Wednesday, December 19

समाचार

११ बर्ष देखि हराएकी आमालाई खोज्न कस्मिरबाट आएकि चेली रबिलाइ भेट्न न्युज २४ टिभीमै पुगिन…पूरा खबर हेरी शेयर गरौ।

११ बर्ष देखि हराएकी आमालाई खोज्न कस्मिरबाट आएकि चेली रबिलाइ भेट्न न्युज २४ टिभीमै पुगिन…पूरा खबर हेरी शेयर गरौ।

Posted in समाचार
काठमाडौं । नाउशहर, मण्डिभरा कश्मिरकी मेहेक बानु, काठमाडौंमा आफ्नी आमालाई खोज्दै भौतारीरहेकी छिन् । कश्मिरी बाबु र नेपाली आमाबाट जन्मिएकी मेहेक ११ बर्षदेखि आमालाई भेट्न पाएकी छैनन् । आमाको खोजीमा काठ माडौंमा भाँैतारीदा कसैले कार्यक्रम सीधा कुरा जनतासँगमा जान भन्दै उनलाई हाम्रो कार्यालय देखाइदिए । पहिला ८ वर्षसम्म काठमाडौंमा बसेकी मेहेक त्यसपछि कश्मिरमै बसिन् र उतै विहेवारी पनि भयो । तर पछि उनका बाबुआमाको सम्बन्धमा उदार चढाव आएपछि दुई छोरीलाई कश्मिरमै छाडेर नेपाल आईन् । तर दुई वर्ष अघि मेहेकका बुवाको निधन भयो । बुवाको निधन भएपछि आमालाई अबसँगै राख्ने भन्दै मेहेक आफ्नी आमा खोजिरहेकी छिन् । ११ बर्ष भयो उनले आफ्नी आमालाई नभेटेकी । आमाका यी केही फोटोहरु छन् उनिसँंग । आमाको नाम उषा थापा भएको उनको माइती पोखरामा रहेको उनी बताउछिन् । आमाको माइती पोखरा भएपनि उनी ललितपुर तिर कतै रहेको कसैले स
सिधाकुराको सहयोगको आशा: आखाभरी आशुको धारा अनि आमालाई खोज्न भारतको कश्मिरबाट काठमाडौं आएकी छोरीको कथा

सिधाकुराको सहयोगको आशा: आखाभरी आशुको धारा अनि आमालाई खोज्न भारतको कश्मिरबाट काठमाडौं आएकी छोरीको कथा

Posted in समाचार
काठमाडौं । नाउशहर, मण्डिभरा कश्मिरकी मेहेक बानु, काठमाडौंमा आफ्नी आमालाई खोज्दै भौतारीरहेकी छिन् । कश्मिरी बाबु र नेपाली आमाबाट जन्मिएकी मेहेक ११ बर्षदेखि आमालाई भेट्न पाएकी छैनन् । आमाको खोजीमा काठमाडौंमा भाँैतारीदा कसैले कार्यक्रम सीधा कुरा जनतासँगमा जान भन्दै उनलाई हाम्रो कार्यालय देखाइदिए । पहिला ८ वर्षसम्म काठमाडौंमा बसेकी मेहेक त्यसपछि कश्मिरमै बसिन् र उतै विहेवारी पनि भयो । तर पछि उनका बाबुआमाको सम्बन्धमा उदार चढाव आएपछि दुई छोरीलाई कश्मिरमै छाडेर नेपाल आईन् । तर दुई वर्ष अघि मेहेकका बुवाको निधन भयो । बुवाको निधन भएपछि आमालाई अबसँगै राख्ने भन्दै मेहेक आफ्नी आमा खोजिरहेकी छिन् । ११ बर्ष भयो उनले आफ्नी आमालाई नभेटेकी । आमाका यी केही फोटोहरु छन् उनिसँंग । आमाको नाम उषा थापा भएको उनको माइती पोखरामा रहेको उनी बताउछिन् । आमाको माइती पोखरा भएपनि उनी ललितपुर तिर कतै रहेको कसैले सुना
पेट्रोलियम पदार्थको मूल्य घट्यो-हेर्नुहोस नयाँ कायम मूल्य यस्तो छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो-हेर्नुहोस नयाँ कायम मूल्य यस्तो छ।

Posted in बिजनेस
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान २/२ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि बुधबार बिहानबाट उपभोक्ताले पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउनेछन् । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादवसँगकोे छलफलपछि मूल्य घटाइएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूची घटेर आएको थियो । खरिद दर घटेपछि निगमले नेपाली बजारमा पेट्राेलियम पदार्थकाे मूल्य समायोजन गरेको हो । आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउने गर्छ ।  (नयाँपत्रिकाबाट)
डलरको भाउ बढ्यो।साउदी, कतार दुबई , मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा यस्तो छ .. हेर्नुहोस

