
यीनै हुन् म’ रेको मान्छे ज्युदो बनाउने दाबी गर्ने मणिरत्न
Posted in रोचक
काठमाडौं : सामाजिक सञ्जालमा अहिले एउटा अपत्यारिलो भिडियो भाइरल छ। फेसबुक, टिकटक, युट्युवमा भाइरल भिडियोमा एक व्यक्ति आफू म’ रेको मान्छे ब्यूँताउन श’ व खोज्दै हिँडेको दाबी गर्छन्। वीर अस्पताल अगाडि बसेर आफूलाई मणिरत्न सापकोटा बताउने
युवकले केही युट्युव च्यानललाई दिएको अन्तरवार्ताले अहिले चिकित्सा क्षेत्रलाई नै आश्चर्यमा पारेको छ। अझ सापकोटाले भिडियोमा आफू मेडिकल क्षेत्रकै मान्छे भएको दाबी गरिरहेका छन्। उनले आफ्नो एउटा टिम रहेको र टिमले अनुसन्धान गरेर कम उमेरमै मृ’ त्युवरण गर्नुपरेकालाई बचाउन सक्ने इन्जेक्सन तयार गरेको बताएका छन्।
हृदयघात, वि’ ष सेवन, सर्पको टोकाइ, डुबेर वा निसासिएर मृ’ त्यु भएका कम उमेरका मानिसलाई बचाउन सकिने उनको दाबी छ। ५०-६० वर्षभन्दा कम तर शरीरका सबै अंग सकुशल हुँदाहुँदै मृ’ त्यु भएकालाई बचाउन सकिन्छ। हामी परीक्षणकै क्रममा छौं।
सबैलाई राखेर खुला ठाउँमा हामी प्र