाई जीवन साथीको रुपमा पाएकी भाग्य; मानी युवती (तस्विरहरू)

Posted in मनोरंजन, समाचार
प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ । हेरौ केही तस्विरहरू...
रमेश प्रसाइ र कल्पना दाहाललाई वि,बाहको बारेमा सोधिएको प्र’श्नमा कल्पनाले दिइन् यस्तो उत्तर (भि,डियो सहित)

रमेश प्रसाइ र कल्पना दाहाललाई वि,बाहको बारेमा सोधिएको प्र’श्नमा कल्पनाले दिइन् यस्तो उत्तर (भि,डियो सहित)

Posted in ब्यानर पोस्ट, भिडियो, मनोरंजन
आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युब र टिकटकमा छाएका छन् । सायद उनलाई नचिन्ने कमै होला यो सामाजिक सन्जालको समयमा । पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन् । यीनै रमेश अहिले दोहोरी गायकका रुपमा चर्चामा छन्। तर उनि आफु कलाकारिताको पर्यटक मात्र हुँ भन्छन । उनको र कल्पनाको दोहोरी चर्चामा आए पछी सबै दर्शकले वस्तविकतामै जोडी बाधेको हेर्न चाहे यो बिषयमा उनको जवाफ यस्तो छ ” ‘कल्पनाको प्रतिभालाई म उच्च सम्मान गर्छु । त्यसो भनेर उनीसँग मैले विहे नै गर्नुपर्छ भन्ने हुँदैन । मान्छेहरुले चाहेका हुन सक्छन् । तर, मान्छेले चाहेका सबै जोडी त बन्दैनन् नि । जस्तो कि बलिउड फिल्म हेर्नेहरुले शाहरुख खान र काजोलको जोडी चाहेका थिएन होलान् ।
मेलिना राई र हरीको ‘सुनन’मा लक्ष्मीसँग रोमा, न्टिक अवतारमा देखापरे अभिने’ता दयाहाङ ( भिडियो सहित)

मेलिना राई र हरीको ‘सुनन’मा लक्ष्मीसँग रोमा, न्टिक अवतारमा देखापरे अभिने’ता दयाहाङ ( भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
काठमाडौँ । गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको स्वरमा तयार भएको सुनन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । परानैदिन्छुको भाग २ का रुपमा तयार पारिएको सुननमा शब्द शृजना प्रलाद शाहको शब्द शृजना रहेको छ भने संगीत हरि लम्सालको रहेको छ । पछिल्लो समयका ब्यस्त तथा चर्चित अभिनेता दयाहागं राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीतमा पहिलो प्रेमको सुरुवाती कथालाई देखाइएको छ । गाउँ घर, उकाली ओराली गर्दै मिलको रुपमा रहेको पानी घट्टमा अन्न लिएर पिस्न जाँदा २ युवा युवती एक अर्काप्रति आर्कर्षित भएको प्रेम कथालाई भिडियोमा कलात्मक तरिकाले देखाइएको छ । काभ्रेको पनौती नगरपालिकाको कुशादेवी भन्ने स्थानमा छायांकन गरिएको भिडियोले नेपाली ग्रामिण परिवेशमा पनि जीन्दगी जिउँदै प्रेम सम्बन्धमा रमाउनेहरुको कथामा दया र लक्ष्मीको जोडी निकै सुहाएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोको छायांकन उत
रचना रिमाल र शनिको स्वरमा ‘कम्म,रैमा खुर्पेटो’ सार्वजनिक (भि,डियो हेर्नुहोस् )

रचना रिमाल र शनिको स्वरमा ‘कम्म,रैमा खुर्पेटो’ सार्वजनिक (भि,डियो हेर्नुहोस् )

Posted in ब्यानर पोस्ट, भिडियो, मनोरंजन
काठमाडौं : शनी विश्वकर्मा र रचना रिमालको स्वरमा नयाँ गीत ‘कम्मरैमा खुर्पेटो’ सार्वजनिक भएको छ । आएमई नेपाल लोक स्टार बिजेता शनी  र नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचनाको स्वरमा रहेको ‘कम्मरैमा खुर्पेटो’  बीबी अनुरागी युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । ‘कम्मरैमा खुर्पेटो’मा रचना र संगीत संगीतकार बि.बि अनुरागीको रहेको छ  । भिडियोमा सनी, रचना र बिबि लगायतलाई देख्न सकिन्छ । मिराज अर्याल र ताराकान्त बि.कको छायाँकन रहेको भिडियोलाई ताराकान्तले सम्पादन गरेका हुन् । पहिलो आएमई लोक स्टारको विजेता शनी विश्वकर्माले गाएको ‘झुम्का झलक्कै’ लाई श्रोताहरुले निकै रुचाएका छन् भने रचना रिमालको आवाजमा रहेका थुप्रै गीतलाई श्रोताले निकै रुचाएका छन् । रचना पछिल्लो समयकी निकै व्यस्त गायिका पनि हुन्  । भिडियो हेर्नुहोस्...
टि,कटकमा प्रधानमन्त्री ओली पनि , एकैदिनमा भिडियो भाइरल ! (भिडियाे सहित)

टि,कटकमा प्रधानमन्त्री ओली पनि , एकैदिनमा भिडियो भाइरल ! (भिडियाे सहित)

