
बर्षाको बेला सडक दु’ र्घटना न्यूनीकरण गर्नका लागि लौकाही ट्राफिकको यति राम्रो काम
Posted in समाचार
✍सुलभ रिजाल-मुनाफ हुसेन /इनरूवा –बर्षाको समयमा सुनसरीको इनरुवा देखि कोशी ब्यारेज सम्मको राज मार्गमा हुने सवारी दुर्घ' टनालाई कम गर्न कोशी गाउँपालिका लौकाही ट्राफिक प्रहरीले गाडी चालक र यात्रुहरुलाइ बर्षाको समयमा सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दु'र्घटना न्यूनीकरण गर्नका लागि सचेतना गराइदै छ ।
बर्षाको समयमा सडक चिप्लो हुनुका साथै राम्रोसँग बाटो पनि देखिन्न । राजमार्गमा हुइकिने बाइक होस या सार्बजनिक सबारीको साधन लौकाही ट्राफिक प्रहरीले रोकेर सचेत गराउने गरेको छ।
सचेत गरेउदै ट्राफिक प्रहरी..
यस्तै ...बिहीबार बिहान करिब साढे ८ बजे झमझम पानी परिरहँदा कामविशेषले चाबहिलतर्फ जाँदै थिए प्रदीपजंग कार्की । गौशाला चोकमा रेडलाइट बलेपछि उनले बाइक रोके ।
ट्राफिक जाममा रोकिएकै बेला छेउमा सरकारी गाडी चढेका व्यक्तिले उनलाई अगाडि हेर्न इशारा गरे । ठीक आफ्नो अगाडि हेर्दा