Sunday, April 18

खेलकुद

घरेलु मैदानमा ३७ वर्षपछि बंगलादेशलाई नेपालले हराउदै जित्यो फाइनल

घरेलु मैदानमा ३७ वर्षपछि बंगलादेशलाई नेपालले हराउदै जित्यो फाइनल

Posted in खेलकुद
काठमाडौं। थ्री नेसन्स कप फाइनलमा बंगलादेशविरुद्ध नेपालले शानदार जीत हासिल पारेका छन्। बंगलादेशविरुद्ध नेपालले २–१ गोल गर्दै ३७ वर्षपछि घरेलु मैदानमा फाइनल जितेका छन्। दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो। यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको थ्री नेसन्स कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन। नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक-एक गोल गरे। बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए। सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरे। सुनील बलको कर्नर प्रहारलाई बंगलादे
प्रधानमन्त्री ‌ओली रंगशालामा- भयो गोलको बर्षा हेर्नुहोस (भिडियो लाइब)

प्रधानमन्त्री ‌ओली रंगशालामा- भयो गोलको बर्षा हेर्नुहोस (भिडियो लाइब)

Posted in खेलकुद
काठमाडौं- ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ। उपाधिका लागि दशरथ रंगशालामा नेपाल र बंगलादेश खेल्दैछन्। नेपालको सुरुवाती एघारमा दुई खेलाडी परिवर्तन गरिएको छ। जसमा रविशंकर पासवान र अभिषेक रिजालको स्थानमा विशाल राई र सुनिल बल परिवर्तन गरिएको छ। यसअघि दुबै खेलमा रवी र अभिषेकले सुरुवाती एघारमा खेलेका थिए। कप्तान किरण चेम्जोङको कप्तानीमा सुरुवाती एघारमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, विशाल राई, सुनिल बल र अन्जन विष्ट छन्। प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर पाउने छन्। त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका ला
नेपाल र बंगलादेश बीचको फुटबल खेल सुरु, हेर्नुहोस् लाइभ भिडियो…

नेपाल र बंगलादेश बीचको फुटबल खेल सुरु, हेर्नुहोस् लाइभ भिडियो…

Posted in खेलकुद, भिडियो
नेपाल र बंगलादेश बीचको फुटबल खेल सुरु, हेर्नुहोस् लाइभ भ… काठमाडौं- ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ। उपाधिका लागि दशरथ रंगशालामा नेपाल र बंगलादेश खेल्दैछन्। नेपालको सुरुवाती एघारमा दुई खेलाडी परिवर्तन गरिएको छ। जसमा रविशंकर पासवान र अभिषेक रिजालको स्थानमा विशाल राई र सुनिल बल परिवर्तन गरिएको छ। यसअघि दुबै खेलमा रवी र अभिषेकले सुरुवाती एघारमा खेलेका थिए। कप्तान किरण चेम्जोङको कप्तानीमा सुरुवाती एघारमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, विशाल राई, सुनिल बल र अन्जन विष्ट छन्। प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर पाउने छन्। हेर्नुहोस तलको भिडियो...
नेपाल र बंगलादेश बीचको फु टबल खेल सुरु ! लाइभ भिडियो हेर्नुहोस्…

नेपाल र बंगलादेश बीचको फु टबल खेल सुरु ! लाइभ भिडियो हेर्नुहोस्…

Posted in खेलकुद
काठमाडौं । नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । त्रिदेशीय नेसन्स कप फुटबल अन्तर्गत साढे पाँच बजेदेखि बंगलादेश र नेपालबीचको खेल सुरु भएको हो । बंगलादेशविरुद्धको खेलमा अन्जन बिष्ट र अभिषेक रिजालले फरवार्डको जिम्मेवारी सम्हालेका छन् । प्रशिक्षक बालगोपाल महर्जनले अभिषेक र अन्जनलाई आक्रमणको जिम्मेवारी दिएका हुन् । यस्तै मिडफिल्डमा त्रिदेव गुरुङ, सन्जोग राई, रवि पाश्वान र तेज तामाङ छन् । रक्षापंक्तीमा भने अनुभवी डिफेन्डर रोहित चन्दका साथै अनन्त तामाङ, रञ्जित धिमाल र दिनेश राजबंशी छन् । कप्तान किरण गुरुङ गोलकिपरमा छन् । आजको खेलबाट त्रिदेव गुरुङ र सन्जोग राईले पहिलो अन्तराष्ट्रिय खेल खेल्न लागेका हुन् । यसअघि यही टिमले किर्गिस्तानविरुद्ध खेलेको थियो । बंगलादेशले भने सबै नयाँ खेलाडी नेपालविरुद्ध उतारेको छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले हराउँदा नेपालले भने गोलरहित बराबरी
रंगशालामा ऋण ला’ गेपछि निस्किए धुर्मुस, म, जदुरले पैसा उठाएर बाटोखर्च दिँदा भा वुक भएर रोए-हेर्नुहोस् (भिडियो सहित )

रंगशालामा ऋण ला’ गेपछि निस्किए धुर्मुस, म, जदुरले पैसा उठाएर बाटोखर्च दिँदा भा वुक भएर रोए-हेर्नुहोस् (भिडियो सहित )