Posted in भिडियो, मनोरंजन
काठमाडौं, १५ मंसिर । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोल्नुभएको छ । उहाँले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोल्नुभएको हो । उहाँको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको बताउनुभयाे । ‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियो, तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ,’  थापाले भन्नुभयाे । प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ । याे समाचार तयार पारिसक्दासम्म उक्त भिडियोको भ्युज १ लाख ४५ हजार बढी पुगिसकेको छ । २  सय ३९ कमेन्ट, र १२ सय बढी लाइक र २ सय बढी सेयर पुगिसकेको छ । ‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिक
म्याकुरी र खुइली डेटि;गंमा मस्त, हेर्नुहोस यो रमाइलो (भिडियो )

म्याकुरी र खुइली डेटि;गंमा मस्त, हेर्नुहोस यो रमाइलो (भिडियो )

Posted in भिडियो, मनोरंजन
पछिल्ला दिनमा नेपाल’मा हाँस्यशृखलाहरुको निर्माण हुनेक्रम बढ्दो छ । कोरोना कहरको समयमा पनि जसमध्येको एक हो नेपाल टेलिभिजनमा प्रसारण भइरहेका आधा दर्जन टेलिशृखला’हरुमध्येको एक हो गोलमाल । नेत्र राउतले निर्देशन गर्दै आएको शृख’लामा चर्चित कलाकारहरु शिवहरी आचार्य, शम्भु थापा, बिनोद राई, पवन खति’वडा म्याकुरी, प्रयांकस्टार एलिश राई, नबिना सिलवाल खुईली, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्ग बहा’दुर पुनमगर खबपु, लगाय’तका लोकप्रिय कलाकार’हरुको अभिनय रहेको छ । शृखला हरेक बिहिबार राती नेपाल टेलिभिज’नमा ८ बजेर ५० मिनेटमा र युट्युवमा बिहिबार नै ९ बजेर ३० मिनेटमा प्रशारण हुँदै आएको छ । समसा’मयिक वि’षयमा ब्यग्य गर्दै तयार पारिएको गोलमा’लको १ सय २४ औँ शृखला . हेर्नुहोस् भिडियोमा ।  
सपनाले पाइन यति ठुलो स’म्मान: आकाश श्रेष्ठले दिए यस्तो उपहार (भि;डियो सहित)

सपनाले पाइन यति ठुलो स’म्मान: आकाश श्रेष्ठले दिए यस्तो उपहार (भि;डियो सहित)

Posted in भिडियो, मनोरंजन
सपनाले पाइन यति ठुलो सम्मान: आकाश श्रेष्ठले दिए यस्तो उपहार (भिडियो सहित) परा पूर्वकाल’देखि नै मृत शरीर’लाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछि’ल्लो समय छोरीले पनि दा’गबत्ती दिने गरेको र छोरासरह क्रिया’पुत्री बस्ने गरेको उदाहर’णहरु आइरहेका छन्। म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरी’रलाई दागबत्ती दिन्छिन्। उनको अवस्था भने अरु’को भन्दा फरक छ। वेवारिसे अवस्था’मा भेटिएका शवहरुलाई दाग’बत्ती दिएर अन्तिम संस्का’र गर्छिन् सपना। परिचय नै नभएका वेवा’रिसे शवको व्यवस्था’पन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उनले हालसम्म ४५ वटाभन्दा बढी वेवारिसे शवको व्यवस्था’पन गरिसकेकी छन्। सायद, परिस्थिति अनु’कूल हुन्थ्यो त उनी यति’बेला आफ्नै संसा’रमा रमा’इरहेकी हुन्थिन्। तर कोरोना भाइरसको महामा’रीले गर्दा उनको काम अहि’लेका लागि रोकिएको छ। तलको भिडियो हेर्नुहोस्...
नायिका स्वस्तीमाको गजबको आइ, डिया, आफुले लगायका लुगा बेच्दै, आखिर किन ? -हेर्नुहोस् (भिडियो सहित)

नायिका स्वस्तीमाको गजबको आइ, डिया, आफुले लगायका लुगा बेच्दै, आखिर किन ? -हेर्नुहोस् (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
नायिका स्वस्तीमाको गजबको आइडिया, आफुले लगायका लुगा बेच्दै-हेर्नुहोस् (भिडियो सहित) पछिल्लो समय नेपाली कलाकारहरुले पनि सामाजिक काम गर्न थालेका छन् । कोरोनाको जोखिमका कारण फुर्सदिला भएका कलाकारहरुले फरक काम गर्न थालेका हुन् । केही सामाजिक सञ्जालमा प्रयोग गर्दै आम्दानी बढाउने काममा लागेका छन् भने केही समाजिक काममा सकृय हुँदैछन् । फिल्म हल कहिले खुल्ने हो कुनै टुंगो समेत नभएका कारण कलाकारहरुको भविष्य पनि अन्यौलमा छ । त्यसैले फरक काम प्रति पनि कलाकारहरुको रुचि जाग्न थालेको हो । नायीका प्रियंका कार्की र उनका पति घरमै प्रोडक्सन हाउस संचालन गर्ने योजनामा छन् । उनीहरुले एउटा यु, ट्युव कार्यक्रम पनि संचालन गरिरहेका छन् । नायीका वर्षा राउत पनि पारिवारिक कामलाई नै यु, टु्युवमा सार्वजनिक गर्छिन । अन्य नायिकाहरुले पनि धेरै नयाँ काम थालेका छन् । त्यस्तै नायीका स्वस्तीमा खड्काले पनि कोरोना कहरमा