
आजको राशिʼफलः बि.स.२०७७ साल माघ ६ गते मंगलबार इश्वी सन २०२१ जनवरी १९ तारीख
Posted in राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ ६ गते मंगलबार इश्वी सन २०२१ जनवरी १९ तारीख पौष शुक्लपक्ष षष्ठी तिथी उत्तरभाद्रपदा नक्षत्र पश्चात रेवती नक्षत्र शिव योग गर करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा सिद्धि योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) देश बिदेशको यात्राको सम्भाबना रहेकोछ । शत्रुपक्ष सवल रहनाले कार्य सम्पादनमा बिषेश सावधानी अपनाउनु पर्नेछ । परीवारका सदस्यहरुबाटँ टाढा भएको अनुभव रहनेछ । आर्थिक क्षेत्रमा सामान्य कठिनाई आइपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुरा