Thursday, April 15

अन्तर्राष्ट्रिय समाचार

संसारका यस्ता घुम-फिर गर्ने ठाउँ, जुन भिडियो हेर्दामा’ त्र पनि मुटु का, प्छ (भिडियो सहित)

संसारका यस्ता घुम-फिर गर्ने ठाउँ, जुन भिडियो हेर्दामा’ त्र पनि मुटु का, प्छ (भिडियो सहित)

Posted in अन्तर्राष्ट्रिय समाचार, भिडियो
१. ब्राजिलको फेविला (स्लम बस्ती): ‘नो् जोन’ क्षेत्र भनिने यो ठाउँलाई संसारको सबैभन्दा चर्चित ठाउँ भनिन्छ । कुनै प्रका’रको कानु’न नचल्ने यो क्षेत्रमा ग्याङ्ग’स्टर र ड्र’ग माफियाको राज चल्छ । पुलिसहरु उनीहरुको यो क्षेत्रमा छिर्ने हिम्मत गर्दैनन् । फिफा वल्र्डकप र ओलम्विक जस्तो खेललाई आयोजना गर्ने बेलामा यो देशले उनीहरुको यो वास्तविकतालाई संसारबाट लुकाउन खोजेको थियो । यद्यपी, यहाँका केही स्लम बस्तीहरु पुलिसको निगरानीमा सुर’क्षित रहेको छ । २. बर्मिंघमः बर्मिंघम मिडल इस्टको बाहिर मुस्लिमको सबैभन्दा ठूलो जन’संख्या भएको शहर छ । यहाँ पुलिस पेट्रोलिङका लागि आउन डराउँछन् । यहाँ एउटा क्याम्पेन चलाइएको थियो जसमा बर्मिं’घम पब्लिक स्कूललाई ‘शरिया लो जोन’ मा परिवर्तन गरियो । बच्चाहरुलाई हलाल गरिएको खाना खान र किशोरी’हरुलाई खेलमैदानमा बुर्का लगाउन दबा’ब दिइयो । यहाँ आजकाल हिं’साको खबर आउने गर्दछ ।
यस्तो काम गरेर अ, र्बपति बनेका ९ वर्षका यी बालक, यो वर्ष मात्र ३ अर्ब बढी कमाए

यस्तो काम गरेर अ, र्बपति बनेका ९ वर्षका यी बालक, यो वर्ष मात्र ३ अर्ब बढी कमाए

Posted in अन्तर्राष्ट्रिय समाचार
९ वर्ष’का एक बालक अर्ब:पति छन्, त्यो पनि आफ्नै कमाइले । उनले २०२० सालमा मात्रै २७ अर्ब रुपै:याँ कमाए । झट्ट सुन्दा अपत्या’रिलो लाग्ने यो कुरा सत्य हो । रेयान काजी नाम’का ९ वर्षका बाल’कले डि’जिटल प्लेटफर्म युट्युबबाट मात्रै २९.५ मिलियन डलर कमा’इ गरेका छन् । उनी २०२० मा युट्यु:बबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् । अमेरिका’को टेक्सास’का ९ वर्षका रेयान काजी यु’ट्युबमा खेलौना र गेमलाई अनबक्स गरेको भिडि’यो राख्छन् । भिडि’योमा उनले गेम र खेलौनाको रिभ्यू गर्छन् । उनले २०२० मा युट्युबबाट २९.५ मिलि’यन डलर कमाएका छन् । यसका अलावा उन’ले रेयान्स वर्ल्ड ब्राण्डेड टोय एण्ड क्लथिङ’बाट पनि उनले २०० मि’लियन डलर कमा’एका छन् । रेयानले हालै निकलो’डिएनसँग आफ्नै टेलिभिजन सिरिजको पनि सम्झौ’ता गरेका छन् । काजीको सबै’भन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्रा’इज टोय च्या’लेन्जको २ बिलियनभन्दा ध
जब भारतको संसद बैठ, कमा मोदीकै पार्टीका सां,सदले फरर नेपालीमा बोलेपछि , सबै हेरेको हेरै…(भि,डियो सहित)

जब भारतको संसद बैठ, कमा मोदीकै पार्टीका सां,सदले फरर नेपालीमा बोलेपछि , सबै हेरेको हेरै…(भि,डियो सहित)

Posted in अन्तर्राष्ट्रिय समाचार, भिडियो
नेपालको संसद बैठकमा कैयौं मधेसी सांसदहरुले हिन्दी भाषामा बोल्ने गरेका छन् । सांसदहरुले शपथ पनि हिन्दी भाषामा लिने गरेका छन् । यस्तै अहिले भारतको लोकसभा बैठकमा पनि नेपाली मातृभाषा भएका भारतीय सांसदले नेपालीमा बोलेका छन् । भारतीय जनता पार्टीको सांसदको रुपमा दार्जिलिङबाट प्रतिनिधित्व गर्ने सांसद राजु बिष्टले लोकसभा बैठकमा नेपालीमा बोलेका हुन् । मंगलवारको लोकसभा बैठकमा विष्टले तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्न सरकार समक्ष माग राखेका छन्। तेन्जिङ नोर्गे पहिलो सगरमाथा आरोही हुन् । सगरमाथा आरोहणका समयमा नेपाली नागरिक रहेका तेन्जिङले पछि भने भारतीय नागरिकता लिएका थिए । विष्टले असाधारण परिस्थितिहरूका बाबजुद तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको शिखरमा पुगेर समग्र विश्वसामु ‘आइकन’ बनेको भन्दै उनलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गर्न आग्रह गरेका हुन्। पहि
घरमा श्रीमती हुदाहुदै सुटुक्क दोस्रो बिहे गर्दागर्दै जेठी श्रीमती विवाह मण्ड, पमा आएपछि भागा’भाग (भिडियो सहित)

घरमा श्रीमती हुदाहुदै सुटुक्क दोस्रो बिहे गर्दागर्दै जेठी श्रीमती विवाह मण्ड, पमा आएपछि भागा’भाग (भिडियो सहित)

Posted in अन्तर्राष्ट्रिय समाचार, भिडियो
घरमा जेठी श्रीमती हुँदाहुँदै कान्छी भित्र्या’उन खोज्ने एक पुरुष विवाह मण्डपवाट लखेटिएका छन् । विवाह गर्दै गरेका ति पुरुष’को यस अघि एउटा मात्र होइन दुईवटा विवाह भइस’केको बताएपछि खैला’बैला मच्चिएको थियो । कान्छी भित्र्याउने तयारीमा मण्डपमा नयाँ बेहुली संग बसेको बेलामा बेहुलाकी जेठी श्रीमती’को इन्ट्रि भयो । उनले ले नयाँ बेहुलीलाई उनका बेहुलाको पहिले नै एकजना होइन, दुईजनासँग वि’वाह भइसकेको जानकारी दिएपछि खैलाबैला मच्चियो । धोका दिएर विवाह गरेको थाहा पाए’पछि नयाँ बेहुलीका आफन्तले नै उनलाई लछारपछार पारे र मण्डपवाट लखेटे । करिब ३३–३४ वर्षका आसिफ राफिक सिद्दीकी नयाँ बेहुलीका आफन्तले नै लखेटेका हुन् । यो घटना पाकिस्ता’नको हो । उनीबारे यस्तो जान’कारी सार्वजनिक भएपछि रिसाएका भीडले उनले लगाएको सर्ट र पाइन्ट दुबै च्याति’दिएका छन् । भीडबाट बच्न’का लागि बस मुनी लुकेका बेहुलालाई पछि अपरिचित व्यक्
क्रु रताको पराका ष्ठा: बल्दै गरेको टाय र यसरी हात्तीको टाउकोमा हाʼ लिदिए हात्ती यसरी त ड्पि, एरै म,र्यो (भिडियो सहित)

क्रु रताको पराका ष्ठा: बल्दै गरेको टाय र यसरी हात्तीको टाउकोमा हाʼ लिदिए हात्ती यसरी त ड्पि, एरै म,र्यो (भिडियो सहित)

Posted in अन्तर्राष्ट्रिय समाचार, भिडियो
मानव र पशुहरू ... जनावरहरू कहिले पनि मानव र मानव कहिले पनि पशु बन्न सक्दैनन् ... तर यहाँ केवल पाँच मिनेट कुर्नु पर्छ । एक व्यक्तिले आफ्नो अनुहार देखाउँदछ जुन एकदम क्रू र र फरक हुन्छ कि जनावरहरू पनि ड राउँछन् र जनिवरहरूलाई लाग्छ कि यो धर्तीमा हामी जनावरहरूभन्दा पनि ठुला जनावार मानव हुन्। कसरी मानिस चाँडै जनावर बन्न सक्छ यो तपाईलाई हामि देखाउदै छौं। जुन भिडियो देखेर तपाइलाई रून मन लाग्छ। जाडोको समयमा केही मानिसहरूको जथ्था गाडिको पुरानो टायर बालेर बसेको अनुमान लगाउन सकिन्छ । त्यसै बेला एउटा हात्ती नजिकै उभि रहेको देखिन्छ। हात्तीलाई केही थाहा छैन की अब केही समय पछी मैले यति ठुलो पि डाले मर्नु पर्छ भन्ने। हात्ति आफ्नै तालमा तर मानिसहरूमा मानव रूपी रा क्षशस पैदा हुन्छ यतिकैमा ती व्यक्तिहरूले बल्दै गरेको गाडीको टायर हात्तिको टाउ कोमा फा ल्दिन्छन् । अब सुरू हुन्छ यीनिहरूको रमिता हात्ती पि:डाले
१३ वर्षिया बालिकामाथि ९ जनाले २४ घण्टासम्म सा’मुहिक बलाʼ त्काʼर गरे, सबै ट्रक चालक रहेको खु;लासा !

१३ वर्षिया बालिकामाथि ९ जनाले २४ घण्टासम्म सा’मुहिक बलाʼ त्काʼर गरे, सबै ट्रक चालक रहेको खु;लासा !

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, २४ घण्टाको अवधीमा एक १३ वर्षिया बालिकालाई तीन पटक सम्म ९ जना पुरुषले सामुहिक बलाʼ त्काʼर गरेका छन्। उक्त घटना मध्ये प्रदेशको उमरिया जिल्लामा घटेको थियो । ११ देखि १२ जनवरी सम्म निरन्तर बालिकालाई बʼ लाʼत्कार गरिएको थियो । सामूहिक ब लाʼत्कार गर्ने सम्पूर्ण ट्रक चालक रहेको खुलेको छ । उनीहरुले निरन्तर एक पछि अर्काले बालिकामाथि बʼला ʼत्कार गरिरहेको थियो । उनलाई यस प्रकारको यताना दिइयो कि उनी त्यस घटʼनापछि राम्रो संग बोल्न पनि सकेकी छैनन् । बालिकालाई अप हʼरण गरी सुरुमा उनलाई दूई जना चालकले ब लाʼत्कार गरे, त्यसपश्चात अन्य पाँचले उनको बʼलात्काʼ र गरे र अन्य दूई जनाले भोलिपल्ट बʼलात्काʼ र गरेका टाइम्स अफ इन्डियाले लेखेको छ । पछि उनलाई राजमार्गमा बिभʼत्स अवस्थामा ट्रकबाट फाʼलिएको थियो । टाइम्स अफ इन्डियामा लेखिएको रिपोर्ट अनुसार चार जना चालकले उनको सामूहिक ब लाʼत्कार ४ जनवरी मैै गरेका
आज घट्यो सुनको मुल्य, तोलामा कति घट्यो त?

आज घट्यो सुनको मुल्य, तोलामा कति घट्यो त?

Posted in अन्तर्राष्ट्रिय समाचार
४ माघ, काठमाडौं । आज एकै दिन सुन तोलामा सात सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १८ सय ३० डलर छ । यो अस्ति शुक्रबारको भन्दा २० डलर सस्तो हो । अमेरिकामा राष्ट्रपतीय चुनावमा विजयी भएका जो बाइडेनको कार्यकाल सुरु हुन लागेकाले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेको व्यवसायीको अनुमान छ । जो बाइडेनले आउँदो बुधवार सपथ ग्रहण गर्दैछन् । यस्तै, आज चाँदी पनि आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
सरकारी पैसा हि’नामिना, घुस खाएको गरेको आʼरोपमा चिनमा पूर्वकम्युʼनिष्ट नेतालाई मृ’त्यु द’ण्डको फैʼ सला

सरकारी पैसा हि’नामिना, घुस खाएको गरेको आʼरोपमा चिनमा पूर्वकम्युʼनिष्ट नेतालाई मृ’त्यु द’ण्डको फैʼ सला

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी , चीनले एक जना पूर्वबैंकर र पार्टी अधिकारीलाई मृ’त्युद’ण्ड दिने भएको छ। घुस खाएको, सरकारी पैसा हि’नामिना गरेको र ब’हुविवाहको आ’रोप लागेका लाई सि’आओमिनलाई ति’आन्जिन अदालतले मृ’त्युद’ण्डको फै’सला सुनाएको हो। सि’आओमिन यसअघि रा’ज्यनियन्त्रित चाइना हो’आरोङ ए’सेट म्या’नेजमेन्टका अध्यक्ष थिए। उनले १० वर्षमा १.७९ अर्ब युआन घु’सबापत् लिएको बताइएको छ। त्यतिबेला उनी नि’यामकका रूपमा पनि काम गरिरहेका थिए। अदालतले सि’आओमिनले धेरै रकम घु’स लिन आफ्नो प’दको दु’रूपयोग गरेको निष्कर्ष निकालेको छ। उनले मानिसहरूलाई जा’गिर दिन, ब’ढुवा ग’र्न र ठे’क्का पा’र्न पनि घु’स लिने गरेका थिए। उनी वि’वाहोत्तर सम्बन्धमा पनि दो’षी पाइएका छन्। उनले प’त्नीबाहेक अर्की महिलासँग सम्बन्ध ब’नाएको र उनीबाट सन्तान पनि ज’न्माएको उल्लेख गरिएको छ ।सि’आओमिनले राज्य को’षबाट २ करोड ५० लाख युआन हि’नामिना गरेको अदालतले बताएको छ
सा’उदी स’रकारले लागू गर्यो क:डा नियम : अटेर गरे १५ हजार रियाल जरिवा,ना

सा’उदी स’रकारले लागू गर्यो क:डा नियम : अटेर गरे १५ हजार रियाल जरिवा,ना

Posted in अन्तर्राष्ट्रिय समाचार
साउदी अरेबियामा एकै ठाउँमा ५० जनाभन्दा बढी मानिस भेला हुन नपाउने भएका छन् । कोरोना सङ्क्रमण नियन्त्रणको लागि भन्दै साउदी सरकारले अर्को सूचना जारी नभएसम्मको लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको हो । नियम उल्लङ्घन गर्नेहरुलाई साउदी रियाल १५ हजारसम्म जरिबाना हुने जनाएको छ । यस्तै साउदी अरेबियाले आजबाट सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोकेको छ । साउदीको आन्तरिक मन्त्रालयले आजबाट लागू हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाइ तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ । नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत आफ्नो सूचनामा उल्लेख गरेको छ । साउदी सरकारले जारी गरेको हवाइ उडान लगायत स्वास्थ्य सम्बन्धी सावधानीका
कोरोना भाइ’रस विरु,द्वको पहिलो खोप लगाएकी नर्स खोप लिएको केही मिनेटमै बोल्दा-बोल्दै बे’होस भेएर यसरी भुइँमा ढलि,न (भिडि’यो सहित)

कोरोना भाइ’रस विरु,द्वको पहिलो खोप लगाएकी नर्स खोप लिएको केही मिनेटमै बोल्दा-बोल्दै बे’होस भेएर यसरी भुइँमा ढलि,न (भिडि’यो सहित)

Posted in अन्तर्राष्ट्रिय समाचार, भिडियो
मोहिनी मिश्र – विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न हालैमात्र सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउन ठूला समारोहहरुका साथै व्यापक जमघट गर्ने गरिन्छ । नागरिकहरु पनि ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो ।यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनल हालैमात्र दिएको छ । विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा बताउनु भएको हो । उहाँले अहिले पनि युरोपका कतिपय देशहरुमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा युरोपका देशहरुमा मानसिक स्वास्थ्यको अवस्था