Friday, December 6

अन्तर्राष्ट्रिय समाचार

प्याजको हाहा’कार भएपछि बंगलादेशकी प्रधान’मन्त्री शेख हसिनाले गरिन् यस्तो घो’षणा…

प्याजको हाहा’कार भएपछि बंगलादेशकी प्रधान’मन्त्री शेख हसिनाले गरिन् यस्तो घो’षणा…

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाण्डौ- अहिले तरकारी किन्न जाने हो भने प्याजको मुल्य सुन्दा उपभोक्ता झस्कनु पर्ने अवस्था छ । प्याजको चर्को मुल्यका कारण मध्यम वर्गीय उपभोक्ताले समेत किन्न नसक्ने अवस्था पुगिसकेको छ । तर यो समस्या नेपालमा मात्र होइन । वंगलादेशमा पनि समस्या उस्तै छ । नेपालमा महंगो भएजस्तै वंगलादेशमा पनि अरु बेलामा प्रतिकिलो ३० टाका (बंगलादेशी मुद्रा) मा पाइने प्याजको मुल्य एक्कासी बढेर २६० टाका पुगेको छ । सर्वसाधारणले मात्र होइन सम्पन्न ब्यक्तिहरुले पनि प्याज किन्न हिचकिचाउनुपर्ने बेला आएको छ । प्याजको अभाव र महंगी धेरै भएपछि सर्वसाधारणले मात्र होइन वंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले समेत प्याज नै खान छोडिदिएको बताएकी छन्। उपभोक्ताको माग थेग्न नसकेर वंगलादेशले हवाई जहाजवाट प्याज आयात गरेको छ । हसिनाको सचिवालयका प्रेस उपसचिव हसन जहिद तुसरले सो कुराको जानकारी गराएका छन् । ‘प्रधानमन्त्रीले
कन्टेनर’भित्रबाट निसासिदै छोरीले ‘मर्दै’छु’भनेर म्यासेज पठाएर बितेकी छोरीको पिताले यसरी पोखे पीडा हेर्नुहोस

कन्टेनर’भित्रबाट निसासिदै छोरीले ‘मर्दै’छु’भनेर म्यासेज पठाएर बितेकी छोरीको पिताले यसरी पोखे पीडा हेर्नुहोस

Posted in अन्तर्राष्ट्रिय समाचार
४४ लाख तिरेर कमाउन पठाएकी छोरीको ‘मर्दैछु’ भनेर म्यासेज आयो, पिताले यसरी पोखे पीडा एजेन्सी। बेलायतमा कन्टेनर'भित्र ज्या'न गुमाएका ३९ जना आप्र*वासीमध्ये एक आफ्नी छोरी*समेत भएको लगभग पक्का भएपछि भियत'नामका मातापीडाले आफ्नो पी*डा पोखेका छन् । यो घटनामा कन्टेनर'भित्र चिसोमा थुनिएर ३९ जनाले ज्या*न गु*माएका थिए । तीमध्ये एक भियतनामकी फाम थी ट्रा मी पनि भएको मानिएको छ । उनले आफ्ना माता*पितालाई मंगलबार राती आफू म*र्दैछु भन्दै निकै हृदय*विदारक म्यासेज पठाएकी थिइन् । मीकी आमा गुएन थी फोङ र पिता फाम भान थिनले आफ्नो पी*डा पोखेका छन् । सिएनएनसँगको एक अन्तरवार्तामा उनका पिता फामले भने ‘मैले मेरी प्यारी छोरी र मेरो पैसा सबै गु*माएँ ।’ पति पत्नी दुवैले गरेर महिनामा ३११ पाउण्ड (४५ हजार नेपाली रुपैयाँ) कमाउने यो दम्पतीले छोरीलाई बेलायत कमाउन पठाउनको लागि तस्करहरुले मागेको ३० हजार पाउण्ड (४३ लाख
वैवा’हिक एनि’र्भसरीमा श्रीमा’नले मृगौ’ला नै उपहार दिए..मा’या भनेको त यस्तो होस’

वैवा’हिक एनि’र्भसरीमा श्रीमा’नले मृगौ’ला नै उपहार दिए..मा’या भनेको त यस्तो होस’

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । श्रीमानले श्री'मतीलाई विवाह एनि'भर्सरीमा सामान्यतया लुगा, गरगहना इत्यादी उपहार दिने गर्दछन् । कसैले महंगा महंगा सामानहरु पनि दिन्छन् । तर अमेरिकामा एक श्रीमा'नले भने आफ्नो श्रीमतीलाई अंग नै उपहार दिएका छन् । आफ्नो २३ औं ए'निभर्सरीमा आफ्नो अंग नै उपहार दिएका हुन् । ति श्रीमानले मेमोरियल रिजनल हस्पिटलमा उपचार गराईरहेकी श्रीमतीलाई मृ'गौला नै उपहार दिएका हुन् । ४० वर्षिया मोनिका र ५२ वर्षीय सेजरले २३ वर्ष अगाडी विवाह गरेका थिए। मोनि'कालाई केही वर्षदेखि मृगौलामा समस्या देखिएको थियो । जसले गर्दा विगत दुई वर्षदेखि उनको डायलासिस चलिरहेको थियो। पछिल्लो समयमा डाक्टरहरुले उनलाई मृगौला फेर्न पाएमा स्वस्थ हुने बता'इरहेका थिए । त्यसैले पेशाले कम्प्युटर नेटवर्क टेक्निसियन उनका श्रीमानले मृ'गौला उपहार दिएका हुन् । आफुलाई नयाँ जीवन दिएको मोनिका श्रीमान'प्रति निकै नै आभारी छिन् ।उन
बलिउड महानायक अमि’ताभ बच्च’नलाई अचानक के भयो ?  यस्तो पछिल्लो अवस्था..

बलिउड महानायक अमि’ताभ बच्च’नलाई अचानक के भयो ? यस्तो पछिल्लो अवस्था..

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । बलिउडमा महाना'यक भनेर चर्चा पाएर अमिता'भ बच्चन गएको ३ दिनदेखि अस्पतालमैं हुनुहुन्छ । उहाँको कलेजोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको परिवारले जानकारी दिएको छ । अमिताभ आफैंले धेरैपटक भनेको कुरा के हो भने उहाँको कलेजोले १०० मा २५ प्रतिशत मात्रै काम गरिरहेको छ । तर ३ दिनको अस्पताल भर्नासँगै अहिले उहाँको स्वास्थ्य अवस्थामा केही सुधार आएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। भारतीय मिडियाका अनुसार स्वास्थ्यमा अलि बढी नै समस्या देखिन थालेसँगै उहाँलाई मंगलबार २ बजेतिर अस्पताल लगिएको थियो । अहिले पनि बच्चनको अस्पतालमै उपचार भैरहेको छ । सन् १९८२ मा चलचित्र ‘कुली’को छायांकनको क्रममा चोट लागेदेखि उहाँमा समस्या हुन थालेको बताइएको छ। खबरका अनुसार छायांकनको क्रममा चोट लाग्दा उहाँलाई गल्तिले हेपाटाइटिस बी को बिरामीको रगत चढाइएको थियो । अहिले उहाँको कलेजोले ७५ प्रतिश
फुटपाथमा गीत गाएर पेट पाल्ने महिला भाइरल ! उनको स्वरको भारतभर चर्चा, सलमानले दिए ५५ लाखको घर (भिडियो हेर्नुहोस)

फुटपाथमा गीत गाएर पेट पाल्ने महिला भाइरल ! उनको स्वरको भारतभर चर्चा, सलमानले दिए ५५ लाखको घर (भिडियो हेर्नुहोस)

Posted in अन्तर्राष्ट्रिय समाचार, भिडियो, मनोरंजन
मुम्बई– बलिउड अभिनेता सलमान खानले फु*टपाथमा गीत गाउने एक महिलालाई ५५ लाखको घर उपहार दिएका छन्। पछिल्लो समय भारतमा रानू मण्डल नामकी महिला रल्वे स्टेशनमा लता मंगेश्वरले गाएको सन् १९७२ को फिल्म ‘शोर’को गीत ‘एक प्यार का नगमा है’ गाएर चर्चामा छिन्। एक यात्रीले उनले गाउँदै गरेको गीतको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि उनी भाइरल भएकी थिइन्। उनी बलिउड गायकका नजरमा पनि परिन्। गायक हिमेश रेशमियाले उनलाई बोलाएर आफ्नो फिल्ममा गीत गाउन समेत लगाएका छन्। यसका आलावा हिमेशले रानूलाई आफू जज रहेको सोनी टेलिभिजनको रियालिटी शो सुपर सिंगरमा विशेष अतिथिका रुपमा बोलाएर गाउन लगाए। कार्यक्रममा उनले सलमानका पिता सलीम खानको भनाई सम्झिए– ‘यदि कोही ट्यालेन्ट भेटियो, मनभित्रैबाट लाग्यो कि उसमा प्रतिभा छ भने उसलाई अगाडि लिएर जानुपर्छ।’ यसैक्रममा भारतको ‘न्यूज १८’ ले सलमानले रानूलाई बस्नका मुम्बईमा ५५ ला
रवी लामिछाने धरौटीमा रिहा भएपछि पहिलो पल्ट लाइवमा सबैलाई धन्यवाद दिदै यसो भने (भिडियो हेर्नुहोस)

रवी लामिछाने धरौटीमा रिहा भएपछि पहिलो पल्ट लाइवमा सबैलाई धन्यवाद दिदै यसो भने (भिडियो हेर्नुहोस)

Posted in अन्तर्राष्ट्रिय समाचार, भिडियो
काठमाडौं, ९ भदौ । चर्चित टेलिभिजन कार्यक्रम रवि लामिछाने अदालतवाट धरौटीमा रिहा भएपछि हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले खुसी ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत खुसी साटेका छन् । चितवन अदालतवाट रवि रिहा भएको खबर बाहिरीएपछि धुर्मुसले सामाजिक सञ्जालमा सत्यको सँधै जित हुने कुरा प्रमाणीत भएको अभिब्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन् , ‘अन्ततःसत्य र न्यायको जीत सदैव सुनिश्चित भएझैं भएको छ । देश भ्रष्टाचारमुक्त बन्नु पर्छ, कानुनी राज्य, विधीको शासन हुनुपर्छ । जीत सदैव नेपाल र नेपालीको हुनैपर्छ । आज एकपटक फेरि सत्य र न्यायप्रेमी नेपालीले जितेका छन् । अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमितताका विरुद्ध तथा गरिब दुःखीको लागि न्यायको आवाज बोल्दै आउनुभएको आदरणीय रवि दाई आज झन् दर्विलो शाहसका साथ आम जनताकाबीच आउनुभएको छ । हिरासतमा परे लगत्
कश्मीर तनावपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए भारतलाई यस्तो भनेपछी ….

कश्मीर तनावपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए भारतलाई यस्तो भनेपछी ….

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं, २० साउन। कश्मिर मुद्दालाई लिएर भारतको जनमत बिभाजित भइरहेको छ । जनमत बिभाजित भइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकट उत्पन्न हुने चेतावनी दिएका छन् । उनले जम्मु कश्मिरमा भारतले ७० वर्ष देखि अत्याचार गरीरहेको बताएका छन् । उनले यहि बेलामा जम्मु कस्मिरलाई भारतको अत्याचारबाट मुक्त गर्नुपर्ने बताएका छन् । सीमा क्षेत्रमा तनाव भइरहेका बेला सरकार र सेनाको संयुक्त बैठक राखेका इमरानले समस्या सुल्झाउने कोशिष गरेका छन् । सो केशिष पछि सामाजिक सञ्जाल मार्फत उनले आफ्नो प्रतिकृया सार्वजनिक गरेका हुन् । त्यसलगत्तै लगातार तीनवटा ट्वीट गरेर कश्मिर मामिलामा अमेरिकी मध्यस्थता आवश्यक रहेकोसमेत बताएका छन् । उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको समेत ध्यानाकर्षण गराएका छन् । पाकिस्तानले भारतमाथि नियन्त्रण रेखा पारी क्लस्टर बम प्रयोग गरेको आरोप पनि लगाएको छ जसलाई
८ मिनेटको दृश्यका लागि बाहुबली फिल्मका स्टार प्रभासलाई ७० करोड …

८ मिनेटको दृश्यका लागि बाहुबली फिल्मका स्टार प्रभासलाई ७० करोड …

Posted in अन्तर्राष्ट्रिय समाचार, मनोरंजन
काठमाडौं- बाहुबली फिल्मका स्टार प्रभास र बलिउड नायिका श्रद्धा कपूर एउटै फिल्ममा देखिंदैछन् । भारतीय फिल्म ‘साहू’ मा यो जोडीको एकसाथ देखिँदैछन् । हिन्दी, तेलुगु र तामिल तीन भाषामा निर्माण भइरहेको यो चलचित्र एउटा खबरले अहिले चलचित्र बजार तरंगित बनेको छ । प्रभासको फिल्म भनेर यसअघि नै चर्चा बटुलेको यो फिल्ममा छायाँकार आर माधीले उक्त खबर चुहाएको बताइन्छ । माधीका अनुसार फिल्ममा ८ मिनेटको दृश्यको लागि ७० करोड भारु खर्च गरिएको छ । अबुधाबीमा छायाँकन गरिएको उक्त एक्शन दृश्यले सबैभन्दा खर्चिलो दृश्यको कीर्तिमान नै राख्ने खबर चलेको छ । फिल्ममा प्रभासको भूमिका विभिन्न प्रकारको रहेको थाहा भएको छ । श्रद्धाको भने फिल्ममा प्रहरीको भुमिकामा छिन् । प्रभासको फिल्म एक्शन हुने पक्का रहेपनि सानो दृश्यको यति ठूलो रकम खर्चेको खबरसँगै फिल्मको चर्चा थप चुलिएको छ । फिल्ममा प्रभास र श्रद्धा बाहेक ज्याकी श
मनकारी अक्षय कुमार ! बाढी पीडितका लागि गरे २ करोड आर्थिक सहयोग…

मनकारी अक्षय कुमार ! बाढी पीडितका लागि गरे २ करोड आर्थिक सहयोग…

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं। भर्खरै मात्र धनी कलाकारको लिस्टमा पर्न सफल भएका बलिउडका चर्चित एलं लोकप्रिय नायक अक्षय कुमारले देशप्रतिको आफनो जिम्मेवारी बहन गर्दै आईरहेका छन् । उनले देशमा आईपरेका प्राकृतिकदेखि अन्य विपदको समयमा ठुलो आर्थिक सहयोग गरेर उनी लाखौँ करोडौँ मानिसहरुको मन जित्दै आएका छन् ।सोही कारण पनि उनलाई पर्दाको मात्र होईन बास्तविक जीवनमै हिरो भएको भन्दै प्रशंसा पनि गरिन्छ । यतिबेला भारी बर्षाको कारण भारतका विभिन्न जिल्लाहरु प्रभावित बनेका छन् भने कयौँ मानिसहरु बिस्थापित पनि भएका छन् । उनै बिस्थापितहरुका लागि अक्षयले फेरी ठुलो आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले बाढी पीडितहरुका लागि २ करोड आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले असम राज्यका बाढी पीडितहरुका लागि २ करोड भारु सहयोगको घोषणा गरेका हुन् । उनले ट्वीटरमार्फत उक्त जानकारी दिँदै १ करोड मुख्यमन्त्री राहत कोषमा र अर्काे १
लाइभ कार्यक्रममै नेताले पत्रकारको गालामा थप्पड हानेपछि-हेर्नुहोस् (भिडियो सहित)

लाइभ कार्यक्रममै नेताले पत्रकारको गालामा थप्पड हानेपछि-हेर्नुहोस् (भिडियो सहित)

Posted in अन्तर्राष्ट्रिय समाचार, भिडियो
एजेन्सी– टेलिभिजन कार्यक्रमको विशेष गरी बहसहरुमा गेष्ट र एक्करबीच चर्काचर्की हुने गरेको, गेष्ट–गेष्टबीच लाइभ कार्यक्रममै टकराव हुने गरेको तथा गेष्टबाट प्रस्तोतालाई धम्कीसम्म दिने गरेको घटना देखिन्छन् । तर, हाल पाकिस्तानमा भने एक नेताले लाइभ कार्यक्रमै पत्रकारलाई धकेलेर लडाएको र पुनः गालामा थप्पड होनेको भिडियो भाइरल बनेको छ । पाकिस्तानको एक टिभी च्यानलका पत्रकार ‘लाइभ शो’मै कुटिएका हुन । ‘के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो’ मा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता मसरूर अली सियालले पत्रकारलाइ कुटपिट गरेका हुन् । उनले बहस चलिरहँदा पत्रकारलाई धकेलेर भुइँमा लडाए। त्यसपछि पुन उठाएर गालामा थप्पड हाने। लाइभ शो मै भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनापछि पीटीआईको आलोचना भइरहेको छ। भिडियोमा  हेर्नुहोस.... शास्त्रका अनुसार यस्त