पुरा पढ्नुहोस्…… https://apnepal.com intertainment and information Thu, 13 Aug 2020 05:17:53 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.5 https://apnepal.com/wp-content/uploads/2018/01/cropped-fa-32x32.png पुरा पढ्नुहोस्…… https://apnepal.com 32 32 हिजो घटेको सुनचाँदीको भाउ फेरि बढ्यो तोलामा यति धेरै बढ्यो.. https://apnepal.com/archives/34980?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b9%25e0%25a4%25bf%25e0%25a4%259c%25e0%25a5%258b-%25e0%25a4%2598%25e0%25a4%259f%25e0%25a5%2587%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25b8%25e0%25a5%2581%25e0%25a4%25a8%25e0%25a4%259a%25e0%25a4%25be%25e0%25a4%2581%25e0%25a4%25a6%25e0%25a5%2580%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25ad%25e0%25a4%25be Thu, 13 Aug 2020 05:17:53 +0000 https://apnepal.com/?p=34980 काठमाण्डौ – सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

कोरोना सङ्क्रमण बढिरहँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले भाउ महँगो हुँदै तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । तर रुसले कोरोनाविरुद्धको खोप तयार गरेको दाबी गरेपछि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ युरोपियन देशले खोपमा अविश्वास गरेपछि आज फेरि भाउ बढेको हो ।

]]>
१७ बर्षिया युवतीले बच्चा जन्मा,एर फा,ल्नुको भित्री रहस्य यस्तो रहेछ-हेर्नुहोस् ( भिडियो सहित ) https://apnepal.com/archives/34963?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a5%25a7%25e0%25a5%25ad-%25e0%25a4%25ac%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25b7%25e0%25a4%25bf%25e0%25a4%25af%25e0%25a4%25be-%25e0%25a4%25af%25e0%25a5%2581%25e0%25a4%25b5%25e0%25a4%25a4%25e0%25a5%2580%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%25ac%25e0%25a4%259a%25e0%25a5%258d%25e0%25a4%259a%25e0%25a4%25be-2 Thu, 13 Aug 2020 04:50:44 +0000 https://apnepal.com/?p=34963 काठमाडौंको पेप्सीकोलामा फेरी एउटा बच्चा झा’डीमा फा’लेको अवस्थामा नवजात शिशु फेला परेको छ । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जि’वित अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । निलो रंगको प्ला’ष्टि’कमा राखेर फा’लेको अवस्थामा नवजात शिशुलाई देखेपछि स्थानियले खबर गरेका हुन् ।

प्रहरीले करिब १७ वर्षको एक युवतीलाई प’क्राउ गरेको छ ।स्थानियले बच्चा रो’एको सुनेपछि हेर्न जाँदा जि’वितै बच्चालाई प्लाष्टिकमा पो’को पा’रेको अवस्थामा देखेपछि उद्दार गरेका थिए । स्थानिय महिलाहरुले त्यो टोलमा १५ दिन अगाडी भाडामा बस्न आएको एक युवतीले बच्चा जन्माएको हुनसक्ने भन्दै प्रहरीलाई जानकारी दिएपछि ति युवती पक्राउ परेकी छन् ।

जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ । अस्पतालका चिकित्सकले बच्चाको अवस्था अहिले सामान्य अवस्थामा रहेको बताएका छन् । अस्पताल ल्याउनु करिब २ घण्टा अगाडी बच्चा जन्मिएको हुनसक्ने चिकित्सकको भनाई छ ।

मदरल्याण्ड अस्पताल पछाडिको झा’डीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए । बच्चा जन्माएर वे’वारिसे अवस्थामा झा’डीमा फा’लेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई प’क्राउ गरेको छ ।

यसै बिच उत्त घटनाबारे उनकी आमाले झाडीमा फालिएको बच्चाको आमालाई नसालु पदार्थ खुवाइ बेहोस बनाएर करणी गरेको  बतायकी छन्।

हेरौ गोल्डेन टिवीले तयार पारेको यो भिडियो..