डलरको भाउ बढ्यो।साउदी, कतार दुबई , मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा यस्तो छ .. हेर्नुहोस

Posted in बिजनेस
साउदी, कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर... नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ

जापानले अब सित्तैमा नेपाली कामदार लैजाने ! यस्तो हुनेछ प्रक्रिया …पूरा खबर हेरि शेयर गरौ

जापानले अब सित्तैमा नेपाली कामदार लैजाने ! यस्तो हुनेछ प्रक्रिया …पूरा खबर हेरि शेयर गरौ

Posted in समाचार
टोकियो– जापान सरकारको महत्वकांक्षी योजनाका रुपमा लिइएको आगामी अप्रिलदेखि नयाँ भिसा स्टाटस अन्तर्गत विदेशी कामदारहरु ल्याउने प्रकृयामा भिसा प्रोसेस को लागी लिइने जापानी भाषाको जाँच पहिले प्रस्तावित ८ देश बाट १ थप गरिएको । भियतनाम, फिलिपिन्स, इण्डोनेशिया, कम्बोडिया, चीन, थाइल्याण्ड र म्यानमार लगायतका ७ देशको नाम गत हप्ता सार्वजनिक गरि बाँकी एक देशसंग कुरा भैरहेको बताइएपनि सोमबार ९ देशमा भिसा प्रकृयाका लागि जाँच लिने प्रस्ताव गरिएको सरकारी श्रोतलाई उधृत गर्दै एनएचके अनलाइनले आफ्नो समाचारमा लेखेको छ । प्रस्तावित बाँकी राष्ट्रहरुमा आठौं राष्ट्र मंगोलिया छ भने नबौंमा नेपाल परेको छ । सोमबार बसेको बैठकमा न्याय मन्त्रालयले प्रस्ताव गरेको ड्राफ्टमा २ देश थप गरिएको हो । आगामी २० तारिकसम्ममा फेरबदल गर्नुपर्ने केही भए गर्ने नत्र सो प्रस्तावलाई पारित गरिनेछ । त्यसको एक हप्तापश्चात सरकारले आवश्यक प्रक
खुशीको खबरः नेपालकी छोरी मनिता देवकोटा मिस युनिभर्सको टप १० मा (बिबरण सहित हेरी शेयर गरौ)

खुशीको खबरः नेपालकी छोरी मनिता देवकोटा मिस युनिभर्सको टप १० मा (बिबरण सहित हेरी शेयर गरौ)

Posted in समाचार
काठमाडौं । मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० मा पुगेकी छन् ।थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन । अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन् ।त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अबसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो ।थुप्रै नेपालीहरुको आशा बोकेकी मनिता देवकोटा मिस नेपाल युनिभर्सको शीर्ष १० मा पुग्न सफल भएकी हुन् । नेपालबाहेक दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण
डलरको भाउ बड्यो। साउदी, कतार दुबई , मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा यस्तो छ .. हेर्नुहोस

डलरको भाउ बड्यो। साउदी, कतार दुबई , मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा यस्तो छ .. हेर्नुहोस

Posted in बिजनेस
साउदी, कतार दुबई , मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर... नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्द
फेरी घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ…हेर्नुहोस

फेरी घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ…हेर्नुहोस

Posted in बिजनेस
काठमाडौं। नेपाली बजारमा ९आइतबार० सुनको मूल्य १ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य ५९ हजार ५ सयमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो । महासंघबा अनुसार आज छापावाल सुनको मूल्य ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५९ हजार २ सय रुपैयाँ छ।त्यसैगरी आज चाँदीको मूल्य ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
खुशीको खबरः १४ हजार पदमा लोकसेवा खुल्दै, यी तहहरूको लागी विज्ञापनको तयारी….

खुशीको खबरः १४ हजार पदमा लोकसेवा खुल्दै, यी तहहरूको लागी विज्ञापनको तयारी….

Posted in समाचार
काठमाडौं । सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको खबर अाजकाे राजधानी दैनिकले छापेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो । समाचारकाे अनुसार माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्म ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पुर्‍याएको छ । सो कार्ययोजनाअनुसार प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिव स्तरसम्ममा नै लोकसेवा खुल्ने निश्चित भएको हो । सरकारले तीनै तहमा रिक्त दरबन्दीको प्रक्षेपण गर्दा तत्काल सबै सेवा समूहका कम्तीमा १४ हजार दरबन्दी रिक्त हुन सक्ने आँकलन भ