Thursday, April 15

समाचार

जन्म दिनमा अलिफ खान  रुदै आए मिडियामा,दिदि पनि रोइन, अलिफलाई लाग्यो यस्तो रोग (भिडियो सहित)

जन्म दिनमा अलिफ खान रुदै आए मिडियामा,दिदि पनि रोइन, अलिफलाई लाग्यो यस्तो रोग (भिडियो सहित)

Posted in समाचार
दोहोरी गाएपछि सबैको मन जितेका अलिफ खान रुदै मिडियामा आएका छन।उनको जन्म दिन आजै हो,सोहि दिन उनि रुदै मिडियामा आएका हुन्।पछिल्लो केहि समय देखि उनले आवाज दिएका सबैजसो दोहोरी र गीतहरु चर्चामा छन।सालिन तर निकै सुमधुर आवाज भएका अलिफले आफ्नो जन्म दिन आश्रममा मनाएका हुन्। जन्म दिन मनाउन गएका अलिफ आफु ठुलो रोगको शिकार भएको भन्दै रुन थाले,आमा बाबालाई कैले खुसि दिन सकिन भन्दै उनि भक्कानिए पछि सबैले अलिफलाइ सम्झाउन थालियो यति मात्रै हैन अलिफलाइ सबैले अब साथ् दिने समेत भनेपछि उनि आफु सम्हालीए। पहिलोपटक उनले आफ्नो जन्म दिन मनाएका रहेछन।उनको चर्चा सबैतिर भए संगै अहिले अलिफ आफुलाइ निकै व्यस्त राखेका छन भने उनि चढेको हरेक स्टेजले चर्चा पाएको हुन्छ।उनि जन्मेकै दिन नया बर्ष पर्दछ।उनि आफ्नो तर्फबाट सहयोग गर्न आश्रम पुगे पनि त्यहाको अबस्था देखेर निकै भाबुक बनेका थिए पछि जव बाबा आमाको कुरा जोडियो तव अलिफ
नेपालका मौसमविदले यस्तो चे’ता वनी,सतर्क रहन सबैमा आग्रह

नेपालका मौसमविदले यस्तो चे’ता वनी,सतर्क रहन सबैमा आग्रह

Posted in समाचार
काठमाडौं, देशका अधिकांश स्थानमा तुवाँलो लागेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ ६ बजे जारी गरेको सूचनाअनुसार तराई र पहाडी भेगका धेरैजसो स्थानमा तुवाँलो लागेको हो। जसले वायु प्रदूषण बढाएको छ। तसर्थ यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्। जसमा भनिएको छ : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडी भूभागका अधिकांश स्थानमा तुवाँलो लागेकाले सो बाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
वैशाख १ बाट ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स

वैशाख १ बाट ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स

Posted in समाचार
काठमाडौं- सरकारले वैशाख १ बाट ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स उपलब्ध गराउने भएको छ । उक्त व्यवस्था लागु भएपछि हाल ट्रायल पास गरेको १ वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन नसक्ने समस्याको अन्त्य हुने विभागले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट सवारी साधन सञ्चालन अनुमति पत्र (लाइसेन्स) को नयाँ व्यवस्था गर्ने भएको हो । मन्त्रालयले विभागलाई यसैअनुसार सनर्देशन दिएसँगै यो व्यवस्था विभागले वैशाख १ बाट लागु गर्ने बताएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि सेवाग्राहीको लामो लाइन, प्रक्रियामुखी परीक्षा र लाइसेन्स प्रिन्टिङको ढिलाइ आदि कारणले सरकारप्रति जनताको गुनासो रहेको स्वीकार्दै प्रधानमन्त्री ओलीले यस विषयमा चासो राख्दै ट्रायल परीक्षाको प्रक्रियालाई सहज र लाइसेन्स प्राप्त गर्ने अवधि छोटो बनाउन
नेपालमा अहिले वेलुका ९:०५ भूकम्पको धक्का

नेपालमा अहिले वेलुका ९:०५ भूकम्पको धक्का

Posted in समाचार
काठमाडौं । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ। पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको स्थानीयबासीले बताएका छन्। थप विवरण आउन बाँकी यो पनि.... नेपालको सबैभन्दा ठूलो शहर अनि नेपालको राजधानी। यो शहरलाइ मध्यका’लमा कान्तिपुर भनिन्थ्यो। माली’गाउँमा भेटिएको इसं १८५ को मूर्तिनै सबैभन्दा प्राची’नतम तिथि स’हितको अवशेष हो प्राचीन काठमाडौंको। विभिन्न धा’र्मिक ग्रन्थ तथा वंशाव’वलीहरु प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भए’काले ठोस प्रमाण कै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पु’रानो परम्परा
भर्खरै नेपालमा भुकम्पको धक्का महशुस

भर्खरै नेपालमा भुकम्पको धक्का महशुस

Posted in समाचार
काठमाडौं- भर्खरै नेपालमा भूकम्पको धक्का महशुस भएको छ काठमाण्डौ, मोरङ्ग ,सुनसरी लगायत ठाउमा  नाकै धक्का महशुस गरीयको छ।थप विवरण केहि बेरमा यो पनि.... नेपालको सबैभन्दा ठूलो शहर अनि नेपालको राजधानी। यो शहरलाइ मध्यका’लमा कान्तिपुर भनिन्थ्यो। माली’गाउँमा भेटिएको इसं १८५ को मूर्तिनै सबैभन्दा प्राची’नतम तिथि स’हितको अवशेष हो प्राचीन काठमाडौंको। विभिन्न धा’र्मिक ग्रन्थ तथा वंशाव’वलीहरु प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भए’काले ठोस प्रमाण कै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पु’रानो परम्परा अनि अवस्थि’तिको जानकारी भने पाउन सकिन्छ। स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा दह(पोखरी) थियो। यो पोख’रीको नाम नागदह थियो। यो दहको अनौठो शक्ति अनुभुत गरेर मञ्जुश्रीले यो दह भएको ठाँउमा मानव वस्ती बसाल्ने निधो गरे। त्यसपश्चात चन्द्रह्रा
सुकमेल औषधिय गुणले भरिपुर्ण, यस्ता छन् अचम्मैका फाइदाहरु थाहा पाइराखौं !

सुकमेल औषधिय गुणले भरिपुर्ण, यस्ता छन् अचम्मैका फाइदाहरु थाहा पाइराखौं !

Posted in समाचार
हाम्रो भान्सामा प्राय नटुट्ने मसला हो सुकमेल । खासमा परिकार स्वादिष्ट बनाउन हामिले सुकमेल प्रयोग गर्ने गर्छौ । तर यसमा औष’धिय गुण हुन्छ । औ’षधिय गुणले भरि’पुर्ण सुकमेलमा नियासिन, पाइरि’डोक्सिन, रिवो’फ्लाभिन, थिया’माइन, भिटामिन ए, भिटामिन सी, सोडि’यम, पोटा’सियम, क्या’ल्सियम, कपर, आ’इरन, म्यांग’निज, जिं’क लगायतका तत्वहरु पाइन्छ । यसको सेवनले ग्या’स्ट्रिक, कोले’स्टेरोल तथा क्या’न्सरलाई नियन्त्र’ण गर्न सहयोग गर्छ । साथै यसको सेवनले रक्त’सन्चारमा पनि सुधार ल्याउछ । त्यस्तै सुकमेलको सेवनले मुटु’सम्बन्धी समस्याबाट पनि टाढा रहन सकिन्छ ।तपाईको दाँ’तसम्बन्धी रोग भएमा पनि यसले ठिक गर्छ । सुकुमेलले नपुंसकता, यौ’न उत्ते’जना नहुने र चाँडै वीर्य झर्ने समस्यालाई पनि ठिक गर्छ । सुकमेलको सेवनले घाँ’टी सुकेको पनि ठिक हुन्छ । त्यस्तै दम’को समस्या छ भने पनि सुकमेलले ठिक हुन्छ । तपाईमा यात्रा गर्दा
‘फुलबुट्टे सारी’ गाउने अफ्रिकन गायिका मुन्द्रेको कमेडी क्लबमा , बिहे गर्छु भने पछी आत्ति, ए मुन्द्रे….(हेर्नुहोस रमाइलो भिडियो)

‘फुलबुट्टे सारी’ गाउने अफ्रिकन गायिका मुन्द्रेको कमेडी क्लबमा , बिहे गर्छु भने पछी आत्ति, ए मुन्द्रे….(हेर्नुहोस रमाइलो भिडियो)

Posted in समाचार
नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सी अहिले राम्ररी नेपाली बोल्न सक्ने भएकी छिन । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ । लकडाउनपछि नेपाली सांगीतिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतले विश्वभरका नेपालीहरुलाई मन्त्रमुग्ध बनायो ।तर, यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको भिडियोलाई ४० लाख बढी पटक हेरिएको छ । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ । तलको भिडियो हेर्नुहोस्..  
ह्वात्तै बढ्यो हवाई भाडा.. काठमाण्डौ-दिल्ली एकतर्फीकै ४८ हजार

ह्वात्तै बढ्यो हवाई भाडा.. काठमाण्डौ-दिल्ली एकतर्फीकै ४८ हजार

Posted in समाचार
काठमाडौं, दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक आकासिएको छ । मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली– काठमाडाैं एकतर्फी यात्राकै लागि भारु ३० हजार सम्म (४८ हजार रुपैयाँ तिर्न बाध्य भएका छन् । जब कि सामान्य अवस्थामा भारु करिब ६ हजार (साढे ९ हजार रुपैयाँमा पनि टिकट पाइने गरेको थियो । हाल भारत र नेपालबीच ‘एअर –बबल’ सम्झौताअन्तर्गत नेपाल वायुसेवा निगम र एयर इन्डियाले मात्र दिल्ली–काठमाडौा दैनिक एक–एक उडान गरिरहेका छन् । कोरोना महामारीअघि यो रुटमा मात्र दैनिक ११ उडान हुनेगरेका थिए । नेपाल वायुसेवा निगमका दुई, एयर इन्डियाका दुई, इन्डिगोका तीन, स्पाइस जेटका दुई र भिस्ताराकोएक उडान हुनेगरेका थिए । भुटानको ड्रयुक एयरले पनि दिल्ली–काठमाडांै–पारो उडान गर्दै आएको थियो । यसबाहेक निगमले नै बैंग्लोर र मुम्बईमासमेत उडान गर्ने गरेको थियो ।
साउन १ गतेबाट वृद्धभत्ता बढाउदै प्रधान मन्त्री ओली घोषणा,अब कति पुग्ला त ?

साउन १ गतेबाट वृद्धभत्ता बढाउदै प्रधान मन्त्री ओली घोषणा,अब कति पुग्ला त ?

Posted in समाचार
काडमाडौं । सरकारले साउन १ गतेदेखि वृद्धभत्ता बढाउने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेबाट वृद्धभत्ता बढउने घोषणा गर्नुभएको छ । रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गर्नुभएको हो । यद्यपी कति बढ्ने भन्ने विषयमा भने खुलासा गर्नुभएको छैन् ।
खुशिको खबरः वैशाख १ देखि ट्रायल पास हुनेबि त्तिकै अस्थायी लाइ सेन्स पाइने