Sunday, August 9

राजनीति

क्षेत्री-बाहुनको बिरोध हैन सिको गरौं, उनीहरुले जस्तै छोराछारीलाई राम्रो शिक्षा दिऔं : कमल पिठाकोटे (भिडियो सहित)

क्षेत्री-बाहुनको बिरोध हैन सिको गरौं, उनीहरुले जस्तै छोराछारीलाई राम्रो शिक्षा दिऔं : कमल पिठाकोटे (भिडियो सहित)

Posted in भिडियो, राजनीति
नेपाल मगर संघ केन्द्रिय समितिका उपाध्यक्ष कमल पिठाकोटेले क्षेत्रीबाहुनको बिरोध हैन सिको गरौ भन्ने सन्देश दिएका छन । माघे संक्रान्तिको अबसर पारेर नेपाल मगर संघ जिल्ला समिति धनकुटाले धनकुटाको जीतपुरमा मगर समुदायको मौलिक साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन ।   ८ दिन सम्म चल्ने उक्त कार्यक्रममा “मगर समुदायको भाषा, धर्म, संस्कार र इतिहाँसमा साझा पहिचान, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा हाम्रो अभियान” भन्ने मुलनारा अगाडि सारिएको छ । कार्यक्रममा बोल्दै पिठाकोटेले आफूहरुले क्षेत्रीबाहुनको बिरोध गर्नु भन्दा उनीहरुले जस्तै छोराछारीलाई राम्रो शिक्षा दिऔं भन्ने सन्देश दिएका छन – हेर्नुहोस् भिडियो
उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्री मोदीलाई पठाए यस्तो सन्देश…..

उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्री मोदीलाई पठाए यस्तो सन्देश…..

Posted in राजनीति
काठमाण्डु, २ माघ– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटवार्तामा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताएको उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । अब नेपाल आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको चर्चा गर्दै उनले युगौँदेखिको नेपाल–भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको बताए । उपराष्ट्रपति पुनले आउँदै गरेको भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, समकक्षी, प्रधानमन्त्री, राजनेता र आम भारतीय जनतामा शुभकामना व्यक्त गरे । भेटमा भारतीय राजदूत सिंहले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताएका उपराष्ट्रपतिका प्रेस संयोजक घर्तीले जानकारी दिए
माघे जाडोले कठ्याग्रिएका तराईका जनतालाइ न्यानो कम्बल बाँड्दै एमाले नेता लालबाबु पण्डित…

माघे जाडोले कठ्याग्रिएका तराईका जनतालाइ न्यानो कम्बल बाँड्दै एमाले नेता लालबाबु पण्डित…

Posted in राजनीति
माघे जाडोले कठ्याग्रिएका तराईका जनतालाइ न्यानो कम्बल बाँड्दै एमाले नेता लालबाबु पण्डित, उनले झनै लोकप्रियता कमाउँदै… काठमाडौँ : मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद् एवम् नेकपा एमाले नेता लालबाबु पण्डित कम्बल बोकेर वितरणका लागि मोरङका विभिन्न क्षेत्रमा पुगेका छन्।   शीतलहर र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भइरहेका बेला पण्डितले कम्बल वितरण गरेका हुन्।   पण्डितले सोमबार विराटनगर महानगरपालिका वडा नम्बर ६ र ९ तथा बुढीगंगा गाउँपालिका वडा नम्बर २ मा कम्बल वितरण गरेको छ ।   यस्तै मंगलबार बिहान विराटनगर ११ मा वितरण गरेको र दिउँसो १२ नम्बर वडामा वितरण गर्ने तयारीमा रहेको उनले बताए।   करिब ५ सय थान कम्बल वितरणका क्रममा रहेको र थप संकलन भइरहेको उनले बताए। अनेरास्वियुको व्यवस्थापन र आफ्नो पहलमा संकलन गरेकाले आफ्नै निर्वाचन क्षेत्रमा वितरण गरेको उ
भर्खरै निर्वाचन आयोगले दियो यस्तो खुसी , नेताहरु मख्ख हुँदै बाहिरिए !

भर्खरै निर्वाचन आयोगले दियो यस्तो खुसी , नेताहरु मख्ख हुँदै बाहिरिए !

Posted in राजनीति
काठमाडौं, २ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ। आयोगद्वारा आज आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने सो निर्वाचनका विविध पक्षमाथि जानकारी गराए। निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी कूल दुई हजार ५६ मतदाता छन्।बैठकपछि नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन कार्यक्रम तथा प्रक्रियाका बारेमा जानकारी गराएको सङ्क्षिप्त प्रतिक्रिया दिए। उनले भने, “सरकारले संविधान र कानूनअनुसार प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्ने नै छ। अस्थायी राजधानी तोक्दा राजनीतिक सहमति हुने मैले विश्वास लिएको छु।” बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभाको निर्वाचन बारेमा आयोगले गरेका तयारीका बारेमा छलफलमा जानकारी
फेरी जन्मियो नेपालमा अर्को कम्युनिस्ट पार्टी, हेर्नुस को को छन त यो नयाँ  पार्टीमा ?

फेरी जन्मियो नेपालमा अर्को कम्युनिस्ट पार्टी, हेर्नुस को को छन त यो नयाँ पार्टीमा ?

Posted in राजनीति
माघ २ काठमाडौं, नेपाल कम्युनिष्ट.पार्टी.(जनविद्रोह ) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा भएको छ । वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा गठित पार्टी महासचिवमा निमा फिन्जो लामासहित २१ केन्द्रीय सदस्य छन् । नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव लामाले बताउनुभयो । पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि सहभागिता थियो । साभार :-कान्तिपुरप्लसबात
ओली र प्रचण्ड दुबैजना सहमत! को बन्दैछां अब राष्ट्रपति र उपराष्ट्रपति? भयो यस्तो खुलासा …..

ओली र प्रचण्ड दुबैजना सहमत! को बन्दैछां अब राष्ट्रपति र उपराष्ट्रपति? भयो यस्तो खुलासा …..

Posted in राजनीति, समाचार
काठमाडौं, १ माघ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदको भागबण्डाको गृहकार्य एमाले–माओवादीले सुरु गरिसकेका छन् । यस्तो अवस्थामा को राष्ट्रपति बन्ला भनेर चासोको विषय बनेको छ । तर, बहुमत प्राप्त दलका शीर्ष नेताहरुले नयाँ अनुहार ल्याउने भन्दापनि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी गरेको खुलासा भएको छ । स्वयम् राष्ट्रपति भण्डारीले नै आफू पूनः राष्ट्रपतिमा ईच्छुक रहेको चाहना प्रकट गरेपछि वाम गठबन्धनका शीर्र्ष नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई दोहोर्याउने वचनबद्धता गरिसकेको खुलास भएको छ ।   ओली त सुरुदेखि नै विद्यालाई दोहोर्याउने पक्षमा रहेको खुलासा धेरै पहिल्यैदेखि नै भैरहेको थियो । अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि विद्याल
हामी माओवादी पार्टीमा बस्दैनौ : महरा ! अचानक महराले यस्तो किन भने हेर्नुहोस्…

हामी माओवादी पार्टीमा बस्दैनौ : महरा ! अचानक महराले यस्तो किन भने हेर्नुहोस्…

Posted in राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमाले माओवादी एकता एक अर्कामा विलय हुने कुरा नभएर दुईदल मिलेर नयाँ पार्टी बन्ने बताएका छन् । खबरडबलीसँग कुराकानी गर्दै नेता महराले पार्टी एकता भनेको दुई वटै पार्टीले आफ्नो पुरानो सोच र चिन्तन,धारणालाई बदलेर नयाँ उभिनु रहेको बताएका हुन् । अहिलेको पार्टी एकता एमाले र माओवादी भन्दापनि देशलाई चाहिएको उनले बताए । ‘हामी एमाले माओवादीमा विलय हुने वा माओवादी एमालेमा विलय हुने कुरा होइन,’ उनले भने, ‘यो पार्टी एकता भनेको दुई वटै पार्टीले आफ्नो पुरानो सोच र चिन्तन,धारणालाई बदल्ने र नयाँ ठाउँमा पुग्ने कुरा हो।’ दुई पार्टीबीच एकता हुन सबैले देशलाई अगाडि बढाउनु पर्ने अवधारणा बनाउनुपर्ने उनले बताए । आफु एमाले वा माओवादी हुँ भन्ने धारणबाट माथि उठे पार्टी उकतामा सहज हुने उनको जिमिर छ । ‘हामी माओवादीहरु माओवादीमा मात्रै बस्ने, सोच्ने चिन्तनमा
माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted in राजनीति
काठमाडौँ । सरकारले आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । योसँगै लामो समयदेखि राष्ट्रिय सभासम्बन्धि विवाद टुंगिएको छ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषय भने अर्को बैठकले मात्रै गर्नेछ । आजको बैठकमा प्रदेश प्रमुखहरूको विषयमा छलफल भएको पनि वैठकमा सहभागी एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । ‘केही व्यक्तिहरु बारे कुरा भएको हो । तर, निर्णय गरिएन । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा लाई पनि प्रदेश प्रमुख को लागि आग्रह गरिएको तर उहाँले अस्वीकार गर्नुभयो भन्ने कुरा पनि आएको थियो,’ ती मन्त्रीले भने । यसैवीच आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । रा
Western Hampsire creates a history in rugby

Western Hampsire creates a history in rugby

Posted in खेलकुद, राजनीति
Cu diam fuisset cum, mea ex idque intellegebat, agam option timeam sit in. Eu quidam eruditi vix. Nemore utroque accusata no vis, usu id labore incorrupte. Ius ea debet deleniti accusamus. Usu quem case graeco et, id ceteros oporteat vivendum per. Meis graecis incorrupte ex pro, usu id altera saperet constituam. In alia iisque cum, tation putant ancillae qui ex. Eam id solum tollit feugait. Soluta qualisque eum eu, possit scaevola salutandi ex pro. Ius dolor malorum conclusionemque ut, cibo forensibus concludaturque id his. Te fugit mazim accommodare mel, delicata postulant assentior id mel, liber placerat scripserit ea sed. Mei no adhuc expetenda urbanitas. Populo equidem fabulas per id. At vix ridens dicunt. His minim cetero disputando ei, mea an maiorum adolescens vituperata. At m...
Trisha suffer accidental in cross country skiing

Trisha suffer accidental in cross country skiing

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, राजनीति, राशिफल
In alia iisque cum, tation putant ancillae qui ex. Eam id solum tollit feugait. Soluta qualisque eum eu, possit scaevola salutandi ex pro. Ius dolor malorum conclusionemque ut, cibo forensibus concludaturque id his. Te fugit mazim accommodare mel, delicata postulant assentior id mel, liber placerat scripserit ea sed. Mei no adhuc expetenda urbanitas. Populo equidem fabulas per id. At vix ridens dicunt. His minim cetero disputando ei, mea an maiorum adolescens vituperata. At mea nemore recusabo, usu mutat utinam id. At mei vocibus facilis invenire. Quas volutpat vituperatoribus ne nec, pro erant instructior signiferumque ex, sit ad ornatus moderatius. Ius odio pericula cu, mel elit indoctum et, ei altera commodo omnesque est. Cu qui nemore equidem assentior, ferri velit aliquam nam id...