Sunday, August 9

राजनीति

प्रधानमन्त्री ओलीलाई गगन थापाले कविʼतामै दिए काउण्टर जवाफ (भिडिʼयो सहित)

प्रधानमन्त्री ओलीलाई गगन थापाले कविʼतामै दिए काउण्टर जवाफ (भिडिʼयो सहित)

Posted in भिडियो, राजनीति
प्रधानमन्त्री ओलीलाई गगन थापाले कवितामै दिए का,उण्टर जवाफ (भिडियो सहित) काठमाडौ । सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आ,लोचना गरेका छन् । भारतले नेपाली भूमि मिचेको, विदेशमा अ,लपत्र परेका नागरिकहरुको पी,डा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आ,लोचना गरेका छन् । भारतले नेपाली भूमि मिचेको विषयमा थापाले कविताको पहिलो हरफमा भनेका छन्, ‘‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकर्लाइ डोजरले रे,टिएको, यस्तो सबल सरकार छ सीमा कसले मि,च्ने, कोही छैनन जोरी खोज्ने को ही छैन्न हे,प्ने ।’’ थापाले कोरोना म,हामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अ,लपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यं,ग्य गरेका छन् । हेर्नुहोस भिडियो....
विश्वʼमा धनी र ठूलो भनेर घमण्ड गर्ने भारत नेपालको अगाडि भिʼखारी देश हो : सांसद चाैधरी

विश्वʼमा धनी र ठूलो भनेर घमण्ड गर्ने भारत नेपालको अगाडि भिʼखारी देश हो : सांसद चाैधरी

Posted in राजनीति
काठमाडौं, २९ वैशाख । सांसद गंगा चौधरी {सत्गौवा} ले भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएकाेप्रति आपत्ति जनाउनुभएकाे छ । सोमबार प्रतिनिधि सभाकाे बैठकमा बोल्दै सांसद चौधरीले भारतकाे उक्त कार्य निन्दनीय भएकाे बताउनुभयाे । आफूलाई विश्वमा धनी र ठूलो देश भनेर घमण्ड गर्ने भारत नेपालको अगाडि भिखारी र गरिब देश भएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफूलाई विश्वमा धनी र ठूलो देश भनेर घमण्ड गर्ने भारत नेपालको अगाडि भिखारी र गरिब देश हो ।’ सांसद चौधरीले भारतले नेपाली भूमि मिचेर बनाएको सकडविरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुको अर्को विकल्प केही नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘भिख मागेर हाम्रो भूमि मिचेको भए बेग्लै कुरा हुन्थ्यो तर हाम्रो भूमि चोरेर बनाएको बाटोको विरुद्धमा हामी अन्तर्राष्ट्रिय अदालत जानुपर्छ, अरु विकल्प छैन ।’-न्युज२४नेपालबाट
“बुढा नेताहरुले अब राजनीतिबाट सन्यास लिनु पर्छ, युवालाई देश चलाउन दिनुपर्छʼʼ – गगन थापा (भिʼडियो सहित)

“बुढा नेताहरुले अब राजनीतिबाट सन्यास लिनु पर्छ, युवालाई देश चलाउन दिनुपर्छʼʼ – गगन थापा (भिʼडियो सहित)

Posted in भिडियो, राजनीति
पूर्व-स्वास्थ्य मन्त्री गगन थापाले टेस्टेड भैसकेको नेताहरुले अब राजनीतिबाट स,न्यास लिएर युवालाई देश च,लाउन दिनपर्छ भनेका छन् । शु,त्र टिभीको शुत्र बहसमा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले एकाएक अध्यादेश ल्याएर अरुको पार्टी फुटाउनेसम्मको तयारी गर्दा आफ्नै पार्टी फुट्नेसम्मको स्थितिमा पुगेको समेत उनले बताए। ‘एकाएक के सोच्नु भयो एकातिर अध्यादेश ल्याउनु भयो। अर्कोतिर अरुको पार्टी फु,टाउन भाडाका मान्छे प्रयोग गरेर सांसद उठाउने काम गर्न थाल्नु भयो।’ उनले अगाडि भने, ‘त्यसको प्रभावले उहाँको पार्टी फु,ट्नेसम्मको अवस्थामा पुग्यो। सांसदहरुले नै पक्ष र वि,पक्षमा हस्ताक्षर गर्न थाले। यो कसैले नि,म्त्याएको हो ? कुरो प्रष्टै छ। योभन्दा प्रष्ट कुरो के छ? केही दिनपहिले प्रतिपक्षी दलसहित आम नेपालीले सरकारलाई साथ दिएको स्म,रण गर्दै योभन्दा अनुकल अवस्था कहिल्यै नभएको उनले बताए। ‘अध्यादेश
धरानमा नेकपाका उमेरदवार भन्दा काँग्रेस उमेरदवार अघि -हेर्नुहोस पछिल्लो मत परिणाम..

