Wednesday, June 20

रोचक

भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ? एक पल्ट सबैले हेर्नुहोस ..

भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ? एक पल्ट सबैले हेर्नुहोस ..

Posted in रोचक
सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ । श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ । १. धन : सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद
पत्नी पिडित पुरुषहरुका लागि खुल्यो आश्रम – पुरा बिबरण सहित हेर्नुहोस

पत्नी पिडित पुरुषहरुका लागि खुल्यो आश्रम – पुरा बिबरण सहित हेर्नुहोस

Posted in रोचक
लोग्नेबाट हुने हिंसा वा अन्यखाले हिंसापीडित महिलाका लागि आश्रय गृह बनेका कुरा त सुनिएकै थियो । तर भारतमा चाहिँ पत्नीपीडित पुरुषका लागि आश्रम बनेको छ । यो अनौठो आश्रम महाराष्ट्रको औरंगाबादबाट १२ किलोमिटर टाढा शिरडी मुम्बइ हाइवे छेउमा यो आश्रम रहेको छ । आश्रमभित्र थर्मोकोलबाट एउटा ठूलो आकारको कागको आकृति बनाइएको छ । हरेक बिहान तथा बेलुकी उक्त कागको पूजा गरिन्छ । आश्रममा बस्ने पत्नीपीडितहरुको मान्यता छ कि पोथी कौवा फूल पारेर उडेर जान्छ । तर भाले कौवाले अण्डा तथा बच्चाको पालन पोषण गर्दछ । यस्तै अवस्था पत्नी पीडित पुरुषहरुको हुने भन्दै उनीहरुले कौवाको मूर्तिमा पुजा गर्ने गरेका हुन् । उक्त आश्रममा धेरै पत्नीपीडित पुरुषहरु बस्ने गरेका छन् । जहाँ पत्नीपीडितका लागि आवश्यक सल्लाह, कानूनी लडाइँ लड्नका लागि सहयोग पनि उपलब्ध गराइन्छ । यो आश्रमको स्थापना भारत फुलारे नामक व्यक्तिले गरेका हु
धनकुटामा भारतीय ‘मंकी क्याचर’ भिडियो सहित

धनकुटामा भारतीय ‘मंकी क्याचर’ भिडियो सहित

Posted in रोचक
धनकुटा । गोठालो लाग्दा पनि बालीनाली जोगाउन गाह्रो भएपछि धनकुटा नगरपालिकाले बजेट नै छुट्याएर बाँदर समात्न थालेको छ । धनकुटा नगरपालिकाको वडा नम्बर ६ मा पर्ने कचिडे, पाङ्गसिङ्ग र आत्माराका किसानको बारी नजिक सल्लेरी वनमा डोरीको जाल थाप्दै यी भारतीय नागरिकले बादरलाई खानाको लोभमा पारेर समात्न थालेका हुन् । एक महिना यता धनुकटा नगरपालिका वडा नम्बर ३, ४ र ६ मा सात जनाको यो शिकारी समुह यसरी नै बाँदर समात्न व्यस्त छ । अन्नबाली र फलफूल जोगाउन कुनै उपाय नलागेपछि नगरपालिकाले नै मङ्की क्याचरको यो समुह बोलाएर जाल थाप्दै बाँदर समात्न थालेको स्थानिय पुरुषोतम अर्याल बताउँछन् । वर्षौंदेखि गाउँघरमा बाँदरले दुःख दिने क्रम नरोकिएपछि नगरसभाले चालू आर्थिक वर्षमा दश लाख बजेट छुट्याएरै बाँदर समात्ने अभियान चलाएको धनकुटा नगरपालिका वडा नं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ बताउँछन् । मङ्की क्याचरले एक महिनाको अवधिमा
हस्तरेखाबाट थाहा पाउनुस् तपाइँको विवाह कहिले र कुन दिशामा हुन्छ?

हस्तरेखाबाट थाहा पाउनुस् तपाइँको विवाह कहिले र कुन दिशामा हुन्छ?

