Wednesday, December 2

स्वास्थ्य /जिबनशैली

महान श्रीमान विनोदलाई लन्ड, नबाट आयो सहयोग, यति धेरै परिवर्तन आयो अनितामा ( भिडियो हेर्नुहोस्)

महान श्रीमान विनोदलाई लन्ड, नबाट आयो सहयोग, यति धेरै परिवर्तन आयो अनितामा ( भिडियो हेर्नुहोस्)

Posted in अन्तरवार्ता, भिडियो, स्वास्थ्य /जिबनशैली
काठमाण्डौ । अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । पछिल्लो समय टिकटकसंगै युुटट्युबमा पनि यो जोडीलाई देख्न सकिन्छ । अनिताको स्याहार गरिरहेका उनका श्रीमान विनोदको भनाईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सुधारहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् । झण्डै १ वर्ष पार गरेर अस्पतालको बसाईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ । हामीले केहि समय देखि या भनौ सुरुमा मिडियामा ल्याउने पनि हामिनै थियौ बिनोद खड्का यो परिवारलाई | निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछ
जानिराखौं, कालो नुन अथवा बिरे नुनले खाना स्वादिष्ट बनाउनको साथै अन्य फाइ,दाहरु, यस्ता छन्

जानिराखौं, कालो नुन अथवा बिरे नुनले खाना स्वादिष्ट बनाउनको साथै अन्य फाइ,दाहरु, यस्ता छन्

Posted in स्वास्थ्य /जिबनशैली
जानिराखौ, कालो नुन अथवा बिरे नुनले खाना स्वादिष्ट बनाउनको साथै अन्य फाइ,दाहरु, यस्ता छन् मानिसलाई स्वस्थ राख्न नुनको ठूलो भूमिका हुन्छ । यसबाट शरीरलाई सोडियम र क्लोराइड तत्व प्राप्त हुन्छ । सोडियम नसा र मांशपेशी सञ्चालन तथा तन्दुरुस्त राख्न अति आवश्यक पर्छ । तर, उच्च रक्तचाप तथा ‘हाइपर टेन्सन’ बिरामीका लागि नुन बढी सेवन गर्नु हानिकारक हुन्छ । किनकि नुन बढी भएमा मिर्गौला, मुटु र रक्तचापसमन्धी रोग बढ्ने खतरा हुन्छ। ‘काँचो नुन खानु हुँदैन, नुन बढी खानु हुँदैन, नुनले मिर्गौला बिगार्छ ।’ नुनका विषयमा अक्सर यस्तै टिप्पणी सुनिन्छ । त्यसो भए कति खाने त नुन ? नुन प्रयोगबारे विज्ञहरू यो भन्छन्ः एउटा स्वस्थ व्यक्तिले दैनिक सबै खानामा गरी १० ग्राम अर्थात् दुई चिया चम्चा नुनको प्रयोग गर्न सक्छन् । उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, कलेजोको सिरोसिस भएका बिरामीहरूले भने दैनिक पाँच ग्राम अ
“अभागी भित्रकाे भाग्य, मानी श्रीमान्” भए संसार उज्यालो हुन्छ भन्ने कुरा विनोदबाट प्रमा,णीत हुन्छ ,नमन: सीता सापकोटा अधिकारी ।

“अभागी भित्रकाे भाग्य, मानी श्रीमान्” भए संसार उज्यालो हुन्छ भन्ने कुरा विनोदबाट प्रमा,णीत हुन्छ ,नमन: सीता सापकोटा अधिकारी ।

Posted in स्वास्थ्य /जिबनशैली
"अभागी भित्रकाे भाग्य, मानी श्रीमान्" भए संसार उज्यालो हुन्छ भन्ने कुरा विनोदबाट प्रमा,णीत हुन्छ ,नमन: सीता सापकोटा अधिकारी । सीता सापकोटा अधिकारी ,चितवन ।कार्तिक महिनाकाे अन्त्यतिर गर्मीलाई विदाइ अनि जाडाेलाई निमन्त्रणा गरी स्वागत गरिरहेकाे शुभ प्रभातकाे समय सूर्यकाे किरणले शरीरमाथि भिटमिन डि उत्पादन गरिरहेकाे थियाे।अाँखा माेवाइलकाे फ्रेमतिर दाैडिरहेका थिए। दाैडिरहेकाअाँखा एउटा दृश्यमा टक्क अडियाे,त्येसमा विनाेद खड्का भाइकाे मर्मस्पर्शी भनाइले वा दृश्यले मेरो अन्तरमनलाई छाेएर अाँखा त अनायासै रसाउन थालेछन्।लगाएकाे चश्मालाई झिकेर भुइँमा।राख्दै दुई हत्केलाका छेउले गालामा झरेका अाँशुलाई पुछ्दै उनकाे बारेमा भिडियाेबाट जानाकारी पाए जति मनमा उठेका तरङ्गहरूलाई कापीमा छताछुल्ल हुनेगरी पाेख्न मन लाग्याे।अनि यसरी सुरू गरेँ लेखनलाई—” अभागी भित्रकाे भाग्यमानी श्रीमान्”: हाम्राे हिन्दुसंस्
१३ करोड ३१ लाख उठ्यो बाबा मिडि,यामा सक्दो छिट्टो शे’ यर गर्नुहोस ! ( मा, र्मिक भिडियो सहित )

१३ करोड ३१ लाख उठ्यो बाबा मिडि,यामा सक्दो छिट्टो शे’ यर गर्नुहोस ! ( मा, र्मिक भिडियो सहित )

