
हेर्नुहोला गरे किन हुदैन। एक नेपाली युवाले कुखुरा पाले’रै बने क’रोडपति , जोडे ३ ओटा घडेरी अनि ३० ला’खको कार-हेर्नुहोस् (भिडियो सहित)
Posted in अन्तरबार्ता, बिजनेस, भिडियो
एक नेपाली युवाले कुखुरा पालेरै बने करोडपति , जोडे ३ ओटा घडेरी अनि ३० लाखको कार (भिडियो सहित)
झापा । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेका सन्तोष पौडेलले गरेको कुखुरा पालन व्यवसाय विदेशी शैलीको छ।
सानो लागतबाट सुरू गरेको यो व्यवसायले उनलाई अहिले एक करोडको मालिक बनाएको छ। कुखुरा पालन व्यवसायबाट उनले ३/४ ओटा भिटा किनेका छन् भने कार पनि खरिद गरेका छन् ।
सन्तोष पौडेलको कुखुरा पालन व्यवसाय सरकारले तोकेको मापदण्डअनुसार नै छ। आफ्नै जग्गामा अत्याधुनिक खोर बनाएर उनले यो व्यवसाय गरिरहेका छन्।
‘कुखुराको दानाको मूल्यमा उचारचढाब हुँदा आम्दानी घट्ने–बढ्ने हुन्छ। उनले विदेशमा रहेका नेपाली दाजु भाइलाई पनि नेपालमै बसेर मेहेनत गर्यो भने केहि गर्न सकिन्छ भन्ने संदेश पनि दिएका छन् ।
तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला र भिडियोलाइ धेरै सेयर गरेर सबैमाझ पुराउनु होला .
https://www.youtub