]]>
यी स्थानमा भारी वर्षा ,मौसम विभागबाट आयो यस्तो खबर https://apnepal.com/archives/34976?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25af%25e0%25a5%2580-%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a5%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25ad%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%25b5%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25b7%25e0%25a4%25be-%25e0%25a4%25ae%25e0%25a5%258c%25e0%25a4%25b8 Thu, 13 Aug 2020 01:49:49 +0000 https://apnepal.com/?p=34976 काठमाडौं – मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ ।

बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालमा मनसुनी न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेको जानकारी दिएको हो ।

महाशाखाका अनुसार हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको छ।

यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।-धनकुटाखबरबाट।

]]>
सरकारले मात्र सकेन कोरोना निय,न्त्रण: मन्त्रालयले भन्यो, ‘आफ्नै खर्चमा अनिवार्य पीसीआर प;रीक्षण गराउनु (सूचना सहित हेर्नुहोस्) https://apnepal.com/archives/34972?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%25b0%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0-%25e0%25a4%25b8%25e0%25a4%2595%25e0%25a5%2587%25e0%25a4%25a8-%25e0%25a4%2595%25e0%25a5%258b%25e0%25a4%25b0%25e0%25a5%258b%25e0%25a4%25a8 Thu, 13 Aug 2020 00:33:26 +0000 https://apnepal.com/?p=34972 काठमाडौं । नेपालमा कोरो,नाको अवस्था नियन्त्र,ण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फै,लिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव न,हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रा,लयले आग्र,ह गरेको हो ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्। त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।

हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको विरोध हुँदै आएको छ ।

लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै विरोध भएको हो । स्रोत-ताजाखबर।

]]>
म्याकुरीको यति राम्रो जोडी अन्तरबार्ता मै हराउन सम्म हसाय (भिडियो) https://apnepal.com/archives/34964?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%2581%25e0%25a4%25b0%25e0%25a5%2580%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25af%25e0%25a4%25a4%25e0%25a4%25bf-%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%258b-%25e0%25a4%259c%25e0%25a5%258b Wed, 12 Aug 2020 17:15:17 +0000 https://apnepal.com/?p=34964 अहिले कमेडि भिडियोहरुको निर्माण अत्यादिक बढेको छ । बिभिन्न बिधा, घटनाहरुलाई समाबेस गरेर उक्त भिडियो हरुको निर्माण भईरहेको हो । त्यस्तै कमेडि भिडिहरु निर्माण गरेर छोटो समयमा चर्चा पाएको एक नाम हो पबन खतीवडा ‘म्याकुरी’

धनकुटा घर भै हाल काठमाण्डै बसेर आफ्नो कलाकारीता यात्रालाई अगाडि बढाएका म्याकुरी युटुब च्यानल पिके भाईन्समा भिडियोहरु निर्माण गर्ने गरेका छन् । उनको भिडियोहरु छोटो समयमा नै सम्पुण दर्सकहरुमाज लोकप्रिय बन्न पुग्यो । उनको ‘म्याकुरी’ मन्ने थेगो बच्चा देखि बुढा सम्मका मुखमा झुन्डिएको छ ।

उनको यहि थेगो अनि कमेडी प्रतिभाका कारण निकै म्युजिक भिडियोमा समेत सफल अभिनय गरेका छन्। पछिल्लो समय उनी आफ्नो च्यानल पिके भाइन्समा त्यति अपडेट देखियका छैनन्। तर उनी खाली भने पक्कै छैनन् लकडाउनमा समेत अनी चर्चित कमेडी हालत खराब,गोलमालमा व्यस्त देखिन्छन्।

हेरौ मेरो अनलाइन टिभीले म्याकुरी र सुमना खालिङ्गसँग गरियको रमाइलो कुराकानी।

 

]]>
कोरोना संक्रमणको दर ह्वात्तै बढे पछी भोलीदेखि ‘लक,डाउन’ https://apnepal.com/archives/34957?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2595%25e0%25a5%258b%25e0%25a4%25b0%25e0%25a5%258b%25e0%25a4%25a8%25e0%25a4%25be-%25e0%25a4%25b8%25e0%25a4%2582%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25ae%25e0%25a4%25a3%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25a6%25e0%25a4%25b0-%25e0%25a4%25b9%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%25be Wed, 12 Aug 2020 16:24:05 +0000 https://apnepal.com/?p=34957 बुटवल । काठमाडौँ उपत्यका लगायत देशभर कोरोना संक्रमणको दर ह्वात्तै बढेका बेला बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।

