Monday, March 20

मनोरंजन

महान सासुससुरा आफ्नै बुहारीको कन्यादान गरिदिएका मिडियामा भाबुक, भन्छन- बुहारीलाई एक्लो महसुस नहोस भनेर विहे गरिदियौ (भिडियो सहित)

महान सासुससुरा आफ्नै बुहारीको कन्यादान गरिदिएका मिडियामा भाबुक, भन्छन- बुहारीलाई एक्लो महसुस नहोस भनेर विहे गरिदियौ (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
दाङमा श्रेष्ठ दम्पतीले ५ वर्ष अगाडि आफ्नो छोराको मृत्यु भएपछि बुहारीलाई छोरीको रुपमा लिदै आएका दाङको तुलसीपुरमा एक दम्पतीले आफ्नी एकल बुहारी आरती श्रेष्ठको बर्दघाटका चन्दनध्वज केसीसगं विवाह गरिदिएका छन्। छोरा छोरा सुविन श्रेष्ठकोको मृत्युपछि एकल बनेकी बुहारीलाई ‘स्टाफ नर्स’ को पढाई पूरा गराइदिएर सासू–ससुराले नै बुहारीको कन्यादान गरिदिएका हुन् । छोरीलाई जस्तै घरैबाट विवाह गरेर अन्माएका हुन्। छोरा सुविन श्रेष्ठको ६ वर्षअघि ३३ वर्षको उमेरमा निधन भएको थियो। भर्खरै विवाह गरेर पराइ घर पुगेकी आरती त्यतिबेला २३ वर्षकी थिइन्। कलिलो उमेरमै पति वियोगमा परेकी आरती विगत ६ वर्षदेखि सासू–ससुरासँगै बस्दै आएकी थिइन्। छोराको मृत्युपछि एकल बनेकी बुहारीलाई छोरीको रूपमा स्वीकारेर आफ्नै घरबाट अन्माएपछि समाजमा अहिले श्रेष्ठ दम्पतिको प्रशंसा हुन थालेको छ। ‘आरति हाम्री बुहारी होइनन्, छोरी जस्तै थिइन्,’ बु
केही दिनमै पल शाह काममा फर्कने, म्यूजिक भिडियोबाटै कामको सु,रुवात गर्ने

केही दिनमै पल शाह काममा फर्कने, म्यूजिक भिडियोबाटै कामको सु,रुवात गर्ने

Posted in मनोरंजन
काठमाडौं । एक वर्षको जेलजीवन बिताएर हालै रिहा भएका पल शाह अहिले घरमै आराम गरिरहेका छन् । उनी अझै एक हप्ता आराममा बस्ने जनाईएको छ । एकसाताको आराम पछिमात्रै उनी नियमित काममा फर्कने जनाईएको छ । सोमबार थुनामुक्त भएका अभिनेता तथा मोडल पल शाहले जेललाई ‘महाविश्वविद्यालय’को संज्ञा दिएका थिए । सफाइ दिएपछि मंगलबार काठमाडौंस्थित घर प्रवेश गर्ने क्रममा उनले महाविश्वविद्यालयमा आफूले कोर्ष गरेर फर्किएको बताएका हुन् । सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले महाविश्वविद्यालय’मा रहेका र त्यहा रहदा धेरै ज्ञान प्रप्त भएको बताएका छन् । दमौली कारागारका आन्तरिक र बाह्य प्रशासनका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ।’ शाहले कारागारको चौकीदारदेखि आफ्नो रिहाइको प्रार्थना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । उनी काठमाडौं फर्किनसाथ म्यूजिक भिडियो तथा फिल्मको अफर गर्न हानाथाप सुरु भएको बताइएको छ । शाह गत बु
नेपाली गीतमा कोरियाली टिक-टक स्टारले यस्तो भिडियाे बनाएपछि विश्वभर नेपाली गित चर्चामा (भिडियाे सहित)

नेपाली गीतमा कोरियाली टिक-टक स्टारले यस्तो भिडियाे बनाएपछि विश्वभर नेपाली गित चर्चामा (भिडियाे सहित)

Posted in भिडियो, मनोरंजन
टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् । यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् । यतिबेला हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो समयमा नेपालमा समेत हिट छिन् । झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ । केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६ करोड ४१ लाख पटक उनको भिडियोमा लाइक गरिएको छ । हरियो कपालमा आकर्षक देखिएकी केजिमिनको उमेर २० वर्ष
डोजर अगाडी नाचेर टिक-टकमा भा’इरल १६ बर्षिय सुप्रभा अधिकारीको घरमा पुग्दा यस्तो देखियो (भिडियो सहित)