Posted in भिडियो, स्वास्थ्य /जिबनशैली
स्कटनेपाल, १३ महिने सियोना श्रेष्ठको लागि आर्थिक सहयोग अभियान यतिबेला चलिरहेको छ । देश बिदेशका नेपालिहरुले यो अभियानमा सहयोग गरिरहेका छन् । यता नेपाली सेलिब्रेटिहरुले पनि सियोनाको उपचारको लागि आर्थिक सहयोग गरिरहेका छन । आजको दिन सम्म करीब १३ करोड भन्दा बढी रकम उठी सकेको सियोना का बाबा ले जानकारी गराउनु भएको छ र पुरा उपचार को लागी अझै १२ करोड को आबश्यकता रहेको पनि लाइव भिडियो मार्फत जानकारी गराउनु भयो । त्यस्तै सियोना को सहयोगका लागी सेलिब्रेटी हरुले पनि सहयोग गरि रहनु भएको छ । विश्वमा छरिएर रहेका नेपालिहरुले दिल खोलेर आर्थिक सहयोग गरिरहेको अवस्थामा पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले पनि सियोनाको जीवन रक्षाको कामना गर्दै आर्थिक रकम सहयोग गरेकी छन् । उनले आफ्नो ब्यक्तिगत तर्फबाट २० हजार सहयोग गरेको सार्बजनिक गरेकी छन् । छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनाको उपचारक
लेख्न-पढन सक्ने भईन् बिनोदकी श्रीमती अनिता, छोरी सम्झेर धुरु-धुरु रो,इन्- हेर्नुहोस् (मनछुने भिडियो)

लेख्न-पढन सक्ने भईन् बिनोदकी श्रीमती अनिता, छोरी सम्झेर धुरु-धुरु रो,इन्- हेर्नुहोस् (मनछुने भिडियो)

Posted in अन्तरवार्ता, भिडियो, स्वास्थ्य /जिबनशैली
अनिता खडका र विनोद खडका यो जोडी-लाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिक'टकबाट भाइ'रल भएको यो जोडीको वास्त"विकता निकै नै मा'र्मिक र आत्मिय'ताले भरिएको छ । पछिल्लो समय टिक-टकसंगै युुटट्युबमा पनि यो जोडी लाई देख्न सकिन्छ । अनिताको स्याहार गरि'रहेका उनका श्रीमान विनोदको भनाईबाट अनिता'को रो'ग र अहिले उनको क्रमिक सुधार'का कुरा हरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सुधार हरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् । झण्डै १ वर्ष पार गरेर अस्पता'लको बसाई लाई अहिले पनि निरन्तरता दिई-रहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ । हामीले केहि समयदेखि या भनौ सुरुमा मिडिया'मा ल्याउने पनि हामिनै थियौ बिनोद खड्का यो परिवारलाई | निकै भला:दमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोरा-छोरी हुदाँ'हुँदै बाहिरी सम्बन्धमा रहने, श्
खुशीको खबर ! भेटियो सीयोनाको द;’बाई ! बाबाले फेरी बि;न्ति गरे ? के भयो? (भि;डियो सहित)

खुशीको खबर ! भेटियो सीयोनाको द;’बाई ! बाबाले फेरी बि;न्ति गरे ? के भयो? (भि;डियो सहित)

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौ । बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी रोगसँग ल’डि’रहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले बताएकी छन् । उनका अनुसार आफ्नो छोरी सियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाका आमा एलिनाले जानकारी गराएकी छन् । छोरी सियोनाको उपचारको लागि तत्काल पैसाको जोहो गर्नुपर्ने बाध्यता श्रेष्ठ दम्पतीमाथि थपिएको छ । यस रोगको उपचार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । अब १ वर्षभित्र उक्त रोगको उपचार सुरु गरिसक्नुपर्ने सियोनाकी आमा–बुबाको भनाइ छ । छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएका कारण सामाजिक अभियान मार्फत पैसा संकलन
गुर्जो सेवन गर्दै हुनुन्छ ? यी कुरामा ध्यान दिनुहोस् (आ;युर्वेद विभागबाट जारी पत्र सहि’त)

गुर्जो सेवन गर्दै हुनुन्छ ? यी कुरामा ध्यान दिनुहोस् (आ;युर्वेद विभागबाट जारी पत्र सहि’त)

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं । मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबुटी गुर्जो, यसले अमृत समान काम गर्दछ भनिन्छ । यसको लहरा लामो समयसम्म सुक्दैन । यसको प्रयोग गर्दा मात्रा मिलाएर खान नसक्दा शरीरलाई बेफाईदा गर्छ । कस्ता मानिसले सेवन गर्दा ध्यान दिनुपर्छ । गुर्जो सेवन गर्ने विधि १. ताजा गुर्जोको लहरा १० देखि २० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने । २. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्द
जानिराखौं: जाडोमा रायोको साग खानुका फाइदै-फाइदा

जानिराखौं: जाडोमा रायोको साग खानुका फाइदै-फाइदा

Posted in ब्यानर पोस्ट, स्वास्थ्य /जिबनशैली
काठमाण्डौं/ रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ। रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ। के के फाइदा हुन्छ ? रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न यो अत्यन्त उपयोगी हुन्छ। यसमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ। रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा फाइदा हुन्छ। जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ। रायोमा पाइने कपरले यो समस्यामा फाइदा पुर्याउँछ। रा
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण