Monday, October 2

खेलकुद

अब केहि बेरमा कतारमा शुरु हुन् गैइरहेको विश्वकपको पहिलो खेल निशुल्क लाइभ हेर्न यहाँ क्लि, क गर्नुहोस

अब केहि बेरमा कतारमा शुरु हुन् गैइरहेको विश्वकपको पहिलो खेल निशुल्क लाइभ हेर्न यहाँ क्लि, क गर्नुहोस

Posted in खेलकुद
काठमाडौँ – संसारकै सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिता फिफा विश्वकपको २२ औं संस्करण आज देखि सुरु हुँदैछ ।मध्यपुर्व तथा अरब राष्ट्रमा पहिलोपटक र जाडो महिना हुन लागेकाले पनि यो विश्वकप केही विशेष मानिएको छ । एक महिने प्रतियोगिताको लागि १२ वर्ष अघि देखि कतारले गरेको मिहेनतको परिक्षा सुरु भएको छ । प्रतियोगिता आयोजनाको जिम्मा पाएयता कतारले नयाँ सहर,विमानस्थल,मेट्राे लाइन,नयाँ भवन,पार्क,सात रंगशाला लगायत अन्य पुर्वाधार निर्माण गरिसकेको छ । त्यसका लागि कतारले २ खर्ब २० अर्ब डलर लगानी गरेको छ,जुन विश्वकपको इतिहासमै महङ्गो रहेको छ। मेस्सी,नियमार,रोनाल्डाे जस्ता फुटबलका महान हस्ती यतिखेर कतारमा छन् । देशको मुख्य सहर बेहुली जस्तो सिङारिएको छ । टिकट नहुने दर्शकलाई विभिन्न स्थानमा विश्वकप हेर्न फ्यान जोन बनाईएको छ ।बेलुका ५ बजे अल खोरस्थित ६० हजार सिट क्षमता भएको अल बायत रंगशालामा हुने उद्घाटन
यसकारण कतारमा हुने विश्वकप फुटबलको नेपालबाट हेर्न नपाईने..

यसकारण कतारमा हुने विश्वकप फुटबलको नेपालबाट हेर्न नपाईने..

Posted in खेलकुद
काठमाडौं । कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएसँगै नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको हो । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लागि बोलाएको बताइएको छ । मिडिया हबले विश्वकप प्रसारणको अन्तिम तयारी भइरहेका बेला आएको यस्तो आदेशले तयारी रोक्नुपर्ने अवस्था आएको बतायको छ । दर्शकसँग अतिरिक्त शुल्क लिन नपाउने दाबी गर्दै अदालतमा मुद्दा परे पनि वास्तविकता त्यस्तो नभएको मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले बताए । ‘पे पर भ्यू’ मोडलमा हरेक दर्शकले ५ सय रुपैयाँ तिर्नुपर्ने गरी नयाँ च्यानलमार्फत् विश्वकप देखाउने तयारी हबले गरेको
बधाई ! नेपालले जित्यो साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि..

बधाई ! नेपालले जित्यो साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि..

Posted in खेलकुद, समाचार
काठमाडौं । गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि नेपालले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । डवल राउण्ड रोविन प्रणाली अन्तर्गत सन्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बंगलादेशका लागि जित आवश्यक थियो । खेल १-१ को बराबरीमा रहेका बेला बंगलादेशले अन्तिम समयमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन र नेपाल भाग्यमानी बन्यो । जहाँ सुजाता नायक बनिन् । बीएसएसएसएमके रंगशालामा भएको खेलको १४औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा नेपालले अग्रता कायम राख्यो । दोस्रो हाफमा घरेलु टोली बंगलादेश
अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि चुम्दा मेस्सिले मैदानबाटै श्रीमतीलाई गरे भिडियो कल (भि डियो सहित)

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि चुम्दा मेस्सिले मैदानबाटै श्रीमतीलाई गरे भिडियो कल (भि डियो सहित)

Posted in खेलकुद, भिडियो
आइतबार बिहान माराकाना रंगशा|लामा सदाबहार प्रतिद्वन्दी ब्राजिललाई १–० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । फाइनलबाहेकका खेल बन्द रंगशालामा हुनु र युरोपियन च्याम्पियनसिप पनि एउटै समयमा भएकाले कोपा अमेरिका`को चर्चा अपेक्षित हुन सकेन । तर, विश्व फुटबलका दुई पावर हाउस अर्जेन्टिना र ब्राजिलको फाइनलमा भेट निश्चित भएसँगै प्रतियोगिताको सरगर्मी एक्कासी बढेको थियो । र, सर्वकालिन महान् फुटबलरमध्ये एक- लियोनेल मेसी`का लागि पहिलो अन्त`र्राष्ट्रिय उपाधि जित्ने सम्भावित अन्तिम मौका थियो । र, ब्राजिललाई माराकानामा पराजित गरेसँगै मेसीले पहिलो र अर्जेन्टिनाले २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जिते । कोपा अमेरिका २०१५ र २०१६ मा लगातार फाइ|नल हारेको अर्जेन्टिना २०१९ मा ब्राजिलसँग सेमिफाइ|नलमा पराजित भएको थियो । सन् २०१४ विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अ
अन्त-र्राष्ट्रिय गोल संख्यामा मेसीलाई पछि पार्दै  भारतका कप्तान सुनील क्षेत्रीले बनाए नयाँ रेकर्ड

अन्त-र्राष्ट्रिय गोल संख्यामा मेसीलाई पछि पार्दै भारतका कप्तान सुनील क्षेत्रीले बनाए नयाँ रेकर्ड

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद
भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनील क्षेत्री`ले आफ्नो अन्त`र्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका छन्। उनले भार`तका लागि अहिले`सम्म ११७ अन्तर्राष्ट्रिय खेल खेलि`सकेका छन्। सोमबार राति कतारको दोहामा भएको विश्वक`प छनोटअन्तर्गतको खेलमा सुनीलले बंगलादेशविरु`द्ध दुई गोल गरेका थिए। खेलमा भारतले २-० को जित निकाले|को थियो। सो जित भारतले जारी विश्व`कप छनोट|मा हात पारेको पहिलो जित हो। दुई गोल गरे`सँगै सुनील अहिले सक्रिय खेल जीवनमा रहेका खेला|डी मध्ये बढी अन्तर्रा`ष्ट्रिय गोल गर्ने खेला|डीको सूचीमा दोस्रो स्थानमा उक्लिए। सक्रिय खेलाडी जीवन`मा रहेका खेलाडी मध्ये सर्वा`धिक गोल गर्ने खेलाडी पोर्चु`गलका क्रि`स्टियानो रोनाल्डो हुन्। उनले देशका लागि अहिलेसम्म १०३ गोल गरि`सकेका छन्। तेस्रो स्थानमा युएई`का अली अह|मद छन्। उनले ७३ गोल गरेका छन्। चौथो स्थान`मा रहेका अर्जेन्टिनाका कप्तान लिओनल मे
घरेलु मैदानमा ३७ वर्षपछि बंगलादेशलाई नेपालले हराउदै जित्यो फाइनल

घरेलु मैदानमा ३७ वर्षपछि बंगलादेशलाई नेपालले हराउदै जित्यो फाइनल

Posted in खेलकुद
काठमाडौं। थ्री नेसन्स कप फाइनलमा बंगलादेशविरुद्ध नेपालले शानदार जीत हासिल पारेका छन्। बंगलादेशविरुद्ध नेपालले २–१ गोल गर्दै ३७ वर्षपछि घरेलु मैदानमा फाइनल जितेका छन्। दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो। यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको थ्री नेसन्स कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन। नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक-एक गोल गरे। बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए। सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरे। सुनील बलको कर्नर प्रहारलाई बंगलादे
प्रधानमन्त्री ‌ओली रंगशालामा- भयो गोलको बर्षा हेर्नुहोस (भिडियो लाइब)

प्रधानमन्त्री ‌ओली रंगशालामा- भयो गोलको बर्षा हेर्नुहोस (भिडियो लाइब)

Posted in खेलकुद
काठमाडौं- ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ। उपाधिका लागि दशरथ रंगशालामा नेपाल र बंगलादेश खेल्दैछन्। नेपालको सुरुवाती एघारमा दुई खेलाडी परिवर्तन गरिएको छ। जसमा रविशंकर पासवान र अभिषेक रिजालको स्थानमा विशाल राई र सुनिल बल परिवर्तन गरिएको छ। यसअघि दुबै खेलमा रवी र अभिषेकले सुरुवाती एघारमा खेलेका थिए। कप्तान किरण चेम्जोङको कप्तानीमा सुरुवाती एघारमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, विशाल राई, सुनिल बल र अन्जन विष्ट छन्। प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर पाउने छन्। त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका ला
नेपाल र बंगलादेश बीचको फुटबल खेल सुरु, हेर्नुहोस् लाइभ भिडियो…

नेपाल र बंगलादेश बीचको फुटबल खेल सुरु, हेर्नुहोस् लाइभ भिडियो…

Posted in खेलकुद, भिडियो
नेपाल र बंगलादेश बीचको फुटबल खेल सुरु, हेर्नुहोस् लाइभ भ… काठमाडौं- ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ। उपाधिका लागि दशरथ रंगशालामा नेपाल र बंगलादेश खेल्दैछन्। नेपालको सुरुवाती एघारमा दुई खेलाडी परिवर्तन गरिएको छ। जसमा रविशंकर पासवान र अभिषेक रिजालको स्थानमा विशाल राई र सुनिल बल परिवर्तन गरिएको छ। यसअघि दुबै खेलमा रवी र अभिषेकले सुरुवाती एघारमा खेलेका थिए। कप्तान किरण चेम्जोङको कप्तानीमा सुरुवाती एघारमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, विशाल राई, सुनिल बल र अन्जन विष्ट छन्। प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर पाउने छन्। हेर्नुहोस तलको भिडियो...
नेपाल र बंगलादेश बीचको फु टबल खेल सुरु ! लाइभ भिडियो हेर्नुहोस्…

नेपाल र बंगलादेश बीचको फु टबल खेल सुरु ! लाइभ भिडियो हेर्नुहोस्…

Posted in खेलकुद
काठमाडौं । नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । त्रिदेशीय नेसन्स कप फुटबल अन्तर्गत साढे पाँच बजेदेखि बंगलादेश र नेपालबीचको खेल सुरु भएको हो । बंगलादेशविरुद्धको खेलमा अन्जन बिष्ट र अभिषेक रिजालले फरवार्डको जिम्मेवारी सम्हालेका छन् । प्रशिक्षक बालगोपाल महर्जनले अभिषेक र अन्जनलाई आक्रमणको जिम्मेवारी दिएका हुन् । यस्तै मिडफिल्डमा त्रिदेव गुरुङ, सन्जोग राई, रवि पाश्वान र तेज तामाङ छन् । रक्षापंक्तीमा भने अनुभवी डिफेन्डर रोहित चन्दका साथै अनन्त तामाङ, रञ्जित धिमाल र दिनेश राजबंशी छन् । कप्तान किरण गुरुङ गोलकिपरमा छन् । आजको खेलबाट त्रिदेव गुरुङ र सन्जोग राईले पहिलो अन्तराष्ट्रिय खेल खेल्न लागेका हुन् । यसअघि यही टिमले किर्गिस्तानविरुद्ध खेलेको थियो । बंगलादेशले भने सबै नयाँ खेलाडी नेपालविरुद्ध उतारेको छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले हराउँदा नेपालले भने गोलरहित बराबरी
रंगशालामा ऋण ला’ गेपछि निस्किए धुर्मुस, म, जदुरले पैसा उठाएर बाटोखर्च दिँदा भा वुक भएर रोए-हेर्नुहोस् (भिडियो सहित )

रंगशालामा ऋण ला’ गेपछि निस्किए धुर्मुस, म, जदुरले पैसा उठाएर बाटोखर्च दिँदा भा वुक भएर रोए-हेर्नुहोस् (भिडियो सहित )

Posted in खेलकुद, भिडियो
काठमाडौ । चितवनमा निर्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ । धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधारणको लगानी छ । धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ । क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा निस्किएका छन् । रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर ध