Posted in खेलकुद, भिडियो
काठमाडौ । चितवनमा निर्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ । धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधारणको लगानी छ । धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ । क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा निस्किएका छन् । रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर ध
धुर्मुस भावु, क हुदै बिदा भए, कहाँ हिडे धुर्मुस यसरि ? मेची-महाकाली यात्रा भयो सुरु, बुटवलमा आउदा यस्तो (भिडियो सहित)

धुर्मुस भावु, क हुदै बिदा भए, कहाँ हिडे धुर्मुस यसरि ? मेची-महाकाली यात्रा भयो सुरु, बुटवलमा आउदा यस्तो (भिडियो सहित)

Posted in अन्तरवार्ता, खेलकुद, भिडियो
चितवन, ९ चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु गर्ने भएको छ । धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो । चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे । ‘महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित ग
बलिउड अभिनेता सलमान खानका भाइ सोहेल नेपाली खेलाडीको लागि भिडियो लाइव मार्फत गरे यस्तो घोषणा (भिडियो सहित)

बलिउड अभिनेता सलमान खानका भाइ सोहेल नेपाली खेलाडीको लागि भिडियो लाइव मार्फत गरे यस्तो घोषणा (भिडियो सहित)

Posted in खेलकुद
काठमाडौं– बलिउड अभिनेता सलमान खानका भाइ सोहेल नेपाल सुगर लिगका सद्भावना दूत घोषित भएका छन् ।राजधानीमा आयोजित पत्रकार सम्मेलनमा खानलाई दूत घोषणा गरिएको थियो । सोमबार एक भिडियो सन्देश जारी गर्दै सोहेलले आफूलाई एम्बेसडर नियुक्त गरिएकोमा खुशि लागेको बताएका छन् । स्वास्थ्य र खेलकुदमा योगदान दिनु आफ्नो इच्छा रहेको र सुपरलिगमार्फत आफूले सक्दो भूमिका खेल्ने जानकारी सोहेलले दिएका छन् । आफ्ना नेपाली मित्र एवं चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीमार्फत सोहेलले भिडियो सन्देश जारी गरेका हुन् । बैशाख ११ गतेदेखि सुरु हुने सात टीम समूह यो फ्रेन्चाइज फुटबलमा भाटभटेनी सुपरमार्केट, ग्लोबल आइएमइ बैंक, लक्ष्मी ग्रुप र मोरङ अटो वक्र्स तथा भिजन सेक्युरिटिजको संलग्नता छ । सोहेल गतवर्ष आफ्ना दाजु एवं अभिनेता सलमानको नेपाल कन्सर्टको तयारीका लागि काठमाडांैंमा आएका थिए । सन् १९९७ को एक्सन फिल्म ‘औज
हावामा उʼड्ने चन्द्रकलालाई हेर्नुʼहोस्… सबैलाई चकित पार्ने नेपाली चेलीको यस्तो क्षमता (हेर्नुस् भिʼ डियो सहित)

हावामा उʼड्ने चन्द्रकलालाई हेर्नुʼहोस्… सबैलाई चकित पार्ने नेपाली चेलीको यस्तो क्षमता (हेर्नुस् भिʼ डियो सहित)

Posted in खेलकुद, भिडियो
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, कृपया पुरा हेर्नुहोला । काठमाडौं । करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी फेरि खुलेको छ। रोजगारी खुलाउन नेपाल र इजरायलबीच बिहीबार सम्झौता भएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार पहिलो चरणमा पाँच सय जना नेपाली इजरायल जान पाउनेछन्। ‘इजरायल पठाउन कार्यविधि बनाउँदै छौं’, उनले भने,‘छनोट विधि बनाएर छिट्टै कामदार पठाउनेछौं। विभागले यही जनवरीदेखि प्रक्रिया सुरु गर्नेछ। कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुनेछन्। तीन महिनाभित्रै कामदार इजरायल पठाउनेगरी विभागले गृहकार्य सुरु गरेको महानिर्देशक दाहालले बताए। सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल जान पाउनेछन्। इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ। दसजोड दुई पास गरेर तीन महिनाको केयर गिभर तालिम लिएकाले अवसर पाउनेछन्। दसजोड दुई पास गरी १५ महिने अ
विश्वकप छनोट : उरुग्वे र चिली विजयी

विश्वकप छनोट : उरुग्वे र चिली विजयी

Posted in खेलकुद
२९ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा उरुग्वे र चिली विजयी भएका छन् । उरुग्वेले कोलम्बियालाई ३-० ले पराजित गरेको हो । खेलको पाँचौ मिनेटमे एडिनसन कभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा दुई गोल गरेको हो । ५४औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । ७३औं मिनेटमा डार्विन नुनेजले उरुग्वेका लागि तेस्रो गोल गरे । खेलको अन्तिम समयमा कोलोम्बियाका येरी मिना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । छनोटमा दोस्रो जित हात पारेको उरुग्वे ३ खेलमा ६ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । समान खेलबाट ४ अंक रहेको कोलोम्बिया सातौं स्थानमा छ । छनोटमा कोलोम्बियाको यो पहिलो हार हो । यस्तै छनोट अन्तर्गत अर्को खेलमा चिलीले पेरुलाई २-० ले पराजित गरेको छ । चिलीक
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन