Wednesday, June 20

Blog

भ्याई नभ्याई छ अशोक दर्जी लाई बिदेश भ्रमण गर्न, मलेसिया पछी अब उडे दुबई तिर मक्ख पर्दै (भिडियो सहित)-

भ्याई नभ्याई छ अशोक दर्जी लाई बिदेश भ्रमण गर्न, मलेसिया पछी अब उडे दुबई तिर मक्ख पर्दै (भिडियो सहित)-

Posted in भिडियो
भ्याई नभ्याई छ अशोक दर्जी लाई बिदेश भ्रमण गर्न, मलेसिया पछी अब उडे दुबई तिर मक्ख पर्दै (भिडियो सहित)- Kathmandu, 20th June: Ashok Darji, a small child from Jhapa is becoming very popular nowadays in social media channels. His videos are trending number one on youtube. The reason is that of his singing talent. Ashok has sung many Nepali songs in the street. Listening to his songs, there is no doubt he has a potential to become number one singer of Nepal. When his singing ability was recognized, lots of media channels covered his story and made him famous overnight. Recently, the media said that he is busy in recording a song in Kathmandu at Studio 9. Recently he has came from Malaysia after completing his live concert in Malaysia. It has been reported that Ashok Darji and Tanka Budathoki go
क्रिष्टियानो रोनाल्डोको गोलको सहयोगमा पोर्चुगलको जित ( फोटो फिचरहरु..)

क्रिष्टियानो रोनाल्डोको गोलको सहयोगमा पोर्चुगलको जित ( फोटो फिचरहरु..)

Posted in खेलकुद
क्रिष्टियानो रोनाल्डोको गोलको सहयोगमा विश्वकपको समूह बी अन्तर्गतको खेलमा पोर्चुगलले मोरक्कोलाई १–० गोलले पराजित गरेको छ । रुसको मस्कोस्थित लुज्निकी रंगशालामा भएको खेलमा खेलको चौथो मिनेटमै रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले हेडमार्फत गोल गरी सुरुवातमै पोर्चुगललाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र त्यही गोल पोर्चुगलको जितमा निर्णायक बन्यो । पहिलो हाफमा पोर्चुगलले मोरक्कोलाई दवावमा रोखेको थियो । गोलका अलावा रोनाल्डोका अन्य केही प्रहार मोरक्कोको रक्षापंक्तिले बिफल पारिदिएको थियो । दोस्रो हाफमा भने मोरक्कोले खेल नियन्त्रणमा राखेको थियो । तर, गोल भने गर्न सकेन । दोस्रो हाफमा मोरक्कोको आधा दर्जन प्रहार पोर्चुगलको रक्षापंक्तिले रोकेको थियो । उत्कृष्ट खेल प्रदर्शन गरे पनि मोरक्कोले गोल गर्न नसक्दा विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेक
बेइजिङ पुगेर प्रधानमन्त्री ओलीले चिनियाँ भाषा सम्बोधन गर्दै यस्तो भनेपछी…

बेइजिङ पुगेर प्रधानमन्त्री ओलीले चिनियाँ भाषा सम्बोधन गर्दै यस्तो भनेपछी…

Posted in राजनीति
बेइजिङ । प्रधानमन्त्री केपी ओलीले बेइजिङमा चिनियाँ भाषामा नै सम्बोधन गरेका छन् । सम्बोधनको पहिलो लाइन वाचन गरेर प्रधानमन्त्रीले उपस्थित चिनियाँको ध्यान खिचेका थिए। मंगलबार साँझ बेइजिङ पुगे ओलीले हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने बताएका छन् । चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै दुईपक्षीय सहकार्य अघि बढ्ने प्रधानमन्त्री ओलीले बताए। नेपालले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको दोहोर्‍याउँदै चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको बताए। नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ्स ९बीआरआई० मा आबद्ध भइसकेकोले अब ठूला लगानी र हिमालपारिको कनेक्टीभिटीमा जोड दिनुपर्ने बताए। बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ
अशोक दर्जीको गित मन बिनाको धन यती मिठो गरी गाए यी गाइने दाइहरुले…..(भिडियो हेर्नुहोस)

