Monday, September 28

पत्रपत्रिका

ओभायनन् आँखा, आँसुले भात मुछेर खाइरहेका सञ्‍जीव आफैँसँग प्रश्न गर्छन्, ‘के भयो जी;वनमा ? (भिडियो सहित)

ओभायनन् आँखा, आँसुले भात मुछेर खाइरहेका सञ्‍जीव आफैँसँग प्रश्न गर्छन्, ‘के भयो जी;वनमा ? (भिडियो सहित)

Posted in पत्रपत्रिका, भिडियो
काठमाण्डौ- बसपार्कसमेत बनाइएको खुलामञ्‍चमा अपराह्न ३ बजे गाडी चढ्ने र ओर्लिनेहरूको भिडसँगै खाना खान आउनेहरूको पनि ठूलै भिड छ । त्यो भिडबाट कसैले अचानक सम्बोधन गर्‍यो, ‘सर मलाई चिन्‍नुभयो ?’ स्टकोट र ढाकाटोपी पहिरिएको, मुखमा मास्क, नाडीमा घडी र पिठ्युँमा झोला भिरेको मान्छेले दुई हात जोडेर नमस्कार गरे । नमस्कार गर्दै आफूलाई चिनाउन आउने व्यक्ति उनै सञ्‍जीव थिए । कोरोना महामारी नआएको भए सञ्‍जीव राई सायद होटेलको भान्सामै परिकार पकाइरहेका हुन्थे । सेतो ह्याट र एप्रोनमा सजिएर ग्राहकको इच्छाअनुसारका मेनु तयार गरिरहेका हुन्थे । तर, कोरोना महामारीले उनको जीवनमा नहुनुपर्ने भइदियो । सञ्‍जीव अहिले खुलामञ्‍चमा छन् । कोभिड-१९ महामारीअघि सयौँ मानिसलाई खाना पकाएर खुवाउने उनी अहिले आफैँ मागेर पेट भर्दै छन् । चैतमा लकडाउन सुरु हुनुअघि उनी बौद्धको थका
प,रपुरुषसँग सम्बन्धको शंका गर्दै श्रीमानले आफ्नै श्रीमतीको नाक काटि’दिए…

प,रपुरुषसँग सम्बन्धको शंका गर्दै श्रीमानले आफ्नै श्रीमतीको नाक काटि’दिए…

Posted in पत्रपत्रिका
दश हप्ताभन्दा लामो स'मयको पी’डापछि जार्काले आशा'को एउटा किरण देखिन्। “म खुसी छु। मेरो नाक फेरि बन्यो…” उनको अनुहार फेरि राम्रो देखिने बनाउने शल्य'क्रिया गरिएपछि उनले चिकित्सक'हरूलाई भनिन्। हातमा बोके'को ऐनामा उनले टाँ’का र र’गतका टा'टाले ढाकेको ना'क देखिन्। अफगानिस्तान'मा महिला'विरुद्ध व्यापक रू'पमा घरेलु हिं सा हुन्छ। संयुक्त राष्ट्रसङ्घ'ले उद्धरण गरेको एउटा राष्ट्रिय सर्वे'क्षणमा ८७% महिला'ले कुनै न कुनै रूपमा शारीरिक, यौ निक वा मान'सिक घरेलु हिं सा भोगे'का हुन्छन्। पति वा परिवार'का पुरुष सदस्यले कहिले'काहीँ महिला'माथि ते जाब वा ह तियार प्र हार पनि गर्छन्। यो घट'नामा पतिले जार्का'लाई आ क्रमण गरी च क्कुले ना’क का’टिदिएका थिए। “मेरा पति जस'लाई पनि शङ्का गर्थे,” उनी भन्छिन्। आ'रोप र कु’टपि’ट त उनका लागि नित्य'कर्मजस्तै भएको थियो। “उनले मला'ई चरित्र'हीन भएको आ'रोप लगाए। मैले त्यो अ'
बजार मुल्य भन्दा ४५० सस्तो बेच्ने भाटभटेनीमा पनि महंगियो खसीको मासु, यस्तो छ नयाँ मूल्य ?

बजार मुल्य भन्दा ४५० सस्तो बेच्ने भाटभटेनीमा पनि महंगियो खसीको मासु, यस्तो छ नयाँ मूल्य ?

Posted in पत्रपत्रिका, बिजनेस
काठमाडौं । बजार मूल्यभन्दा साढे ४ सय रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गर्दै आएको भाटभटेनी सुपरमार्केटले अब भने मूल्य बढाउने भएको छ । बजारमा खसीको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ हुँदा ८ सय ५० रुपैयाँ किलोमा बिक्री गरेको भाटभटेनीले अबका केही साता ८ सय ९९ र दशैंका बेला ९ सय ९९ रुपैयाँले बिक्री गर्ने सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै भाटभटेनीले सस्तो मूल्यमा बिक्री गरेको हो । भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै नाफा राखेर बिक्री गर्ने गरेको छ । ‘हामीले नेपालगञ्जबाट खसीको मासु ल्याएर बिक्री गर्दैै आएका छौं, पहिलो हाम्रो लागत प्रतिकिलो ७ सय रुपैयाँ पर्थ्यो र ८ सय ५० रुपैयाँमा बिक्री वितरण गरिरहेका थियौं,’ सञ्चालक गुरुङले भने, ‘अब ल्याउने मासुको मूल्य
को,रोना जितेकी नर्सले लेखिन स्वास्थमन्त्रीलाई यस्तो खुला पत्र… के छ त पत्रमा ?