उपमहानगरको आज बसेको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेसँगै थप कडाइ हुने भएको हो । यसअघि लकडाउन खुलेसँगै भिडभाड बढेको, मानिसहरुले निर्धक्क आवतजावत गर्दै सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

आज एकैदिन कोरोना संक्र,मणबाट आठको मृ;त्यु, मृतकको संख्या ९१ पुग्यो

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र धादिङका १÷१, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका १/१, धनुषाका २ गरी एकैदिन आठ जना कोरोना संक्रमितको मृ;त्यु भएको हो । योसँगै कोरोना संक्रमित मृतकको संख्या ९१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट एकैदिन आठ जना मानिसको मृत्यु भएको यो पहिलो पटक हो । ह्याम्स अस्पतालमा उपचाररत् निलकण्ठ नगरपालिका वडा नं १४, धादिङका ३२ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

निमोनिया, खोकी तथा श्वासप्रश्वासमा कठिनाइ भएपछि २७ गते नै उनी ह्याम्स अस्पतालमा भर्ना भएका थिए । आइसीयु भेन्टिलेटरमा उपचाररत् उनको २७ गते नै कोरोना पुष्टि भएको हो । यसैगरी पाटन अस्पतालमा उपचारत जनकपुरकी ३८ वर्षकी महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ ।

मेडिसिटिमा साउन ५ गते भर्ना भएका जनकपुरका ७१ वर्षका बृद्धको कोरोना भाइरस संक्रमणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निमोनिया, श्वाशप्रश्वासमा समस्या आई भर्ना भएका वृद्धलाई ७ गते कोरोना पुष्टि भएको थियो ।

किष्ट मेडिकल कलेजमा पनि उपचारका क्रममा काठमाडौं महानगरपालिका १२ टेकुकी ७८ वर्षीया एक महिलाको मृत्यु भएको छ । उनको मृत्युपछी कोरोना पुष्टी भएको हो ।

किष्ट मेडिकल कलेज मै उपचाररत् बारा, कलैयाका ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । साउन २६ गते अस्पताल भर्ना भएका उनको २८ गते कोरोना पुष्टी भएको हो ।

त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका २ गंगाचोकका ५५ वर्षीय एक पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्युपछी कोरोना पुष्टि भएको हो ।

सप्तरीमा उपचारका लागि अस्पताल लैजाने क्रममा एक कोरोना संक्रमित पुरुषको बाटोमै मृत्यु भएको छ । सप्तरीस्थित डाक्रेश्वरी नगरपालिका वडा नं ८ घर भएका राजविराज नगरपालिका वडा नं ६ सिराहारोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा पनि एक ४२ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । ज्वरो तथा निमोनिया भई साउन २५ गते उनी बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

भेन्टिलेटरमा उपचाररत उनको २७ गते कोरोना पुष्टि भएको छ । यसरी गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । स्रोत-न्यु२४नेपाल।

]]>
सञ्जयलाई क्या,न्सर भएको थाहा पाएपछि मनिषा कोइरालाको भावुक सन्देश https://apnepal.com/archives/34952?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%259e%25e0%25a5%258d%25e0%25a4%259c%25e0%25a4%25af%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%2588-%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25b8%25e0%25a4%25b0-%25e0%25a4%25ad%25e0%25a4%258f%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25a5 Wed, 12 Aug 2020 14:59:50 +0000 https://apnepal.com/?p=34952 काठमाडौ । बलिउड अभिनेता सञ्जय दत्तलाई क्या’न्सर भएको खबर थाहा पाएपछि अभिनेत्री मनिषा कोइरालाले पनि दुख ब्यक्त गरेकी छन् । सञ्जयलाई मंगलवार क्या’न्सर पुष्टि भएको थियो । अक्सिजनको मात्रा कमी भएपछि अस्पताल भर्ना भएका सञ्जयलाई फोक्सोमा क्या’न्सर भएको पुष्टि भएपछि उपचारका लाग दुवई लगिएको थियो ।

तर उनलाई दुवईमा पनि उपचार सम्भव नहुने भएपछि अमेरिका लैजाने तयारी भएको छ । बलिउड स्टार सञ्जयलाई क्या’न्सर भएको सूचना सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत् उनको स्वास्थ्य लाभको कामना दिइरहेका छन्। अभिनेत्री मनिषा कोइरालाले पनि ट्वीटमार्फत् सञ्जयका लागि स्वास्थ्यलाभको कामना गरेकी छिन्।

लेखेकी छिन् ‘तिम्रो अस्वस्थताका बारेमा सुनेको खबर निकै दुखद् छ बाबा। तर, तिमी कति बलियो छौ मलाई थाहा छ। जिन्दगीमा धेरै संघर्ष गरेका छौं, अप्ठ्याराहरूलाई पार लगाएका छौ। यो अवस्थालाई पनि जित्न सक्छौ। म तिम्रो स्वास्थ्य लाभको कामना गर्दछु।’ मनिषा स्वयंले पनि क्या’न्सर जितेकी हुन् ।

यसैबीच सन् २०१८ मा सार्वजनिक फिल्म ‘सञ्जु’मा अभिनय गरिन्। फिल्म सञ्जय दत्तको जीवनमा आधारित थियो। उक्त फिल्ममा सञ्जयकी आमा नरगिसको भूमिकामा देखिएकी थिइन्। सञ्जयका रुपमा रणवीर कपुर प्रस्तुत छन्। नरगिस र नरगिस बनेकी मनिषा अर्थात् सञ्जयका रील र रीयल आमा दुवैलाई पाठेघरको क्या’न्सर भएको हो।

]]>
आज एकैदिन कोरोना संक्र,मणबाट आठको मृ;त्यु, मृतकको संख्या ९१ पुग्यो https://apnepal.com/archives/34947?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2586%25e0%25a4%259c-%25e0%25a4%258f%25e0%25a4%2595%25e0%25a5%2588%25e0%25a4%25a6%25e0%25a4%25bf%25e0%25a4%25a8-%25e0%25a4%2595%25e0%25a5%258b%25e0%25a4%25b0%25e0%25a5%258b%25e0%25a4%25a8%25e0%25a4%25be-%25e0%25a4%25b8%25e0%25a4%2582%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25ae%25e0%25a4%25a3 Wed, 12 Aug 2020 14:39:10 +0000 https://apnepal.com/?p=34947 काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र धादिङका १÷१, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका १/१, धनुषाका २ गरी एकैदिन आठ जना कोरोना संक्रमितको मृ;त्यु भएको हो । योसँगै कोरोना संक्रमित मृतकको संख्या ९१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट एकैदिन आठ जना मानिसको मृत्यु भएको यो पहिलो पटक हो । ह्याम्स अस्पतालमा उपचाररत् निलकण्ठ नगरपालिका वडा नं १४, धादिङका ३२ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

निमोनिया, खोकी तथा श्वासप्रश्वासमा कठिनाइ भएपछि २७ गते नै उनी ह्याम्स अस्पतालमा भर्ना भएका थिए । आइसीयु भेन्टिलेटरमा उपचाररत् उनको २७ गते नै कोरोना पुष्टि भएको हो । यसैगरी पाटन अस्पतालमा उपचारत जनकपुरकी ३८ वर्षकी महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ ।

मेडिसिटिमा साउन ५ गते भर्ना भएका जनकपुरका ७१ वर्षका बृद्धको कोरोना भाइरस संक्रमणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निमोनिया, श्वाशप्रश्वासमा समस्या आई भर्ना भएका वृद्धलाई ७ गते कोरोना पुष्टि भएको थियो ।

किष्ट मेडिकल कलेजमा पनि उपचारका क्रममा काठमाडौं महानगरपालिका १२ टेकुकी ७८ वर्षीया एक महिलाको मृत्यु भएको छ । उनको मृत्युपछी कोरोना पुष्टी भएको हो ।