Posted in धर्म-कर्म, रोचक, विचार
एजेन्सी। हस्तरेखाबाट भविष्यको अनुमान गर्नु निकै रमाइलो हुन्छ। तपाइँको जन्मकुण्डलीका अनुसार तपाइँको विवाह कुन दिशामा हुन्छ भन्ने जानकारी पाइन्छ। त्यसैगरी हस्तरेखामार्फत पनि विवाहको दिशाको अनुमान लगाउन सकिन्छ। विवाह कहाँबाट हुन्छ? यो प्रश्न विवाहकालागि योग्य युवा यवतीको मनमा उठ्नु स्वाभाविक हो। परिवारका सदस्य पनि आफ्ना सन्तानको विवाहलाई लिएर चिन्तित हुन्छन्। ज्योतिषमा विवाह रेखाको स्थितिबाट विवाहको दिशाका बारेमा बताउन संभव हुन्छ। यसमा न जन्म समयको समस्या रहन्छ,  न न कुनै चिनाको आवश्यकता नै पर्छ। यसमा हस्तरेखा हेरेर तपाइँको भविष्यकाबारेमा जानकारी दिइन्छ। यदि विवाह रेखा तपाइँको मणिबन्ध रेखाकोबीचमा छ भने तपाइँको विवाह उत्तर दिशामा हुन्छ। यदि  विवाह रेखा कुनै औंलाको फेदमा छ भने त्यो व्यक्तिको विवाह दक्षिण दिशामा हुन्छ। यदि विवाह रेखा हातको मध्य भागमा छ भने पूर्व दिशा र औंलाको बीचमा
बिषालू डरलाग्दा सर्पसंगै खेल्ने नेपाली युवतीले के गरिन यस्तो  (भिडियो सहित)

बिषालू डरलाग्दा सर्पसंगै खेल्ने नेपाली युवतीले के गरिन यस्तो (भिडियो सहित)

Posted in रोचक
घरमा बिषालु सर्पहरु छन् । बाबु, आमा छर–छिमेक डराउँछन् त्यो कोठामा जान तर एक युवती सबु पाण्डे जान्छिन् । सर्पलाई समाउँछिन् । मुसा, भ्याकुता दिन्छिन्, समाएर नुहाईदिन्छिन पनि । स्नेक म्यानको रुपमा चिनीएका पाल्पा अर्गेलीका सागर पाण्डे पछिल्लो समय सर्पको खेती गरेर बसेका छन् । बिभिन्न ठाउँमा हुने मेला महोत्सवमा सर्प प्रर्दशन गरेर उनी चर्चामा आए । यति मात्र होईन उनको घरमा बिषालु सर्प समेत छन् । घरमा आउने पाहुना समेत उनको घरमा सुत्न डराउँछन् । भाईकै काम देखेर उनकी दिदी सबु पाण्डेले समेत सर्पसंग नजिक हुन थालिन् । सबुलाई समाउन र सर्प खेलाउन डर लाउदैन तर भाई सागरले जस्तो मुखभित्र हाल्न भने डराउँछिन् । घरमा पालेका सबै सर्पको स्याहार सुसार भाई सागर भएको बेला आफैले गर्छिन् । हामी उनको घर पाल्पाको अर्गेर्ली पुग्दा पनि उनले सर्पसंग खेल्ने रमाउने गरिन् । हेरौं यो भिडियो ।
काल आएपछी कसैको केही लाग्दैन भन्ने कुरा बिस्वास नगर्नेहरुले यो भिडियो अवश्य हेर्नुहोला.काल आएको छर्लंग क्यामरामा कैद(भिडियो सहित)

काल आएपछी कसैको केही लाग्दैन भन्ने कुरा बिस्वास नगर्नेहरुले यो भिडियो अवश्य हेर्नुहोला.काल आएको छर्लंग क्यामरामा कैद(भिडियो सहित)

Posted in रोचक
सबैभन्दा बलियो र अमर मानिने समयको अगाडी कसैको केही लाग्दैन भन्ने शब्द साच्चै नै सही हो.कहिले पनि आफुले सोचेको पुरा हुदैन भनेको यस भिडियोमा थाहा हुन्छ.हिड्दा हिड्दै पनि मान्छे यसरी मर्दा रहेछन भन्ने कुराको सायद कसैले पनि बिस्वास गर्न सक्दैन होला तर जब समय आउँछ, त्यसपछी कसैको पनि केही लाग्दैन.दिनहु जस्ता मान्छेहरु केही न केही कारणले गर्दा संसारबाट बिदा भएका हुन्छन, त्यो कुनै गल्ति अथवा दुर्भाग्यवस भएको भन्न मिल्दैन. मृत्यु सबैको अवश्य आउँछ,र समय आए मात्र मृत्यु आउँछ भन्ने कुरा यस भिडियोले प्रमाणित गरेको छ.अहिलेसम्म कसैले जित्न नसकेको समय अगाडी सामान्य जीवन बिताउंदै गरेको मान्छेको यसरी अकल्पनीय तरिकाले मृत्यु भएको क्षणको अचम्म गराउने दृश्यका केही झलकहरु, तल भिडियोमा हेर्नुहोस:
छोरीको नाममा बाबुले लेखेको एउटा मुटु हल्लाउँने अन्तिम पत्र एकपटक अवस्य पढ्नुस् र सियर गर्नुस

छोरीको नाममा बाबुले लेखेको एउटा मुटु हल्लाउँने अन्तिम पत्र एकपटक अवस्य पढ्नुस् र सियर गर्नुस

Posted in रोचक, विचार
काठमाडौं । एउटा घरमा बाबा र ११ बर्षिय छोरी बस्ने गर्थे । एक दिन त्यो ११ बर्षिय छोरीले बाबालाई सोध्छे… छोरी : बाबा हजुर मलाई मेरो १५ औं जन्मदिनमा के उपहार दिनुहुन्छ ? बाबाः त्यो आउन धेरै समय बाँकी छ छोरी । त्यो छोरी १४ वर्षको उमेरमा हिड्दै गर्दा एक दिन अचानक बिरामी हुन्छे । बेहोस भएर ढलेकी छोरीलाई उसका बाबुले अस्पताल लिएर जान्छ । विभिन्न चेक जाँच पछि अस्पतालका डाक्टरहरुले बाबुलाई छोरीका रोगका बारेमा बताई दिन्छ । डाक्टरले भन्छन्, ‘तपाईंको छोरीको मुटु खराब छ र जुन्सुकै बेला पनि उस्को मृत्यु हुन सक्छ ।’ अस्पतालको बिस्तारामा सुतिरहेकी छोरीले बाबुको मलिन अनुहार देखेर सोध्छ, ‘बाबा डाक्टरले हजुरलाई म मर्दैछु भनेको हा ?’ बाबुले मुसुक्क मुस्कुराउँदै भन्छ, ‘होईन छोरी तिमिलाई केही पनि हुँदैन, म मेरो बेटालाई कहाँ अहिल्यै मर्न दिन्छु र ?’ छोरीले फेरी सोध्छे, ‘तपाईं कसरी भन्न सक्नुहुन्छ, म मर्दिन
विश्वकै सबैभन्दा लामो नंग भएका यि ब्यक्ति, गिनिज बुकमा किर्तिमान (भिडियो सहित)

विश्वकै सबैभन्दा लामो नंग भएका यि ब्यक्ति, गिनिज बुकमा किर्तिमान (भिडियो सहित)

Posted in बिचित्रसंसार, भिडियो, रोचक
4सन् १९५२ देखी आफ्नो औलाको नंग नकाटेका एक व्यक्तिलाई अन्ततः गिनिज बुक अफ वल्र्ड रेकर्डसले प्रमाणपत्र दिएको छ । उनले यति लामो समयसम्म नंग पाल्दाको मूल्य ठूलो चुकाउनुपरेको बताएका छन् । हातमा विश्वकै सबैभन्दा लामो नंग रहेको मानिसका रुपमा अब गिनिज बुकमा उनको नाम दर्ता भएको छ । उनका सबै औलाहरुको नंग जोड्दा ९ सय ९ दशमलव ६ सेन्टिमिटर लामो हुन्छ । सबैभन्दा लामो नंग भएको औलाँको नंगको लम्बाई २ मिटर छ । गिनिज बुकमा नाम लेखाएपछि श्रीधरले आफ्नो जीवनको लक्ष्य पुरा भएको बताएका छन् । उनको नंगलाई अब संग्रहालयमा राखिनेछ । अहिले ७८ वर्ष पुगिसकेका श्रीधरले नंगले जवानीमा समस्या दिएको बताएका छन् । भन्छन्, विवाहका लागि मात्रै झन्डै १ दर्जन केटी हेरेँ, तर कोही मसँग विहे गर्न तयार भएनन् । यदी विहेका लागि केटी तयार भए उनका बाबु आमाले अस्विकार गर्ने , बाबुआमा तयार भए छोरी यस्तो फोहोरीसँग विहे गर्दिन भन्ने
चीनको अर्को चमत्कार : यो बिमान चाइनाबाट अमेरिका २ घन्टामै पुग्छ ! हेर्नुहोस भिडियो

चीनको अर्को चमत्कार : यो बिमान चाइनाबाट अमेरिका २ घन्टामै पुग्छ ! हेर्नुहोस भिडियो

Posted in बिज्ञान प्रबिधि, भिडियो, रोचक
एजेन्सी – चीनले विश्वमा चमत्कार गरिराखेको छ । चिनियाँ अनुसन्धानकर्ताले ‘हाइपरसोनिक’ विमानको नयाँ खाका सार्वजनिक गरेका छन् । उक्त खाका अनुसार ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिको विमान बन्ने छ । बीबीसीले उल्लेख गरे अनुसार उक्त परिकल्पना अनुसार बेइजिङदेखि न्यूयोकसम्मको यात्रा केही २ घण्टामै पूरा गर्न सकिने छ । अहिलेका विमानमा यो दूरीको यात्रा गर्न १४ घण्टा लाग्छ । यस्तो अनुसन्धान सैन्य उपयोगिताका लागि भएको समाचारमा उल्लेख गरिएको छ । यद्यपी यस्तो गतिको विमानमा यात्रा कस्तो होला भन्ने बहस भने सुरु भइसकेका छन् । यस्तो विमानको गति नाप्नका निम्ति ध्वनिलाई आधार मानिने छ ।समाचारमा उल्लेख भए अनुसार ध्वनिको गति भन्दा कम गतिलाई सबसोनिक भनिन्छ । अहिलेका विमानहरु सबसोनिक हुन् । सुपरसोनिकको अवधारणा भनेको ध्वनिको भन्दा तिब्र गति हो ।सुपरसोनिकको गति ध्वनिको भन्दा पाँच गुणसम्म हुनसक्छ । हाइपर
मोरङमा चमात्कारीक सर्प निस्किएको भन्दै हेर्नेको भीड, युवकले सर्पलाइ मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)

मोरङमा चमात्कारीक सर्प निस्किएको भन्दै हेर्नेको भीड, युवकले सर्पलाइ मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)

Posted in भिडियो, रोचक
मोरङको इटहरा- २ कटुवाबाँधमा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्ने मानिसको भिड लाग्न थालेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेको स्थानीय एक्ले श्रेष्ठले जनाएका छन्् । श्रेष्ठका अनुसार आफूले सो नागलाई घाँटीमा माला लगाई घरमा लगी पुजा गरेर पुनः मन्दिर परिसरमा ल्याएको बताएका छन् । स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको र हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले उपस्थित स्थानीयहरु अचम्ममा परेको इटहरा सोमबारेका खगोल न्यौपानेले बताए । हेर्नूहोस भिडियो