Wednesday, June 20

स्वास्थ्य/ जीबन शैली

पिसाब किन पोल्छ ? किन बारम्बार पिसाब लाग्छ ? पिसाब गरिसकेपछि पनि किन ननिख्रेको महसुस हुन्छ ?  डा. त्रिपाठीको सुझाव (भिडियो सहित)

पिसाब किन पोल्छ ? किन बारम्बार पिसाब लाग्छ ? पिसाब गरिसकेपछि पनि किन ननिख्रेको महसुस हुन्छ ? डा. त्रिपाठीको सुझाव (भिडियो सहित)

Posted in स्वास्थ्य/ जीबन शैली
पोखरा । आम नेपालीका प्रमुख स्वास्थ्य समस्या मध्ये पिसाब सम्बन्धी समस्या पनि एक महत्वपुर्ण समस्या हो।बारम्बार पिसाब लागीरहने, पिसाब गरीसकेपछी पनि पुरै पिसाब नभएको जस्तो महशुस हुने, पिसाब पोल्ने, थोरै थोरै पिसाब बारम्बार भैरहने, कोखो दुख्ने लगायतका कयौं लक्षणहरु पिसाब सम्बन्धी रोगका लक्षणहरु हुन्। बारम्बार पिसाब लागीरहने, पिसाब गरीसकेपछी पनि पुरै पिसाब नभएको जस्तो महशुस हुने, पिसाब पोल्ने, थोरै थोरै पिसाब बारम्बार भैरहने, कोखो दुख्ने लगायतका कयौं लक्षणहरु पिसाब सम्बन्धी रोगका लक्षणहरु हुन्। भिडियो हेर्नूहोस
सर्पले टोके के गर्ने , के नगर्ने ? जानीराखौ !! काम लाग्नसक्छ

सर्पले टोके के गर्ने , के नगर्ने ? जानीराखौ !! काम लाग्नसक्छ

Posted in स्वास्थ्य/ जीबन शैली
गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् । अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन् । तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ । अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पुर्याउँछ । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछ । अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन् । के गर्ने ? – तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ । टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ । – सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्दत गर्छ । – सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला । यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ । सकेसम्म कुन स्था
थाइराइड कस्तो रोग हो ? थाइराइड किन महिलालाई बढी हुन्छ ? जनिराखौ काम लाग्ने छ

थाइराइड कस्तो रोग हो ? थाइराइड किन महिलालाई बढी हुन्छ ? जनिराखौ काम लाग्ने छ

Posted in स्वास्थ्य/ जीबन शैली
थाइराइड कस्तो रोग हो ? हाम्रो शरीरको थाइराइड ग्लान्ड (घाँटीको अघिल्लो भागमा हुने पुतली आकारको ग्रन्थी जसलाई थाइराइड ग्रन्थी भनिन्छ) ले थाइरोक्सिन हर्मोन उत्पादन गर्छ । थाइरोक्सिन हर्मोनले शरीरको सम्पूर्ण भागका खानालाई शक्तिमा रूपान्तरण गर्ने काम गर्छ । यो हर्मोनले सामान्य रूपमा काम गरिरहेको अवस्था स्वस्थ अवस्था हो । यो अंगले बढी काम गर्ने या कम काम गर्ने भएमा हर्मोन उत्पादन घटबढी हुन्छ । यसले बढी या कम काम गर्नु नै थाइराइड हुनु हो । थाइराइड कति प्रकारका हुन्छन् ? थाइराइड दुई प्रकारका हुन्छन् । एउटा, हाइफोथाइरोडिज्म ( थाइरोक्सिन हर्मोन कम उत्पादन गर्ने) । अर्को, हाइपरथाइरोडिज्म ( थाइरोक्सिन हर्मोन बढी उत्पादन हुने अवस्था)। हाइपोथाइरोडिज्म कसरी हुन्छ ? थाइराइड ग्रन्थीमा रोग लागेमा ग्यास्ट्राइटिसजस्तै थाइरोडाइटिस  हुन्छ । जस्तो कि ग्रन्थीमा भाइरस वा किटाणुको संक्रमण भयो भने रोग उत्पन
अशोकका साथी भूइकटरेको घर पुग्दा मनै रोयो…सबैको सहयोगको आशा (भिडियो सहित)

अशोकका साथी भूइकटरेको घर पुग्दा मनै रोयो…सबैको सहयोगको आशा (भिडियो सहित)

Posted in भिडियो, स्वास्थ्य/ जीबन शैली
अशोकका साथी भूइकटरेको घर पुग्दा मनै रोयो...सबैको सहयोगको आशा (भिडियो सहित) Kathmandu, 9th June: This is the house of social viral sensation Ashok Darjis school friend Bhuikatar which is shown in this video. After the song Man Bina Ko Dhan Thulo, Ashok Darji climbed in high mountain of success and his family also got some financially relief. But his friend still in that condition where he was in past days. The reporter tries to show the weak condition of Ashoks friend as we can see how they are suffering from shelter and food. They doesn`t even have proper residence to live. Watch this video here: भिडियो हेर्नूहोस
डा. उपेन्द्र देवकोटाको इच्छा अनुसारनै आफ्नै गाउँ सिस्नेपानी धाराको पानी खुवाइयो : १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुर्‍याए। हेर्नूहोस तस्विरमा