डोजर अगाडी नाचेर टिक-टकमा भा’इरल १६ बर्षिय सुप्रभा अधिकारीको घरमा पुग्दा यस्तो देखियो (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
बनेपा । टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिनप्रति बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२३ सम्ममा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो । यतिमात्रै होइन गुगल र फेसबुकलाई पछि पार्दै धेरै हेरिने वेबसाइटमा समेत टिकटक उक्लिन सफल भएको छ । विशेषगरी कोभिड महामारी सुरु भएपछि टिकटक क्रेज ह्वात्तै बढेको हो । केही देशमा यो एप प्रतिबन्धित छ । तैपनि विश्वभरकै लोकप्रिय एपको सूचीमा टिकटक आफूलाई उभ्याउन सफल भएको छ । याे एपमा प्रायः सबै उमेरका प्रयोगकर्ताको उपस्थिति देख्न सकिन्छ । टिकटकमा भाइरल हुनु सामान्य कुरा जस्तो नै भइसक्यो । कहिलेकाहिँ केही राम्रा भिडिओहरू भाइरल भइरहेका हुन्छन् भने कहिलेकाहिँ केही सामग्री नै नभएको भिडिओ पनि भाइरल भइरहेका हुन्छन् । टिकटकको बारेमा सबैभन्दा राम्रो कुरा भनेको नै कुनै पनि भिडिओ भाइरल हुनसक्छ । अधिकांश किशोर-किशोरीहरूले रमाइलो नृत्यका भि
मोडल सुप्रिया र निर्देशक सुदर्शन थापा बने आमा बाबु..

मोडल सुप्रिया र निर्देशक सुदर्शन थापा बने आमा बाबु..

Posted in मनोरंजन
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी एवं मोडल सुप्रिया कटुवाल बाबुआमा बनेका छन् ।शनिबार शिवरात्रीको दिन सुप्रियाले फ्रन्टलाइन अस्पतालमा छोरालाई जन्म दिएपछि उनहिरु आमा बाबु बनेका हुन् । छोराको आगमन भएको कुरा सुदर्शनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् । छोरा र श्रीमतीको तस्बिर सार्वजनिक गर्दै भनेका छन्,’हामी आफ्नो खुशीको परिचय दिन पाउँदा धन्य छौं’ । उनले छोराको नाम प्रियदर्शन थापा राखेको बताएका छन् । यो जोडीले केही दिन पहिले बेवी बम्प तस्विर सेयर गरेका थिए । । सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छन् भने सुदर्शनले निर्देशन गरेका धेरै फिल्म सफल भएका छन् । लामो समय देखि प्रेम सम्बन्धमा रहेकोर यो जोडीले २०७८ असोजमा विवाह गरेका थिए ।
जाजरकोटकि सुस्मा मगर महोत्सवमा नाचेर भाइरल बनेकी काठमाडौमा हट अवतारमा भेटीईन, म्युजिक भिडियोमा अफ, रको ओईरो (भिडियो सहित)

जाजरकोटकि सुस्मा मगर महोत्सवमा नाचेर भाइरल बनेकी काठमाडौमा हट अवतारमा भेटीईन, म्युजिक भिडियोमा अफ, रको ओईरो (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
लोकप्रिय भिडियो प्लेटफर्म टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ । कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ । त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो सुश्मा मगर । गीत बज्यो कि नाचुम नाचुम लग्छ भन्ने उनी स्टेजमा कम्मर कसेर नाँचेको भिडियो यतिबेला सामाजिक संजाल टिकटकमा एकदमै भाईरल बनेको छ । जाजरकोट निवासी यिनै सुश्मा घर्ती मगर टंक तिमल्सिनाको स्टेजमा कम्मर मर्काइ मर्काई नाँचेको हेर्दा कसलाई पो मन नपर्ला र । आज भने पत्रकार उनको घरमा नै पुगेका छन । स्टेजमा नाँचेर हजारौं दर्शकलाई मनोरञ्जन दिने उनी आज भने मिडियामै भक्कानो छोडेर रुएकीछिन । हेर्दा हसिली रसिली देखिने उनको मन भने पिडैपिडाले भरिएको रहेछ । ढलेको घरमा बस्दै आएकी उनका बाबुले उनलाई छाडेर अर्कै लिएर हिडेका रहेछन । दाजुहरु तिहारमा समेत आउँदैनन
फेरि आयो अर्को नयाँ गीत ‘लान्छु आज सालीको हात मागेर’ केहिछिनमै बन्यो भाइरल (भिडियो सहित)

फेरि आयो अर्को नयाँ गीत ‘लान्छु आज सालीको हात मागेर’ केहिछिनमै बन्यो भाइरल (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
काठमाडौं / चर्चित गीतकार तथा निर्देशक हिराकाजी थापाको ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो सार्वजनिक भएको छ । निर्देशक थापाकै शब्दमा तयार सार्वजनिक गीतमा ओम सुनारको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा खड्ग गर्बुजा र तृप्ति खड्का गुरुङको स्वर रहेको छ । सार्वजनिक भएको यस कौ’डा गीतमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई र श्रवण थापालगायतका कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ । भर्खरै सार्वजनिक भएको यस गीतले गाउँ घरमा रमाइलो गर्दै कौ’डा खेल्दाको रमाइलो पक्ष र साली भेनाको सवाल जवाफलाई कलात्मक शैलीमा भिडियोमा कै’द गरिएको छ । उत्सव दाहालको उत्कृष्ट छायाङ्कन तथा प्रविन भट्टको सम्पादन रहेको उक्त गीतका निर्माता सञ्जय थापा, सरिता थापा र सञ्जित आले रहेका छन् । बेलायतबाट भर्चुअल माध्यममै आधा दर्जन बढी भिडियो निर्देशन गरिसकेका निर्देशक थापाको ‘लान्छु आज सालीको हात
नायक पुष्प खड्काको ३४ वर्षको उमेरमा व्रतबन्ध, भन्छन् अब विवाहको बाटो खुल्यो

नायक पुष्प खड्काको ३४ वर्षको उमेरमा व्रतबन्ध, भन्छन् अब विवाहको बाटो खुल्यो

Posted in मनोरंजन
बिहीबार बसन्त पञ्चमीमा ३४ वर्षको उमेर व्रतबन्ध गरेका नायक पुष्प खड्का चाँडै विवाह गर्ने तयारीमा रहेका छन्। प्रायः हिन्दू धर्मालम्बीहरुको बाल्यकालमै व्रतबन्ध हुने गर्छ । पुष्पले भने ३४ वर्षको उमेरमा व्रतबन्ध गरेका हुन् । उनले यो उमेरमा आएर व्रतबन्ध गर्नुलाई धेरैले विवाहका लागि बाटो खुलाएको हुनसक्ने अड्कलबाजी काटेका छन् । पुष्पले पनि विवाह गर्न लागेको कुरा स्वीकार गरेका छन् । उनले आफू विवाहको तयारीमा रहेको जानकारी दिए । यसै वर्ष बिहेको तयारी भैरहेको उनले बताए । उनले अस्ति आफ्नो फेसबुक पेजमार्फत आफुले व्रतबन्ध गरेको कुरा जानकारी गराएका थिए। उनले भने, व्रतबन्ध गरेर बिहेका लागि बाटो खुलाएको हो भन्दा गलत हुँदैन । अब फिल्म र पारिवारिक जीवन एकसाथ अगाडि बढाउँछु । सम्भवतः यसै वर्ष विवाह हुन सक्छ । अहिले विवाहका लागि माहोल बनिरहेको छ ।’ हुनेवाला दुलही फिल्म क्षेत्रभन्दा बाहिरको हुने पनि उनले बत
निरा छन्त्याल र भीमको यही अन्तिम दोहोरी, जसले गीतमै नछुटिने कसम खाएका थिए (भिडियो सहित)

निरा छन्त्याल र भीमको यही अन्तिम दोहोरी, जसले गीतमै नछुटिने कसम खाएका थिए (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
काठमाडौं ।दर्जनौं गीत गाएका भिमको गएराती निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनको स्यांग्जास्थित आफ्नै घरमा निधन भएको हो । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी थिए । गायक भीम पौडेल र पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएकी गायिका निरा छन्त्यालले गीत गाएका छन् । पछिल्लो दुईमहिना देखी उपचाररत रहेका भिमको शरिरमा रगतको कमि भएको थियो । रगतको कमि भएको भन्दै उपचार गरिरहेको र पछिल्लो समय घरमै आराम गरिरहेको र एक्कासी निधन भएको बताइएको छ । उनी निकट गायिका सिर्जु अधिकारीले केहिदिन अघि भिमसँग कुरागर्दा हिडडुल गर्न गाह्रो भइरहेको र रगतको कमिले शरिर सुक्दै गएको भनेका थिए । उनी भन्छिन्, ‘मैले इन्द्रेणीमा कहिले जाने भनेको थिएँ । त्यो बेलामा बिरामी छु भन्नुभएको थियो ।’ भिमको साइलो भिनाजु राजन खत्रीकाले पछिल्लो दुईमहिना यता भिमको शरिरमा परिवर्तन आइरहेको थियो । उनले र
छोरोबाट छोरीमा परिवर्तन भएकी हास्य-कलाकार सन्तोष पन्तकी छोरी अहिले के गर्दै:छन्  त?

छोरोबाट छोरीमा परिवर्तन भएकी हास्य-कलाकार सन्तोष पन्तकी छोरी अहिले के गर्दै:छन् त?

Posted in मनोरंजन
नेपालको हास्य कला-कारिताका किङ्ग हुन् सन्तोष पन्त । कमेडी च्याम्पियन रियालिटी शोमा उनलाई कमे’डीका बाद’शाह भनेर भनिन्छ । तर उनका कान्छा छोरा १० वर्ष अघि निक्कै चर्चामा आए । उनी छोरा’बाट छोरी भइन् । हिजो:सम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । त्यसपछि उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा । लैङ्गिक परि’वर्तन गर्दा निकैनै चर्चामा आएकि केटलिन आखिर कहाँ छिन् ? त्यो कौतुहलता कै विषय बनेको छ । केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँ’थन्, बाध्यतामा। अब खुलेर लेडिज पहि:रन लगाउन थालेकी छिन्। उसै त मृगनयनी, त्यस माथि कोश मिला’एर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदै’नन्। अनुहारको सेप, शारीरिक संरचना एवं हाउ’भाउले उनी कुनै नायिका भन्दा कम देखिन्नन्। बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ। धेरैलाई हिजोआजका कुरामा प्रतीक पन्तले बाल’कलाकारको भूमिका निर्वाह