Wednesday, September 19

मनोरंजन

यही हो नेपालको स्वर्ग जहाँ पुगेपछी पर्यटक छाती पिटेर रुने गर्दछन् ! भिडियो सहित (घुम्नै पर्ने नेपालका यस्ता ठाउ)

यही हो नेपालको स्वर्ग जहाँ पुगेपछी पर्यटक छाती पिटेर रुने गर्दछन् ! भिडियो सहित (घुम्नै पर्ने नेपालका यस्ता ठाउ)

Posted in बिचित्रसंसार, भिडियो, मनोरंजन
काठमाडौँ : कुल क्षेत्रफल २,२४६ वर्ग कि.मी. ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ। जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विषेशताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्। मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटक/पदयात्रीको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोत को धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो। मर्न अघी नै जाने होईन त घुम्न मनाङ हेर्नुहोस् भिडियो सामाग्री :
माग्ने बुढाकी मैयाँ अब घोडामा चढेर फेरी मेरी बास्सैमा फर्किइन् । हेर्नूहोस

माग्ने बुढाकी मैयाँ अब घोडामा चढेर फेरी मेरी बास्सैमा फर्किइन् । हेर्नूहोस

Posted in मनोरंजन
हास्य टेलिसिरियल मेरी बास्सै मननपराउने सायद कमै हुन्छन् । धेरै समय अगाडि अर्थात मेरी बास्सैको शुरुवातमानै खेलेकी माग्ने बुढाकी बुढी अर्थात् मैयाँ अब फेरी मेरी बास्सैमा फर्केकी छन् । मेरी बास्सैको सुरुवात भएदेखि माग्ने बुढाकी बुढीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार सुनिता गौतम उर्फ मैयाँले यो साताको मेरी बास्सैदेखि कमब्याक गरेकी हुन् । उनले दर्शककै माया र मागका कारण आफूले मेरी बास्सैमा कमब्याक गरेको बताइन् । बीचमा मेरी बास्सै विशेष कारणबस बन्द भएको थियो ।पछि मेरी बास्सै फेरि सुरु भयो तर मैयाँ भने मेरी बास्सैमा भइनन् । माग्ने बुढा नभएका कारण उनी मेरी बास्सैमा थिइनन् । मेरी बास्सैमा काम नगर्दा उनले अर्को चर्चित सिरियल जिरे खुर्सानीमा दाल चिनीको भूमिका निर्वाह गरेकी थिइन् ।तर दर्शकले उनलाई यो भूमिकामा त्यति रुचाएनन् ।जिरे खुर्सानीमा दाल चिनी यस्तो पात्र थिइन् जसले सुख सयलको
टंक बुढाथोकी र अशोक दर्जीको दोस्रो गीत झिलमा फुलु’ की चौरीको चाम्रो’ को चौतर्फी चर्चा (हेर्नुहोस् भिडियो)

टंक बुढाथोकी र अशोक दर्जीको दोस्रो गीत झिलमा फुलु’ की चौरीको चाम्रो’ को चौतर्फी चर्चा (हेर्नुहोस् भिडियो)

Posted in भिडियो, मनोरंजन
अशोक दर्जी मन बिनाको धन ठुलो कि धन बिनाको मन बोलको गितबाट निकै नै चर्चामा आएका थिय। युटूब र सामाजिक सज्जालमा ब्यापक भाइरल भएका असोक दर्जि हाम्रो लागि कुनै नौलो नाम होइन । यतिबेला अशोक दर्जीको दोस्रो गीत झिलमा फुलु’ की चौरीको चाम्रो’ भनेर चर्चा भइरहेको छ । मन विनाको धन ठूलो की धन विनाको मन सुपरहिट बनेपछि दोस्रो गीत कुन भन्ने बिषय चर्चाका साथ दर्शकले लिरहेका छन् । केही मिडियाले झिलमा फुलु’ दोस्रो भनेपनि स्वम् अशोक दर्जीले त्यसबारेमा आधिकारी बोलेका छैनन् । हेर्नुहोस् भिडियो
नेपाल आइडलबाट रुदै बाहिरिएकि गायिका काउली बुढीले गाईन अर्को दर्दनाक दोहोरी गीत (हेर्नुहोस भिडियो)

नेपाल आइडलबाट रुदै बाहिरिएकि गायिका काउली बुढीले गाईन अर्को दर्दनाक दोहोरी गीत (हेर्नुहोस भिडियो)

Posted in भिडियो, मनोरंजन
नेपाली गीत संगीतको एउटा गर्भिलो आवाजका धनि लोकप्रिय सर्जक तथा गायक दुर्गेश कार्की फेरि नयाँ सिर्जना दबाव मार्फत स्रोत दर्शक माझ आएका छन ।प्ररदेशमा रहेर पनी उनी गित संगितबाट टाढा हुन सकेनन् । अन्तत नेपाली गित संगितमा उनको आवाज गुञ्जिने भएको छ उनको गीत दवाव मार्फत । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको निकै उत्कृष्ट उनको सो गीतमा कार्कीकै लय तथा शब्द सिर्जना रहेको छ । गीतमा कार्की र सन्ध्या बुडाको आवाज रहेको छ । गीतको सम्पुण पक्ष उत्कृष्ट रहेको छ । यसो त विदेशमा रहने नेपालीहरुले नेपाली गीत संगितलाई निकै माया गर्दछन यति मात्र होइन पछिल्लो समय लगानी समेत विदेशमा रहने नेपालीहरुलेनै गरिरहेका छन । स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेको सो गीतमा पछिल्लो समयका चर्चित मोडेल आसिर प्रताप जंग र साया भण्डारी अभिनय गरेका छन गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै कार्कीले आफ
नेपाल आइडलबाट रुदै बाहिरिएकि गायिका काउली बुढीले गाईन अर्को दर्दनाक दोहोरी गीत “हेर्नुहोस” (भिडियो)

नेपाल आइडलबाट रुदै बाहिरिएकि गायिका काउली बुढीले गाईन अर्को दर्दनाक दोहोरी गीत “हेर्नुहोस” (भिडियो)

Posted in भिडियो, मनोरंजन
नेपाली गीत संगीतको एउटा गर्भिलो आवाजका धनि लोकप्रिय सर्जक तथा गायक दुर्गेश कार्की फेरि नयाँ सिर्जना दबाव मार्फत स्रोत दर्शक माझ आएका छन ।प्ररदेशमा रहेर पनी उनी गित संगितबाट टाढा हुन सकेनन् । अन्तत नेपाली गित संगितमा उनको आवाज गुञ्जिने भएको छ उनको गीत दवाव मार्फत । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको निकै उत्कृष्ट उनको सो गीतमा कार्कीकै लय तथा शब्द सिर्जना रहेको छ । गीतमा कार्की र सन्ध्या बुडाको आवाज रहेको छ । गीतको सम्पुण पक्ष उत्कृष्ट रहेको छ । यसो त विदेशमा रहने नेपालीहरुले नेपाली गीत संगितलाई निकै माया गर्दछन यति मात्र होइन पछिल्लो समय लगानी समेत विदेशमा रहने नेपालीहरुलेनै गरिरहेका छन । स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेको सो गीतमा पछिल्लो समयका चर्चित मोडेल आसिर प्रताप जंग र साया भण्डारी अभिनय गरेका छन गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै कार्कीले आफ्न
बुगीबुगी बिजेता कबितालाइ पलको , यस्तो देखियो म्युजिक भिडियोमा ( भिडियो सहित)

बुगीबुगी बिजेता कबितालाइ पलको , यस्तो देखियो म्युजिक भिडियोमा ( भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
गायक राज खम्बु स्वरमा सजिएको नयाँ म्युजिक भिडियोमा बूगिउगी शो कि बिजेता कबिता नेपाली अभिनेता पल शाह संग देखिएकी छिन । केही समय अघि सम्पन्न भएको बुगीवगीका बिजेता कबिता नेपाली र चर्चित अभिनेता पल शाह ‘यही त होला माया’ बोलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको केहि दिन मै लाखौ भ्यु कमाएको छ । डान्स रियालिटी शो बुगीवगीकि बिजेता कबिताको यो पहिलो म्युजिक भिडियो हो । पहिलो पटक संगै देखिएका कबिता र पलको जोडीलाई दर्शकले रुचाएका छन्। यससंगै गीत तथा भिडियो मेकिङपनि रुचाएका छन् । पल र कविताको अभिनय रहेको यस गीतलाई बिशाल चौतारी को युत्युब च्यानल ले सार्बजनिक गरेको हो। तलको भिडियो हेर्नूहोस।
द भ्वाइस अफ नेपालमा शैलुको सुमधुर गीत सुनेर सबै कोचहरु चकित,कुर्ची घुमाउन बाध्य भए (भिडियो सहित)

द भ्वाइस अफ नेपालमा शैलुको सुमधुर गीत सुनेर सबै कोचहरु चकित,कुर्ची घुमाउन बाध्य भए (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
द भ्वाइस अफ नेपाल’ साँगेतीक रियालीटी सोमा कार्यक्रमका संचालक पहिलो नेपाल आइडलका होस्ट शुशिल नेपाल रहेका छन् । अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता द भ्वाइस अफ नेपाल अहिले संचालन भइरहेको छ। कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठ ,सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल कोचको रुपमा छन् । द भ्वाइस अफ नेपाल’को अडिसनमा धेरै प्रतिभाशाली गायकहरूले आफ्नो प्रस्तुति दिए।मोबाइल एप मार्फत डिजिटल अडिसनबाट छानिएका प्रतिस्पर्धीहरू यस कार्यक्रममा सहभागी भएका छन्। शनिबार प्रसारित ब्लाइन्ड अडिसनको एपिसोड सातमा प्रतिस्पर्धीहरूले आफ्नो जोडदार प्रस्तुती दिएका छन्। नेपालको उत्कृष्ट आवाज छनौट गरिने यो कार्यक्रम हरेक हप्ता शनिबार र आइतबार राती ९ बजेपछि कान्तिपुर टिभीमा र सोही दिन राती १० बजे पछि हाम्रो पात्रो मोबाइल एप्समा र द भ्वाइस अफ नेपाल’को युट्युब च्यानलमा प्रसारण भएका हुन्छन् । कमैले मात्र
ठेलामा मःमः बेच्ने गायकलाई भेट्न पुगे- जय किशन बस्नेत, तारीफ गर्दै गरे यस्तो अफर हेर्नूहोस(भिडियो सहित)

ठेलामा मःमः बेच्ने गायकलाई भेट्न पुगे- जय किशन बस्नेत, तारीफ गर्दै गरे यस्तो अफर हेर्नूहोस(भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
ठेलामा मःमः बेच्ने गायक कपिल पौडेल यतिबेला चर्चामा छन् । नयाँ नयाँ न्युज नेपालमा भिडियो आएपछि उक्त भिडियोले उनलाई रातारात भाईरल बनायो । हालसम्म ४ लाख भन्दा बढिले उनको भिडियो हेरिसके । चितवनका कपिल पौडेल दिउँसो सँगीत सिक्छन् अनि राती ठेलामा मःमः बेच्छन् । यतिबेला उनका फ्यानहरु पनि बढेका छन्, फोटो खिच्नकै लागि पछि लाग्नेहरु पनि भेटिन्छन् । यसैबिच गायक कपिल पौडेलको ठेलाको मःमः खान जय किशन बस्नेत पुगे । चर्चित नायकलाई आफ्नो ठेलामा आएको देख्दा कपिल दँग परे । उनको खुशीको सिमा त्यतिबेला झनै बढ्यो, जतिबेला कपिललाई जयले फिल्ममा गीत गाउन अफर गरे । कपिलले जय किशनको फिल्मको गीत र आफ्नो आगामी गीत जय किशनलाई सुनाए । जयले कपिलको ठेलाको मःमः र ससेज खाए । र कपिलको कामको तारिफ गरे । उनी जस्तो युवाले कुनै लाज बेगर यस्तो काम गर्दा जय किशनले उनको प्रसंसा गरे । हेर्नूहोस तलको भिडियो।
गोविन्दा सालीलाई भेट्दा मख्ख , अवार्डमा रोकीएन हाँसो साली भेनाको कुराले (हेर्नुहोस भिडियो)

गोविन्दा सालीलाई भेट्दा मख्ख , अवार्डमा रोकीएन हाँसो साली भेनाको कुराले (हेर्नुहोस भिडियो)

Posted in भिडियो, मनोरंजन
काठमाडौँ। बलिउड अभिनेता गोविन्दाले नेपाललाई धेरै मन पराउने बताएका छन्। उनले राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रियसभामा आयोजित एल.जी.सिने अवार्ड कार्यक्रममा आफ्नो मन्तव्य दिँदै यस्तो बताएका हुन्। आफ्नो मन्तव्य दिईसकेपछि पनि पुनः पोडियममा आई गोविन्दाले नेपाली मै भने– ‘म नेपाललाई धेरै मन पराउँछु’। अवार्ड कार्यक्रममा उनले निर्देशक किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेका थिए। एलजी सिने सर्कल अवार्डले यसवर्ष निर्देशक किशोर रानालाई उक्त अवार्डबाट सम्मान गरेको हो। गोविन्दा तीन दिनको लागि हिजो शनिबार विहान छोरीसहित काठमाडौँ आएका थिए।उनले आजै विहान पशुपतिनाथको दर्शन समेत गरेका थिए। गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने समेत कार्यक्रम रहेको छ।भिडियो हेर्नूहोस। -कान्तिपूरनेटवर्क।
द भ्वाईस अफ नेपाल : सारङ्गी रेटेर यी प्रतिस्पर्धीले चोरिन् जजको मन (भिडियो सहित)

द भ्वाईस अफ नेपाल : सारङ्गी रेटेर यी प्रतिस्पर्धीले चोरिन् जजको मन (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
काठमाडौँ। गायन रियालिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ नेपालमा भइरहेको छ । हिजो ‘द भ्वाईस अफ नेपाल’को व्लाईन्ड अडिसनको सातौ एपिसोड प्रसारण भयो। सुशील नेपालले होस्ट गरेको उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन्। मोबाइल एप मार्फत डिजिटल अडिसनबाट छानिएका प्रतिस्पर्धीहरू यस कार्यक्रममा सहभागी भएका छन्। हिजो शनिबार प्रसारित ब्लाइन्ड अडिसनको एपिसोड सातमा प्रतिस्पर्धीहरूले आफ्नो जोडदार प्रस्तुती दिएका छन्। हेर्नुस् एक प्रतिस्पर्धीको प्रस्तुति। भिडियो।