धरानमा नेकपाका उमेरदवार भन्दा काँग्रेस उमेरदवार अघि -हेर्नुहोस पछिल्लो मत परिणाम..

Posted in राजनीति
सुनसरी । धरान उपमहानगरपालिकाको मेयर पदको लागि भएको उपनिर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पर्दासम्म उपमहानगरपालिकाको वडा नं २०, १९, १८, १७, १६, १५, १४ र १२ को मत गाणना पुरा भइसकेको छ । र अन्य वडाको मत गणना भइरहेको छ । यो अवस्था नेपाली काँग्रेसका उमेरदवार तिलक राईले सबैभन्दा बढी ११ हजार ८ सय २७ मतले लिड गरिरहेका छन् । त्यस्तै उनका प्रतिद्वन्दी सत्तारुढ नेकपाका उमेरदवार प्रकाश राईले ११ हजार १ सय २० मत प्रापत गरेका छन् । हालसम्मको यो परिणाम हेर्दा नेपाली काँग्रेस नेकपा भन्दा ७०७ मत सहित अगाडी रहेको छ । यो पनि.. कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी.. कास्की / कास्की-२ को उप चुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् । यसअघिको निर्वाच नमा
कास्की-२ मा नेकपाकी विद्या भट्टराई यति मतान्तरसहित पराजित गर्दै उनी विजयी

कास्की-२ मा नेकपाकी विद्या भट्टराई यति मतान्तरसहित पराजित गर्दै उनी विजयी

Posted in राजनीति
कास्की / कास्की-२ को उप चुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् । यसअघिको निर्वाच नमा तत्कालीन पर्यट नमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली का ङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ । विजयी भएसँगै विद्या लाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मे दवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् । अन्तिम मत परिणाम भने निर्वाचन आयोगले घोष णा गर्न बाँकी छ ।
कास्की २ मा कांग्रेसभ’न्दा नेकपा दो’ब्बर मतले अगा’डि, कसको कति मत ? हेर्नुहोस्

कास्की २ मा कांग्रेसभ’न्दा नेकपा दो’ब्बर मतले अगा’डि, कसको कति मत ? हेर्नुहोस्

Posted in राजनीति
कास्की – कास्की निर्वाचन क्षेत्र नम्ब'र २ मा नेक'पाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मे'दवार खेमराज पौडेलभन्दा दोब्ब'र मतले अगाडि रह'नुभएको छ । प'छिल्लो मतपरिणाम अनुसार भट्टराईले ११ हजार ७ सय ३० मत ल्याउनु भएको छ । यस्तै, कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ५ हजार ८ सय ९३ मत प्राप्त गर्नुभएको छ । यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङ ४०८ मत प्राप्त गरी तेस्रो स्थानमा रहनु भएको छ । अहि'लेसम्म कसको कति मत ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विद्या भट्टराई – ११७३० नेपाली कांग्रेस, खेम राज पौडेल – ५८९३ समाजवादी पार्टी, धर्मराज गुरुङ – ४०८ राष्ट्रिय प्रजातन्त्र पार्टी, रोमबहादुर भण्डारी – २८२ साझा पार्टी, रजनी के.सी. – २४१ मंगोल नेशनल अर्गनाइजेसन‍, रियाज गुरुङ – ७३ स्वतन्त्र, कमल जङ्ग कुँवर – २८ स्वतन्त्र, जमुना शर्मा – २५ राष्ट्रिय प्रजातन्त्र पार्टी (स
नेकपाकी विद्या भट्टराई कास्की- २ मा अगाडि यस्तो छ मत परिणाम..

नेकपाकी विद्या भट्टराई कास्की- २ मा अगाडि यस्तो छ मत परिणाम..

Posted in राजनीति
कास्की । उपनिर्वाचन २०७६ अन्तर्गत कास्की २मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अग्रस्थानमा रहेकी छिन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार भट्टराइले ३ हजार २७६ मत प्राप्त गरेकी छिन् । त्यस्तै उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार ११५ मत प्राप्त गरेका छन् । समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छिन्। कास्की–२ मा राति पौने २ बजेदेखि मतगणना सुरु गरिएको हो । यो पनि ... यी चार ठा'उँमा नेकपा वि'जयी ... हेर्नुहोस् काठमाडौँ, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नविन कुमार श्रेष्ठ (सुर्य)
यी चार ठा’उँमा नेकपा वि’जयी … हेर्नुहोस्

यी चार ठा’उँमा नेकपा वि’जयी … हेर्नुहोस्

Posted in राजनीति
काठमाडौँ, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नविन कुमार श्रेष्ठ (सुर्य) ९९३ मत ल्याउँदै विजयी हुनुभएको छ । त्यस्तै प्रकाश सँढाई (रुख) ४८२, गाई १६, लौरो १२, बदर ११ मत रहेको छ । जसमा हालसम्म तीन ठाउँमा विजयी भइसकेको छ । जसमा सल्यान, कुमाख गाउँपालिका वडा नं. ५ मा भएको निर्वाचनमा धर्मे बुढाथोकी (ज्वाला) ७९२ विजयी हुनुभएको छ । कञ्चनपुरको पुनर्वास नपा वडा न ३ मा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ मा वडाध्यक्ष नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी हुनुभएको छ ।
कांग्रे’सले जितेको वडामा नेकपा अ’गाडी, यस्तो छ प्रार’म्भिक नतिजा -हेर्नुहोस् ।।

कांग्रे’सले जितेको वडामा नेकपा अ’गाडी, यस्तो छ प्रार’म्भिक नतिजा -हेर्नुहोस् ।।

Posted in राजनीति
मंसिर १४, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकाको वडा नम्बर ८ मा भएको उपनिर्वाचनमा नेकपाले अग्रता लिएको छ । केहीबेर अघि सुरु भएको चुनावमा नेकपाका उम्मेदवार केदारनाथ आचार्यले १ सय ९७ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार राले तामाङले एक सय मत प्राप्त गरेका छन् । यसअघि नेपाली कांग्रेसले जीत हासिल गरेको उक्त वडामा नेकपाले अग्रता लिएको छ । त्यस्तै, राप्रपाले ४ र राप्रपा नेपालले १ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।
गोकर्ण विष्ट स्टाटस लेख्दै भन्छन्: “मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरें “स्टाटस सहित हेर्नुहोस

गोकर्ण विष्ट स्टाटस लेख्दै भन्छन्: “मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरें “स्टाटस सहित हेर्नुहोस

Posted in राजनीति
काठमाडौँ, ५ मंसिर । प्रधान'मन्त्री केपी शर्मा ओलीले लामो च'र्चाबीच मन्त्रिपरिष'दका सदस्य'हरु हेरफेर गर्नु'भएको छ । बुध'बार साँझ प्रधा'नमन्त्री ओलीले २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्ग'ठन गर्नुभयो, केही मन्त्री हटि'ए र केही न'याँ आए । हटा'इने र ल्याइ'ने मन्त्रीको अ'ड्कलबाजी लामो समयदेखि नै चल्दै आएको थियो । बुधबार मन्त्रि'परिषदका सदस्यमा धेरैको अनुमानभन्दा केही मन्त्री'हरु बाहिरीए र केही यथा'वत रहे । आश गरि'एको केही मन्त्रीहरु बाहिरीएपछि सर्वसाधरणले विभिन्न प्रश्नहरू उ'ठाइरहेका छन् । सामाजिक सञ्जाल प्रयो'गकर्ताले श्रममन्त्री गोकर्ण विष्ट'लाई मन्त्रीबाट हटाइएकोमा अस'न्तुष्टिहरु जनाएका छन् । सर्वसाधरणले सामाजि सञ्जा'लमा गोकर्ण विष्टले राम्रो काम गरेको भन्दै प्रशंसा पनि गरि'हरेका छन् । बर्खा'स्त गरिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि आफू मा'न्