को,रोना जितेकी नर्सले लेखिन स्वास्थमन्त्रीलाई यस्तो खुला पत्र… के छ त पत्रमा ?

Posted in पत्रपत्रिका
कमल कालाखेती, चितवन । सेवा गर्दागर्दै कोभिड १९ संक्रमण भई हाल कोरोनामुक्त भएकी नर्सको माननीय स्वास्थ तथा जनसंख्या मन्त्री ज्यूलाई खुला पत्र लेख्नुभएको छ । उहाँ आफू आफ्नो कर्तव्य निभाउँदै गर्दा दिन रात नभनीकन देश र जनताको सेवा गरिरहँदा कति बेला कोरोना सक्रमण भयो थाहा नै भएन । उहाँसहित घरको अरु दुई जानालाई पनि संक्रमण भैइसकेको रहेछ पछी २८ दिन लामो होम आइसोलनमा बसि कोरोनामुक्त भएपछि उहाँले माननीय स्वास्थ तथा जनसंख्या मन्त्रीज्युलाई खुला पत्र लेख्नुभएको छ । हेर्नुहोस् जस्ताको तस्तै- "श्री माननीय स्वास्थ तथा जनसंख्या मन्त्री ज्यु स्वास्थ तथा जनसंख्या मन्त्रालय रामशाह , काठमाडौं । बिसयः स्तरबृद्दी सम्बन्धमा। माननीय स्वास्थ तथा जनसंख्या मन्त्री ज्यु खुला पत्र मार्फत आफ्नो समस्या लेख्न परेकोमा क्षेमाप्रार्थी छु। म बिगत ६ बर्स देखि लोक सेवा आयोग हेटौंडा बाट सिफारिस भै सुरुको डेढ बर्स राक
बृ, द्धभत्ता पाँच हजार हुने..

बृ, द्धभत्ता पाँच हजार हुने..

Posted in पत्रपत्रिका
गण्डकी । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उहाँले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताउनुभयो ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरे पनि लक्ष्यमा पुग्न नसकेको उहाँको भनाइ छ । जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राख्नुभयो । तीनै तहका सरकारले सामाजिक न्यायसहित विक
खुशिको खबरः कतारमा काम गु,मेका नेपालीलाई मौका…

खुशिको खबरः कतारमा काम गु,मेका नेपालीलाई मौका…

Posted in अन्तर्राष्ट्रिय समाचार, पत्रपत्रिका
काठमाडौँ : कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक स्वदेश फर्कनु नपर्ने भएको छ । कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि उनीहरूले पुनः रोजगारको मौका पाउने भएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो । ‘अब रोजगारी गुमेकै कारणले नेपालीहरू घर फर्कनु पर्दैन,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘जसको कम्पनी बन्द भएको छ वा रोजगारी गुमेको छ, उसलाई कतार सरकारले नै सीप र दक्षताका आधारमा रोजगारी उपलब्ध गराउनेछ ।’ करार अवधि समाप्त भएपछि नेपालीहरू नेपाल फर्किन पाएका छैनन् । आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा स्वदेश फिर्तीमा समस्या भएको छ । उनीहरूमध्ये घर फर्कनका लागि २१ हजार २ सय २१ जनाले दूतावासमा नाम दर्ता गरिसकेका छन् । त्यसको झन्डै ५० प्रतिशत श्रमिकले रोजगारी गुमाएको राजदूत भारद्वाज
नेपालमा आज एकैदिन कोरोनाबाट १६ जनाको ज्यान गयो , यी जिल्लाका हुन् मृ’तकहरू

नेपालमा आज एकैदिन कोरोनाबाट १६ जनाको ज्यान गयो , यी जिल्लाका हुन् मृ’तकहरू

Posted in पत्रपत्रिका
काठमाण्डौं- पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमि'तको मृ त्यु भएको छ । स्वास्थ्य तथा जन'संख्या मन्त्राल'यका अनुसार मृ त्यु हुनेमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, चितव'नका ५५ वर्षीय पुरुष र रुपन्देहीका ६७ वर्षीय पुरुषको मृ त्यु भएको छ । त्यसैगरी भ'क्तपुरका ८४ र ६२ वर्षीय २ पुरुष, काठमाडौंका ५ र ७३ वर्षीय २ पुरुष र दोल'खाकी ५२ वर्षीया महिलाको पनि मृ त्यु भएको छ । यस्तै बाँ'केका ५० र ५९ वर्षीय २ पुरुष, ललितपु'रकी ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, मकवानपुरकी १७ वर्षीया किशोरी र ६८ वर्षीय पुरुषको पनि मृ त्यु भएको छ । योसँगै देशभर कुल मृ'तकको संख्या ४ सय २७ पुगेको छ । यो मृ त्युदर संक्र'मित हुनेहरुबाट ०।७ प्रतिशत हो । - न्युज२४ नेपाल
हराएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाईन फारम भरेर लिन सकिने

हराएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाईन फारम भरेर लिन सकिने

Posted in पत्रपत्रिका
काठमाडौं, ५ असोज । हराएका सवारी चालक अनुमतिपत्र लाइसेन्स अब अनलाईन फारम भरेर लिन सकिने भएको छ । प्रवित्रिमैत्रि बनाउदै लौजाने उदेश्यले हराएको सवारी चालक अनुमति पत्र अनलाइन आवेदनका आधारमा दिने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अनलाइन फाराम भरेर सेवाग्रहीले चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन लिनसक्ने व्यवस्था मिलाइएको छ । हाल दैनिक २ सयभन्दा बढिले आवेदन दिइरहेको ट्राफिक प्रहरी महाशाखाले जानएको छ । फारम भर्नका लागि ट्राफिक डट नेपाल पुलिस डट जीओभी एनपीमा गएर तोकिएको निर्देशन अनुसार फारम भर्नसकिनेछ । सिफारिस लिन अनलाइन सिफारिस फारामका लागि वेबसाइटमा रहेको लस्ट डकुमेन्ट एप्लिकेसनमा गएर फाराम भर्न सकिने व्यवस्था छ ।-न्युज२४नेपालबाट। मोटरसाइकल तथा स्कुटर किन्दै हुनुन्छ ? दशैं तिहार सुजुकीले ल्यायो,यस्तो अफर… काठमाडौं, सुज
कालोबजारी बढ्न थालेपछि निर्धारण भयो प्याजको मूल्य, अब प्रतिकेजी कति ?

कालोबजारी बढ्न थालेपछि निर्धारण भयो प्याजको मूल्य, अब प्रतिकेजी कति ?

Posted in पत्रपत्रिका, बिजनेस
काठमाडौं । प्याजको कालोबजारी बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्साले प्याजको मूल्य निर्धारण गरेको जनाएको छ । आइतवार सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारको सम्पन्न बैठकले प्याजको मूल्य निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।बैठकले प्याजको थोक मूल्य प्रतिकिलो रु ६५ र खुद्रा मूल्य रु. ७५ निर्धारण गरिएको जिप्रका, पर्साले जनाएको छ । निर्धारण गरेकोले मूल्य भन्दा बढी कसैले बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाई हुने तथा प्याज, आलु तथा अन्य खाद्य पदार्थहरूको कालोबजारी गरेको पाएमा जिप्रकामा उजूरी गर्न अनुरोध गरिएको छ । घरेलु औषधि विरेनुनले रोग निको पार्छ : यस्ता छन् फाइदा काठमाण्डौ- बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ । बिरेन
इमानदारीताको गतिलो उदाहरण, जसले फोन गरेरै भेट्टाएको १६ हजार नगद र महत्त्व;पूर्ण कागजपत्र सहितको पर्स फिर्ता गरे…

इमानदारीताको गतिलो उदाहरण, जसले फोन गरेरै भेट्टाएको १६ हजार नगद र महत्त्व;पूर्ण कागजपत्र सहितको पर्स फिर्ता गरे…

Posted in पत्रपत्रिका
प्रकाश लामा, नुवाकोट । नुवाकोट शिवपुरीस्थित छापका दिपक घिसिङको नगद तथा कागजपत्र एक्कासि हरायो।दिपकलाई नगदको चिन्ता भन्दा वर्षौंदेखिको मिहिनेतबाट प्राप्त सर्टिफिकेट तथा अन्य कागजातको चिन्ता थपियो। उनलाई राति अबेरसम्म निद्रा लागेन। काठमाडौंको टोखा नगरपालिका झोरमा रहेको आफ्नो कोठादेखी ग्राण्डी अस्पताल जांदा शुक्रबार दिपकले आफ्नो वालेट पर्स हाराएका थिए। वैदेशिक रोजगारीका क्रममा बिदेश रहदा ताकाका प्रमाणपत्र,एटीएम तथा नगदसमेत गुमाउनुपरेकोमा दुखी दिपकलाई शनिबार बिहानै अपरिचित नम्बरबाट फोन आयो।फोन अरु कसैको नभई पर्स फेला पार्ने नुवाकोट बिदुर घर भइ टोखा बस्ने राजेन्द्र मुडभरीको रहेछ।फोन नउठ्दै राजेन्द्रले भने’तपाईंको महत्त्वपूर्ण कागजातसहितको पर्स मैले फेला पारेको छु। म दिन चाहान्छु।’ पर्स हराएर निद हराम भएका दिपक खुसीले बुरुक्क उफ्रिए।हराएका नगद १६ हजारसहितको महत्त्वपूर्ण कागजात फेला