डा. उपेन्द्र देवकोटाको इच्छा अनुसारनै आफ्नै गाउँ सिस्नेपानी धाराको पानी खुवाइयो : १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुर्‍याए। हेर्नूहोस तस्विरमा

Posted in स्वास्थ्य/ जीबन शैली
काठमाडाैं । बरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकाटालाई जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँको सिस्नेपानी धाराको पानी खुवाइएको छ । अक्सिजन लगाएरै हेलीकोप्टर मार्फत घर ल्याइएका देवकोटाले केही दिन अघि मात्रै घर जाने र सिस्नेपानी धाराको पानी खाने इच्छा ब्यक्त गरेका थिए । उनकै इच्छा अनुसार छोरी सिलुले सिस्नेपानी धाराबाट थापेर ल्याएको पानी उनले खाएका हुन् । देवकोटाको घरबाट सिस्नेपानी धारा पाँच मिनेटको दुरीमा रहेको छ । न्यूरो अस्पतालबाट हेलिकोप्टरमा राखेर सिधै उनलाई उनको पुर्खौली घर पुर्‍याइएको हो। हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट करिब १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुर्‍याए। उनलाई केहीबेर पुर्खौली घरमा राखेर काठमाडौं फर्काउने तयारी छ। डाक्टर देवकोटालाई लिएर उनका तीन छोरी पण्डित गाउँ आएका छन्। देवकोटा पित्तथैलीको क्यान्सरले पीडित छन्। उपचार असम
काँचो मेवा उच्च रक्तचापको औषधि (हेर्नूहोस फाइदाहरू)

काँचो मेवा उच्च रक्तचापको औषधि (हेर्नूहोस फाइदाहरू)

Posted in स्वास्थ्य/ जीबन शैली
एजेन्सी। मेवा अरु फलफूलको तुलनामा निकै स्वस्थ फल मानिन्छ । मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुने विज्ञहरु बताउछन् । उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । मेवामा थोरै क्यालोरी, धेरै पौष्टिक तत्व हुन्छ । त्यसैले मेवालाई मोटोपन घटाउन मेवाको सेवन पनि गरेको पाइन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ । आयुर्वेदमा मेवालाई विभिन्न र
वीर अस्पतालको सरसफाई कार्यमा जुटेका धुर्मुस भए बिरामी, डाक्टरले भने, ‘धेरै नबोल्नुस्’ ( भिडियो सहित )

वीर अस्पतालको सरसफाई कार्यमा जुटेका धुर्मुस भए बिरामी, डाक्टरले भने, ‘धेरै नबोल्नुस्’ ( भिडियो सहित )

Posted in भिडियो, स्वास्थ्य/ जीबन शैली
काठमाडौं । ‘धुर्मुस सुन्तली फाउण्डेशन नेपाल’ चर्चित हाँस्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस्र) र कुञ्जना घिमिरे (सुन्तली)ले नेपालमा २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्पपछि भुकम्प पीडितहरुका लागि आवास पुनः निर्माण र सामाजिक कार्य गर्ने उदेश्यले खोलिएको हो । भुकम्प गएको बेला अमेरिका पुगेका धुर्मुस सुन्तली नेपाल फर्किए लगत्तै पिडिहरुका लागि राहत बितरणमा जुटेका थिए । भुकम्प पीडितहरुका लागि त्यतिबेला राहतको मात्र नभएर एउटा व्यवस्थित आवासको आवश्यकता थियो । जसअनुसार उनीहरुले काभ्रेको पहरी बस्तीमा एकिकृत नमुना पहरी बस्ती निर्माण गर्ने योजना बनाए । देश तथा विदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगले बस्ती निर्माणको काम पनि सम्पन्न गरे । जुन बस्ती धुर्मुस सुन्तलीले आफ्नै पहलमा बनाएका हुन् । देश निर्माण र पुनः निर्माणका लागि एकिकृत बस्तीकै अवधारणा अनुसार अगाडि बढे छिट्टै देश विकाश हुने
आफु बिरामी हुदा गाडीमा हिड्ने यी नेताले जानता सुमो दुर्घटनामा पर्दा हेलिकप्टर मगाएर बचाए… पूरा खबर हेरौ

आफु बिरामी हुदा गाडीमा हिड्ने यी नेताले जानता सुमो दुर्घटनामा पर्दा हेलिकप्टर मगाएर बचाए… पूरा खबर हेरौ

Posted in स्वास्थ्य/ जीबन शैली
ओखलढुंगामा हिजो सुमो दुर्घटना हुदा एकको मृत्यु भएको छ भने ३जना गम्भीर घाइते भएका छन।  घाइतेहरुलाइ जिल्लाको मिसन हस्पिटलमा उपचार सम्भब नभय पछि थप उपचारका लागी काठमाडौ ल्याउन सेनाको हेलि चाटर गरेर पठाउन लागेको पुर्ब साम्सद तथा नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले बताउनु भयो। उहा भन्नुहुन्छ, ‘यो हप्ता त हेलि ३/४चोटी पठाइ सके सहज हिसाब को बाटो नभयको र टाडा भयको कारणले पनि हेलिमा बिमारी ल्याउनु परेको हो।’  फेरि रामहरि लाइ खबर गरेछी हेलि पठाउछ भनेर जनता बिस्वास गर्छन। जनताको विश्वास यति गर्ने यी नेतालाई अन्तिम चुनाबमा जनताले भने चिन्न सकेका थिएनन। उनि पछिल्लो चुनाब हारेकोमा अहिले बहने सम्पूर्ण जनतालाई पछुतो लागिराखेको छ। तर खतिवडा प्रष्ट छन् उनि चुनाब जित्नको लागि जनताको सेवामा आएका होइनन।-सत्यसमाचारबाट  
सानै उमेरमा खुट्टा गुमाए कि सृष्टि एउटा मात्र खुट्टाले यसरी नाचिन (भिडियो सहित )

सानै उमेरमा खुट्टा गुमाए कि सृष्टि एउटा मात्र खुट्टाले यसरी नाचिन (भिडियो सहित )

Posted in भिडियो, स्वास्थ्य/ जीबन शैली
सानै उमेरमा एउटा खुट्टा गुमाउनु को पिडा कति सम्म हुन्छ होला?जहाँ मान्छेहरुको हात,आँखा,कान,नाक,खुट्टा लाई शरीरका अभिन्न अङ्गको रुपमा लिइन्छ।त्यस्तै यि हुन धनुषा कि एउटा खुट्टा गुमाए कि सृष्टि श्रेष्ठ ,जसले सानै उमेरमा एउटा खुट्टा गुमाउनु परेको थियो। सानै उमेरमा एक्कासि खुट्टामा क्यान्सर भए पछि उनको खुट्टा त्याग्नु परेको थियो।अहिले उनी एउटा खुट्टा गुमाएर पनि अपाङ्ग जस्तो देखिनन।उनले गुमाए पछि विभिन्न ब्यक्ति ,समाजले उनको बारेमा सकारात्मक तथा नकारात्मक कुरा काटन थाले ।त्यस्तै पनि उनले एउटा खुट्टा गुमाउनु परेको पीडा थियो झनै त्यस मै पिडा थपियो र उनले जुन त्यस्ता ब्यक्ती र समाजको लागि केही नयाँ गर्ने सोछ बनाईन र गरेर पनि देखाइन।सृष्टि ले अहिले एउटा मात्र खुट्टा ले एकदमै।राम्रो नाच र सामान्य हिडडुल समेत गर्न सक्छिन। जसले अहिले एउटा मात्र खुट्टाले पनि समाजमा घृणा गर्नेका लागि नमुनाको उदाहरण
दृष्टिबिहिन आरजे जोडीको संसार हल्लाउने प्रतिभा ( हेर्नुहोस् भिडियाे सहित् )

दृष्टिबिहिन आरजे जोडीको संसार हल्लाउने प्रतिभा ( हेर्नुहोस् भिडियाे सहित् )

Posted in भिडियो, स्वास्थ्य/ जीबन शैली
हरेक मानिस सँग फरक क्षमता हुन्छ । त्यहि क्षमता चिनेर प्रर्दशन गर्न सकियो भने सबैलाई चकित तुल्याउन सक्दोरहेछ । यस्तै फरक क्षमताका दुई युवाहरु (आरजे जोडी ) अर्थात रमेश प्रसाई र जीवन बिष्ट यी दुई युवाको अदभुत क्षमतालाई देख्ने र सुन्ने जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन । गीत लेखन,गायन,कविता,गजल लेखन लगायत क्यारिकेचर गर्न खम्पिस यो जोडीले यतिबेला राम्रै चर्चा पाएको छ । यो जोडी सुनसरीको धरानमा रहेर बिभिन्न रेडियोमा कार्यक्रम उत्पादन र प्रस्तुति समेत गरिरहेको छ । यी दुवै युवा ब्रेल लिपीको सहारामा स्नातक अध्यायनरत रहेका छन तर अचम्मको कुरा राज्यले दिने कुनैपनि सेवासुबिधा उनीहरु ग्रहण गर्न चहादैनन । आफुलाई दृष्टिबिहिन भन्दा पनि फरक क्षमता भएको र अन्य ब्यत्तिभन्दा आफुहरु कुने कुरामा कम नभएको उनीहरु बताउँछन । झापाको मेचिनगरका रमेश प्रसाँई सुनसरीको धरानस्थित ज्ञानचक्षु बिद्यालयमा अध्या