अशोक दर्जीको गित मन बिनाको धन यती मिठो गरी गाए यी गाइने दाइहरुले…..(भिडियो हेर्नुहोस)

Posted in मनोरंजन
प्रतिभा आफंैमा अदभूत हुन्छ । अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा छन् । झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागी जिविको पार्जनका लागी पैसा संकलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् । केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ । भिडियो हेर्नूहोस
दुखद पिडा दलित भएकै कारण यति सम्म यातना ५ महिनाको बिरामी बच्चा लिएर कहाँ जाऊ रबि लामिछाने सँग गुहार माग्दै चेली ! (भिडियो सहित )

दुखद पिडा दलित भएकै कारण यति सम्म यातना ५ महिनाको बिरामी बच्चा लिएर कहाँ जाऊ रबि लामिछाने सँग गुहार माग्दै चेली ! (भिडियो सहित )

Posted in भिडियो, सामाज
दुखद पिडा दलित भएकै कारण यति सम्म यातना ५ महिनाको बच्चा लिएर कहाँ जाऊ रबि लामिछाने सँग गुहार माग्दै ! भिडिओ सहित ! रबिना बादी माईति जाजरकोट जिल्ला भेरि न पा १ राहुत गाउँ श्रीमानको नाम श्याम लाल ओलि बर्दिया बासघारी न पा बेलराजा काठ्वा ठेगाना बताउदै न्यायको भिक माग्दै म  रहेकी छु । मेरो जवानी हुने सम्म म दलित भन्ने थाहा हुदाहुदै कुनै फरक परेन। आज मेरो बच्चा जन्मिए पछि मेरो जवानी लुटेर मेरो श्रीमान फरार हुनु भएको छ । मेरो परिवारले मलाई दलित भएको कारण धेरै टचर दिदै आएको छ। यो भिडियो रबि लामिछाने दाइ सम्म पुर्‍याउन अनुरोध गर्दै न्यायको भिक मागी रहेकी छ्न । कृपया सेयर गरि सहयोग गर्नु होला ! हेर्नूहोस उनको यो भिडियो
आजको “मेरीबास्सै”यो नयाँ भाग हेर्नुभयो ? बिश्वोकपले निम्त्यायो भाडभैलो कमेडी नै कमेडी ले भरियाको (भिडियो सहित)

आजको “मेरीबास्सै”यो नयाँ भाग हेर्नुभयो ? बिश्वोकपले निम्त्यायो भाडभैलो कमेडी नै कमेडी ले भरियाको (भिडियो सहित)

Posted in मनोरंजन
“मेरीबास्सै”यो नयाँ भाग हेर्नुभयो ? नहेरेको भए रमाइलो  तलको ताजा भिडियो हेर्नुहोस् Kathmandu: Meri Bassai is a Nepali sitcom television series that began in 2006. It is one of the most viewed television programs in Nepal. Sitaram Kattel is the script writer, co-director and one of the major actors of this sitcom. The most interesting fact of this sitcom is that Sitaram Kattel has performed more than 24 roles alone due to which he has been considered as one of Nepal’s most talented and best comedian ever. Meri Bassai revolves around the daily happenings of a small village in the hilly region of Nepal. Generally, Sitaram Kattel as Dhurmush does some bad evils like theft or lies everybody in villages. Every time he escapes from punishment and at last when he is caught, he is put at the pr
मलेसिया हल्लाएर अशोक दर्जी नेपाल फर्कदा एयरपोर्टमा भयो बबाल (भिडियो हेर्नूहोस)

मलेसिया हल्लाएर अशोक दर्जी नेपाल फर्कदा एयरपोर्टमा भयो बबाल (भिडियो हेर्नूहोस)

Posted in भिडियो
मलेसिया हल्लाएर अशोक दर्जी नेपाल फर्कदा एयरपोर्टमा भयो बबाल तलको  भिडियो हेर्नूहोस Kathmandu, 19th June:  A very talented child Ashok Darji is current sensation of social media. He is not a new name for audience who are active on social media as Ashok Darji has created a storm over YouTube. His most of the interview are on trending and his first recorded song is also in trending. Ashok Darji who is from a poor family has become a star on social media. House construction work of Ashok is moving rapidly. Here is a fourth stage performance of Ashok in Malaysia. His first song has crossed one crore views. Recently he returned to Nepal from Malaysia after his fantastic performance there. भिडियो हेर्नूहोस
दुनियामा कहिँ नदेखिएको पेनाल्टी गोल, विश्व फुटबलकै दुर्लभ घटना घट्यो (भिडीयो हेर्नुहोस)

दुनियामा कहिँ नदेखिएको पेनाल्टी गोल, विश्व फुटबलकै दुर्लभ घटना घट्यो (भिडीयो हेर्नुहोस)

Posted in खेलकुद
पेनाल्टी सुटआउटमा बैंककका एक खेलाडीको प्रहार गरेको पेनाल्टीले सबैको ध्यान खिचेको छ। उनले प्रहार गरेको बल गोलपोष्टको बिममा लागेर फर्कियो। पेनाल्टी शुट आउटको उक्त प्रहार बिममा लागेपछि खुसी हुँदै नाचेका सात्री क्लबका गोलकिपर त्यतिबेला स्तब्ध भए। जब बल भुइँमा ठोकिएर पुनः दिशा परिवर्तन गर्दै गोलमा परिणत भयो। बिममा बल लागेपछि निराश बनेका बैंककका खेलाडीभने पछि खुसि बने। यो भिडियो फेसबुकमा मात्र २० लाखभन्दा बढीले हेरिसकेका छन्। बाँकी भिडियोमा हेर्नुहोस:
आजको राशीफल :- वि.सं. २०७५ आषाढ ०६ गते बुधबार तदनुसार ई. सं. २०१८ जुन २० तारिख..

आजको राशीफल :- वि.सं. २०७५ आषाढ ०६ गते बुधबार तदनुसार ई. सं. २०१८ जुन २० तारिख..

Posted in राशिफल
वि.सं. २०७५ आषाढ ०६ गते बुधबार तदनुसार ई. सं. २०१८ जुन २० तारिख,  विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलाथ्व),  काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे, ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि, बिहान ०९:५८ बजेसम्म, त्यसपछि अष्टमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, बिहान ०६:५५ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, दिउँसो १२:४२ बजेसम्म, त्यसपछि कन्या राशिमा, सिद्धि योग, दिउँसो १०:४५ बजेसम्म, त्यसपछि व्यतिपात योग, वणिज करण, बेलुका ०९:०७ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा
रवि लामिछानेको सिधाकुरा :-‘क्षमता भन्दा बढी यात्रु कोचेर सास्ती दिने काम रोकिएको छैन, सुधार केमा आयो ?’

रवि लामिछानेको सिधाकुरा :-‘क्षमता भन्दा बढी यात्रु कोचेर सास्ती दिने काम रोकिएको छैन, सुधार केमा आयो ?’

Posted in विचार
सार्वजनिक यातायात र सवारीमा खासै सुधार आउन सकेको छैन । बाटोमा गुड्ने बिषेशगरी टिपरहरुले प्राय दैनिक मानिस मरिरहेका छन् । क्षमता भन्दा बढी यात्रु कोचेर मानिसालई सास्ती दिने काम रोकिएको छैन । सुधार चाही के मा आयो ? अनुभव नभएका आलाकाचा चालक र फितलो कार्वाही प्रकृयाले टिपरको अर्को नाम नै यमराज भैसक्यो । मान्छेको ज्यानलाई किन यति सस्तो बनाइएको होला ? अर्काे, १७ सिटे गाडीमा ४० जना कोचिएका छन् । १२ सिटे गाडीमा २५/२६ जना कोचिएका छन् । मान्छेले मान्छे पनि हुन पाएको छैन । इभन भेडाबाख्रा पनि त्यसरी कोच्न पाइदैन एनिमल राइट्स लाग्छ । सिट क्षमता भन्दा तेब्बर यात्रु, त्यसमाथि चर्को गर्मी । बसेर आरामले यात्रा गर्न पाउने जस्तो जाबो अधिकारका लागि पनि चिच्याउनु पर्ने ? ट्राफिकलाई कल गरेर गाडी नम्बर बताइदिए कारवाही हुने रे । सजायको व्यवस्था नै यस्तो होस् कि संचालक आँफैले मान्छे कोच्नु भन्दा पहिला एक ला