Tuesday, October 22

बिज्ञान प्रबिधि

आजदेखि २६ सह*रमा टेलिकमको 4G, तपाईंको मोबाइलमा यसरी चलाउनुहोस् नेपाल टेलिकमको फोरजी सेवा हेर्नुहोस

आजदेखि २६ सह*रमा टेलिकमको 4G, तपाईंको मोबाइलमा यसरी चलाउनुहोस् नेपाल टेलिकमको फोरजी सेवा हेर्नुहोस

Posted in बिज्ञान प्रबिधि
काठमाण्डौ – नेपाल टेलिकमले बुध*बारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गर्दैछ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोज*नाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । टेलिकमले मुख्य सहर*अन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँ¥डा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ । ­ त्यस्तै, साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिनुभयो । पहिलो चरण¥अन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उहाँले बताउनुभयो । ‘फोरजी’ सेवा चलाउनक
अव प्रदूषण रहित बिजुली बसमा सरर… कहाँ-कहाँ चल्दैछन् हेर्नुहोस्

अव प्रदूषण रहित बिजुली बसमा सरर… कहाँ-कहाँ चल्दैछन् हेर्नुहोस्

Posted in बिज्ञान प्रबिधि
काठमाडौं : काठमाडौं महानग*रपालिकामा विद्युतीय बस सुरु भएको छ। सुन्दर यातायात प्रालिले तत्कालका लागि चारवटा बस सञ्चालन गरेको हो।सोमबार प्रदर्शनी*मार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बिजुली बसको सेवा आरम्भ गरे। पोखरेलले रिबन काटेर सेवा सञ्चालन गरेपछि उनलाई राखेर बिजुली बस पुलिस क्लबबाट सहिद गेट, सुन्धारा, रत्न*पार्क हुँदै एक फन्को मारेर पुनः पुलिस क्लबमै आएको थियो।सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार पहिलो चरणमा चारवटा बस स*ञ्चालन गरिने छ। विद्युतीयबस सुरुमा रिङरोडमा चलाइने उनले बताए।सरकारले विद्युतीय बस सञ्चालन गर्न विभिन्न ठाउँमा चार्जिङ स्टेसन नराखिदिएको अध्यक्ष थापाले बताए। अहिले यातायातले तीन ठाउँमा चार्जिङ स्टेसन राखेको छ। थप चार ठाउँमा स्टेसन राख्‍ने तयारी भइरहेको थापाले बताए। विद्युतीय बसको प्रयोगले प्
अरुको नामकाे सिमकार्ड चलाउँदै हुनुहुन्छ ? यो अवश्य पढ्नुहोस्…

अरुको नामकाे सिमकार्ड चलाउँदै हुनुहुन्छ ? यो अवश्य पढ्नुहोस्…

Posted in बिज्ञान प्रबिधि
काठमााडौं । अब अरुका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ। जसले प्रयोग गरिरहेको हो, उसैको नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी गर्ने नेपाल दूरसंचार प्राधिकरणको तयारी छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए। ‘केही दिनमै हामी मोवाइल सेवा प्रदायकमार्फत् सबै प्रयोगकर्तालाई अरुका नाममा भएको सिमकार्ड प्रयोग गरिरहेको भए आफ्ना नाममा ल्याउन म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने। तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने निर्णय भने भइनसकेको उनले बताए। प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमबाट असारसम्ममा २ करोड २ लाख सिमकार्ड जारी भएका छन् भने एनसेलले एक करोड ६६ लाख सिमकार्ड जारी गरेको छ। यस्तो नियमको शुरुवात गर्नुको मुख्य कारण केहि अप*राधिक क्रियाकलाप हुने गरे
वाहा: बुटवलका जुम्ल्याहा दाजुभाईको चमत्कार नेपाली रोवट : नेपाली भाषा बुझेर जवाफ फर्काउन सक्ने रोवर्ट.. भिडियो  सहित हेर्नुहोस

वाहा: बुटवलका जुम्ल्याहा दाजुभाईको चमत्कार नेपाली रोवट : नेपाली भाषा बुझेर जवाफ फर्काउन सक्ने रोवर्ट.. भिडियो सहित हेर्नुहोस

Posted in बिज्ञान प्रबिधि, भिडियो
काठमान्डौ , बुटवलका दुई जुम्ल्याहा दाजुभाईले नेपाली भाषा बुझ्ने रोवर्ट बनाएका छन् । १ बर्ष अघि गो–गो रोवर्ट बनाएका उनीहरुले अहिले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउने रोवर्ट बनाएका हुन । बुटवल योगिकुटी बस्दै आएका जुम्ल्याहा दाजुभाई लवकुश पन्थीले बनाएको यो रोवर्टलाई “लबकुश मार्स रोवर्ट” नाम दिइएको छ । मार्स भन्नाले मंगल ग्रहमा हिड्ने रोवर्ट भनेर बुझिन्छ । मंगल ग्रहमा हिड्ने रोवर्टबाटै प्रभावित भएका जुम्ल्याहा दाजुभाई लवकुशले नेपालमै पहिलो पटक नेपाली भाषा बुझ्ने रोवर्ट बनाएका छन । यो रोवर्टले नेपाली भाषा बुझेर नेपालीमै जस्तो पनि जवाफ दिन सक्छ । बुटवलको नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय बाट एसईई दिएका उनीहरुले एसईई पछिको समयलाई सदुपयोग गर्दै यो रोवर्ट बनाएका हुन ।यस अघि उनीहरुले बनाएको गो–गो रावेर्टले अंग्रेजी भाषा बोल्ने गर्दथ्यो भने यो रोवर्ट नेपाली भाषामा बोल्ने मात
सँसार चकित पार्ने नेपाली बनाए यस्तो गाडी , अब उड्ने एम्बुलेन्स बनाउदै -हेर्नुहोस् (भिडियो सहित)

सँसार चकित पार्ने नेपाली बनाए यस्तो गाडी , अब उड्ने एम्बुलेन्स बनाउदै -हेर्नुहोस् (भिडियो सहित)

Posted in बिज्ञान प्रबिधि
झापा । चितवनका सरोज प्रजाले बनाउनु भएको अचम्मको गाडी बग्गी सि आर बि देख्दा हामी नै अचम्ममा पर्यौं । मात्र ८ दिनमा सरोजले यो गाडी बनाएका रहेछन् । गाडी बनाउन ५० / ६० हजारको मात्र खर्च भएको उनी बताउंछन् ।युवा बैत्रानिक सरोजले यस अगाडि प्यारामोटर बनाएर ४५ मिनेटसम्म आकाशमा उढाएका थिए । अब उनी ३ सिटे प्यारामोटर बनाउने लक्ष्यमा छन् भने विष्यमा उनी आकाशमा उड्ने एम्बुलेन्स अथवा एयर एम्बुलेन्स बनाउने सोचमा छन् । दर्शकबृन्द, यो भिडियोलाई सबैले लाईक गर्नुहोला । तपाईको लाईक कमेन्ट शेयरले प्रतिभाशाली नेपाली युवा बैज्ञानिक सरोज प्रजाको हौसला बढ्नेछ । कसरी बन्यो, यो बग्गी गाडी, सरोजको प्यारा मोटर अहिले किन गोदाममा थन्किएको छ र अब के के बनाउंदैछन् । आउनुहोस यो भिडियो पुरा हेरौं: टंक बुढाथोकीको गीत "कसरी कसरी" हिट भएपछि जुम्लिया दिदि बहिनी मिडियामा- हेर्नुहोस (भिडियो सहित) काठमाड
अब बिराटनगर देखि धरान र काकडभिट्टा विद्युतीय एसी सहितको बस सञ्चालन , भाडा पनि सस्तो हुने …

अब बिराटनगर देखि धरान र काकडभिट्टा विद्युतीय एसी सहितको बस सञ्चालन , भाडा पनि सस्तो हुने …

Posted in बिज्ञान प्रबिधि
काठमाडौं- नेपालमै पहिलो पटक काठमाडांैमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ । ती ३ जिल्लामा ६ ओटा चार्जिङ सेन्टरको लागि जग्गा उपलब्ध गराएमा ५ महिनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने बताइएको छ।एसीको सुविधासहितको बस सञ्चालन हुँदा अहिले तोकिएको भन्दा ३० प्रतिशत कम भाडामा सवारी चलाइने थापाको भनाइ छ । विराटनगर, काकडभिट्टा, इटहरी, धरान, दमकलगायतका क्षेत्रमा ७ कठ्ठादेखि ९ कठ्ठासम्म जग्गा उपलब्ध भएमा तीन महिनाभित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने सुन्दर यातायात प्रालि विद्युतीय सवारी साधनका अध्यक्ष भेषबहादुर थापाले बताए ।उनका अनुसार पहिलो चरणमा विराटनग
वाहा: बुटवलका जुम्ल्याहा दाजुभाईको चमत्कार नेपाली रोवट : नेपाली भाषा बुझेर जवाफ फर्काउन सक्ने रोवर्ट.. बिबरण सहित हेर्नुहोस

वाहा: बुटवलका जुम्ल्याहा दाजुभाईको चमत्कार नेपाली रोवट : नेपाली भाषा बुझेर जवाफ फर्काउन सक्ने रोवर्ट.. बिबरण सहित हेर्नुहोस

Posted in बिज्ञान प्रबिधि
काठमान्डौ , बुटवलका दुई जुम्ल्याहा दाजुभाईले नेपाली भाषा बुझ्ने रोवर्ट बनाएका छन् । १ बर्ष अघि गो–गो रोवर्ट बनाएका उनीहरुले अहिले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउने रोवर्ट बनाएका हुन । बुटवल योगिकुटी बस्दै आएका जुम्ल्याहा दाजुभाई लवकुश पन्थीले बनाएको यो रोवर्टलाई “लबकुश मार्स रोवर्ट” नाम दिइएको छ । मार्स भन्नाले मंगल ग्रहमा हिड्ने रोवर्ट भनेर बुझिन्छ । मंगल ग्रहमा हिड्ने रोवर्टबाटै प्रभावित भएका जुम्ल्याहा दाजुभाई लवकुशले नेपालमै पहिलो पटक नेपाली भाषा बुझ्ने रोवर्ट बनाएका छन । यो रोवर्टले नेपाली भाषा बुझेर नेपालीमै जस्तो पनि जवाफ दिन सक्छ । बुटवलको नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय बाट एसईई दिएका उनीहरुले एसईई पछिको समयलाई सदुपयोग गर्दै यो रोवर्ट बनाएका हुन ।यस अघि उनीहरुले बनाएको गो–गो रावेर्टले अंग्रेजी भाषा बोल्ने गर्दथ्यो भने यो रोवर्ट नेपाली भाषामा बोल्ने मात
चितवनका नेपाली युवा बैज्ञानिकले सँसार चकित पारे, बनाय यस्तो गाडी ! अब उड्ने एम्बुलेन्स बनाउँदै -हेर्नुहोस् (भिडियो सहित)

चितवनका नेपाली युवा बैज्ञानिकले सँसार चकित पारे, बनाय यस्तो गाडी ! अब उड्ने एम्बुलेन्स बनाउँदै -हेर्नुहोस् (भिडियो सहित)

Posted in अन्तरबार्ता, बिज्ञान प्रबिधि, भिडियो
काठमाडौं- दर्शकबृन्द नमस्कार, हामी यतिबेला चितवन जिल्लामा छौं । चितवनका सरोज प्रजाले बनाउनु भएको अचम्मको गाडी बग्गी सि आर बि देख्दा हामी नै अचम्ममा पर्यौं । मात्र ८ दिनमा सरोजले यो गाडी बनाएका रहेछन् । गाडी बनाउन ५० ६० हजारको मात्र खर्च भएको उनी बताउंछन् । युवा बैत्रानिक सरोजले यस अगाडि प्यारामोटर बनाएर ४५ मिनेटसम्म आकाशमा उढाएका थिए । अब उनी ३ सिटे प्यारामोटर बनाउने लक्ष्यमा छन् भने विष्यमा उनी आकाशमा उड्ने एम्बुलेन्स अथवा एयर एम्बुलेन्स बनाउने सोचमा छन् । दर्शकबृन्द, यो भिडियोलाई सबैले लाईक गर्नुहोला । तपाईको लाईक कमेन्ट शेयरले प्रतिभाशाली नेपाली युवा बैज्ञानिक सरोज प्रजाको हौसला बढ्नेछ । कसरी बन्यो, यो बग्गी गाडी, सरोजको प्यारा मोटर अहिले किन गोदाममा थन्किएको छ र अब के के बनाउंदैछन् । आउनुहोस यो भिडियो पुरा हेरौं  
आहा: यति सुन्दर बन्यो नेपाली इन्जिनियर ले डिजाइन गरेको मुग्लीनको पुल -हेर्नुहोस (भिडियो सहित)

आहा: यति सुन्दर बन्यो नेपाली इन्जिनियर ले डिजाइन गरेको मुग्लीनको पुल -हेर्नुहोस (भिडियो सहित)

Posted in बिज्ञान प्रबिधि, भिडियो
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवन र तनहुँ जोड्ने मुग्लीनमा निर्माणाधीन आर्क ब्रिज निकै आकर्षक देखिएको छ । निर्माण कार्यको अन्तिम चरण मा पुगेको नेपालकै दोस्रो नमुना आर्क ब्रिजको रुपमा बन्दै गरेको सो पुलमा असारको दोस्रो साताबाट गाडी गुडाउने योजनाका साथ काम भइरहेको हो । पुलको सबै काम भइसकेको तर, तनहुँ पट्टि एप्रोचको काम बाँकी रहेको छ । ‘सबै काम सकिसक्यो, तनहुँपट्टिको एप्रोच २ मिटर होचो भएकोले त्यही काम भइरहेको छ, त्यो पुरा भएपछि पेन्ट सकेर लगतै गाडी गुडाउने छाैँ,’पुल योजना क्षेत्र नम्बर २ का योजना प्रमुख अंगलाल रोकायाले भने । पुल निर्माणका लागि विश्व बैंकको १२ करोड रुपैयाँ लगानी गरेको छ । मुग्लीन आर्क ब्रीज निर्माणमा लागेको खर्च मध्य १ करोड रुपैयाँ मात्र भुक्तानी गर्न बाँकी रहेको रोकायाले बताए । सो पुल १ सय ६० मिटर लम्बाई र ११ मिटर चौडाईको बनेको छ ।पुलको सबै काम भइसकेको तर, त
नेपालकै यी भाग्यमानी बाबु छोरी जो पाइलट हुन ! उनीहरु एउटै बिमानको ककपिटमा बाबु–छोरी बसेर उडाए (भिडियो सहित)

नेपालकै यी भाग्यमानी बाबु छोरी जो पाइलट हुन ! उनीहरु एउटै बिमानको ककपिटमा बाबु–छोरी बसेर उडाए (भिडियो सहित)

Posted in अन्तरबार्ता, बिज्ञान प्रबिधि, भिडियो, स्वास्थ्य/ जीबन शैली
विनोद पुरी सेतो सर्ट र कालो पाइन्टमा सजिएर विमान उडानका लागि हरेक दिन घरबाट निस्कँदै गर्दा कलिलो उमेरकी छोरी नेहा नजिकबाट उनलाई नियाल्थिन्। युनिफर्ममा सजिएका बाबुलाई देख्दादेख्दै नेहाको मनमा सायद छाप बसिसकेको थियो– कुनै दिन आफुपनि पाइलट बन्ने र बाबु जस्तै आकाशमा उड्ने। सपना लक्ष्य हो र यसलाई पूरा गर्ने माध्यम हो, आत्मविश्वास। लक्ष्य चुम्ने आत्मविश्वास पनि भएका मानिसले आफ्ना सपना पूरा नगरेका सायदै उदाहारण भेटिन्छन्। लक्ष्य र आत्मविश्वास दुबै बोकेकी नेहाले पनि आफ्नो सपना भेट्टाइन, ८ बर्षअघि उनी पाइलट बनिन्। फिलिपिन्समा एक बर्ष लगाएर पाइलटको तालिम पूरा गरेपछि उनी नेपाल फर्किन र बाबु विनोद कार्यरत अग्नि एयरमै काम सुरु गरिन् २०६७ सालमा। नेपालमा १ सय ५० बढी पाइलट बेरोजगार नै रहेको त्यो समय नयाँले काम पाउनु दुर्लभ नै मानिन्थ्यो। बाबु नै पाइलट भएकाले नेहाका लागि काम पाउन त्यत्ति कठिन भएन