Wednesday, July 15

राजनीति

नेपाललाई भारतले असल मित्र ठा,न्ने हो भने काँगडादेखि दार्जिलि;ङसम्म फिर्ता दिनु’पर्छ :दिनानाथ शर्मा

नेपाललाई भारतले असल मित्र ठा,न्ने हो भने काँगडादेखि दार्जिलि;ङसम्म फिर्ता दिनु’पर्छ :दिनानाथ शर्मा

Posted in राजनीति
काठमाडैं, ४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दिनानाथ शर्माले संविधान संशोधन प्रस्तावले नेपालको भूमिका विषयमा सबै एकजुट भएको सन्देश गएको बताउनुभएकाे छ । राष्ट्रिय सभामा नक्सा संशोधनका लागि राखिएको संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेकपाका सचेतक शर्माले अब भारतले सेना हटाउँदै नेपालको भूमि पूर्ण रुपमा फिर्ता दिनुपर्ने बताउनुभयाे । उहाँले  महाकालीको मुहान कुन हो भन्नेमा भारतीय पक्षलाई भ्रम भएकाे र अब अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर टुंगो लगाउनुपर्ने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘भारतीय नेता, नेपाल विज्ञले पनि त्यो भूमि नेपालको हो भनिरहेका छन् । नेपाललाई फिर्ता गर्न सकिन्छ भनिरहेका छन् । महाकाली नदी कुन हो भन्ने विवा' द भएमा अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर भए पनि टुंगो लगाउनुपर्छ ।’ उहँले भारतले नेपाललाई असल मित्र ठान्ने हो भने अंग्रेजले लिएको
सांसद सरिता गिरीलाई पार्टी स’दस्यबाट ह;टाउने तयारी, सांसद पद पनि नर,हने

सांसद सरिता गिरीलाई पार्टी स’दस्यबाट ह;टाउने तयारी, सांसद पद पनि नर,हने

Posted in राजनीति
काठमाडौं,  १ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी सदस्यबाट हटाउने तयारी गरेको छ । यससँगै उनकाे सांसद पद पनि निलम्बनमा पर्ने बताइएकाे छ । सरकारले हालै पारित गरेका संविधान संशोधन विधेयकको विरुद्धमा एक्लै उभिएकी गिरीलाई पार्टीले संशाेधनविरूद्धकाे प्रस्ताव फिर्ता लिन र पार्टीकाे ह्विप पालना गर्न चेतावनी दिएकाे थियाे । तर पार्टीकाे निर्देशन अटेरी गरेका कारण उनलाइ पार्टी सदस्य र सांसद दुवै नरहनेगरी कारबाही गर्न लागिएकाे स्राेतले बताएकाे छ । समानुपातिक काेटाबाट सांसद बनेकी गिरीलाइ पटकपटक पार्टीकाे निर्णय मान्न अनुराेध गर्दा पनि अटेरी गरेकाे र सिंगाे पार्टी संविधान संशाेधनकाे पक्षमा उभिँदा एक्लैले मात्र विरूद्धमा प्रस्ताव दर्ता गराएकाे तथा संशाेधन पक्षमा मतदान नगरी संसदबाट बाहिरिएकाे विषयमा पार्टीले कारबाही गर्ने निर्णय भएकाे स्राेतकाे दाबी छ । अहिले पार्टी नेताहरु प्रमुख उपेन
१० अर्बको हिसाब खो;ज्ने गगनलाई प्रधानमन्त्रीको जवाफ : “अहि;ले कोरोनाको चि;न्ता गरौँ, पैसाको होइन”

१० अर्बको हिसाब खो;ज्ने गगनलाई प्रधानमन्त्रीको जवाफ : “अहि;ले कोरोनाको चि;न्ता गरौँ, पैसाको होइन”

Posted in राजनीति
काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सबैको चिन्ता र चिन्तन कोरोनामा केन्द्रित गर्ने बेला भएको बताएका छन्। बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताए। नेपाली कांग्रेसका सांसद गगनकुमार थापा लगायतका सांसदहरुले कोरोना रोकथामका नाममा भएको १० अर्ब खर्चको एक एक गरेर हिसाब बुझाउनु पर्ने भन्दै सरकारको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले कोरोनाका नाममा भएको खर्चमा अनियमितता पाइए कडा कारबाही गर्ने बताए। ‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुराहरू सरकारले सहँदैन। छानबिन गर्छ, कारबाही गर्छ’, उनले भने, ‘कठघरामा उभ्याइन्छ। दोषी पाइएमा दण्डित गरिन्छ।’ समस्या चौतर्फी रुपमा आक्रमण गरेर एकैपटक आइपुगेपछि सरकारले केही गर्दा पनि केही नसकेको उनको भनाइ थियो। प्रधानमन्त्री ओल
गगन थापा भन्छन्.. “१० अर्बको हिसा;ब चाहिन्छ, राष्ट्रिय वि’पत्तिमा पनि भ्रष्टा’चारमा लिप्त हु;ने ?”

गगन थापा भन्छन्.. “१० अर्बको हिसा;ब चाहिन्छ, राष्ट्रिय वि’पत्तिमा पनि भ्रष्टा’चारमा लिप्त हु;ने ?”

Posted in राजनीति, विचार
काठमाडौं । प्रमुख प्र’तिपक्षी कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको खर्चको हिसाब मागेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले सरकार कोरोना रोकथाममा अ’सफल भइसकेको र भ्रष्टाचारमा लिप्त भएको बताउनुभयाे । संसदमा थापाले भन्नुभयाे, ‘१० अर्ब खर्चको हिसाब चाहिन्छ । ५ पीसीआर मेसिन र २५ हजार पीसीआर किट किनेर १० अर्बको हिसाबकिताब देखाउनुपर्दैन ? यस्तो राष्ट्रिय वि’पत्तिको बेलामा भ्रष्टाचारमा लि’प्त हुने ? यो नि’र्लज्ताको प’राकाष्टा हो ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबारको बैठकमा ९ अर्ब ८७ करोड कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खर्च भएको र त्याे खर्च जुनसुकै बेला पनि देखाउन सक्ने बताउनुभएकाे थियाे ।सांसद थापाले प्रधानमन्त्रीको अहंकारले कोरोना भाइरस संक्रमणको म’हामारी रोक्न स’मस्या भएको बताएको समेत आरा
जनता समाजवादी पार्टीमा अध्यक्षबाट बाबुराम भट्टराई बाहिरिय

जनता समाजवादी पार्टीमा अध्यक्षबाट बाबुराम भट्टराई बाहिरिय

Posted in राजनीति
काठमाडौं २५ जेठ । जनता समाजवादी पार्टी ९जसपा० मा अन्तिम समयमा बाबुराम भट्टराई अध्यक्ष पदबाट आउट भएका छन् । आज जसपाले निर्वाचन आयोगमा बुझाएको नेतृत्वमा दुई जना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहेको नेता राजेन्द्र श्रेष्ठले बताए । यस अघि तीन जना अध्यक्ष हुने बताइएको थियो । बाबुराम भट्टराईको नाममा राजपाका नेताहरुले आपत्ति जनाएपछि बाबुराम पछि हट्न बाध्य भएका छन् । भट्टराई, राजेन्द्र महतो र अशोक राई बरिष्ठ नेता रहेका छन् । श्रेष्ठका अनुसार जसपाको ७०१ सदस्यीय केन्द्रीय समिति र ५३ सदस्यीय केन्द्रीय कार्यकारीणी समिति रहने व्यवस्थ गरिए पनि आज केवल ५२ जनाको मात्र नाम निर्वाचन आयोगमा बुझाइएको छ । कुनै बेला शक्तिशाली पार्टी एमाओवादीको उपाध्यक्ष रहेका र प्रचण्डपछिको बरियतामा रहेका तथा प्रधानमन्त्री भइसकेका भट्टराई मधेश केन्द्रित पार्टीमा पुगेर चिससो पानीले नुहाउने अवस्थामा पुगेको राजनीति व
सरिता गिरीलाई गंगा चौधरीको ज’वाफ : “भारतबाट आउनेलाई भारतीय चेली नै भन्ने हो, संसदमा हिन्दीमा भाषण गर्न पाइदैन” (भिडियो सहित कुराकानी)

सरिता गिरीलाई गंगा चौधरीको ज’वाफ : “भारतबाट आउनेलाई भारतीय चेली नै भन्ने हो, संसदमा हिन्दीमा भाषण गर्न पाइदैन” (भिडियो सहित कुराकानी)

Posted in भिडियो, राजनीति
काठमाडौँ – नेकपा सांसद गंगा चौधरीको भनाइप्रति सरिता गिरीले आपत्ति जनाएकी छिन्। चौधरीले आफ्नो मान मर्दन हुने गरी संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै विरोध जनाएकी हुन्। जेठ १९ गतेको बैठकमा सांसद चौधरीले ‘नेपालको संसदमा भारतीय चेलीहरुले दा'दागि'री गर्न थालेको’ भन्दै गिरीले संसदमा व्यक्त गर्दै आएको भना'इप्रति आपत्ति जनाएʼकी थिइन्। नेपालले एक पक्षीय रुपमा नक्सा सावʼर्जनक गरेर भारतलाई चिढ्याएको भन्दै गिरीले पटक पटक आवाज उठाएपछि त्यसको जवाफ स्वरुप चौधरीले त्यसप्रति लक्षित गर्दै कडा अभिव्यक्त दिएका थिइन्। जेठ १९ को बैठकमा चौधरीले भनेकी थिइन्, ‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन् । भन्दाभन्दै भाʼरतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुप¥यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस
“इण्डीयन चेलीको धम्कीले डरा’उँदिन” :गंगा चौधरी (भिडियो सहित)

“इण्डीयन चेलीको धम्कीले डरा’उँदिन” :गंगा चौधरी (भिडियो सहित)

Posted in भिडियो, राजनीति
काठमाण्डौं- नेकपाकी सांसद गंगा चौधरीले इण्डीया माइती भएका चेलीलाई इण्डीयन चेलीनै भनिने र आफु उनिहरुको धम्कीबाट कति पनी नडराउँने स्पष्ट पारेकी छिन् । सांसद चौधरीले सदनमा इण्डीयन चेलीहरुको दादागिरी बढि भयो भनेर दिएको अभिव्यक्ती र ओटीभी नेपाल डट कम सँगको अन्तवार्तामा बोलका विषयलाई लिएर संसदमा सरिता गिरी लगायतका सांसदले गंगा चौधरीलाई कारवाहीको माग गर्दै सदनमा हंगामा मच्चाउँन खोजेपछि चौधरीले त्यस्ता धम्की देखी आफु कति पनी विचलित नहुने प्रष्ट पारेकी छिन् । ओटीभी नेपालसँग कुराकानी गर्दै चौधरीले सदनमा त्यस्ता प्रवृतीका विरुद्ध निरन्तर बोलीरहने पनि बताएकी छिन् । भिडियो हेर्नुहोस
उपेन्द्र यादव भन्छन्: प्रधानमन्त्री केपी ओलीबाट भूमि आउनेवाला छैन (भिडिʼयो सहित)

उपेन्द्र यादव भन्छन्: प्रधानमन्त्री केपी ओलीबाट भूमि आउनेवाला छैन (भिडिʼयो सहित)

Posted in अन्तरबार्ता, भिडियो, राजनीति
काठमाडौं, १६ जेठ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशका जनता, आदिवासीहरुले नै यो राष्ट जोगाएको स्पष्ट पारेका छन् । उनले भने,’मधेशी जनता, आदिवासीहरुले नै मुलुकलाई जोगाएको छ। मुलुकको एकतालाई जोगाएका छन् । यो कुरा यथार्थ हो । दोस्रो कुरा के हो भने हामी क्लियर नै छौं कि हामी हाम्रो भूभाग फिर्ता चाहन्छौं । हाम्रो भूभागमा हाम्रो अधिकार कायम होस भन्ने हामी चाहन्छौं । त्यसका लागि जे गर्नुपर्छ हामी गर्छों । तर, संविधान संशोधन हुँदाखेरि सबै राष्टिय समस्याहरु हल गर्नेगरि उठेका, सहमति भैसकेका मुद्दाहरुलाई समावेश गरेर बढ्न्होस भनेको हो हामीले प्रधानमन्त्रीज्यूलाई ।’ संविधान संशोधनका आफ्ना मुद्दाहरु सम्बोधन हुन्छन् कि हुँदैनन् यो हेर्न बाँकी रहेको यादवको भनाई छ । उनले भने,’प्रधानमन्त्रीले हाम्रो मुद्दा सम्बोधन गर्ने कि नगर्ने ? त्यस विषयमा ह
गगन थापा भन्छन् .. ओलीको ठाउँमा अरु भए नक्सा निकाʼल्न सक्ने थिएʼनन् (भिडियो सहित)

गगन थापा भन्छन् .. ओलीको ठाउँमा अरु भए नक्सा निकाʼल्न सक्ने थिएʼनन् (भिडियो सहित)

Posted in अन्तरबार्ता, भिडियो, राजनीति
नेपालको परिवर्तित नक्सासहितको नेपालको निशान छाप सर्वसम्मत छिटै पारित गर्नुपर्छ काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको परिवर्तित नक्सासहितको नेपालको निशान छाप समावेश गर्न सरकारले संसदमा दर्ता गरेकाे संसोधन प्रस्ताव सर्वसम्मत छिटै पारित गर्नुपर्ने बताएका छन् । थापाले शनिबार एक विज्ञप्तिमार्फत राष्ट्रिय प्रतिवद्धताको विषय भएकोले द्रुतगतिमा सर्वसम्मत रुपमा प्रस्तावलाई पारित गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, `नेपालको परिवर्तित नक्सा संविधानको अंग भएसंगै राष्ट्रिय स्वाभिमानको लडाईंमा एउटा महत्वपूर्ण अध्यायको सुरुवात हुनेछ । यस उप्रान्तको काम कुटनीतिक रुपमा अझै जिम्मेवारीपूर्वक गर्नुपर्नेछ । यतिखेर भारतले नेपाली भू-भागमा उपस्थितिसंगै नियन्त्रण राखेको अवस्था छ । अबको बाटो भनेको हामीले हाम्रो भू-भागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी निय
प्रधानमन्त्री ओलीलाई गगन थापाले कविʼतामै दिए काउण्टर जवाफ (भिडिʼयो सहित)

प्रधानमन्त्री ओलीलाई गगन थापाले कविʼतामै दिए काउण्टर जवाफ (भिडिʼयो सहित)

Posted in भिडियो, राजनीति
प्रधानमन्त्री ओलीलाई गगन थापाले कवितामै दिए का,उण्टर जवाफ (भिडियो सहित) काठमाडौ । सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आ,लोचना गरेका छन् । भारतले नेपाली भूमि मिचेको, विदेशमा अ,लपत्र परेका नागरिकहरुको पी,डा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आ,लोचना गरेका छन् । भारतले नेपाली भूमि मिचेको विषयमा थापाले कविताको पहिलो हरफमा भनेका छन्, ‘‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकर्लाइ डोजरले रे,टिएको, यस्तो सबल सरकार छ सीमा कसले मि,च्ने, कोही छैनन जोरी खोज्ने को ही छैन्न हे,प्ने ।’’ थापाले कोरोना म,हामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अ,लपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यं,ग्य गरेका छन् । हेर्नुहोस भिडियो....