किष्ट मेडिकल कलेज मै उपचाररत् बारा, कलैयाका ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । साउन २६ गते अस्पताल भर्ना भएका उनको २८ गते कोरोना पुष्टी भएको हो ।

त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका २ गंगाचोकका ५५ वर्षीय एक पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्युपछी कोरोना पुष्टि भएको हो ।

सप्तरीमा उपचारका लागि अस्पताल लैजाने क्रममा एक कोरोना संक्रमित पुरुषको बाटोमै मृत्यु भएको छ । सप्तरीस्थित डाक्रेश्वरी नगरपालिका वडा नं ८ घर भएका राजविराज नगरपालिका वडा नं ६ सिराहारोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा पनि एक ४२ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । ज्वरो तथा निमोनिया भई साउन २५ गते उनी बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

भेन्टिलेटरमा उपचाररत उनको २७ गते कोरोना पुष्टि भएको छ । यसरी गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । स्रोत-न्यु२४नेपाल।

]]>
दुख र पिडामा सबैको सहयोगी भाग्य न्यौपानेको यस्तो छ घर (भि;डियो सहित) https://apnepal.com/archives/34943?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a5%2581%25e0%25a4%2596-%25e0%25a4%25b0-%25e0%25a4%25aa%25e0%25a4%25bf%25e0%25a4%25a1%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25b8%25e0%25a4%25ac%25e0%25a5%2588%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25b8%25e0%25a4%25b9%25e0%25a4%25af%25e0%25a5%258b%25e0%25a4%2597%25e0%25a5%2580 Wed, 12 Aug 2020 11:23:15 +0000 https://apnepal.com/?p=34943 झापा , दमक । युट्युबका एक चर्चित सेलिब्रेटी हुन् भाग्य न्यौपाने । युट्युबबाटै नाम दाम कमाएका भाग्यले अन्य धेरै गरीव दुखि नेपालीहरुको पनि भाग्य बनाइदिएका छन् । उनले बनाएका भिडियोहरुलाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् ।

समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहेका छन् ।उनै भाग्य यतिबेला भने युरोप भ्रमणमा रहेका छन् । दुख देख्न नसक्ने भाग्य न्यौपाने सबैको दुख आफ्नै सम्झिन्छन ।

दुख र पिडामा सबैको लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दुख र पीडा सहेर भए पनि नेपालका सबै ठाउमा पुग्छन । बाढी पहिरो बाटो उस्तै हुदा पनि जस्तोसुकै ठाउमा पुग्ने भाग्यलाई सबैले भगवान नै मान्छन ।

२०४९ सालमा जन्मिएका भाग्य सानैदेखी बुबा आमाको सेवा गर्ने खालका थिए । भाग्य न्यौपानेलाई अब बुहारी खोज्दै गरेको बताए उनकी हुनेवाली यस्ती हुनुपर्छ भनेर बुबाले सुनाए ।भाग्य न्यौपानेको सुरुदेखी अहिलेसम्मको सम्पुर्ण नालिबेली यसरी बताए।

उनका बुबाले तल भिडियोमा हेर्नुहोला

]]>
सपनामा यी ५ चिज तपाँईले देख्नुभयो ? कसैलाई नभन्नुस, यस्ता छन् सपनाले दिन्छन फलहरू https://apnepal.com/archives/34933?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%25aa%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25af%25e0%25a5%2580-%25e0%25a5%25ab-%25e0%25a4%259a%25e0%25a4%25bf%25e0%25a4%259c-%25e0%25a4%25a6%25e0%25a5%2587%25e0%25a4%2596%25e0%25a5%258d%25e0%25a4%25a8%25e0%25a5%2581%25e0%25a4%25ad%25e0%25a4%25af%25e0%25a5%258b Wed, 12 Aug 2020 11:00:19 +0000 https://apnepal.com/?p=34933 काठमाडौँ। हरेक व्यक्तिले सुतेको समयमा सपना देख्नु एक सामान्य कुरा हो। हरेक दिन हामीले देखेको सपनाले हाम्रो जीवनमा ठूलो प्रभाव पार्ने गर्छ। प्राय मान्छेहरूले निन्द्राबाट उठ्दा आफूले देखेका सपनाहरू बिर्सिने गर्छन्। त्यसैले उनीहरूलाई सपनामा देखेका कुराहरूले जीवनमा पारेको असरबारे थाहा हुँदैन।

ज्योतिष शास्त्रका अनुसार हरेक सपनाको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको सङ्केत गर्ने गर्दछ । प्राय मान्छेहरू रातको समयमा देखेको सपना बिहान उठ्नासाथ आफ्ना परिवारका अन्य सदस्यलाई सुनाउने गर्छन् । यसरी आफूले देखेका सपना सुनाउने गर्दा के हुन्छ?

यदि आफूले देखेका केही अचम्मलाग्दा सपनाहरू निन्द्राबाट बिउँझिने बित्तिकै अरुलाई सुनाउने गर्दा तपाईँलाई त्यस सपनाको फल प्राप्त नहुने साथै यसले तपाईँको जीवनमा पर्ने प्रभाव घट्दै जाने विश्वास गरिन्छ।

राम्रा सपना अन्नबाली, घोडचढी,कमलको फुल,गोरु, गाइ, गुरु, सेतो रंगको फुल, दही, चामल, चादीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तुवा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति,बिद्धान बाहुन, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हति,यार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु,फल खानु,सर्प, लास वा लास लाँदै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुदैगरेको ब्यक्ति

नराम्रा सपना आगो, जल्दैगरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु,रातो वा कालो कपडा, गुलीयो बस्तु खानु, काडा,शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष बस्तु,खरानी, फासीमा झुण्डाएको,हावामा उडेको,बाढी, मान इज्यतमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु,ग्रहण लाग्नु, उल्लु, आधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ,इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डब घुमेको

कस्तो सपनाको अर्थ के ? वैज्ञानिक सपनाको बारेमा के भन्छन त ?

राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो । यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।

तर स्विजरल्याण्डका शोधकर्ताले भने सपनाको वास्तविक अर्थ रहने र यसले मानिसको जिवनमा प्रभाव पार्ने तथ्य फेला पारेका छन् ।

स्विस मनोविज्ञ तथा मनोथेरापिष्ट कार्ल जंगले आफ्नो जिवनमा देखेका झण्डै २० हजार जति सपनाहरुको विश्लेषणको आधारमा त्यसलाई सैद्धान्तिकरण गरेका छन् र निष्कर्ष निकालेका छन् की व्यक्तिको मनोविज्ञान बुझ्न सपना महत्वपूर्ण माध्यम हो ।

त्यस्तै अमेरिकी साइको थेरापिष्ट कार्डर स्टउटले विभिन्न १० प्रकारका स्वप्नावस्थाहरुको विश्लेषण गरेका छन् ।
शोधकर्ताहरुको विश्लेषणका आधारमा यी सपनाहरुको अर्थ यस्तो हुन्छ-

गर्भवती भएको सपना देखेमा : आफु गर्भवती भएको सपना देख्नुको अर्थ हुन्छ तपाइँभित्र नयाँ जिवनको सुरुवात भएको छ अर्थात् नयाँ उर्जा तथा आइडियाको विकाश हुँदैछ । स्टउट भन्छन्-यसको अर्थ तपाइँले पुनर्जिवन पाउँदै हुनुहुन्छ, नयाँ मार्गतर्फ लम्किँदै हुनुहुन्छ अर्थात् जिवनमा काँचुली फेर्दै हुनुहुन्छ ।

भुतपूर्व पार्टनरको बारेमा सपना देखेमा– यो सामान्य हो र यसको अन्य कुनै अर्थभन्दा पनि जिवनको एउटा क्षणको परावर्तन मात्र हो । तपाइँको भुतपूर्व प्रेमी वा प्रेमिका कुनै समय तपाइँको जिवनको अंग थियो । यदि तपाइँले कोही नयाँ मानिससँग डेटिङ गएको वा प्रेमालाप गरेको सपना देख्नुभयो भने ब्युँझिएपछि आफैलाई सोध्नुहोस् की त्यो मानिसले तपाइँको जिवनमा के अर्थ राख्छ ? उसको लागि तपाइँको मनमा ठाउँ भएकै हो ?

दाँत झरेको सपना देखेमा-यसको अर्थ तपाइँको जिवनमा संक्रमणकाल चलिरहेको छ । तपाइँ यस्तो निरासा तथा कठिन परिस्थितिबाट गुज्रिँदै हुनुहुन्छ जहाँ प्रसस्तै परिवर्तन आत्मसात गरिरहनु परेको छ भने तपाइँले दाँत झरेको सपना देख्न सक्नुहुन्छ । तपाइँ रुपान्तरण हुँदै हुनुहुनछ भन्ने यसको अर्थ हुन्छ ।

मृत्युको बारेमा सपना देखेमा– सपनामा मृत्यु तथा नयाँ जिवनको सुरुवातलाई एकै अर्थमा हेरिने मनोविज्ञ स्टउट बताउँछन् । मरेको सपना देख्नु भनेको तपाइँले अब कुनै चिज त्याग्दै हुनुहुन्छ जुन अहिलेसम्म तपाइँको जिवनको भाग थियो । बसिरहेको घर सर्दा, जागिर छाड्दा तथा सम्बन्ध विच्छेद गर्दा समेत मरेको सपना देख्ने सम्भावना हुन्छ ।

बारम्बार डराउने सपना- मनोविज्ञ स्टउटका अनुसार हामीले जिवनमा धेरै नकारात्मक अनुभवहरु समेत बटुलेका हुन्छौँ र त्यसलाई आत्मसात गरेका हुन्छौँ जसले हामीमा संवेगात्मक घाउ सिर्जना गर्दछ । मानिसको मस्तिष्क यस्ता स्मरणहरु प्रति असहिष्णु हुन्छ र त्यसलाई सँगालेर राखिराख्नु भन्दा बारम्बार त्यसलाई उत्सर्जन गर्दछ । यो पीडादायी उर्जा डरलाग्दो सपनाका रुपमा बाहिर निस्किन्छ । कुनै विषयमा डरलाग्दो सपना देखिरहनुको अर्थ हुन्छ की त्यस विषयमा हाम्रो मस्तिष्कमा डर, चिन्ता तथा पीडा संचित छ र वास्तविक जिवनमा त्यसलाई सम्बोधन गर्नु आवश्यक छ ।

कोहीसँग प्रेम गरेको सपना देखेमा– कोही नयाँ मानिससँग प्रेम गरेको सपना देखेर मख्ख परिन्छ सायद । तर मख्ख नपरे हुन्छ, किनकी यसको अर्थ त्यस्तो रोमान्चक छैन । सपनामा प्रेम गरेको देख्नु भनेको मानिस कृतघ्न छ र आफैप्रति इमान्दार छैन भन्ने कुराको द्योतक हो । तपाइँले आफैभित्र केही कुरा दबाएर राख्नुभएको छ, ध्यान दिइरहनुभएको छैन वा कृतघ्न बनिरहनुभएको छ भने तपाइँले कसैसँग प्रेम गरेको सपना देख्नुहुन्छ ।

काम तथा स्कुलको बारेमा सपना देखेमा– स्टउटका अनुसार सपनामा परीक्षामा तयारी गर्न नसकेको, लेख्न नसकेको, काममा ढिलो भएको तथा मिटिङका लागि तयारी नगरेको जस्ता कुरा देखेमा बुझ्नुहोस् की तपाइँ खतरापूर्ण अवस्थामा हुनुहुन्छ । यो भनेको आफ्नो वास्तविक रुप, क्षमता तथा चरित्र आत्मसात गर्न नसक्ने तथा आफैप्रति डराउने वा आत्मविश्वास नभएका कारण हुन्छ । मनोविज्ञ स्टउटका अनुसार व्यवसायिक रुपमा मानिस सक्षम तथा इमान्दार देखिएपनि उसले आफ्नो व्यक्तिगत आयाम लुकाउन अनेक प्रयत्न गरिरहेको हुन्छ । सोही चरित्र मानिसको सपनामा प्रकट हुन्छ ।-पुर्वेलीन्युजबाट

]]>